Chhimek Laghubitta Bittiya Sanstha Limited

छिमेक लघुवित्तको नाफा २१.४३%ले घट्यो, अन्य सूचक कस्ता ?

1659409282chhhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १ अर्ब ३ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा २१.४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा...

सञ्चालन मुनाफा घट्दा छिमेक लघुवित्तको नाफा प्रभावित, ईपीएस कति ?

1652065964chhimek-laghubitta.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७१ करोड ७१ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २४.९९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ९५ करोड...

वार्षिक औसत ४३% लाभांश दिएको छिमेक लघुवित्तको बजारमा आगामी यात्रा कस्तो रहला ?

1650627230CBBL-Elliott.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालमा खुलेका लघुवित्त वित्तीय संस्थामध्ये छिमेक लघुवित्त पनि एउटा हो। छिमेक लघुवित्तले एक थोक लघुवित्तका रुपमा कारोबार गर्छ।  छिमेक लघुवित्तले सन् २००२ देखि महोत्तरी र चितवन  जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएर लघुवित्त कारोबार सुरु गरेको थियो। सुरुमा एनजीओका रुपमा काम गरेको यो संस्था पछि सन्...

1662798070ADBL-ad-ver-1.gif

छिमेक लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्ता ?

1643946001chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ४९ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १९.०२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा ६१ करोड ५४ लाख...

छिमेक लघुवित्तले ३०% लाभांश पारित गर्न डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1639362648chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा मकवानपुरको हेटौँडास्थित होटेल सामनामा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल ३० प्रतिशत...

छिमेक लघुवित्तको लाभांश घोषणा

1637210858chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ८३ करोड रुपैयाँको कुल ३० प्रतिशतले हुन आउने ५४ करोड ९० लाख रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा २७...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

छिमेक लघुवित्तको नाफा रु. १.२१ अर्ब, ईपीएस कति ?

1628046321chhimek.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ८७.२४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६४ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन...

छिमेक लघुवित्तद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

1623393435123.jpeg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना महामारीबीच अग्रपंक्तिमा खटिने ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।  संस्थाले यस महामारीबाट बच्नका लागि ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्व कोषबाट उपलब्ध गराएको स्वास्थ्य सामग्री महानगरी ट्राफिक प्रहरी...

छिमेक लघुवित्तले पायो अन्तर्राष्ट्रियस्तरको ‘स्मार्ट क्याम्पियन’ सर्टिफिकेट

1621322750SMART-CERTIFICATION-CHHIMEK.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित सर्टिफिकेसन ‘स्मार्ट क्याम्पियन’ सर्टिफिकेट प्राप्त गर्न सफल भएको छ।  अमेरिकाको वासिंटन डीसीमा अवस्थित स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक संरक्षणसम्बन्धी ७ सिद्धान्त र १९२ मानकलाई पूर्ण रुपमा पालना गरेकोमा छिमेक लघुवित्तले...

दोस्रो त्रैमासमा छिमेक लघुवित्तको लोभलाग्दो प्रगति, नाफा झन्डै रु. १ अर्ब, ईपीएस रु. ६९.६५

1619498619Chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा झन्डै १ अर्ब रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा ९५ करोड ५९ लाख रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५९.८९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ५९...

छिमेक लघुवित्तको नाफा रु. ६१.५४ करोड, ईपीएस बढेर रु. ६७.२७ पुग्यो

1612233506Chhimek123.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६१ करोड ५४ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा गत वर्षको यही अवधिको तुलनामा २७.७९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४८ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको थ...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना