civil bank limited

सिभिल बैंक अब महेन्द्रनगरमा पनि

1629360743IMAGE-3.jpeg
काठमाण्डौ । “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५ औँ शाखा संचालनमा ल्याएको छ।  उक्त शाखाको उद्घाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरे। हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन...

सिभिल बैंकको निक्षेप र कर्जातर्फ छलाङ, एनपीएलमा व्यापक सुधार

1628922896cbl.jpg
काठमाण्डौं । सिभिल बैंक लिमीटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म ५५ करोड ९३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा ५५ करोड ५० लाख रुपैयाँ थियो । यसरी हेर्दा बैंकले अघिल्लो वर्षको तुलनामा खूद नाफा ४३ लाखले मात्र बढाएको देखिएको छ ।  समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ८५ लाख...

करदाता सेवा कार्यालय तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा

1628163533IMG-52d619174b0d7555c3c09b4ea9187cb1-V.JPG
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले कपिलवस्तु जिल्लाको तौलिहवा वडा नं १, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन कपिलवस्तुको कृष्णनगरस्थित आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका छन्।  एक्सटेन्सन...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

सिभिल बैंकको ऋणपत्रको सीआईटीसँगै यी ३ क्यापिटलले प्रत्याभूति गर्ने

16266119221626605307706.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडेले सार्वजानिक निष्कासन गर्न लागेको रु. ३ अर्ब रुपैयाँको ऋणपत्रको नागरिक लगानी कोष (सीआईटी), प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले प्रत्याभूति गर्ने भएका छन्।  सिभिल बैंकले रु. १ हजार अंकित दरको ३० लाख इकाइ ‘९ प्रतिशत सिभिल बैंक डिबेन्चर २०८८’ को सीआईटीसँगै यी ३...

सिभिल बैंकले ल्यायो सर्वाधिक ब्याजदरसहितको दुई नयाँ निक्षेप योजना

1626447364Creative-2.jpeg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याजदर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजनाहरु–सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता (रिकरिङ डिपोजिट) ल्याएको छ । न्यूनतम मौज्दात रु २५,००० रहेको “सुपर प्रिमियम बचत खाता”मा बैंकले वार्षिक ६.०१ प्रतिशतको सर्वाधिक ब्याजदर सहित “मेटलाईफ”सँगको सहकार्यमा ६ वटा घातक रोगहरु (मेजर क्यान्सर,...

सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त, सेयरधनीलाई उचित प्रतिफल दिने प्रतिबद्धता

1625228264Sunil-PokharelCEOCivil-Bank-Limited.jpg
काठमाण्डौ। सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्।  गत जेठ २७ गतेमा बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा आज असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेको हो। पोखरेलले आजैबाट पदभार ग्रहण गरेका छन्। उनको पदावधि ४ वर्षको हुनेछ।  पोखरेल गत वैशाख १८ गतेदेखि कामु सीईओका...

16322241621224X123.gif

सिभिल बैंकको सीईओमा सुनिलकुमार पोखरेल नियुक्त

1623391307civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई सीईओमा नियुक्त गरेको हो। उनको पदावधि ४ वर्षको हुनेछ।  गोविन्द गुरुङले सीईओबाट राजीनामा गरेपछि पोखरेलले गत वैशाख १८ गतेदेखि कामु सीईओको जिम्मेवारी पाएका थिए।...

आगामी दिनमा सिभिल बैंकको सेयरभाउ के होला ? (प्राविधिक विश्लेषणसहित)

1621599631cbl-ellion-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ। अहिले दैनिक बढिरहेको सेयर बजारमा लाखौँ लगानीकर्ताको उत्साहकजनक सहभागिता रहेको छ।  यो साता सेयर बजारले नयाँ–नयाँ कीर्तिमान बनाएको छ। कारोबारसँगै परिसूचकले नयाँ कीर्तिमान कायम गरेको छ। यो साता ५२ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। जुन अघिल्लो साताभन्दा झन्डै ८४ प्रतिशतले बढी हो।  यो...

सिभिल बैंकको खुरखुरे शाखाको उद्घाटन

1619176745civil.jpg
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो खुरखुरे शाखा स्थानन्तरण गरेको छ।  स्थानन्तरित खुरखुरे शाखाको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरेकी छन्। हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरिएको थियो। शाखा उद्घाटन...

तेश्रो त्रैमासमा सिभिल बैंकको छलाङः कोभिड कहरमै खराब कर्जा घटाउने सफलता

1619017387Civil-BankHO.jpg
काठमाण्डौ । सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ को तेश्रो त्रैमासमा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ ।   गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५४.६७  प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ । गत...

सिभिल बैंकको सीईओबाट गोविन्द गुरुङको राजीनामा स्वीकृत

1618808730civil.jpg
काठमाण्डौ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट गोविन्द गुरुङको राजीनामा स्वीकृत भएको छ। गुरुङको राजीनामा सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले स्वीकृत गरेको छ। गुरुङको राजीनामा यही वैशाख १८ गतेबाट लागू हुनेछ। सोही बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेललाई कायममुकायम प्रमुख कार्यकारी...

सामुदायिक विद्यालय सहयोगका लागि सिभिल बैंकको सहयोग सुरेन्द्र ढकाल फाउन्डेसनलाई

1617705392civil-bank.jpg
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोगका लागि आज एक कार्यक्रम आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको छ। सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले उक्त सहयोग रकम...

ओखलढुंगाको करदाता सेवा कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

1617606770DCIM002.jpeg
काठमाण्डौ । सिभिल बैंकले ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका–११ स्थित करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले गरे। उद्घाटन समारोहमा ओखलढुंगा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकृत मनिता कार्की, नेपाली सेनाका अरिदमन्...

ग्लोबल मनी विक : सिभिल बैंकद्वारा विविध वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

1617100330civil-bank.jpg
काठमाण्डौ । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नारा बोकी अगाडि बढिरहेको सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान ‘ग्लोबल मनी विक’ मा विविध वित्तीय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी मनाएको छ।  बैंकले ‘ग्लोबल मनी विक’ को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतनामूलक...

सिभिल बैंकको एजीएमबाट ८.४२% लाभांश अनुमोदन

1613895001PICTURE-3.jpeg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको आज आइतबार सम्पन्न १० औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएका कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गरेको छ। भर्चुअल माध्यमबाट सम्पन्न सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३.९१ रुपैयाँबराबरको बोनस सेयर र कर...

भर्खरै

फेरि जन्मियो लगानीकर्ताको संगठन

फेरि जन्मियो लगानीकर्ताको संगठन

“काठमाण्डौ किङ्गस ११” द्वारा बजाज पल्सर एभरेष्ट प्रिमियर लिगका लागि टिम घोषणा

“काठमाण्डौ किङ्गस ११” द्वारा बजाज पल्सर एभरेष्ट प्रिमियर लिगका लागि टिम घोषणा

एनआईसी एसिया लघुवित्तको कर्जा जोखिम र व्यवस्थापन तालिम सम्पन्न

एनआईसी एसिया लघुवित्तको कर्जा जोखिम र व्यवस्थापन तालिम सम्पन्न

स्यानिटरी प्याडको भन्सार महसुल बढाइएको छैन : अर्थ मन्त्रालय

स्यानिटरी प्याडको भन्सार महसुल बढाइएको छैन : अर्थ मन्त्रालय

सिटिजन्स बैंकद्वारा १६% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

सिटिजन्स बैंकद्वारा १६% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

परिसंघमा पूर्वाधार र प्रदेश तथा जिल्ला समन्वय समिति गठन

परिसंघमा पूर्वाधार र प्रदेश तथा जिल्ला समन्वय समिति गठन

नबिल बैंकद्वारा गल्छी गापासँग दिगो बैंकिङका लागि साझेदारी

नबिल बैंकद्वारा गल्छी गापासँग दिगो बैंकिङका लागि साझेदारी

बडादसैँको टीकाको शुभसाइत बिहान १०:०२ बजे

बडादसैँको टीकाको शुभसाइत बिहान १०:०२ बजे

आयो माछापुच्छ्रे बैंकको बम्पर अफर, ग्राहकलाई २१%सम्म क्यासब्याक

आयो माछापुच्छ्रे बैंकको बम्पर अफर, ग्राहकलाई २१%सम्म क्यासब्याक

साहस उर्जाको आईपीओ अहिलेसम्म कति पर्यो आवेदन ?

साहस उर्जाको आईपीओ अहिलेसम्म कति पर्यो आवेदन ?

सामलिङ्ग पावरको माइबेनी जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन सुरु

सामलिङ्ग पावरको माइबेनी जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन सुरु

कामना सेवाको ‘केएस डिजी’ डिजिटल वालेट सञ्चालनमा

कामना सेवाको ‘केएस डिजी’ डिजिटल वालेट सञ्चालनमा

सानिमा बैंक अब विराटनगरको कञ्चनबारीमा पनि

सानिमा बैंक अब विराटनगरको कञ्चनबारीमा पनि

प्राविधिक रुपमा ‘एसकेबीबीएल’ को सेयर बजारमा आगामी यात्रा सुखद् रहने संकेत

प्राविधिक रुपमा ‘एसकेबीबीएल’ को सेयर बजारमा आगामी यात्रा सुखद् रहने संकेत

ब्याज भुक्तानीका लागि आरटीजीएस प्रणाली भोलि शनिबार पनि खुला रहने

ब्याज भुक्तानीका लागि आरटीजीएस प्रणाली भोलि शनिबार पनि खुला रहने