Climate Forecast

भोलिदेखि मनसुन सक्रिय हुने, अधिकांश स्थानमा वर्षको सम्भावना

1627208196rain.jpg
काठमाण्डौ । भोलि सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।  मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि  मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। “आज रातिसम्म...

देशका यी स्थानमा भारी वर्षाको सम्भावना, पहिरो र भूक्षयको पनि जोखिम

1626924504rain.jpg
काठमाण्डो । देशका विभिन्न स्थानमा आज भारी वर्षासँगै पहिलो र भूक्षयको जोखिम रहेको उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।  मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम जनाएको हो।  महाशाखाले भारी...

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

1626754493rain.jpg
काठमाण्डौ । देशका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षको सम्भावना रहेको अनुमान गरिएको छ।  मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केहीस्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण पहाडी  भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको...

देशका अधिकांश स्थानमा आज वर्षाको सम्भावना

1626236225climate.jpg
काठमाण्डौ । देशका अधिकांश स्थानहरुमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको अनुमान गरिएको छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हालदेशभर मनसुनी वायुको प्रभाव रहेको छ भने जसका कारण वर्षा भइरहेको छ । आज बिहान देशभर सामान्य बदली रही  प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा...

मौसम बदलीसँगै देशभर ३ दिन वर्षाको सम्भावना

1625566930rain.jpg
काठमाण्डौ । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ।  हाल प्रदेश नं २ र बागमतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाण्डौ उपत्यकामा बिहानपख मौसम खुले पनि अहिले आंशिक रुपमा...

मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

1625215986rain.jpg
काठमाण्डौ। देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको...

बुधबारदेखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

1624864569rain.jpg
काठमाण्डौ। जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ।  देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ। विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्यान्हदेखि देशको पूर्वी तथा मध्य भूभागहरूमा सक्रिय भएर वर्षा...

आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

1624592724climate.jpg
काठमाण्डौ । आज देशका अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।  मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै लुम्बिनी, बागमती र १ नम्बर प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका पहाडी भूभागमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन...

नेपालमा ताउ–ते आँधीको प्रभाव : यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

1621396122rain.jpg
काठमाण्डौ । अरब सागरमा विकसित भई गजुरात राज्य आसपासमा रहेको सामुद्रिक आँधी ताउ–तेको प्रभावले नेपालका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको अनुमान गरिएको छ।  मौसम पूर्वानुमान महाशाखाले यो आँधीको प्रभाव अझै केही दिन नेपालमा रहने जनाएको छ। आज कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भू–भागका...

आजबाट देशका विभिन्न स्थानमा पाँच दिनसम्म भारी वर्षाको सम्भावना

1595832618rain.jpg
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले एक विज्ञप्ति जारी गरी सोमबारदेखि साउन १६ गते (शुक्रबार) सम्म मौसम सक्रिय हुने जनाएको छ। सोही अवधिमा अरब सागरबाट पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने बताइएको छ। आज सोमबारबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने...

आज कुन–कुन स्थानमा वर्षाको सम्भावना ?

1595473938rain.jpg
काठमाण्डौ । देशभरको मौसम बिहीबार दिनभर सामान्य बदली रही केही स्थानमा पार्नी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमाती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको...

आज दिनभर देशभर वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

1595300429rain.jpg
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। विभागद्वारा जारी मौसम पूर्वानुमानअनुसार देशभर मनसुनी वायुको प्रभाव परेको र न्यून चापीय रेखा नेपालतिर सरेको अवस्था रहेकोले हाल अधिकांश स्थानमा वर्षा भइरहेको हो।  विभागले मंगलबार दिउँसो पनि...

मुलुकभर आगामी २४ घण्टा नै वर्षा

1595240533rain.png
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ।  विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए। उनका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश,...

सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह

1594357778rain.png
काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ। मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताए। “आगामी सोमबारसम्म यी प्रणालीको प्रभाव रहन्छ। अबको चार दिन सतर्क रहनु पर्छ”, पोखरेले भने।  मौसमविद्का अनुसार यस...

भारी वर्षासँगै बिहीबारदेखि ३ दिनसम्म बाढीपहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह

1594111731flood.jpg
काठमाण्डौ। आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिरोको जोखिम बढ्ने भएको छ। मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभागनजिक रहने भएकाले  बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए। मनसुन सक्रिय भएसँगै नेपालका धेरैजसो स्थानमा लगातार वर्षाका साथै तराई र...

भर्खरै

नबिल डिजीबैंकको नयाँ उपलब्धि, व्यावसायिक कर्जाको अनलाइनबाटै आवेदन सुविधा

नबिल डिजीबैंकको नयाँ उपलब्धि, व्यावसायिक कर्जाको अनलाइनबाटै आवेदन सुविधा

राष्ट्र बैंकको सर्कुलरले सेयर बजारमा कस्तो असर गर्ला ? यसो भन्छन् विज्ञ

राष्ट्र बैंकको सर्कुलरले सेयर बजारमा कस्तो असर गर्ला ? यसो भन्छन् विज्ञ

मेगा बैंक र नागरिक एपको सहकार्य, अब सजिलै खाता खोल्न

मेगा बैंक र नागरिक एपको सहकार्य, अब सजिलै खाता खोल्न

यस्ता छन् बजार बलियो नै रहने आधार (प्राविधिक विश्लेषणसहित)

यस्ता छन् बजार बलियो नै रहने आधार (प्राविधिक विश्लेषणसहित)

नर्भिकले हरेक शनिबार निःशुल्क ओपीडी सेवा दिने

नर्भिकले हरेक शनिबार निःशुल्क ओपीडी सेवा दिने

'यसपालिको दसैँतिहार : वेलकम टु ह्युन्डई परिवार' अफरको विजेताहरु घोषित

'यसपालिको दसैँतिहार : वेलकम टु ह्युन्डई परिवार' अफरको विजेताहरु घोषित

नेपाल राष्ट्रबैंकको नयाँ निर्देशनले बैंकको नाफा घट्छ कि बढ्छ ?मनोज ज्ञवालीको विश्लेषण

नेपाल राष्ट्रबैंकको नयाँ निर्देशनले बैंकको नाफा घट्छ कि बढ्छ ?मनोज ज्ञवालीको विश्लेषण

रु. १.५ अर्बको लागतमा कागज उद्योग स्थापना हुँदै, दैनिक ७५ टन उत्पादन हुने

रु. १.५ अर्बको लागतमा कागज उद्योग स्थापना हुँदै, दैनिक ७५ टन उत्पादन हुने

nepal rastra bank

लघुवित्तको लाभांशमा नयाँ व्यवस्था, २०% बढी घोषणा गर्नेले ५०% रकम जगेडाकोषमा जम्मा गर्नुपर्ने

बैंकलाई नगद लाभांश वितरणमा कडाई, असल कर्जाको प्रभिजनिङ ३०% ले बढ्यो

बैंकलाई नगद लाभांश वितरणमा कडाई, असल कर्जाको प्रभिजनिङ ३०% ले बढ्यो

बैंकहरुको चौथो त्रैमासको वित्तीय प्रतिवेदन आउन ढिलाई हुने

बैंकहरुको चौथो त्रैमासको वित्तीय प्रतिवेदन आउन ढिलाई हुने

करण चौधरीद्वारा नाडाको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

करण चौधरीद्वारा नाडाको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

प्रोग्रेसिभ फाइनान्समा ‘क्रेडिट एक्स’ प्रणालीको थालनी

प्रोग्रेसिभ फाइनान्समा ‘क्रेडिट एक्स’ प्रणालीको थालनी

टोकला मसला चिया अब नयाँ प्याकमा

टोकला मसला चिया अब नयाँ प्याकमा

मुक्तिनाथले सञ्चालनमा ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता

मुक्तिनाथले सञ्चालनमा ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता