covid

चीनको कडा कोभिड प्रतिबन्धमा खुकुलो पारियो, के-के भए परिवर्तन ?

1670416569china.png
काठमाण्डौ । एक हप्ताको व्यापक विरोध प्रदर्शनपछि चीनले कडा कोभिड प्रतिबन्धहरु खुकुलो गरेको छ।  संक्रमित व्यक्तिहरु अब क्वारेन्टाइन शिविरमा बस्न बाध्य हुने छैनन् र घरमा अलग्गै बस्न सक्नेछन्। यद्यपि यी नियम हल्का वा कुनै संक्रमण नभएकाहरुका लागि हुन्। अब भने नेगेटिभ टेस्ट रिपोर्ट पनि चीनमा जताततै जान आवश्यक छैन। तर, विद्यालय र...

कोभिड नियन्त्रण गर्न लगाइएका प्रतिबन्ध खुकुलो गर्दै चीन

1669895639china.jpg
काठमाण्डौ । चीनले हरेक दिन कोभिड संक्रमणका घटना बढ्दै गए पनि आफ्नो कडा प्रतिबन्धमा परिवर्तन गर्ने संकेत गरेको छ। सांघाई र ग्वान्झाउ सहरका सबै क्षेत्रमा कोरोना संक्रमका मामिला बढ्दै गए पनि बिहीबारदेखि लकडाउन हटाइएको छ। चीनका उपप्रधानमन्त्रीले भने, ‘देशले नयाँ परिस्थितिको सामना गरिरहेको छ।’ चिनियाँ उपप्रधानमन्त्री यो अभिव्यक्ति...

लगातार चौथो दिन चीनमा कोरोना संक्रमितको संख्या रेकर्डस्तरमा वृद्धि

1669537047china-covid.jpg
काठमाण्डौ । चीनको स्वास्थ्य आयोगले आफ्नो देशमा लगातार चौथो दिन पनि कोरोना संक्रमितको संख्या बढेको जनाएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार देशमा ३९ हजार ७९१ नयाँ संक्रमित भेटिएको जनाएको छ। तीमध्ये ३ हजार ७०९ जनामा संक्रमणको लक्षण देखिएको छ भने ३६ हजार ८२ जनामा संक्रमणको लक्षण देखिएको...

1662798070ADBL-ad-ver-1.gif

चीनमा लकडाउनको विरोध, प्रदर्शन उत्रिए जनता

1669522591china.jpg
काठमाण्डौ । चीनमा कोभिड लकडाउनको कडा नियमविरुद्ध आमजनता प्रदर्शनमा उत्रिएका छन्। विरोध प्रदर्शनका भिडियोहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। लकडाउनबीच चीनको उरुम्ची सहरमा बिहीबार एउटा अपार्टमेन्ट ब्लकमा आगलागी भएको थियो। आगलागीमा १० जनाको मृत्यु भएपछि जनता प्रदर्शनमा उत्रिएका थिए।  कोभिड नियन्त्रण गर्न लागू गरिएको...

चीनमा फेरि बढ्दै कोरोनाको कहर, दैनिक संक्रमित संख्या रेकर्डस्तरमा, थुप्रै सहरमा लकडाउन

1669362889china.jpg
काठमाण्डौ । छिमेकी मुलुक चीनमा कोरोनाको प्रकोप फेरि बढ्दै गएको छ। आज (नोभेम्बर २५)मा जारी गरिएको तथ्यांकअनुसार चीनमा पछिल्लो २४ घन्टामा फेरि एकपटक ३२ हजार ९४३ जनामा संक्रमण पुष्टि भएको छ। चीनमा लगातार दोस्रो दिन ३० हजारभन्दा बढी कोभिडका केस आएका छन्। हिजो ३१ हजार ४४४ जनामा कोरोना पुष्टि भएको तथ्यांक सार्वजनिक थियो। हिजोको तुलनामा आज थप...

कोभिडबाट चीनमा ६ महिनापछि ३ जनाको मृत्यु, बेइजिङमा लकडाउन

1669093976china.jpg
काठमाण्डौ । चीनको राजधानी बेइजिङमा शनिबारयता कोभिड संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ। यो मृत्युको घटना ६ महिनापछि पहिलोपटक हो।  योसँगै चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार २२९ पुगेको छ। तीनजनाको मृत्युसँगै बेइजिङमा लकडाउन गरिएको छ। जसका कारण २ करोड १० लाख मानिस घरभित्रै बस्न बाध्य भएका छन्।  चीनको शून्य–कोभिड...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

चीनमा फेरि बढ्न थाल्यो कोरोनाको कहर, अर्थतन्त्रका लागि ठूलो संकट !

1666065446china.jpg
काठमाण्डौ । चीनमा फेरि एकपटक कोरोनाको प्रकोप बढ्न थालेको छ। यसको सबैभन्दा ठूलो असर हेनान प्रान्तको राजधानी झेङ्झाउमा देखिएको छ। जसलाई आइफोन उत्पादन केन्द्र भनिन्छ। त्यहाँको ठूलो आईफोन कारखानानजिकै रहेको जिल्लामा कोरोना तीव्रगतिमा फैलिएसँगै लकडाउन गरिएको हो। ब्लुमबर्गको रिपोर्टका अनुसार चीनको जिरो कोभिड नीतिअन्तर्गत जहाँ...

वुहानमा फेरि लकडाउन, नयाँ कोरोना संक्रमित फेला परेसँग कडाइ

1658981409china.jpg
काठमाण्डौ । चीनको वुहान सहरको ठूलो क्षेत्रमा चारजनामा नयाँ कोरोना संक्रमित भेटिएपछि फेरि लकडाउन लगाइएको छ। यसअघि पनि विश्वमै पहिलोपटक कोरोना संक्रमणको मामिला वुहानमै देखिएको थियो।  पछिल्लोपटक वुहानको जिआङ्सिया क्षेत्रमा चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो। ती संक्रमितमा कुनै पनि लक्षण देखिएको थिएन। त्यसपछि उक्त क्षेत्रका...

कोरोनाले चीनको अटोमोबाइल्स क्षेत्र अतिप्रभावित, सांघाईमा कारको बिक्री शून्य

1652770679car.jpg
काठमाण्डौ। चीनको व्यापारिक केन्द्र सांघाईमा कारको बिक्री शून्य भएको छ। कोरोना महामारी नियन्त्रण गर्न चीन सरकारले जारी गरेको कडा लकडाउनका कारण अप्रिल महिनामा सांघाईमा कारको बिक्री शून्य भएको हो। २ करोड ५० लाख मानिसहरु बसोबास गर्ने चीनको सबैभन्दा ठूलो सहरी क्षेत्रका रुपमा रहेको सांघाई विगत ७ सातादेखि कडा लकडाउनमा रहेको छ।  सरकारी...

कोरोनाले चीनको अर्थतन्त्र डामाडोल, सेयर बजारमा भारी गिरावट

1652697850china.jpg
काठमाण्डौ। कोरोना महामारीका कारण चीनको अर्थतन्त्र अपेक्षा गरेभन्दा बढी प्रभावित भएको छ।  गत अप्रिल महिनामा चीनको खुद्रा बिक्री ११.१ प्रतिशतले घटेको छ। जुन अर्थशास्त्रीहरुले अनुमान गरेको ६.१ प्रतिशतभन्दा निकै कम हो।  त्यस्तै औद्योगिक उत्पादन पनि २.९ प्रतिशतले घटेको छ। जुन सन् २०२० पछिकै सबैभन्दा खराब हो।  यसैगरी बेरोजगार दर पनि...

कोरोना कहर : उत्तर कोरियामा ४ दिनमै ८ लाख बढी संक्रमित

1652610803north-korea.jpg
काठमाण्डौ । उत्तर कोरियामा ४ दिनमा ८ लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको रिपोर्ट सार्वजनिक भएको छ। गत बिहीबार कोरोना संक्रमणको पहिलो केस देखिएको थियो। त्यसयता उत्तर कोरियामा कोरोनाका कारण ४२ जनाको मृत्यु भइसकेको जनाइएको छ। रिपोर्टका अनुसार ४ दिनमा उत्तर कोरियामा ८ लाख २० हजार ६२० जनामा कोरोना संक्रमण देखिएको छ। विगत दुई वर्षदेखि...

कोरोनाले चिनियाँ श्रम बजार अतिप्रभावित, बेरोजगारी दर दुई वर्षयताकै उच्च

1652174603china.jpg
काठमाण्डौ। चिनियाँ प्रधानमन्त्री ली केकियाङले चिनियाँ श्रम बजारको अवस्था नाजुक रहेको बताएका छन्। चीनको कम्युनिष्ट पार्टीमा दोस्रो वरियताका नेता केकियाङले कोरोना नियन्त्रण गर्न जारी गरिएको लकडाउनका कारण अर्थतन्त्र प्रभावित बन्दा देशको श्रमबजारको अवस्था नाजुक भएको बताएका हुन्। श्रमबजारमा रहेको समस्या समाधान गर्न केकियाङले सबै...

चिनियाँ जनतामा कोरोनाभन्दा यो कुराको ठूलो डर, सांघाईको हालतले बेइजिङमा बढ्यो त्रास

1651731001china.jpg
काठमाण्डौ । चीनमा कोरोनाभाइरसको संक्रमण तीव्रगतिमा फैलिरहेको छ। यस परिस्थितिमा सबैभन्दा पहिले कोरोनाबाट प्रभावित चीनले यो महामारीबाट सबैभन्दा पछि राहात पाउने देखिन्छ।  कोरोना न्यूनीकरणका लागि राष्ट्रपति सी जिनपिङले शून्य कोभिड नीति लागू गरेका छन्। यो नीति कोरोना संक्रमणको मामिला घटाउनका लागि लिइएको थियो। तर, अहिले यो नीति...

चीनका कारण फेरि संकटमा विश्व !

1651651412china.jpg
काठमाण्डौ । निकै कडा लकडाउनका कारण अप्रिलमा चीनमा आर्थिक संकट बढ्न थालेको छ। लकडाउनका कारण सांघाईलगायत धेरै सहरका कारखानामा उत्पादनसँगै माग पनि घटेको छ।  अब चीनका यी प्रतिबन्धको प्रभावले विश्वव्यापी आपूर्ति शृंखला प्रभावित हुने डर सिर्जना भएको छ। जसका कारण मन्दीको दायरा बढेर विश्वभर पुग्न सक्छ। कोरोनाका कारण चीनमा लगाइएको कडा...

चीनमा कोरोनाको कहर : सार्वजनिक स्थानमा जान नेगेटिभ रिपोर्ट अनिवार्य

1651389821china-covid.jpg
काठमाण्डौ । चीनमा कोरोना संक्रमणको मामिला लगातार बढिरहेको छ। बेइजिङमा बसोबास गर्ने मानिसका लागि कडा नियमहरु लागू गरिएको छ। यो नयाँ नियमअनुसार बेइजिङमा बसोबास गर्ने व्यक्तिले कुनै पनि सार्वजनिक स्थानमा प्रवेश गर्नुअघि कोरोनाको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ। यी नियमहरु कहिलेसम्म लागू हुने भन्ने कुरा अझै स्पष्ट नभए पनि बेइजिङमा...

भर्खरै

‘भी–बोन यू, मी एन्ड द वेभ’ सम्पन्न

‘भी–बोन यू, मी एन्ड द वेभ’ सम्पन्न

मधेश प्रदेशका महिलाका लागि वित्तीय साक्षरता तालिम

मधेश प्रदेशका महिलाका लागि वित्तीय साक्षरता तालिम

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ निर्वाचित

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ निर्वाचित

अटो व्यवसायीको चेतावनी–‘माग पूरा नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुन्छौँ’

अटो व्यवसायीको चेतावनी–‘माग पूरा नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुन्छौँ’

यसकारण बर्दघाट र आँबुखैरेनी क्षेत्रमा एनसेलको सेवा अवरुद्ध

यसकारण बर्दघाट र आँबुखैरेनी क्षेत्रमा एनसेलको सेवा अवरुद्ध

तीन महिनामा रु. ८३ लाख तिरे लगानीकर्ताले क्लोजआउटको जरिवाना, कसरी बच्ने ?

तीन महिनामा रु. ८३ लाख तिरे लगानीकर्ताले क्लोजआउटको जरिवाना, कसरी बच्ने ?

‘नर्भिक आईभीएफ’ले दिएको खुसी–निःसन्तान दम्पतीले पाए तिम्ल्याहा

‘नर्भिक आईभीएफ’ले दिएको खुसी–निःसन्तान दम्पतीले पाए तिम्ल्याहा

चिनियाँ विद्यार्थीले तयार पारे अचम्मको कोट, लगाएपछि मानिस हुनेछन् गायब !

चिनियाँ विद्यार्थीले तयार पारे अचम्मको कोट, लगाएपछि मानिस हुनेछन् गायब !

बुलिस र बियरिस मार्केट कसरी छुट्याउने ? अहिलेको अवस्था के हो ?

बुलिस र बियरिस मार्केट कसरी छुट्याउने ? अहिलेको अवस्था के हो ?

ह्वाट्सएपमा आयो फेसबुक–इन्स्टाग्रामको जस्तै फिचर, प्रयोगकर्ताको बढाउनेछ अनुभव

ह्वाट्सएपमा आयो फेसबुक–इन्स्टाग्रामको जस्तै फिचर, प्रयोगकर्ताको बढाउनेछ अनुभव

सरकार र राष्ट्र बैंकविरुद्ध माइतीघरमा अटो व्यवसायीहरुको प्रदर्शन (फोटो फिचर)

सरकार र राष्ट्र बैंकविरुद्ध माइतीघरमा अटो व्यवसायीहरुको प्रदर्शन (फोटो फिचर)

फेरि उकालो लाग्यो सुन–चाँदीको भाउ

फेरि उकालो लाग्यो सुन–चाँदीको भाउ

प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा, बुक क्लोज कहिले ?

प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा, बुक क्लोज कहिले ?

एलन मस्कबाट खोसियो विश्वकै धनीव्यक्तिको ताज, बर्नार्ड अर्नाल्ट उक्लिए शीर्ष स्थानमा

एलन मस्कबाट खोसियो विश्वकै धनीव्यक्तिको ताज, बर्नार्ड अर्नाल्ट उक्लिए शीर्ष स्थानमा

भारतीय सेयर बजारको कारोबार समय परिवर्तन, अब थप डेढ घन्टा खुल्ने

भारतीय सेयर बजारको कारोबार समय परिवर्तन, अब थप डेढ घन्टा खुल्ने