Covid 19

बागमतीमा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने तयारी

1627204376covid-vaccine.jpg
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताएका छन्। यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको उनले जानकारी दिएका हुन्। लिच्छवि र...

आजबाट काठमाण्डौमा जोन्सन एन्ड जोन्सनको खोप लगाइने (खोप केन्द्रको सूचीसहित)

1626664177khop.jpg
काठमाण्डौ । अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाण्डौ जिल्लामा आज साउन ४ गतेबाट लगाउन सुरु गरिने भएको छ। यसका लागि ४४ वटा खोप केन्द्र तोकिएका छन्। कोभ्याक्स कार्यक्रमअन्तर्गत अमेरिकाले गत सोमबार नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो। यो खोपको एक डोजमात्र लगाए पुग्छ।  यो खोप...

कोभिडबाट सुरक्षित रहन खोपको तेस्रो डोज लगाउन आवश्यक छ ?

1625821840khop.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो औषधि उत्पादक कम्पनी फाइजरले अमेरिकामा आफ्नो कोरोनाविरुद्धको खोपको तेस्रो डोज लगाउन अनुमति मागेको छ।  कम्पनीले १२ महिनाभित्रै दोस्रो डोज लगाएकालाई थप एक डोज लगाएमा कोरोनाविरुद्धको इम्युनिटी बढाउन मद्दत गर्नेछ। कम्पनीले तेस्रो डोज लगाएमा डेल्टा भेरियन्टबाट हुन सक्ने संक्रमण रोक्नका लागि...

1695556604Online-Ad.gif

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

1625732471corona.jpg
काठमाण्डौ । कोरोना महामारीबाट विश्वभर ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको हो। जसमा अमेरिका र भारतमा सबैभन्दा बढी ज्यान गएको छ। हालसम्म अमेरिकामा कोरोनाबाट ६ लाख र भारतमा ४ लाखभन्दा बढीको ज्यान गइसकेको...

कोभिड समयमा टेलिकमद्वारा कर्मचारीको केयरिङ:निःशुल्क पीसीआरदेखि हेलिकोप्टर चार्टरसम्म

1623582138ntc1.jpg
काठमाण्डौ । कुनै स्वास्थ्य संकट वा महामारीको चपेटामा परेको बेला तपाई कार्यरत कार्यालयले सामान्यभन्दा सामान्य खर्च व्यहोर्नेदेखि लाखौं खर्च गरी हेलिकोप्टरको माध्यमबाट उद्धार गर्नेसम्मको सुविधा दिन्छ भनेर सोच्नुहुन्छ ? नेपालजस्तो विकासोन्मुख देशमा, त्यो पनि सरकारका सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीले यति धेरै सुविधा पाइएला...

कोरोनाविरुद्धको खोपले शरीरमा चुम्बकीय शक्ति विकास भएको दाबी, यस्तो सम्भव छ ?

16233888482.jpg
काठमाण्डौ । कोरोना खोपको साइड इफेक्टका विषयमा निकै चर्चा हुने गरेको छ। कसलाई खोप लगाएपछि ज्वारो आउने, कसैलाई शरीर दुःखने, कसैलाई बान्ता हुनेजस्ता समस्या देखिने गरेको छ। यस्ता समस्या आएमा चिकित्सकसँग परामर्श लिन पनि भनिएको छ। भारतको नासिकमा एउटा अचम्मको घटना भएको छ। त्यहाँका अरविन्द सोनार नाम गरेका एक व्यक्तिले आफूले कोरोनाविरुद्धको...

कोरोनाविरुद्धको खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार

1623210487marijuana-joint.jpg
काठमाण्डौ । कोरोनाविरुद्धको खोप लगाउन प्रोत्साहन गर्ने उद्देश्यले विश्वका विभिन्न स्थानमा नयाँ–नयाँ तरिका अपनाउन थालिएको छ।  यही क्रममा आफ्ना नागरिकलाई खोप लगाउन प्रोत्साहन गर्ने उद्देश्यले अमेरिकाको वासिङ्टन राज्यले एउटा अनौठो उपाय निकालेको छ। यो राज्यले आफ्ना नागरिकलाई खोप लगाएबापत गाँजाको एउटा खिल्ली उपहार दिने घोषणा...

बेलायतमा १२–१५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन अनुमति

1622813369uk.jpg
काठमाण्डौ । बेलायतमा १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिइएको छ।  बेलायतमा औषधिहरुको नियमन गर्ने मेडिसिन्स एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी (एमआरए)ले शुक्रबार १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर र बायोटेक कम्पनीको भ्याक्सिन लगाउन अनुमति प्रदान...

चिनियाँ अनुदानको ८ लाख डोज खोप नेपाल आइपुग्यो

1622539349khop.jpg
काठमाण्डौ । चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाण्डौ आइपुगेको छ। नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग गत हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए। सोहीमध्येको ८ लाख डोज खोप नेपाल आइपुगेको...

संक्रमणमुक्त भएकाहरुमा भ्याक्सिनको एक डोज नै पर्याप्त, यस्ता छन् वैज्ञानिक कारण

1622525729covid-vaccine.jpg
काठमाण्डौ । सम्पूर्ण विश्वले भ्याक्सिनको कमीको सामना गरिरहनुपरेको यो कठिन समयमा भ्याक्सिनको सिंगल डोजबाटै कोरोनाबाट सुरक्षित रहन सकिने खबरले बाहिरिँदा कस्तो होला ? पक्कै पनि सबैको ध्यान यसतर्फ तान्निछ। यस्तो नै चाखलाग्दो खबर छिमेकी देश भारतको उत्तर प्रदेशबाट आएको छ।  उत्तर प्रदेशको बनारस हिन्दु विश्वविद्यालय (बीएचयू) को...

भियतनाममा देखियो कोरोनाको नयाँ भेरियन्ट, हावाबाट तीव्रगतिमा फलिन्छ

1622346400covid.jpg
काठमाण्डौ । भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ। जुन भारत र बेलायतमा पहिलोपटक भेटिएको कोरोना नयाँ भेरियन्टसँग मिल्दोजुल्दो रहेको बताइएको छ।  भियतनामका अधिकारीहरुका अनुसार यो नयाँ भेरियन्ट हावाका माध्यमबाट तीव्रगतिमा फैलिन सक्छ। भियतनामका स्वास्थ्यमन्त्री गुयेन थान्ह लान्गले कोरोनाको यो नयाँ भेरियन्ट निकै खतरनाक...

मेलबर्नमा २६ जनामात्रै संक्रमित, तैपनि कडा लकडाउन कति उचित ?

1622191025aus.jpg
काठमाण्डौ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको भिक्टोरिया राज्यको मेलबर्नमा कोरोनाभाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै बिहीबारदेखि थप ७ दिन कडा लकडाउन लगाइएको छ। तर यो सहरमा अहिलेसम्म कोरोनाको दोस्रो लहरमा संक्रमित हुनेको संख्या केवल २६ मात्रै रहेको छ।  मेलबर्नको जनसंख्या ५० लाख रहेको छ। मेलनबनका बासिन्दालाई...

कोरोनाविरुद्धको खोप लगाएपछि यी लक्षण देखिएमा हुन सक्छ खतरा, सतर्क रहनुहोस्

1621320648covid123.jpg
काठमाण्डौ । बेलायतको एस्ट्रोजेनेका–अक्सफोर्डको भ्याक्सिनबाट ब्लड क्लट्स (रगत जम्ने समस्या) को साइड इफेक्ट देखियो। भारतको कोभिशिल्ड भ्याक्सिनबाट यस्तै साइड इफेक्ट देखिएको केही घटनाहरु सार्वजनिक भए।  यस किसिमको साइड इफेक्ट देखिएपछि भारतको स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी तथा खोप लगाउनेहरुका लागि साइड इफेक्टका लागि नयाँ...

ललितपुर र भक्तपुरका यी ठाउँमा चिनियाँ खोपको दोस्रो डोज लगाइने (सूचीसहित)

1621309918khop.jpg
काठमाण्डौ । ललितपुर र भक्तपुर नगरक्षेत्रभित्र जेठ ६ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरु गरिने भएको छ। ललितपुर महानगरपालिकाले विभिन्न वडाभित्रका २९ ठाउँमा खोप केन्द्र सञ्चालन गरिने जनाएको छ। पहिलो खोप लगाएकाहरुले आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन सक्ने महानगरले जनाएको छ। यसका लागि पहिलो डोज खोप लगाएकाहरूले खोप कार्ड...

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

1620558540corona.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट नेपालमा हालसम्मकै सबैभन्दा धेरैजनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ५२ जनाको मृत्यु भएको छ। यसमा यसअघि विभिन्न स्थानमा मृत्यु भएकाको संख्या समावेश नगरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। ‘तीसमेत...

भर्खरै

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव