covid

चीनमा फेरि कोरोनाको नयाँ लहरको डर, जुनमा ६.५० करोड मानिस संक्रमित हुनसक्ने प्रक्षेपण

1685349965covid.jpg
काठमाण्डौ । चीनमा फेरि कोरोना संक्रमणको मामिला बढ्न थालेको छ।  चीनका स्वास्थ्य अधिकारीका अनुसार अप्रिलदेखि कोरोना संक्रमणका मामिलाहरु लगातार बढिरहेको छ। बढ्दो संक्रमणलाई लिएर चीन सरकारले जनतालाई सचेत गराइरहेको छ।  चीनमा जुनमा कोरोनाको नयाँ लहर चरम सीमामा पुग्ने चिनियाँ स्वास्थ्य अधिकारीहरुको प्रक्षेपण रहेको छ। कोरोनाभाइरसको...

ह्वात्तै बढ्यो कोरोनाको केस, एकैदिन १७१ मा संक्रमण पुष्टि, २ जनाको मृत्यु

1681815231covid.jpg
काठमाण्डौ । कोरोना संक्रमण फेरि तीव्रगतिमा फैलिन थालेको छ।  स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टाको १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो सार्वजनिक गरिएको तथ्यांकअनुसार १०४ जनामा कोरोना पुष्टि भएको थियो। यो हिसाबले कोरोना संक्रमण फेरि तीव्रगतिमा फैलिन थालेको प्रस्ट हुन्छ। आज...

कोरोनाविरुद्धको खोप लगाउन आग्रह, स्वास्थ्य मन्त्रालयले भन्यो, ‘लक्षण देखिनेबित्तिकै आइसोलेसनमा बस्नुहोस्’

1681031740covid.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण बढिरहेकाले खोप लगाउन सबैमा आग्रह गरेको छ।  मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन्। शून्यमा झरेको...

1695556604Online-Ad.gif

चमेरोबाट होइन कुकुरबाट फैलिएको थियो कोरोनाभाइरस ! डब्ल्यूएचओले थाल्यो अनुसन्धान

1679198464covid.jpg
काठमाण्डौ । कोरोनाभाइरस उत्पत्तिका विषयमा ३ वर्षपछि चीनको सीडीसीले सर्वाजनिक गरेको एउटा अनुसन्धान प्रतिवेदन अहिले विश्वलाई आश्चर्यचकित बनाएको छ।  सीडीसीको वेबसाइटमा सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा कोरोनाभाइरस चमेरोबाट नभई कुकुरबाट फैलिएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि उक्त अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको केही...

कोरोनाबाट चीनको अर्थतन्त्रमा ठूलो धक्का, उठाउन सक्छ यस्ता कदम

1678002456china.jpg
काठमाण्डौ । कोभिडले चीनको अर्थतन्त्रलाई नराम्ररी प्रभावित बनेको छ। जसका कारण चीनको आर्थिक वृद्धिदरको लक्ष्यमा कमी आएको देखिएको छ।  चीनले यो वर्ष ५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ। चीन सरकारको कार्यगत प्रतिवेदन अनुसार राष्ट्रिय जनता कांग्रेस (एनपीसी) ले आफ्नो वार्षिक संसदीय अधिवेशन सुरु गरेको छ। ‘यस वर्षको ५ प्रतिशतको...

चीनमा कोरोनाको भयावह अवस्था ! एक हप्तामै १३ हजारको मृत्यु

1674456349china-covid.jpg
काठमाण्डौ । कोरोनाभाइरसले चीनमा फेरि आतंक मच्चाइरहेको छ। हरेक हप्ता हजारौँ मानिसले ज्यान गुमाइरहेका छन्।  यी सबैको बाबजुद चीनले लगातार तथ्यांक लुकाउने र यहाँको अवस्था सामान्य रहेको बताउँदै आएको छ। डब्ल्यूएचओले डाटा लुकाएकोमा चीनलाई धेरैपटक सचेत गराइसकेको छ।  यी सबैका बीचमा चीनमा कोरोनाबारे ठूलो खुलासा भएको छ। चीनमा हालसम्म ८०...

कोरोना कहरबीच चीनको ठूलो निर्णय, अब विदेशी यात्रुले क्वारेन्टाइनमा बस्नु नपर्ने

1673149662china.jpg
काठमाण्डौ । चीनमा कोरोना संक्रमणले कहर निम्त्याएको छ। बेइजिङ, सांघाईलगायत चीनका धेरै ठाउँमा कोभिडका बिरामीको ग्राफ बढिरहेको छ। तर, चीनले कोरोनाको प्रतिबन्ध हटाइरहेको छ।  चीनले आज (आइतबार) देखि अन्तर्राष्ट्रिय यात्रुका लागि अनिवार्य क्वारेन्टाइन खारेज गरेको छ। तीन वर्षसम्म अन्तर्राष्ट्रियस्तरमा एक्लै बसेको चीनले यो निर्णय गरेको...

अमेरिकामा देखियो कोरोनाको ‘सुपर भेरिएन्ट’, कति खतरनाक ?

1672646957america.jpg
काठमाण्डौ । अंग्रेजी नयाँ वर्ष सुरु भएको छ। नयाँको छुट्टी मनाउन मानिसहरु देश–विदेशका विभिन्न स्थानमा भ्रमणमा निस्किएका छन्। यही बेला कोरोनाभाइरसको नयाँ लहरले मानिसको चिन्ता बढाइरहेको छ।  अहिलेसम्म चीनमा मात्रै संक्रमण बढ्दै गएको थियो। तर, अब अमेरिकामा पनि एक्सबीबी.१.५ नामक भेरिएन्टले कहर देखाउन थालेको छ। विज्ञहरुले यसलाई ‘सुपर...

चीनको एउटा निर्णयले फेरि विश्वमा हुन सक्छ कोरोनाको विस्फोट !

1672389190china.jpg
काठमाण्डौ । दुई वर्षपछि विश्वले कोरोनाभाइरसको महामारीबाट राहत पाउन थालेपछि चीनको एउटा निर्णयले कोभिड–१९ को नयाँ भेरिएन्टको जोखिम बढेको छ।  आउँदो जनवरी ८ देखि चीनले सबै यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ। यो निर्णयले विश्वमा अंग्रेजी नयाँ वर्षमा फेरि कोरोनाको विस्फोट हुन सक्ने अनुमान गरिएको छ।  जिरो कोभिड चिनियाँ...

चीनबाट आउने यात्रुका लागि अमेरिकाले ल्यायो कडा नियम, के-के हुनेछन् अनिवार्य ?

1672290330america.jpg
काठमाण्डौ । अमेरिकाले चीनबाट आउने यात्रुलाई कोरोना परीक्षण नेगेटिभ देखाउन अनिवार्य गरेको छ। अमेरिकाले जनवरी ५ बाट चीन, हङकङ र मकाउबाट आउने सबै यात्रुलाई कोरोनाको नेगेटिभ परीक्षण देखाउन अनिवार्य गरिने जनाएको छ। ता कि कोभिडको फैलावटलाई नियन्त्रण गर्न सकियोस्। अमेरिकी स्वास्थ्य मन्त्रालयले हवाई यात्रा गर्नेहरुले दुई दिनभन्दा बढी...

प्रतिबन्ध खुकुलो पारेसँगै चीनबाट विदेशिन खोज्ने संख्यामा उछाल

1672218406china.jpg
काठमाण्डौ । चीनमा कोरोनासँग सम्बन्धित प्रतिबन्ध खुकुलो भएसँगै मानिसहरु विदेशिनेको होडबाजी बढेको छ। चीनले अर्को महिनादेखि आफ्नो सीमा खोल्ने भएको छ। यो घोषणासँगै चिनियाँ जनताले विदेश जाने टिकट बुकिङ र राहदानी बनाउन थालेका छन्। अध्यागमन अधिकारीहरुले अन्तर्राष्ट्रिय यात्रा गर्न चाहने चिनियाँ नागरिकको राहदानी आवेदन जनवरी ८ देखि पुनः...

चीनबाट जापान जाने यात्रुको कोभिड परीक्षण गरिने, पोजेटिभ देखिए क्वारेन्टाइनमा बस्नुपर्ने

1672129288china.jpg
काठमाण्डौ । जापानले कोभिडको फैलावट रोक्न चीनबाट आउने यात्रुमाथि प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ। जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशमा कोभिड–१९ को बढ्दो केसलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बताएका छन्। अबदेखि चीनबाट जापान पुग्नेबित्तिकै यात्रुको कोभिड परीक्षण गरिनेछ। रिपोर्ट पोजेटिभ आउने यात्रुलाई ७ दिन...

जनवरी ८ बाट चीन जाने विदेशी यात्रु क्वारेन्टाइनमा बस्नु नपर्ने

1672112618china.jpg
काठमाण्डौ । आउँदो जनवरी ८ देखि चीन जाने विदेशी यात्रु क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ। चीनले आफ्नो शून्य कोभिड नीतिलाई खुकुलो पार्दै यो निर्णय लिएको हो। चीन सरकारले विगत केही दिनदेखि लगातार कोरोनासँग सम्बन्धित प्रतिबन्ध खुकुलो पार्दै आएको छ। यसैबीच चीनमा कोरोनाको मामिलामा ठूलो उछाल देखिएको छ। स्वास्थ्य क्षेत्रका कर्मचारीले...

चीनमा आउन सक्छ कोरोनाको ‘सुनामी’, ९० दिनमा ९० करोड मानिस संक्रमित हुने आशंका

1672036335china.jpg
काठमाण्डौ । चीनमा फेरि एकपटक कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ। अस्पतालमा बिरामी भर्ना गर्ने ठाउँ छैन। अन्तिम संस्कारका लागि पनि घन्टौँ कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। महामारीविद्हरुले पनि चीनको आधाभन्दा बढी जनसंख्या कोरोनाको चपेटामा पर्ने अनुमान गरेका छन्। संक्रमणको बढ्दो गतिको बीचमा महामारीविज्ञहरुले गरेका भ...

चीनमा फैलिएको ‘बीएफ७’ भेरिएन्टबाट वैज्ञानिक नै त्रस्त, विश्वका लागि हुन सक्छ ठूलो खतरा ?

1672024171china.jpg
काठमाण्डौ । चीनमा बढ्दै गएको कोरोनाको नयाँ भेरिएन्ट विश्वभर फैलिन सक्छ ? यो प्रश्न आमसर्वसाधारणमात्रै होइन वैज्ञानिकहरु पनि त्रसित बनेका छन्। अहिले फैलिएको कोरोनाको नयाँ भेरिएन्ट बीएफ७ ओमिक्रोनजस्तै हुन सक्ने उनीहरुको आँकलन छ।  वैज्ञानिकहरुले यो नयाँ भेरिएन्ट धेरै प्रकारका कोरोनाको मिश्रण हुनसक्ने वा यो विल्कुलै फरक नयाँ प्रकार...

भर्खरै

'सेबोन अध्यक्षले सेयरको बाढी ल्याएर बजार सखाप पारे, यसपटकको दशैं पनि खल्लो हुने भो'

'सेबोन अध्यक्षले सेयरको बाढी ल्याएर बजार सखाप पारे, यसपटकको दशैं पनि खल्लो हुने भो'

नुवाकोटमा गार्डियन माइक्रो लाइफको उपशाखा विस्तार

नुवाकोटमा गार्डियन माइक्रो लाइफको उपशाखा विस्तार

फाइल फोटो

दोलखाबाट फेरि समातियो ४ किलो सुन

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई  उपहारै उपहार

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई उपहारै उपहार

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

साताको पहिलो  दिन  ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

साताको पहिलो दिन ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

सुन तस्करी छानबिन गर्न आयोग गठन

सुन तस्करी छानबिन गर्न आयोग गठन

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज  ?

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज ?

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो सेयर खाता सुविधा, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट

एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो सेयर खाता सुविधा, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट