covid

ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि दिल्लीमा रात्रिकालीन कर्फ्यु

1640574937delhi.jpg
काठमाण्डौ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुने संख्या बढ्दै गएपछि भारतको राजधानी नयाँदिल्लीमा आज सोमबारबाट पुनः रात्रिकालीन कर्फ्यु लगाइने भएको छ।  दिल्ली राज्य सरकारले पुनः रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको हो। नयाँदिल्लीमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइनेछ।  पछिल्लो २४ घन्टामा दिल्लीमा थप...

ओमिक्रोन कोभिडको अन्य भेरिएन्टभन्दा कम घातक : अध्ययन

1640332395omicrone.jpg
काठमाण्डौ । ओमिक्रोन संक्रमणको लहर तुलनात्मक रुपमा मध्यमस्तरको मात्रै भएको बेलायत र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनहरुले देखाएका छन्। प्रारम्भिक नतिजाले अन्य भेरिएन्टले संक्रमण भएका व्यक्तिभन्दा ओमिक्रोन भेरिएन्टले संक्रमण भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिस अस्पताल भर्ना हुनुपर्ने देखाएको छ। तर, ओमिक्रोन संक्रमित...

कोरोना संक्रमण तीव्रगतिमा फैलिन थालेपछि चीनको सियान सहरमा लकडाउन

1640243077china.jpg
काठमाण्डौ । कोभिड संक्रमण फेरि तीव्रगतिमा बढ्न थालेपछि चीनको सियान सहरमा लकडाउन जारी गरिएको छ। त्यहाँका १ करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिइएको छ। गत डिसेम्बर ९ देखि त्यहाँ १४३ जनामा कोभिड पुष्टि भएपछि बुधबारदेखि लागू हुने गरी लकडाउन जारी गरिएको हो। लकडाउनसँगै प्रत्येक घरबाट एकजनाले दुई दिन बिराएर आवश्यक सामग्री...

1660225348Smart-Muddati-900X100-px.gif

ओमिक्रोनबाट अमेरिकामा पहिलो मृत्यु, नयाँ भेरिएन्टबाट संक्रमित हुनेको संख्या ६ गुणाले बढ्यो

1640066566us.jpg
काठमाण्डौ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणबाट अमेरिकामा एक बिरामीको मृत्यु भएको छ। अमेरिकामा ओमिक्रोनको संक्रमणबाट यो पहिलो मृत्यु हो।  ह्यारिस काउन्टी पब्लिक हेल्थद्वारा जारी विज्ञप्तिमा अमेरिकाको टेक्सास राज्यमा ५० वर्षीय एक व्यक्तिको ओमिक्रोन संक्रमणबाट मृत्यु भएको हो। उनले कोभिडविरुद्धको खोप नलगाएको पाइएको...

क्रिसमसका बेला हुने यात्राले नयाँ भेरिएन्ट फैलाउने चेतावनी

1639982646omicron.jpg
काठमाण्डौ । क्रिसमसका बेला हुने यात्राले कोभिडविरुद्धका खोपको पूर्ण मात्रा लगाइसकेकाहरुमा समेत कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिन सक्ने एकजना शीर्ष अमेरिकी सङ्क्रामक रोगविज्ञले बताएका छन्। ''यसमा कुनै शङ्का छैन की यसको (ओमिक्रोन) फैलन सक्ने असाधारण क्षमता छ,'' डा. एन्थोनी फाउचीले आइतवार आयोजित एक पत्रकार सम्मेलनमा...

बेलायतमा ओमिक्रोनबाट पहिलो मृत्यु, बुस्टर डोज लगाउन प्रधानमन्त्रीको अपिल

1639457440uk.jpg
काठमाण्डौ । बेलायतमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणबाट मृत्यु भएको पहिलो घटना सार्वजनिक भएको छ।  प्रधानमन्त्री बोरिस जोन्सनले ओमिक्रोनबाट बेलायतमा एकजनाको मृत्यु भएको पुष्टि गरेका हुन्। ‘ओमिक्रोनबाट संक्रमित हुनेहरु अस्पताल भर्ना हुन थालेका छन्’, बेलायतवासीसँग अनुरोध गर्दै उनले भने, ‘त्यसैले यो भेरिएन्टबाट...

ओमिक्रोन कहर: बेलायतमा आपतकाल घोषणा, यही साताबाटै बुस्टर डोज लगाउन सुरु गरिने

1639363485chhimek.jpg
काठमाण्डौ। बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा बढ्न थालेपछि बेलायतमा आपतकाल घोषणा गरिएको छ।  ओमिक्रोनको फैलावट व्यापक बनेपछि प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा आपतकाल घोषणा गरेका हुन्। ओमिक्रोन व्यापक फैलिनेमा कुनै आशंका नभएको भन्दै उनले समयमै सतर्कता अपनाउनसमेत देशवासीलाई आग्रह गरेका...

ओभिक्रोनको डरबीच डब्ल्यूएचओको चेतावनी–‘५–१४ वर्षका बालबालिकामा संक्रमण २–३ गुणाले बढ्यो’

1639109777omicron.jpg
काठमाण्डौ । विश्वमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्रगतिमा फैलिइरहेको अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ५ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकामा संक्रमण अत्याधिक देखिन थालेको चेतावनी दिएको छ। डब्ल्यूएचओले थुप्रै देशहरुमा बालबालिकामा कोभिड संक्रमणको मामिला २–३ गुणाले बढेको जनाएको छ।  डब्ल्यूएचओको युरोप...

ओमिक्रोन : फाइजरको बुस्टर डोजले सुरक्षा प्रदान गर्ने

1639034345pfizer.jpg
काठमाण्डौ । फाइजर बायोएनटेक कम्पनीले कोभिडविरुद्ध उसले उत्पादन गरेका खोपको बुस्टर मात्राले ओमिक्रोन भेरिएन्टविरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने दाबी गरेको छ।  अन्य भेरिएन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडी अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीनमात्रा लगाउँदा प्राप्त हुने कम्पनीले अनुसन्धानबाट...

डब्ल्यूएचओबाट आयो सुखद् खबर: ओमिक्रोनविरुद्ध लड्न हाल उपलब्ध खोपहरु सक्षम

1638936249omicron.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वमा हाल उपलब्ध कोभिडविरुद्धको खोप नयाँ भेरिएन्ट ओमिक्रोनविरुद्ध लड्न समक्ष रहेको जनाएको छ।  डब्ल्यूएचओको यो बयान दक्षिण अफ्रिकाको एउटा ल्याबमा परीक्षणका क्रममा फाइजर खोप ओमिक्रोनसँग लड्न प्रभावकारी देखिएपछि आएको हो। ‘यस्तो कुनै संकेत प्राप्त भएन कि फाइजर खोपको प्रभाव अन्य...

तीव्रगतिमा फैलिँदै ओमिक्रोन, लक्षण भने सामान्य

1638862017omi.jpg
काठमाण्डौ । विश्वका अधिकांश देशमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्रगतिमा फैलिन थालेको छ।  करिब एक महिना अघिमात्रै पत्ता लागेको थियो। सुरुआतमा यो भेरिएन्ट दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। त्यसपछि यो नयाँ भेरिएन्ट अहिले विश्वका ३० भन्दा बढी देशमा फैलिसकेको छ।  नयाँ भेरिएन्ट देखिएसँगै दक्षिण अफ्रिकामा अहिले तीव्रगतिमा कोभिड...

बेलायतको यात्रा गर्नेहरुले अब ध्यानमा राख्नुपर्नेछ यी नियम

1638795721uk.jpg
काठमाण्डौ । बेलायतको यात्रा गर्नेहरुका लागि भोलि डिसेम्बर ७ बाट नयाँ नियमको पालना गर्नुपर्ने भएको छ।  नयाँ नियमअनुसार बेलायतको यात्रा सुरु गर्नुअघि नै यात्रुले कोभिड परीक्षण गरेको हुनुपर्छ। यसका साथै बेलायत पुगेपछि पनि त्यहाँ यात्रुले कोभिड परीक्षण गर्नुपर्नेछ।  कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै बेलायत सरकारले...

नेपालमा पनि देखियो ओमिक्रोन, दुईजनामा पुष्टि

1638777260omicron1.jpg
काठमाण्डौ। नेपालमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भित्रिएको छ।  सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । अधिकारीका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्ति ओमिक्रोन भेरिएन्टबाट संक्रमित...

भारतमा ओमिक्रोनबाट संक्रमित हुने संख्या ह्वात्तै बढ्यो, एकैदिन १७ जनामा पुष्टि

1638760131omicron.jpg
काठमाण्डौ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या भारतमा ह्वात्तै बढेको छ। छिमेकी मुलुक भारतमा आइतबार एकैदिन १७ जना ओमिक्रोनबाट संक्रमित भएका छन्। जब कि शनिबारसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४ मात्र रहेको थियो।  समाचार एजेन्सी एएनआईका अनुसार आइतबार भारतको महाराष्ट्रमा ७, राजस्थानमा ९ र दिल्लीमा...

ओमिक्रोनको संक्रमणबाट कसरी बच्ने ? अपनाउनुस् यी वैज्ञानिकले सुझाएका यी ६ सरल उपाय

1638510190omicorn.jpg
काठमाण्डौ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ बाट अहिले विश्व नै त्रसित बनेको छ। त्रासका बीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो भेरिएन्टको हालसम्म हल्का लक्षणमात्र देखिएको जनाएको छ। डब्ल्यूएचओले हाल उपलब्ध खोपहरुले पनि यो भेरिएन्टको संक्रमणको जोखिम कम गर्ने दाबी गरेको छ। हालसम्म ओमिक्रोन विश्वका २० वटा देशहरुमा...

भर्खरै

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलन सम्पन्न

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलन सम्पन्न

अभियान लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

अभियान लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

रिडी पावरको सेयर सोमबारबाट कारोबार आउने, ओपनिङ रेन्ज कति ?

रिडी पावरको सेयर सोमबारबाट कारोबार आउने, ओपनिङ रेन्ज कति ?

दराजमल फेस्ट घोषणा: प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा अद्भुत छुट

दराजमल फेस्ट घोषणा: प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा अद्भुत छुट

रु. १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, ब्याजदरमा बैंकहरुले के गर्लान् ?

रु. १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, ब्याजदरमा बैंकहरुले के गर्लान् ?

नबिल बैंकद्वारा खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

नबिल बैंकद्वारा खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

आइएमईको ‘घन्टी बज्यो’ अफर: आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

आइएमईको ‘घन्टी बज्यो’ अफर: आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

ग्राउन्ड जिरो: ‘सेयर बजारमा ‘भाउ’ नै भगवान हो, गल्तीबाट सिक र उधारोमा कारोबार नगर’

ग्राउन्ड जिरो: ‘सेयर बजारमा ‘भाउ’ नै भगवान हो, गल्तीबाट सिक र उधारोमा कारोबार नगर’

नीतिविपरीत दरबन्दी थप्न माग गर्दै अर्थमा सेबोनको पत्र, सम्बन्धित विभागलाई जानकारी नै छैन

नीतिविपरीत दरबन्दी थप्न माग गर्दै अर्थमा सेबोनको पत्र, सम्बन्धित विभागलाई जानकारी नै छैन

झुनझुनवालाका सेयर मन्त्र, ‘बजारमा सधैँ अवसर हुन्छ, तर सबैका लागि होइन’

झुनझुनवालाका सेयर मन्त्र, ‘बजारमा सधैँ अवसर हुन्छ, तर सबैका लागि होइन’

भदौमा के होला बैंक ब्याजदर ? भोलि निर्णय हुने

भदौमा के होला बैंक ब्याजदर ? भोलि निर्णय हुने

कम सेयर दिन खोजेको भन्दै सान्जेन जलविद्युतको साइट कार्यालयमा तोडफोड र आगजनी

कम सेयर दिन खोजेको भन्दै सान्जेन जलविद्युतको साइट कार्यालयमा तोडफोड र आगजनी

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा विशेष छुट

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्–‘मनोवैज्ञानिक डरले बजारमा दबाब’

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्–‘मनोवैज्ञानिक डरले बजारमा दबाब’

प्रतिनिधिसभाबाट ‘बीमा विधेयक’ पारित

प्रतिनिधिसभाबाट ‘बीमा विधेयक’ पारित