covid

क्रिसमसका बेला हुने यात्राले नयाँ भेरिएन्ट फैलाउने चेतावनी

1639982646omicron.jpg
काठमाण्डौ । क्रिसमसका बेला हुने यात्राले कोभिडविरुद्धका खोपको पूर्ण मात्रा लगाइसकेकाहरुमा समेत कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिन सक्ने एकजना शीर्ष अमेरिकी सङ्क्रामक रोगविज्ञले बताएका छन्। ''यसमा कुनै शङ्का छैन की यसको (ओमिक्रोन) फैलन सक्ने असाधारण क्षमता छ,'' डा. एन्थोनी फाउचीले आइतवार आयोजित एक पत्रकार सम्मेलनमा...

बेलायतमा ओमिक्रोनबाट पहिलो मृत्यु, बुस्टर डोज लगाउन प्रधानमन्त्रीको अपिल

1639457440uk.jpg
काठमाण्डौ । बेलायतमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणबाट मृत्यु भएको पहिलो घटना सार्वजनिक भएको छ।  प्रधानमन्त्री बोरिस जोन्सनले ओमिक्रोनबाट बेलायतमा एकजनाको मृत्यु भएको पुष्टि गरेका हुन्। ‘ओमिक्रोनबाट संक्रमित हुनेहरु अस्पताल भर्ना हुन थालेका छन्’, बेलायतवासीसँग अनुरोध गर्दै उनले भने, ‘त्यसैले यो भेरिएन्टबाट...

ओमिक्रोन कहर: बेलायतमा आपतकाल घोषणा, यही साताबाटै बुस्टर डोज लगाउन सुरु गरिने

1639363485chhimek.jpg
काठमाण्डौ। बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा बढ्न थालेपछि बेलायतमा आपतकाल घोषणा गरिएको छ।  ओमिक्रोनको फैलावट व्यापक बनेपछि प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा आपतकाल घोषणा गरेका हुन्। ओमिक्रोन व्यापक फैलिनेमा कुनै आशंका नभएको भन्दै उनले समयमै सतर्कता अपनाउनसमेत देशवासीलाई आग्रह गरेका...

1695556604Online-Ad.gif

ओभिक्रोनको डरबीच डब्ल्यूएचओको चेतावनी–‘५–१४ वर्षका बालबालिकामा संक्रमण २–३ गुणाले बढ्यो’

1639109777omicron.jpg
काठमाण्डौ । विश्वमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्रगतिमा फैलिइरहेको अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ५ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकामा संक्रमण अत्याधिक देखिन थालेको चेतावनी दिएको छ। डब्ल्यूएचओले थुप्रै देशहरुमा बालबालिकामा कोभिड संक्रमणको मामिला २–३ गुणाले बढेको जनाएको छ।  डब्ल्यूएचओको युरोप...

ओमिक्रोन : फाइजरको बुस्टर डोजले सुरक्षा प्रदान गर्ने

1639034345pfizer.jpg
काठमाण्डौ । फाइजर बायोएनटेक कम्पनीले कोभिडविरुद्ध उसले उत्पादन गरेका खोपको बुस्टर मात्राले ओमिक्रोन भेरिएन्टविरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने दाबी गरेको छ।  अन्य भेरिएन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडी अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीनमात्रा लगाउँदा प्राप्त हुने कम्पनीले अनुसन्धानबाट...

डब्ल्यूएचओबाट आयो सुखद् खबर: ओमिक्रोनविरुद्ध लड्न हाल उपलब्ध खोपहरु सक्षम

1638936249omicron.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वमा हाल उपलब्ध कोभिडविरुद्धको खोप नयाँ भेरिएन्ट ओमिक्रोनविरुद्ध लड्न समक्ष रहेको जनाएको छ।  डब्ल्यूएचओको यो बयान दक्षिण अफ्रिकाको एउटा ल्याबमा परीक्षणका क्रममा फाइजर खोप ओमिक्रोनसँग लड्न प्रभावकारी देखिएपछि आएको हो। ‘यस्तो कुनै संकेत प्राप्त भएन कि फाइजर खोपको प्रभाव अन्य...

तीव्रगतिमा फैलिँदै ओमिक्रोन, लक्षण भने सामान्य

1638862017omi.jpg
काठमाण्डौ । विश्वका अधिकांश देशमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्रगतिमा फैलिन थालेको छ।  करिब एक महिना अघिमात्रै पत्ता लागेको थियो। सुरुआतमा यो भेरिएन्ट दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। त्यसपछि यो नयाँ भेरिएन्ट अहिले विश्वका ३० भन्दा बढी देशमा फैलिसकेको छ।  नयाँ भेरिएन्ट देखिएसँगै दक्षिण अफ्रिकामा अहिले तीव्रगतिमा कोभिड...

बेलायतको यात्रा गर्नेहरुले अब ध्यानमा राख्नुपर्नेछ यी नियम

1638795721uk.jpg
काठमाण्डौ । बेलायतको यात्रा गर्नेहरुका लागि भोलि डिसेम्बर ७ बाट नयाँ नियमको पालना गर्नुपर्ने भएको छ।  नयाँ नियमअनुसार बेलायतको यात्रा सुरु गर्नुअघि नै यात्रुले कोभिड परीक्षण गरेको हुनुपर्छ। यसका साथै बेलायत पुगेपछि पनि त्यहाँ यात्रुले कोभिड परीक्षण गर्नुपर्नेछ।  कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै बेलायत सरकारले...

नेपालमा पनि देखियो ओमिक्रोन, दुईजनामा पुष्टि

1638777260omicron1.jpg
काठमाण्डौ। नेपालमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भित्रिएको छ।  सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । अधिकारीका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्ति ओमिक्रोन भेरिएन्टबाट संक्रमित...

भारतमा ओमिक्रोनबाट संक्रमित हुने संख्या ह्वात्तै बढ्यो, एकैदिन १७ जनामा पुष्टि

1638760131omicron.jpg
काठमाण्डौ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या भारतमा ह्वात्तै बढेको छ। छिमेकी मुलुक भारतमा आइतबार एकैदिन १७ जना ओमिक्रोनबाट संक्रमित भएका छन्। जब कि शनिबारसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४ मात्र रहेको थियो।  समाचार एजेन्सी एएनआईका अनुसार आइतबार भारतको महाराष्ट्रमा ७, राजस्थानमा ९ र दिल्लीमा...

ओमिक्रोनको संक्रमणबाट कसरी बच्ने ? अपनाउनुस् यी वैज्ञानिकले सुझाएका यी ६ सरल उपाय

1638510190omicorn.jpg
काठमाण्डौ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ बाट अहिले विश्व नै त्रसित बनेको छ। त्रासका बीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो भेरिएन्टको हालसम्म हल्का लक्षणमात्र देखिएको जनाएको छ। डब्ल्यूएचओले हाल उपलब्ध खोपहरुले पनि यो भेरिएन्टको संक्रमणको जोखिम कम गर्ने दाबी गरेको छ। हालसम्म ओमिक्रोन विश्वका २० वटा देशहरुमा...

भारतमा पनि देखियो ओमिक्रोन, दक्षिण अफ्रिकाबाट फर्केका २ जनामा पुष्टि

1638448699omicrone.jpg
काठमाण्डौ । भारतमा पनि कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएको छ।  भारतको स्वास्थ्य मन्त्रालयले २ जनामा ओमिक्रोनको संक्रमण देखिएको पुष्टि गरेको छ। भारतको कर्नाटकमा २ जना नयाँ भेरिएन्टबाट संक्रमित भएको पाइएको मन्त्रालयले जनाएको छ। जसमा ६६ वर्ष र ४६ वर्षका व्यक्ति छन्। यी दुवैजनाको सम्पर्कमा आएकाहरुको पहिचान गरी कोभिड परीक्षण...

ओमिक्रोनको त्रासबीच डब्ल्यूएचओले दियो सुखद् खबर, लक्षण हल्का, खोपले दिन्छ पूर्ण सुरक्षा

1638429686who.jpg
काठमाण्डौ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट आतंकित बनेको विश्वलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सुखद् खबर सार्वजनिक गरेको छ।  डब्ल्यूएचओका अनुसार ओमिक्रोनको धेरैजसो मामिलामा असर ‘हल्का’ देखिएको छ। वर्तमान कोरोनाविरुद्धको खोप ओमिक्रोनको संक्रमणबाट बिरामी परेकाहरुको स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी हुन...

दक्षिण अफ्रिकामा तीव्रगतिमा फैलिँदै कोरोना, ओमिक्रोनले बढायो चिन्ता

1638423137covid.jpg
काठमाण्डौ। दक्षिण अफ्रिकामा कोरोना संक्रमण तीव्र फैलिन थालेको छ। दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारीहरुका अनुसार दैनिकजसो कोरोना संक्रमित बिरामीको संख्या बढ्न थालेको हो। नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिजका अनुसार केही दिनअघि दैनिक औसत ३०० नयाँ संक्रमित फेला पर्थे तर अहिले ३ हजार ५०० नयाँ संक्रमित फेला थालेका छन्। दक्षिण...

विदेशबाट फर्किने साउथ अस्ट्रेलियाका नागरिक अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने

1638364678south.jpg
काठमाण्डौ। कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण रोकथामका लागि साउथ अस्ट्रेलियाले विदेशबाट फर्किने आफ्ना नागरिकलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टिन बस्नुपर्ने नयाँ नियम लागू गरेको छ।  नयाँ भेरियन्टको त्राससँगै अस्ट्रेलियाले आफ्ना नागरिकबाहेकलाई अस्ट्रेलिया प्रवेश गर्न रोक लगाइसकेको छ। सोही निर्णयको परिपालन गर्दै साउथ...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन