Department of customs

तीन महिनामा रु. ८.५३ अर्बको स्मार्टफोन आयात, कुन देशबाट कति भित्रियो ? (सूचीसहित)

1667128204smartphoness.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)मा नेपालमा विदेशबाट ८ अर्ब ५३ करोड रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ।  भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोज महिनासम्मको अवधिमा ८ अर्ब ५३ करोड ३० लाख ७४ हजार रुपैयाँबराबरको स्मार्टफोन आयात भएको हो। यो अवधिमा ६ लाख १८ हजार ५२० पिस स्मास्र्टफोन भित्रिँदा आयातकर्ताले १...

पहिलो त्रैमासमा व्यापार घाटा १३.१३%ले घट्यो, आयात–निर्यातको अवस्था कस्तो छ ?

1667121614DoC.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)मा व्यापार घाटा १३ प्रतिशत बढीले घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा  मुलुकको कुल ब्यापार घाटा ३ खर्ब ५९ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा मुलुकको कुल ब्यापार घाटा ४ खर्ब १३ अर्ब रुपैयाँ थियो। यो हिसाबले व्यापार घाटा १३.१३ प्रतिशतले घटेको हो।  यो...

नेपालको व्यापार घाटा २३%ले बढ्यो, कस्तो आयात-निर्यातको अवस्था ?

1658733234vansar.jpg
काठमाण्डौ । नेपालको व्यापार घाटा २३ प्रतिशतले बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको व्यापार घाटा २३ प्रतिशतले बढेको छ। गत आवसम्म नेपालको व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २०७७/७८ सम्म व्यापार घाटा १३ खर्ब ९८ अर्ब रुपैयाँमात्रै थियो। गत आवमा नेपालले १९ खर्ब...

1662798070ADBL-ad-ver-1.gif

भन्सार एजेन्टको अन्तिम नतिजा सार्वजनिक (नामावलीसहित)

1656557852Department-of-customs.jpg
काठमाण्डौ । भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ।  भन्सार विभागले भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित गरेको हो।  गत वैशाख १७ गते भन्सार एजेन्टको लिखित परीक्षा सञ्चालन भएको थियो। लिखित परीक्षाबाट छनोट भएका ८६० जनाको गत असार ५ गतेदेखि असार १३ गतेसम्म अन्तर्वार्ता लिइएको थियो।  अन्तर्वार्तामा उपस्थित ८५७ जना...

भन्सार एजेन्टको परीक्षा वैशाख १७ मा नहुने, अब स्थानीय चुनावपछि हुने

1650523525DoC.jpg
काठमाण्डौ । भन्सार एजेन्टको लिखित परीक्षा यही वैशाख १७ गते नहुने भएको छ।  निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेको अवस्थामा तत्काल परीक्षा नगर्न भन्सार विभागलाई निर्देशन दिएको हो। यसअघि भन्सार विभागले भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्ने अनुमति माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो। आयोगले वैशाख ७ गते निर्णय गर्दै...

भन्सार एजेन्टको स्थगित लिखित परीक्षा वैशाख १७ मा हुने

1649040125vansar.jpg
काठमाण्डौ । भन्सार एजेन्टको लिखित परीक्षाको मिति पुनः तोकिएको छ।  उच्च अदालत पाटनको आदेशपछि भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको मिति पुनः तोकेको हो। विभाग भन्सार एजेन्टको लिखित परीक्षा आउँदो वैशाख १७ गते शनिबार तोकेको छ।  परीक्षा दिउँसो २ बजेबाट सुरु हुनेछ। परीक्षा केन्द्र भने पछि प्रकाशन गरिने विभागले जनाएको...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

निर्यात व्यापारमा नयाँ कीर्तिमान, व्यापार घाटा भने ३४.५०%ले बढ्यो

1647861293vansar.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनामै निर्यात व्यापारमा नयाँ कीर्तिमान बनेको छ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको इतिहासमै सबैभन्दा धेरै रकमबराबरको निर्यात व्यापार भएको हो। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालले १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँबराबरको निर्यात गर्न सफल भएको छ। जब कि गत आर्थिक वर्ष...

भन्सार एजेन्टको परीक्षा रोक्न उच्च अदालतको अन्तरिम आदेश

1646970168court.jpg
काठमाण्डौ। उच्च अदालत पाटनले फागुन २८ गते शनिबार तय भएको भन्सार एजेन्टको परीक्षा रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाई एक वर्ष अघि रिट दायर गरेकी थिइन्। सोही रिटमा सुनुवाइ गर्दै न्यायाधीश भोजराज...

सात महिनामा वैदेशिक व्यापार ४६.४३%ले बढ्यो, व्यापार घाटा चुलिँदो

1645606857vansar.jpg
काठमाण्डौ। चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले वृद्धि भएको छ।  गत आर्थिक वर्षको पहिलो सात महिनामा आठ खर्ब ७३ अर्ब ५६ करोड रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड पुगेको छ। वैदेशिक व्यापारमा वृद्धि भएतापनि मुलुकको आयातमुखी वैदेशिक व्यापारका कारण...

भन्सार विभागले ई–पेमेन्टबाट पहिलो महिनामै गर्यो रु. ७.४ अर्ब राजस्व संकलन

1645331410DoC.jpg
काठमाण्डौ । नेपाल सरकार भन्सार विभागले माघ मसान्तसम्म ७.४ अर्ब रुपैयाँबराबरको डिजिटल माध्यमबाट राजस्व संकलन गरेको छ। उक्त डिजिटल संकलनको व्यवस्था गत पुस १ देखि सुक्खा बन्दरगाह वीरगन्ज भन्सार कार्यालयबाट सुरुआत गरी गत माघ १२ गते अर्थमन्त्रीबाट औपचारिक उद्घाटन गरी देशभरिका सबै भन्सार कार्यालयहरुमा कार्यान्वयन गरिएको हो। यसरी भन्सार...

भन्सार एजेन्टको स्थगित लिखित परीक्षा फागुन २८ मा हुने

1644378470doc.jpg
काठमाण्डौ । भन्सार एजेन्टको स्थगित लिखित परीक्षा फागुन २८ गते हुने भएको छ।  भन्सार विभागले गत वर्ष चैत १६ मा ६६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो। तर, यही माघ २९ का लागि तय भएको लिखित परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो।  भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर लिखित परीक्षाको नयाँ मिति तय...

आयात रु. १० खर्ब हुँदा निर्यात रु. १.१८ खर्ब मात्र, व्यापार घाटा चुलिँदै

1642929533doc.jpg
काठमाडौं, माघ ९ गते। चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ। सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९.१३ प्रतिशत र निर्यात ९५५.४८ प्रतिशतले...

भन्सार एजेन्टको लिखित परीक्षा फेरि स्थगित

1642746696DoC.jpg
काठमाण्डौ । भन्सार एजेन्टको लिखित परीक्षा स्थगित फेरि स्थगित भएको छ।  भन्सार विभागले एक सूचना जारी गर्दै भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरिएको जानकारी गराएको हो। कोभिड संक्रमणका कारण परीक्षा स्थगित गर्नुपरेको सूचनामा जनाइएको छ।  गत वर्ष चैत १६ गते भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरेको थियो। दरखास्त...

पाँच महिनामै रु. १ खर्ब बढीको निर्यात, आयात पनि ५९.५५%ले बढ्यो

1640250217DoC.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको ५ महिनामै १ खर्ब २ अर्ब रुपैयाँ बढीको वस्तु निर्यात गरेको छ।  भन्सार विभागको तथ्यांकअनुसार यो निर्यात गत वर्षको ५ महिनाको तुलनामा १०५ प्रतिशतले बढी हो। गत वर्षको यही अवधिमा नेपालबाट जम्मा ५० अर्ब ५ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो।  चालु आर्थिक वर्षको ५ महिनामा नेपालले ८ खर्ब ३८ अर्ब ४० करोड...

कोभिड उपचारमा अत्यावश्यक मालवस्तु पैठारीको बाटो खुल्यो, शीघ्र भन्सार जाँचपास गर्नुपर्ने

1621573844Department-of-Customs-Bhansar-Bibhag.jpg
काठमाण्डौ । कोभिड–१९ रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने अत्यावश्यक मालवस्तुको पैठारीमा सहजीकरण गरी शीघ्र भन्सार जाँचपास गर्ने बाटो खुलेको छ।  अर्थमन्त्रालयअन्तर्गत भन्सार विभागले कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८ सञ्चालनमा ल्याएसँग शीघ्र भन्सार जाँचपास गर्ने बाटो खुलेको हो।...

भर्खरै

आईपीओ भर्न रेमिट्यान्स खाताधारकले नयाँ सीआरएन नम्बर लिनुपर्छ ? यसो भन्छ सीडीएससी

आईपीओ भर्न रेमिट्यान्स खाताधारकले नयाँ सीआरएन नम्बर लिनुपर्छ ? यसो भन्छ सीडीएससी

लाभांश घोषणा गर्न दुुई दर्जन लघुवित्त संस्था पुगे राष्ट्र बैंक

लाभांश घोषणा गर्न दुुई दर्जन लघुवित्त संस्था पुगे राष्ट्र बैंक

नेप्सेको चार्टमा बन्यो बियरिस इन्गल्फिङ, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

नेप्सेको चार्टमा बन्यो बियरिस इन्गल्फिङ, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

फिल्म हलमा विश्वकप फुटबल प्रसारण गर्न रोक, अटेर गरे कारबाही

फिल्म हलमा विश्वकप फुटबल प्रसारण गर्न रोक, अटेर गरे कारबाही

रिलायन्स लाइफ इन्स्योरेन्स र बीएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र बीएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता

खल्तीबाट बैंक लिंक भुक्तानी गरी दैनिक ४५ दिनसम्म ३२" टीभी जित्ने मौका, रु. १०० बोनस पनि पाइने

खल्तीबाट बैंक लिंक भुक्तानी गरी दैनिक ४५ दिनसम्म ३२" टीभी जित्ने मौका, रु. १०० बोनस पनि पाइने

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

बैंक अफ काठमाण्डूको एजीएमबाट लाभांश पारित, ग्लोबल आइएमईसँगको मर्जर प्रक्रिया स्वीकृत

बैंक अफ काठमाण्डूको एजीएमबाट लाभांश पारित, ग्लोबल आइएमईसँगको मर्जर प्रक्रिया स्वीकृत

अहिलेसम्म १० जलविद्युत कम्पनीको लाभांश घोषणा, कसको कति ?

अहिलेसम्म १० जलविद्युत कम्पनीको लाभांश घोषणा, कसको कति ?

महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

’कोका-कोलाद्वारा कतारमा रहेका नेपाली आप्रवासी कामदारलाई फिफा विश्वकप हेर्ने मौका प्रदान

’कोका-कोलाद्वारा कतारमा रहेका नेपाली आप्रवासी कामदारलाई फिफा विश्वकप हेर्ने मौका प्रदान

‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्ने राष्ट्र बैंकको निर्णय

‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्ने राष्ट्र बैंकको निर्णय

सिवाईसी लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

सिवाईसी लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

सामलिङ पावरमाथि नेप्सेको एक्सन, सेयर कारोबार रोक्का

सामलिङ पावरमाथि नेप्सेको एक्सन, सेयर कारोबार रोक्का

ग्रीन कार्डमा ठूलो बदलाव गर्दै अमेरिका, आप्रवासी लाभान्वित होलान् ?

ग्रीन कार्डमा ठूलो बदलाव गर्दै अमेरिका, आप्रवासी लाभान्वित होलान् ?