Development bankers association

बैंकलाई हकप्रद दिन राष्ट्रबैंक नरम, बन्न थाल्यो सञ्चालक समितिको अजेण्डा

1691922456right.jpg
-सोमनाथ बास्तोला काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लचिलो बन्ने संकेत दिएपछि केही वाणिज्य बैंकहरुले हकप्रदमार्फत पूँजी थपेर व्यवसाय थप विस्तारको रणनीति बनाउन थालेका छन् ।  पूँजीकोष टाइट भएर थप व्यवसाय बिस्तार गर्न नपाएका वाणिज्य बैंकहरुले हकप्रद सेयर निश्कासनको अजेण्डालाई सञ्चालक समितिसम्मै पुर्याएर छलफल गर्न थालेका हुन्...

विकास बैंकहरुले साउनमा ब्याजदर घटाउने

1689338669dban.png
काठमाण्डौ । विकास बैंकहरुले साउनमा ब्याजदर घटाउने भएका छन्।  विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको शुक्रबार बसेको बैठकले साउनमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो। एसोसिएसन ०.५० प्रतिशतको विन्दुले ब्याजदर घटाउने निर्णय गरेको छ।  अब साउनमा राष्ट्रियस्तरका विकास बैंकहरुले संस्थागत मुद्दति...

विकास बैंक र फाइनान्सले ब्याजदर के गर्लान् ?

1689238205int.jpg
काठमाण्डौ । साउन महिनाको ब्याजदर निर्धारण गर्न विकास बैंक र फाइनान्स कम्पनीहरुको छाता संगठनहरुको बैठक भोलि शुक्रबार बस्ने भएको छ।  विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन पनि वाणिज्य बैंकहरुको संगठन नेपाल बैंकर्स संघले आज गरेको निर्णयअनुसार नै अगाडि बढ्ने भएको छ। विकास बैंकहरुले पनि ब्याजदरमा भद्र सहमति अन्त्य...

1695556604Online-Ad.gif

ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेहरुलाई तत्काल कारबाही गर्न माग

1687779406nba.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ।  नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ आज संयुक्त विज्ञप्ति जारी गर्दै सरोकारवाला निकायहरुसँग यस्तो माग गरेको हो। ‘ऋण लिएपछि...

विकास बैंकहरुले पनि घटाए ब्याजदर, कति घट्यो ?

1681286738DBANLogo.png
काठमाण्डौ । विकास बैंकहरुले पनि निक्षेपको ब्याजदर घटाएका छन् ।  बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसनको केहीबेरअघि सकिएको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो ।  डिबानका उपाध्यक्ष तथा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाकाअनुसार निक्षेपको ब्याजदर १ प्रतिशत...

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ निर्वाचित

1679048265Photo-1.jpg
काठमाण्डौ । डेभलपमेन्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ सर्वसम्मतिबाट निर्वाचित भएका छन्।  एसोसिएसनको आज चितवनमा सम्पन्न १७ औँ वार्षिक साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ। एसोसिएसनका अन्य पदाधिकारी पनि सर्वसम्मतिबाट निर्वाचित छन्।&...

‘बैंकिङ क्षेत्रमाथि भइरहेको आक्रमण निन्दनीय’, दोषीहरुमाथि यथाशीघ्र कारबाहीको माग

1679041515nba.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले पछिल्लो समय बैंकिङ क्षेत्रमा भइरहेका आक्रमणप्रति निन्दा व्यक्त गर्दे दोषीहरुमाथि यथाशीघ्र कारबाही गर्न माग गरेको छ।  नेपाल बैंकर्स संघ (एनबीए), डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्लो...

निक्षेपको ब्याजदर घटाउने विकास बैंकहरुको निर्णय, कति घट्यो ?

1678692669pppp.jpg
काठमाण्डौ । विकास बैंकहरुले मुद्दति निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेका छन् ।  चैत १ गतेदेखि लागू हुने गरी विकास बैंकहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका हुन् ।  डेभलपमेन्ट बैंकर्स एशोसिएसन(डिबान)को केहीबेरअघि सम्पन्न बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशत  बिन्दुसम्म घटाउने निर्णय गरेको अध्यक्ष...

फागुनमा ब्याजदर घटाएका विकास बैंकहरुले चैतमा के गर्लान् ?

1678351807dban.png
काठमाण्डौ । विकास बैंकहरुले चैतको ब्याजदरका विषयमा आउँदो सातामात्रै निर्णय गर्ने भएका छन्।  विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएनका अध्यक्ष प्रद्युम्न पोखरेलले आउँदो आइतबार वा सोमबार बैठक डाकेर चैतको ब्याजदरका विषयमा निर्णय गर्ने जानकारी दिएका हुन्। ‘चैतमा ब्याजदर के गर्ने भन्ने विषयमा अहिले नै छलफल भइसकेको...

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको एजीएम चैत ३ मा, यस्ता छन् अजेन्डा

1677638489dban.png
काठमाण्डौ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले १७ औँ वार्षिक साधारणसभा डाकेको छ।  एसोसिएसनको कार्य समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ३ गते चितवन नेसनल पार्कस्थित होटेल मेघौलीसराई, ताज सफारीमा वार्षिक साधारणसभा आयोजना गर्नेछ। सभा दिउँसो १ बजेबाट सुरु हुनेछ।  सभाले आगामी २ वर्ष कार्यकालका लागि नयाँ कार्यसमितिका...

माघमा ब्याजदर घटाउने विकास बैंकहरुको निर्णय

1673522362dban.png
काठमाण्डौ । विकास बैंकहरुले पनि माघमा ब्याजदर घटाउने निर्णय गरेका छन्।  विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनको आज अपराह्न ४ बजे बसेको बैठकले पुसको तुलनामा माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो। ‘राष्ट्रिस्तरका विकास बैंकहरुले पुसमा कायम ब्याजदरमा ०.८५ प्रतिशतको विन्दु घटाउँदै माघमा मुद्दति...

विकास बैंकहरुको बैठक बस्दै, ब्याजदर १%को विन्दुले घट्न सक्ने

1673518822dban.png
काठमाण्डौ । विकास बैंकहरुले पनि माघमा पुसको तुलनामा १ प्रतिशतको विन्दुले निक्षेपको ब्याजदर घटाएर कायम तयारी गरेका छन्।  माघको ब्याजदर निर्धारणका लागि विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनको आज अपराह्न ४ बजेदेखि बैठक डाकेको छ। सोही बैठकले पुसको तुलनामा १ प्रतिशतको विन्दुले निक्षेपको ब्याजदर घटाउने निर्णय गर्न...

विकास बैंकहरुले पनि ब्याजदर घटाउने

1673445909dban.png
काठमाण्डौ । विकास बैंकहरुले पनि माघदेखि ब्याजदर घटाउने भएका छन्।  निर्णय कुरेर बसेका विकास बैंकहरुले वाणिज्य बैंकहरुले ब्याजदर घटाउने सहमति गरेसँगै भोलि बिहीबार बैठक बसेर आफ्नो निर्णय सार्वजनिक गर्ने भएका हुन्।  विकास बैंकहरुको छाता संस्थान डेभलपर्स बैंकर्स एसोसिएसनका एक पदाधिकारीका अनुसार बिहीबार सदस्य बैंकहरुलाई बैठकका...

विकास बैंकहरुले पनि पुसमा ब्याजदर स्थिर राख्ने, फाइनान्स कम्पनीहरुले के गर्लान् ?

1670914124intrest-rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले पुस महिनामा ब्याजदर स्थिर राख्ने निर्णय गरेसँगै विकास बैंकहरुले ब्याजदरमा फेरबदल नगर्ने सम्भावना प्रबल देखिएको छ।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को सोमबार बसेको बैठकले पुस महिनामा मंसिरकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको थियो। जसअनुसार कर्जा र निक्षेपको ब्याजदर...

मंसिरमा ब्याजदर घटाउने विकास बैंकहरुको निर्णय, फाइनान्सको के हुन्छ ?

1668513398rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले मंसिरमा ब्याजदर स्थिर राख्ने सहमति गरेकै दिन विकास बैंकहरुले ब्याजदर घटाएका छन्। विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष एवं मुक्तिनाथ विकास विकास बैंकका सीईओ प्रद्युम्न पोखरेलले मुद्दति निक्षेपको ब्याजदर घटाउने निर्णय भएको बताए। उनका अनुसार विकास बैंकहरुले कात्तिकमा कायम...

भर्खरै

मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

भदौमा एनआईएमबिका ३ म्युचुअल फन्डको वित्तीय प्रदर्शन कस्तो ?

भदौमा एनआईएमबिका ३ म्युचुअल फन्डको वित्तीय प्रदर्शन कस्तो ?

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौँडामा

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौँडामा

असोज २३ बाट सर्वसाधारणका लागि आईपीओ ल्याउँदै चिरख्वा हाइड्रोपावर

असोज २३ बाट सर्वसाधारणका लागि आईपीओ ल्याउँदै चिरख्वा हाइड्रोपावर

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा