dishhome

चाइनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडीमा प्रसारण हुँदै

1656309950csl-image-with-action-sports.jpg
काठमाण्डौ । चाइनिज सुपर लिग फुटबलको खेलहरुको नेपालमा प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ।  पहिले चाइनिज जिया ‘ए’ लिगको नाममा हुने यो लिग सन् २००४ देखि चाइनिज फुटबल एसोसियसन सुपर लिग वा छोटकरीमा चाइनिज सुपर लिग (सीएसएल)को नामबाट सुरु भएको थियो। चाइनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा...

‘कमेडी क्लब विथ च्याम्पियन’मा डिशहोम को प्रायोजन

16558971191.jpg
काठमाण्डौ । नेपाल टेलिभिजनमा प्रसारण भइरहेको हास्य रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ मा डिशहोमले प्रायोजन गरेको छ। हास्य कलाकारहरुको बेजोड प्रस्तुति रहेको कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन’मा डिशहोमले ६ महिनासम्मका लागि प्रायोजन गरेको छ। कार्यक्रम हरेक सोमबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भइरहेको छ भने...

कमेडी हबमा डिशहोम फाइबरनेटको सहप्रायोजन

1655373754viberimage2022-06-1613-30-03-442.jpg
काठमाण्डौ। मिडिया हबको प्रस्तुति हास्य रियालिटी कार्यक्रम ‘कमेडी हव’को सहप्रायोजन डिशहोम फाइबरनेटले गर्ने भएको छ। एपीवान टेलिभिजनमा बुधबार साँझ ८ बजे प्रसारण हुने ‘कमेडी हव’ माग्नेबूढा  (केदार घिमिरे) ले निर्देशन गरेका छन्।  राम राजेन्द्र हिमेश पन्त, जानुका केसी, नारिया गिरीलगायत हास्य विधामा स्थान बनाउन सफल कलाकारको...

1662798070ADBL-ad-ver-1.gif

गाईघाटमा डिशहोम फाइबनेटको सेवा विस्तार

1655115955viberimage2022-06-1315-12-56-464.jpg
काठमाण्डौ । डिशहोम फाइबरनेटले उदयपुरको गाईघाटमा सेवा विस्तार गरेको छ।  डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाईघाटमा आफ्नो सेवा विस्तार गरेको हो।  काठमाण्डौ, भक्तपुर, ललितपुर, हेटौँडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, वीरगन्ज, धरान, जनकपुर, ढल्केबर, बनेपा,...

इलामकी राईले जितिन् डिशहोममा १ वर्षको रिचार्ज गर्दा नगद रु. १ लाख

1654696132viberimage2022-06-0817-13-19-771.jpg
काठमाण्डौ। अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ।  यो योजनाअन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन्। यसका साथै यो अफरअन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख...

डिशहोमका CAS ID 2564033775 भएका ग्राहकले जिते रु. १ लाख

1654683581viberimage2022-06-0813-33-28-175.jpg
काठमाण्डौ । १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउनेछन्। यसका साथै हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले रु. १ लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन्। यसै योजनाअन्तर्गत गरिएको लक्कीड्रमा CAS ID 2564033775 भएका ग्राहकले रु. १ लाख जित्न सफल भएका छन्। डिशहोमका...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

डिशहोमका ग्राहकले जिते रु. १ लाख

1654672691viberimage2022-06-0712-49-45-891.jpg
काठमाण्डौ। १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने योजना ल्याएको छ। यसका साथै यो योजनाअन्तर्गत हरेक हप्ता लक्की ड्रमार्फत एकजनाले रु. १ लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन्। यसै योजनाअन्तर्गत गरिएको लक्कीड्रमा ऋब्क् क्ष्म् ण्द्दछ...

महेन्द्रनगर खुल्यो डिशहोम फाइबरनेटको सहवितरण शोरुम

1654250844kanchanpur-2.jpg
काठमाण्डौ । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले कञ्चनपुरको महेन्द्रनगरमा सहवितरण शोरुम खोलेको छ।  डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न बिहीबार सञ्चालन ल्याइएको यो शोरुमको सञ्चालन नव दुर्गा पशुपालन तथा कृषि फार्मले गर्नेछ। शोरुम उद्घाटनमा डिशहोमका तर्फबाट पूर्वी क्षेत्रीय सेल्स म्यानेजर...

बुटवलमा खुल्यो डिशहोम फाइबरनेटको सहवितरण शोरुम

1652181931Butwal-showrrom-inaguration.jpg
काठमाण्डौ । डिशहोम फाइबरनेटले बुटवलको ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ। नेपाल इलोक्ट्रोनिक्स एन्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्ने गरी वैशाख २६  गतेदेखि उक्त शोरुम सञ्चालनमा आएको हो। शोरुमको उद्घाटन डिशहोमका एरिया सेल्स म्यानेजर प्रदीप सुवेदीले गरेका थिए। उद्घाटन कार्यक्रममा डिशहोमका सेल्स अफिसर विनोद...

महेन्द्रनगरको सुख्खडसल र बागफाटामा खुल्यो डिशहोम फाइबरनेटको शोरुम

1651993920sukhadsal-Mahendranagar-1.jpg
काठमाण्डौ। डिशहोम फाइबरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न महेन्द्रनगरको सुख्खडसल र बागफाटामा डिशहोम फाइबरनेट शोरुमको उद्घाटन  गरिएको छ।  सुख्खडसल शोरुमको सञ्चालन दिपक ट्रेडर्सले गर्नेछ। यो शोरुम उद्घाटन  डिशहोमका तर्फवाट एरिया म्यानेजर निर्मल आचार्य सेल्स अफिसर कमल रिमाल सर्भिस सेन्टर सुपरभाइजर ज्योति फार्सवान,...

डिशहोमका ग्राहकले जिते रु. १ लाख

16515620520-02-03-166265ac40a75b1b373488b2e5eba4df8aaa4d9a922c1e300500a1125ced37369cb7fbf1cf1191b5.png
काठमाण्डौ । ‘१ वर्षमा २४ महिना’ योजनाका साप्ताहिक विजयी दुई भाग्यशाली ग्राहक घोषणा गरिएको छ।  यस योजनाअन्तर्गत हरेक हप्ता लक्की ड्रमार्फत एकजनाले रु. १ लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन्। योजनाअन्तर्गत वैशाख ५ गते र वैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः CAS ID 71900831042 र 02564251703 भएका ग्राहकले रु. १–१ लाख जित्न सफल भएका छन...

डिशहोम फाइबरनेटको नयाँ अफर–५० एमबीपीएसको इन्टरनेट प्याकेज मात्र रु. ६९९ मा

165103949550mbps.JPG
काठमाण्डौ । डिशहोम फाइबरनेटले आफ्नो ग्राहकका लागि अहिले मात्र रु. ६९९ प्रतिमहिना पर्ने ५० एमबीपीएसको इन्टरनेटसहित डीटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ। मासिक रु. ६९९ त्रैमासिक रु. २०९७, अर्धवार्षिक रु. ४१९४ र वार्षिक रु. ८३८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइभ–जी र डुअल ब्यान्ड राउटर पनि रहेको छ। एक वर्षको जडान गर्ने...

डिशहोमले ल्यायो नयाँ प्रविधि क्याम्पस वाईफाई सोलुसन्स, धेरैजना भएको ठाउँमा उपयोगी

16507782882786981079732456466679864767406699869074592n.jpg
काठमाण्डौ । डिशहोम फाइबरनेटले धेरैजना मानिसहरु भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाईफाई सोलुसन बजारमा ल्याएको छ। भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक’मा शनिबार यो प्रविधिको कम्पनीले लन्च गरेको हो। कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबलनेटको स्टलमा आयोजित कार्यक्रममा...

डिशहोम फाइबरनेट सेवा तुलसीपुरमा विस्तार

16505365740-02-03-019020984a5e26320ba59f230829dc3269b3f03a837b699997d40b4906bf3d953ed9ceca3e1bc938.jpg
काठमाण्डौ । डिशहोम फाइबरनेट देशवासीमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डीटीएच प्रयोगकर्ताको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो। डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ।  काठमाण्डौ, भक्तपुर, ललितपुर, हेटौँडा, इनरुवा, इटहरी, बर्दिबास,...

क्यान इन्फोटेकको डाइमन्ड स्पोन्सरमा डिसहोम फाइबरनेट

1650444072viberimage2022-04-2012-17-06-106.jpg
काठमाण्डौ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक आज बुधबारदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ।  २७ औँ संस्करणका रुपमा रहेको क्यान इन्फोटेकको डाइमन्ड प्रायोजकमा डिसहोम फाइबरनेट रहेको छ। डाइमन्ड प्रायोजक डिसहोम फाइबरनेटले आफ्नो स्टल नं. डि ३१ मार्फत आफ्नो फाइबरनेटको  आवश्यक जानकारी दिनुका...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना