dishhome

चाइनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडी १ मा प्रशारण हुँदै

1639293967Chinese-Super-League--Action-Sport-1-Logo.png
काठमाण्डौ। चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार एक्सन स्पोर्ट्स एचडी १ लिएको छ।  यस सिजनको चाइनिज सुपर लिगअन्तर्गत मंसिर २६ गते आइतबारदेखि सुरु हुने प्लेअफका खेलहरु एक्सन स्पोर्ट्स एचडी १ मा प्रत्यक्ष प्रसारण हुनेछन्। पहिले चाइनिज जिया ए लिगको नाममा हुने यो लिग सन् २००४ देखि चाइनिज...

डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा डाइनामिक कम्बो प्याक

1638957778WhatsApp-Image-2021-12-07-at-5.24.53-PM.jpeg
काठमाण्डौ। डिशहोम फाइबरनेटले ‘डाइनामिक कम्बो प्याक’ अफरअन्तर्गत ४० ःदउक इन्टरनेट वार्षिक मात्र रु. १२ हजार ९९९ मा ल्याएको छ। यस अफरअन्तर्गत डिशहोम फाइबरनेटसँगै डिशहोम टीभी कनेक्सन वा आईपी टीभीको सुविधा ग्राहकहरुले पाउनेछन्। यो सुविधा २५ ःदउक वार्षिक रु. ११ हजार ५०० मा पनि लिन सक्ने कम्पनीले जनाएको छ।  यसका साथमा उत्कृष्ट...

डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना

163886456826478193745315973568959416002697500965648363n.jpg
काठमाण्डौ। डीटीएच सर्भिस दिँदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ।  छ्यासीकोटस्थित टेलिपोर्टबाट आफ्नो सेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाइट टेलिपोर्टस्थापना गरेको हो।  अब कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नका लागि...

1662798070ADBL-ad-ver-1.gif

डिशहोमले आफ्ना ग्राहकलाई १० एमबीपीएस इन्टरनेट निःशुल्क प्रदान गर्ने

1636978111WhatsApp-Image-2021-11-14-at-5.33.26-PM.jpeg
काठमाण्डौ। नेपालको एकमात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ। कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो। गत साउनदेखि रोकिएको यो प्याकेज...

डिशहोमको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तर्गत स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा

1636361431spain.jpg
काठमाण्डौ । डिशहोमले यो वर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ।  गत असोज ११ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभीको नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए। कात्तिक १७ गते...

डिशहोम फाइबरनेटको ४० एमबीपीएस इन्टेरनेट जडानमा आईपीटीभी सित्तैमा पाइने

1635045644sittaima.png
काठमाण्डौ । डिशहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने योजना ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटीभी” सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउनेछन्। डिशहोम फाइबरनेटको ४० एमबीपीएसको एक वर्षका लागि ग्राहकले...

डिशहोम फाइबरनेट सेवा थप ४ स्थानमा विस्तार

1633317294WhatsApp-Image-2021-10-03-at-11.07.06-AM.jpeg
काठमाण्डौ। डिशहोम फाइबरनेटले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना प्रयोगकर्ताको माग पूरा गर्न सन् २०२० मा इन्टरनेट सेवा सुरु गरेको हो। डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ। देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ।...

“ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” डिशहोमको नयाँ जडानसँगै स्पेन घुम्ने अवसर

1632831777happy-parva.jpg
काठमाण्डौ । विगत ११ वर्षदेखि डिश मिडिया नेटवर्क लिमिटेड पे टीभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल रहेको छ। डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ। जसअनुसार डिशहोमले ग्राहकहरुलाई विभिन्न योजनामार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्दै आएको छ।  अहिले...

डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार

1632725151viberimage2021-09-2415-36-08-309.jpg
काठमाण्डौ । झापामो बिर्तामोडमा डिशहोम फाइबरनेट सेवाको सुरुआत गरिएको छ।  बिर्तामोडमा डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उद्घाटन क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका छन्। झापाका आन्य स्थानहरूमा डीएच फाइबरनेट चाँडै पुग्ने बिक्री अधिकारी प्रोजवल अधिकारीले बताए।  डिशहोम फाइबरनेट देशवासीमाझ उच्च गतिको इन्टरनेट...

एक दशक पूरा गर्दै डिशहोमको प्लस मुभी च्यानल

1616152255PlusMovie-10th-Aniversery.jpg
काठमाण्डौ । टेलिभिजनमा नेपाली चलचित्रहरुमार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्यसहित डिशहोमले सुरु गरेको ‘प्लस मुभी’ च्यानलले एक दशक पूरा गरेको छ। डिशहोममा ‘मुभी अन डिमान्ड’ नामबाट सुरु गरिएको यस च्यानल सन् २०१२ देखि ‘प्लस मुभी’ च्यानलको नामबाट सञ्चालन भइरहेको छ। दैनिक ८ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल...

डिशहोममा अब ‘मधेस प्लस’ च्यानल

1616067734MadheshPlusLogo-01.png
काठमाण्डौ। डिशहोमले ‘मधेस प्लस’ च्यालनको प्रसारण सुरु गरेको छ।  डशहोमको च्यानल नम्बर ११९ मा ‘मधेस प्लस’ च्यानल हेर्न सकिन्छ। उक्त च्यानलमा भोजपुरी, मैथली र थारुसहित तराई–मधेसमा बोलिने स्थानीय भाषाका चलचित्र, टेलिचलचित्र, गीतसहित विविध मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गरिनेछ। हरेक शुक्रबार राति ८ बजे मैथली भाषाको समामााजिक...

रु. १ मै ६ महिनाका लागि डिशहोमको फाइबर नेट जित्न सकिने

1614084877forPR.jpg
काठमाण्डौ। १ रुपैयाँमा ६ महिनाका लागि डिशहोमको फाइबर नेट प्याकेज जित्न सकिने भएको छ।  दराज हाट बजारमामार्फत १ रुपैयाँमै ६ महिनाको इन्टरनेट प्याकेज जित्न सकिने व्यवस्था मिलाइएको छ। उक्त प्याकेज आज (मंगलबार) देखि लागू हुनेछ।  डिशहोम नेटवर्क र नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराजबीच त्यससम्बन्धी सम्झौता भएको हो। दुई कम्पनीबीचको...

डिशहोममा भोलि हलिउड मुभी ‘फ्लाइट १९२’ प्रसारण हुँदै

1610097035Flight-192-poster--1.jpg
काठमाण्डौ । डिशहोम नेटवर्कमा पुस २५ गते शनिबारदेखि हलिउड चलचित्र फ्लाइट १९२ प्रसारण हुँदैछ।  डिशहोमको च्यानल नम्बर–१०२ रियालिटी टिभीमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो। डिशहोममा अबदेखि हरेक शनिबार अपराह्न २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुने डिशहोम व्यवस्थापनले जनाएको छ।   रियालिटी टिभी डिशहोमको बेसिक प्लस...

प्रधानमन्त्रीकप क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने

1608869179Dish-home.JPG
काठमाण्डौ। डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–२०) तथा पीएम कप पुरुष (एक दिवसीय) खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ।  राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ। २६ डिसेम्बरदेखि दाङको...

डिसहोमको ठगीले ग्राहक दिक्क: मनपरी शुल्क असूल्छ, प्यान बिल दिंदैन

1592913445dish-home.jpg
काठमाण्डौ । नेपालको एक मात्र विनातार सीधै ग्राहकका घरसम्म (डिटिएच) सेवा प्रदायक भनी जिकिर गर्ने डिस होम जोडेकाहरु टेलिभिजन राम्रोसँग हेर्न नपाएको गुनासो गर्छन् ।  डिटिएच प्रविधिबाट गुणस्तरीय दृश्य हेर्न सकिने बताउँदै आएको डिसहोम बादल लाग्नेबित्तिकै अवरुद्ध हुन्छ । पानी पर्न थालेपछि त झ्यार् झ्यार् भएर हेर्न सकिँदैन । कतिखेर त घाम...

भर्खरै

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट