Dividends

कुमारी बैंकद्वारा लाभांश प्रस्ताव

1664523581kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थि वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।  बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँको १२.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।...

बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)को लाभांश घोषणा

1664081658dividends.jpeg
काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेका छन्। दुवै कम्पनीको गत असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो।  बोटलर्स नेपालले प्रतिसेयर २० रुपैयाँ र बोटलर्स नेपाल (तराई)ले प्रतिसेयर ६० रुपैयाँ नगद लाभांश दिने...

रुरु जलविद्युतको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1664072246ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गर्नुका साथै वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले लाभांश प्रस्ताव गर्नुका साथै वार्षिक साधारणसभा आह्वान गरेको हो।  कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको...

1662798070ADBL-ad-ver-1.gif

निफ्राको लाभांश घोषणा

1663907754nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  निफ्रा सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो। बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्यबाट चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशत नगद...

लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो सिटिजन्स, कति दिने भयो ?

1663851570citizens.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेसनल बनेको छ।  बैंक सञ्चालक समितिको आज (असोज ६ गते) बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ। बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।  सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आर्थिक...

नेपाल ल्युब आयलको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1663673276NLL.jpg
काठमाण्डौ । नेपाल ल्युब आयलले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको आज असोज ४ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्नुका साथै आफ्नो ३१ औँ वार्षिक साधारणसभा पनि डोकेको छ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ३० प्रतिशत लाभांश घोषणा गरेको छ।...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

अरुण काबेली पावरको लाभांश घोषणा

1663649234akpl.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले लाभांश घोषणा गरेको हो।  कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १० प्रतिशत बोनस सेयर (करबाहेक) सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको हो।...

नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांशमात्र दिने, कति ?

1663305860nepal-life.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।  कम्पनीले आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको १५.७८९५ प्रतिशतले हुन आउने १ अर्ब २९ करोड ५९ लाख ९४...

हालसम्म १० म्युचुअल फन्डको प्रतिफल घोषणा, ७ योजनाका लाभांश बैंक ब्याजदरभन्दा कम

1663158476mutual.jpg
– रेखा चन्द काठमाण्डौ । हाल म्युुचुुअल फन्डहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन्। चाडपर्व नजिकिएसँगै आफ्ना इकाइधनीहरुलाई प्रतिफल खुुवाउने उद्देश्यसहित म्युुचुुअल फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट धमाधम लाभांश घोषणा गरिरहेका हुन्।  अहिलेसम्म १० वटा म्युुचुुअल फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट प्रतिफल घोषणा गरिसकेका...

सानिमा इक्विटी फन्डको लाभांश घोषणा

1663045927sanima.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि प्रतिफल घोषणा गरिएको छ।  योजना व्यवस्थापक सानिमा क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फन्डको गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित रकमबाट योजनाका इकाइधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।  यो...

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

1663044005national-life.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँको कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने ६० करोड ५२ लाख...

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1662439698sanima-mai.jpg
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्तावसँगै वार्षिक साधारणसभाको मिति पनि टुंगो लगाएको छ।  कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफामध्येबाट कम्पनीको वित्तीय विवरणमा उल्लेख...

‘सनराइज फर्स्ट म्युचुअल फन्ड’को प्रतिफल घोषणा, कति दिने भयो लाभांश ?

1661779317sunrise.png
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’ योजनाको आर्थिक वर्ष २०७८–७९ का लागि प्रतिफल घोषणा गरिएको छ।  सनराइज बैंकबाट प्रवर्द्धित तथा सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजनाका इकाइधनीहरुलाई करसहित १२ प्रतिशतका दरले प्रतिफल दिने घोषणा गरिएको हो। जसअनुसार १० करोड ३२ लाख रुपैयाँ...

किन ह्वात्तै घट्यो म्युचुअल फन्डहरुको प्रतिफल ? यस्ता छन् कारण

1661432996mutual-funds.jpg
– रेखा चन्द काठमाण्डौ । कम जोखिम र प्रतिफल बढी आउने क्षेत्रका रुपमा म्युुचुुअल फन्डलाई हेरिन्छ। म्युचुअल फन्डमा लगानी गर्ने लगानीकर्ताको पनि उत्तिकै चाप हुन्छ। अघिल्ला वर्षहरुमा म्युचुअल फन्डहरुले मनग्य नाफा कमाए र लगानीकर्तालाई पनि सतप्रतिशतसम्म रिटर्न पनि दिए। तर, गत आर्थिक वर्षका लागि म्युुचुुअल फन्डहरुले घोषणा गरेको...

दसैँअघि बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्ने सम्भावना कति ?

1661338363dividends.jpg
– रेखा चन्द काठमाण्डौ । यो वर्षको चाडपर्वको सिजन सुरु भइसकेको छ। नेपालीको महान पर्व दसैँतिहार पनि नजिकिँदैछन्।  चाडपर्वको सिजन सुरु भएसँगै मानिसहरुले दसैँतिहारका लागि अहिलेदेखि नै खर्चको जोहो गर्न सुुरु गरेका छन्। पोहोरको वर्षभन्दा केही छिटो परेको चाडपर्वका लागि विभिन्न क्षेत्रमा रहेका मानिसहरुले खर्चको चाँजोपाँचो मिलाउन...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना