Economy crisis

श्रीलंकामा विदेशी मुद्रा सञ्चिति लगभग सकियो, महँगी चरमोत्कर्षमा, ३०० वस्तुको आयातमा रोक

1661400186sirlanka.jpg
काठमाण्डौ । इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले ध्वस्त भएको अर्थतन्त्रलाई बचाउन ठूलो कदम चालेको छ।  श्रीलंकाले अहिले आफ्नो खर्च घटाउन ३०० उपभोग्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ। यसमा चकलेट–स्याम्पुसहित धेरै उत्पादनहरु समावेश छन्। आफ्नो स्वतन्त्रतापछि अर्थात् सन् १९४८ पछि श्रीलंका अहिले सबैभन्दा...

श्रीलंकामा एक वर्षका लागि पेट्रोल र डिजेल आयातमा अंकुश

1658843496sirlanka.jpg
काठमाण्डौ । विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंका सरकारले आगामी एक वर्षका लागि पेट्रोल र डिजेल आयातमा अंकुश लगाउने निर्णय गरेको छ। श्रीलंका सरकारले जुन २७ गतेदेखि इन्धन र अत्यावश्यक वस्तुको आपूर्तिमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। समाचार एजेन्सी पीटीआईका अनुसार श्रीलंकाका बिजुली तथा ऊर्जामन्त्री कञ्चन विजास्केराले रासन...

आर्थिक संकटको चक्रव्यूहबाट बाहिरिन श्रीलंकाले के गर्नुपर्ला ?

1657769330sri-lanka.jpg
काठमाण्डौ । श्रीलंकामा विगत केही महिनादेखि चलिरहेको आर्थिक संकटले अहिले राजनीतिक संकटको रूप लिएको छ। राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेका छन्। प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेका छन्। यही राजनीतिक अस्थिरताका कारण अहिलेको आर्थिक संकटको समाधान खोज्ने प्रयासमा रहेको अन्तर्राष्ट्रिय मुद्रा...

1662798070ADBL-ad-ver-1.gif

चरम आर्थिक संकटमा फसेको श्रीलंकामा महँगी ७०%सम्मले बढ्नसक्ने, यस्ता छन् पछिल्ला घटनाक्रम

1657525174SriLankan.jpg
काठमाण्डौ । श्रीलंकाको अवस्था दिनप्रतिदिन बिग्रिँदै गइरहेको छ। हजारौँ आन्दोलनकारी सडकमा उत्रिएका छन्। राष्ट्रपति गोटाबाया राजापाक्षे भागेको अवस्था छ।  भर्खरै हजारौँ प्रदर्शनकारी राष्ट्रपति निवासमा प्रवेश गरे र हंगामा मच्चाए। कोही स्विमिङ पुलमा नुहाएको, कोही किचन र सुत्ने कोठामा रमाइलो गरेको देखियो। श्रीलंकामा करिब ३...

श्रीलंका संकट: यी ९ प्रश्नको जबाफबाट थाहा पाउनुहोस् आगामी दिनमा के हुन सक्छ ?

1657456658Sri-lanka.jpg
काठमाण्डौ । श्रीलंकाको इतिहासमा पहिलोपटक सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जनता राष्ट्रपति भवन र प्रधानमन्त्रीको निजी निवासमा प्रवेश गरी दुवै भवनलाई आफ्नो नियन्त्रणमा लिएका छन्। प्रदर्शनकारी राष्ट्रपति भवनभित्र पस्न नपाउँदै राष्ट्रपति गोटाबाया राजापाक्षे शनिबार दिउँसो राजभवनबाट निस्किएका थिए। उनी अहिले कहाँ छन् भन्ने यकिन हुन...

महँगीले हैरान श्रीलंकाली जनताको बबाल, कसरी भयो सुनको लंका कंगाल ?

1657430777srilank1.jpg
काठमाण्डौ। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको अवस्था यति नाजुक बनेको छ कि महँगीले हैरान भएका जनता सडकमा उत्रिएर राष्ट्रपति भवन कब्जा गरेका छन्।  यसैबीच राष्ट्रपति गोताबाया राजापाक्षे आफ्नो निवासबाट भागेका छन्। आखिर सुनको लंका यस्तो गरिबको स्तरमा कसरी पुग्यो ? यस्ता छन् कारण– महिनौँदेखि अत्यावश्यक वस्तुको अभाव श्रीलंकाका...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

श्रीलंकाको हालतमा अमेरिकाले दियो चेतावनी, भन्यो-‘संकटको दीर्घकालीन समाधान खोज’

1657421835sri-lank.jpg
काठमाण्डौ । अमेरिकाले आइतवार श्रीलंकाका नेताहरुलाई संकटको दीर्घकालीन समाधानका लागि छिटो कदम चाल्न अपिल गरेको छ। श्रीलंकामा शनिबार भएका घटनाक्रमपछि अमेरिकाको यो अपिल आएको हो। लाखौँ जनता हिंसात्मक प्रदर्शनमा उत्रिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले शनिबार आफ्नो सरकारी निवास छाड्न बाध्य भएका थिए। त्यसपछि उनले राजीनामाको घोषणा...

श्रीलंकामा पेट्रोल बेच्न प्रतिबन्ध, विद्यालय बन्द, कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

1656485248sri-lanka.jpg
काठमाण्डौ । चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा पेट्रोल बेच्न प्रतिबन्ध लगाइएको छ।  श्रीलंका सरकारले अत्यावश्यकबाहेक अन्य सवारीसाधनलाई पेट्रोल बिक्री गर्न प्रतिबन्ध लगाएको हो। यो प्रतिबन्ध अबको दुई सातासम्म लागू हुनेछ। यो अवधिमा बस, रेल र स्वास्थ्य एवं खाद्यसेवाका सवारीसाधनले मात्रै इन्धन हाल्न पाउनेछन्। यसैगरी सहरी...

पेट्रोल र खाद्यान्नको आपूर्ति चालु राख्न श्रीलंकाले लियो ठूलो निर्णय, जनतामाथि यस्तो प्रतिबन्ध

1656217773sri-lanka.png
काठमाण्डौ । गहिरो आर्थिक संकटको बीचमा श्रीलंकाले आफ्नो अर्थतन्त्रलाई जोगाउन ठूलो निर्णय लिएको छ।  देशमा पेट्रोल र खाद्यान्नको सहज आपूर्तिका लागि श्रीलंकाले आमनागरिकका लागि नयाँ प्रतिबन्धको घोषणा गरेको हो। श्रीलंका आफ्नो समयको सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ। उसको अगाडि सबैभन्दा ठूलो संकट तीव्र गतिमा घटिरहेको...

श्रीलंकामा खाद्यसंकटको त्रास: खेती गर्न कर्मचारीलाई सातामा थप १ दिन बिदा

1655280915farmer.png
काठमाण्डौ । श्रीलंकामा खाद्यान्न अभाव हुने डरबीच सरकारले कर्मचारीलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले सातामा थप १ दिन छुट्टी दिने भएको छ।  श्रीलंकामा सरकारी सेवामा झन्डै १० लाख कर्मचारी छन्। २ करोड २० लाख जनसंख्या भएको श्रीलंकाले विगत ७० वर्षयताको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेका बेला त्यस्तो कदम चाल्न लागिएको...

श्रीलंका संकट: अत्यावश्यक वस्तुको परिपूर्ति गर्न ५ बिलियन डलर आवश्यक

1654675255ranil.jpg
काठमाण्डौ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघले आगामी ६ महिनाका लागि अत्यावश्यक वस्तुको परिपूर्ति गर्न श्रीलंकालाई ५ बिलियन डलर आवश्यक पर्ने बताएका छन्।  श्रीलंकाको संसदलाई सम्बोधन गर्दै प्रधामन्त्री विक्रमासिंघेले खाद्यान्न, इन्धन र रासायनिक मलका लागि ५ बिलियन डलर आवश्यक पर्ने बताएका हुन्। विक्रमासिंघेले इन्धन आयातका...

आफ्नो लुगा बेचेर भए पनि जनतालाई सस्तोमा पिठो उपलब्ध गराउने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा

1653981678pakistan.jpg
काठमाण्डौ । पाकिस्तान यतिबेला गम्भीर आर्थिक संकटमा फसेको छ। एकातिर विदेशी ऋणको बोझ र विदेशी मुद्रा सञ्चिती न्यून तहमा छ भने अर्कोतिर पिठोलगायत अत्यावश्यक वस्तुको मूल्य आकासिएको छ।  आर्थिक संकटबीच पाकिस्तानमा राजनीति खिचातानी पनि चर्किएको छ। हालै सत्ताबाट बाहिरिएका इमरान खानले आफ्ना समर्थकसँग र्‍याली निकालिरहेका छन...

चरम आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले गरे यस्ता महत्वपूर्ण घोषणा

1652336183srilanka.jpg
काठमाण्डौ। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ सरकार गठनका बारेमा ट्विटरमा जानकारी दिएका छन्। यस सम्बन्धमा राष्ट्रपति राजापाक्षेले ट्विट गर्दै भनेका छन्, ‘देशमा अराजकताको अवस्थालाई नियन्त्रण गर्न र रोकिएका मुद्दा समाधान गर्न नयाँ सरकार गठनका लागि पहल गरिनेछ। यसै साताभित्र संसदमा बहुमत भएको र जनताको विश्वास जित्न...

बिग्रिँदो आर्थिक अवस्थालाई सम्हाल्न नसकेपछि श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा

1652097858srilanka.jpg
काठमाण्डौ । श्रीलंकामा सरकारविरुद्ध चर्को विरोध भइरहेका बेला प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन्। उनले राष्ट्रपति गोताबाया राजापाक्षेलाई राजीनामा पठाएका छन्। श्रीलंकामा चरम आर्थिक संकटको विरोधमा प्रदर्शन गरिरहेका जनताहरुले राष्ट्रपति गोटाबाया राजापाक्षे र उनको मन्त्रीमण्डललाई राजीनामा दिन दबाब दिइरहेका...

चिन्ताजनक स्तरमा श्रीलंकाको मुद्रास्फीति, अत्यावश्यक खाद्यान्नको हाहाकार

1651482561IMG5276.jpg
काठमाण्डौ । गहिरो आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा मुद्रास्फीति दर चिन्ताजनक अवस्थामा पुगेको छ।  खाद्यवस्तुको मूल्यवृद्धिका कारण अप्रिलमा मुद्रास्फीति ३० प्रतिशतको हाराहारीमा पुगेको हो। जब कि मार्चमा मुद्रास्फीति १८.७ प्रतिशतमात्रै थियो। श्रीलंकाको जनगणना तथा तथ्यांक कार्यालयले आइतबार अप्रिल महिनाको मुद्रास्फीतिको...

भर्खरै

‘भी–बोन यू, मी एन्ड द वेभ’ सम्पन्न

‘भी–बोन यू, मी एन्ड द वेभ’ सम्पन्न

मधेश प्रदेशका महिलाका लागि वित्तीय साक्षरता तालिम

मधेश प्रदेशका महिलाका लागि वित्तीय साक्षरता तालिम

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ निर्वाचित

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ निर्वाचित

अटो व्यवसायीको चेतावनी–‘माग पूरा नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुन्छौँ’

अटो व्यवसायीको चेतावनी–‘माग पूरा नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुन्छौँ’

यसकारण बर्दघाट र आँबुखैरेनी क्षेत्रमा एनसेलको सेवा अवरुद्ध

यसकारण बर्दघाट र आँबुखैरेनी क्षेत्रमा एनसेलको सेवा अवरुद्ध

तीन महिनामा रु. ८३ लाख तिरे लगानीकर्ताले क्लोजआउटको जरिवाना, कसरी बच्ने ?

तीन महिनामा रु. ८३ लाख तिरे लगानीकर्ताले क्लोजआउटको जरिवाना, कसरी बच्ने ?

‘नर्भिक आईभीएफ’ले दिएको खुसी–निःसन्तान दम्पतीले पाए तिम्ल्याहा

‘नर्भिक आईभीएफ’ले दिएको खुसी–निःसन्तान दम्पतीले पाए तिम्ल्याहा

चिनियाँ विद्यार्थीले तयार पारे अचम्मको कोट, लगाएपछि मानिस हुनेछन् गायब !

चिनियाँ विद्यार्थीले तयार पारे अचम्मको कोट, लगाएपछि मानिस हुनेछन् गायब !

बुलिस र बियरिस मार्केट कसरी छुट्याउने ? अहिलेको अवस्था के हो ?

बुलिस र बियरिस मार्केट कसरी छुट्याउने ? अहिलेको अवस्था के हो ?

ह्वाट्सएपमा आयो फेसबुक–इन्स्टाग्रामको जस्तै फिचर, प्रयोगकर्ताको बढाउनेछ अनुभव

ह्वाट्सएपमा आयो फेसबुक–इन्स्टाग्रामको जस्तै फिचर, प्रयोगकर्ताको बढाउनेछ अनुभव

सरकार र राष्ट्र बैंकविरुद्ध माइतीघरमा अटो व्यवसायीहरुको प्रदर्शन (फोटो फिचर)

सरकार र राष्ट्र बैंकविरुद्ध माइतीघरमा अटो व्यवसायीहरुको प्रदर्शन (फोटो फिचर)

फेरि उकालो लाग्यो सुन–चाँदीको भाउ

फेरि उकालो लाग्यो सुन–चाँदीको भाउ

प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा, बुक क्लोज कहिले ?

प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा, बुक क्लोज कहिले ?

एलन मस्कबाट खोसियो विश्वकै धनीव्यक्तिको ताज, बर्नार्ड अर्नाल्ट उक्लिए शीर्ष स्थानमा

एलन मस्कबाट खोसियो विश्वकै धनीव्यक्तिको ताज, बर्नार्ड अर्नाल्ट उक्लिए शीर्ष स्थानमा

भारतीय सेयर बजारको कारोबार समय परिवर्तन, अब थप डेढ घन्टा खुल्ने

भारतीय सेयर बजारको कारोबार समय परिवर्तन, अब थप डेढ घन्टा खुल्ने