Economy crisis

श्रीलंकाको हालतमा अमेरिकाले दियो चेतावनी, भन्यो-‘संकटको दीर्घकालीन समाधान खोज’

1657421835sri-lank.jpg
काठमाण्डौ । अमेरिकाले आइतवार श्रीलंकाका नेताहरुलाई संकटको दीर्घकालीन समाधानका लागि छिटो कदम चाल्न अपिल गरेको छ। श्रीलंकामा शनिबार भएका घटनाक्रमपछि अमेरिकाको यो अपिल आएको हो। लाखौँ जनता हिंसात्मक प्रदर्शनमा उत्रिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले शनिबार आफ्नो सरकारी निवास छाड्न बाध्य भएका थिए। त्यसपछि उनले राजीनामाको घोषणा...

श्रीलंकामा पेट्रोल बेच्न प्रतिबन्ध, विद्यालय बन्द, कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

1656485248sri-lanka.jpg
काठमाण्डौ । चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा पेट्रोल बेच्न प्रतिबन्ध लगाइएको छ।  श्रीलंका सरकारले अत्यावश्यकबाहेक अन्य सवारीसाधनलाई पेट्रोल बिक्री गर्न प्रतिबन्ध लगाएको हो। यो प्रतिबन्ध अबको दुई सातासम्म लागू हुनेछ। यो अवधिमा बस, रेल र स्वास्थ्य एवं खाद्यसेवाका सवारीसाधनले मात्रै इन्धन हाल्न पाउनेछन्। यसैगरी सहरी...

पेट्रोल र खाद्यान्नको आपूर्ति चालु राख्न श्रीलंकाले लियो ठूलो निर्णय, जनतामाथि यस्तो प्रतिबन्ध

1656217773sri-lanka.png
काठमाण्डौ । गहिरो आर्थिक संकटको बीचमा श्रीलंकाले आफ्नो अर्थतन्त्रलाई जोगाउन ठूलो निर्णय लिएको छ।  देशमा पेट्रोल र खाद्यान्नको सहज आपूर्तिका लागि श्रीलंकाले आमनागरिकका लागि नयाँ प्रतिबन्धको घोषणा गरेको हो। श्रीलंका आफ्नो समयको सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ। उसको अगाडि सबैभन्दा ठूलो संकट तीव्र गतिमा घटिरहेको...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

श्रीलंकामा खाद्यसंकटको त्रास: खेती गर्न कर्मचारीलाई सातामा थप १ दिन बिदा

1655280915farmer.png
काठमाण्डौ । श्रीलंकामा खाद्यान्न अभाव हुने डरबीच सरकारले कर्मचारीलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले सातामा थप १ दिन छुट्टी दिने भएको छ।  श्रीलंकामा सरकारी सेवामा झन्डै १० लाख कर्मचारी छन्। २ करोड २० लाख जनसंख्या भएको श्रीलंकाले विगत ७० वर्षयताको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेका बेला त्यस्तो कदम चाल्न लागिएको...

श्रीलंका संकट: अत्यावश्यक वस्तुको परिपूर्ति गर्न ५ बिलियन डलर आवश्यक

1654675255ranil.jpg
काठमाण्डौ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघले आगामी ६ महिनाका लागि अत्यावश्यक वस्तुको परिपूर्ति गर्न श्रीलंकालाई ५ बिलियन डलर आवश्यक पर्ने बताएका छन्।  श्रीलंकाको संसदलाई सम्बोधन गर्दै प्रधामन्त्री विक्रमासिंघेले खाद्यान्न, इन्धन र रासायनिक मलका लागि ५ बिलियन डलर आवश्यक पर्ने बताएका हुन्। विक्रमासिंघेले इन्धन आयातका...

आफ्नो लुगा बेचेर भए पनि जनतालाई सस्तोमा पिठो उपलब्ध गराउने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा

1653981678pakistan.jpg
काठमाण्डौ । पाकिस्तान यतिबेला गम्भीर आर्थिक संकटमा फसेको छ। एकातिर विदेशी ऋणको बोझ र विदेशी मुद्रा सञ्चिती न्यून तहमा छ भने अर्कोतिर पिठोलगायत अत्यावश्यक वस्तुको मूल्य आकासिएको छ।  आर्थिक संकटबीच पाकिस्तानमा राजनीति खिचातानी पनि चर्किएको छ। हालै सत्ताबाट बाहिरिएका इमरान खानले आफ्ना समर्थकसँग र्‍याली निकालिरहेका छन�...

चरम आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले गरे यस्ता महत्वपूर्ण घोषणा

1652336183srilanka.jpg
काठमाण्डौ। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ सरकार गठनका बारेमा ट्विटरमा जानकारी दिएका छन्। यस सम्बन्धमा राष्ट्रपति राजापाक्षेले ट्विट गर्दै भनेका छन्, ‘देशमा अराजकताको अवस्थालाई नियन्त्रण गर्न र रोकिएका मुद्दा समाधान गर्न नयाँ सरकार गठनका लागि पहल गरिनेछ। यसै साताभित्र संसदमा बहुमत भएको र जनताको विश्वास जित्न...

बिग्रिँदो आर्थिक अवस्थालाई सम्हाल्न नसकेपछि श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा

1652097858srilanka.jpg
काठमाण्डौ । श्रीलंकामा सरकारविरुद्ध चर्को विरोध भइरहेका बेला प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन्। उनले राष्ट्रपति गोताबाया राजापाक्षेलाई राजीनामा पठाएका छन्। श्रीलंकामा चरम आर्थिक संकटको विरोधमा प्रदर्शन गरिरहेका जनताहरुले राष्ट्रपति गोटाबाया राजापाक्षे र उनको मन्त्रीमण्डललाई राजीनामा दिन दबाब दिइरहेका...

चिन्ताजनक स्तरमा श्रीलंकाको मुद्रास्फीति, अत्यावश्यक खाद्यान्नको हाहाकार

1651482561IMG5276.jpg
काठमाण्डौ । गहिरो आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा मुद्रास्फीति दर चिन्ताजनक अवस्थामा पुगेको छ।  खाद्यवस्तुको मूल्यवृद्धिका कारण अप्रिलमा मुद्रास्फीति ३० प्रतिशतको हाराहारीमा पुगेको हो। जब कि मार्चमा मुद्रास्फीति १८.७ प्रतिशतमात्रै थियो। श्रीलंकाको जनगणना तथा तथ्यांक कार्यालयले आइतबार अप्रिल महिनाको मुद्रास्फीतिको...

श्रीलंका संकट: राष्ट्रपतिले स्वीकारे गल्ती, मन्त्रिपरिषदबाट हटाए आफन्त

1650354287sri-lanka.jpg
काठमाण्डौ । श्रीलंकामा गम्भीर आर्थिक संकटका बीच राष्ट्रपति गोटाबाया राजपाक्षेले सोमबार १७ सदस्यीय नयाँ मन्त्रिपरिषद् नियुक्त गरेका छन्। परिवारवादको आरोप लागेका राजपाक्षेले नयाँ मन्त्रिपरिषदमा प्रधानमन्त्री महिन्दा राजपाक्षेबाहेक आफ्ना आफन्तलाई समावेश गरेका छैनन्। गहिरो आर्थिक संकटका कारण श्रीलंकामा गोटाबायाको राजीनामाको...

चरम आर्थिक संकटबीच श्रीलंकामा नयाँ मन्त्रिपरिषद गठन, विपक्षी दलहरुले गरे विरोध

1650273349sirlanka.jpg
काठमाण्डौ । चरम आर्थिक संकटका कारण समस्यामा परेको श्रीलंकाका राष्ट्रपति गोटाभाया राजपाक्षेले नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्। नवगठित मन्त्रिपरिषदमा १७ मन्त्री थपिएका छन्। सरकारविरोधी आन्दोलनका कारण वैशाखको पहिलो साता नै पूरै मन्त्रिपरिषद्ले राजीनामा दिएको थियो। राजपाक्षेले नयाँ सरकार गठनका लागि विपक्षी दलसँग सहयोग मागेका थिए...

श्रीलंकाको आर्थिक संकट झनै गहिरियो, सेयर बजार ५ दिनका लागि बन्द

1650161914cse.jpeg
काठमाण्डौ । श्रीलंकाको आर्थिक संकट निरन्तर गहिरिँदै गएको छ।  हार्ड डिफल्ट हुनबाट जोगिनका लागि श्रीलंकाले केही समय अन्य देशको ऋण तिर्न नसक्ने घोषणा गरेको थियो। यसबीच शनिबार एउटा नयाँ खबर सार्वजनिक भएको छ। खबरअनुसार श्रीलंकाको मुख्य स्टक एक्सचेन्ज ‘कोलम्बो स्टक एक्सचेन्ज’ भोलि अप्रिल १८ बाट ५ दिनका लागि बन्द गरिने घोषणा गरिएको...

श्रीलंकाको आर्थिक संकट झनै गहिरियो, विदेशी ऋण तिर्न नसक्ने

1649754517SRI-LANKA-CRISIS.jpg
काठमाण्डौ । श्रीलंकामा आर्थिक संकट झनै गहिरिँदै गएको छ। जसका कारण श्रीलंकाले ५१ अर्ब डलर विदेशी ऋण समयमै तिर्न नसक्ने भएको छ।  अत्यावश्यक वस्तु आयातका लागि विदेशी मुद्राको सञ्चिती सकिएकाले अन्तिम उपायका रुपमा विदेशी ऋणलाई ‘डिफल्ट’ गरिएको श्रीलंकाको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले ऋणदाताहरु ब्याज रकमलाई मूलधनमा...

श्रीलंकामा औषधिको चरम अभाव, कोरोना महामारीभन्दा भयावह अवस्था सिर्जना हुने चेतावनी

1649665040sri-lanka.jpg
काठमाण्डौ। आर्थिक संकटको घेराबन्दीमा परेको श्रीलंकामा अत्यावश्यक औषधिको चरम अभाव हुन थालेको छ।  श्रीलंकाका चिकित्सकहरुले जीवन बचाउने अत्यावश्यक औषधिहरुको मौज्दात सकिन लागेको बताएका हुन्। यसले देशको आर्थिक संकटका कारण ज्यान गुमाउनेको संख्या कोरोना महामारीभन्दा भयावह हुन सक्ने उनीहरुले चेतावनी पनि दिएका छन्।  श्रीलंका मेडिकल...

केवल ६ महिनामै सुध्रिन सक्छ श्रीलंकाको आर्थिक अवस्था, यस्ता छन् नयाँ अर्थमन्त्रीका योजना

1649563786sri-lanka.jpg
काठमाण्डौ। श्रीलंकाको आर्थिक संकटमा यतिबेला विश्वको ध्यान केन्द्रित रहेको छ।  श्रीलंकामा अहिले इन्धन र औषधिको चरम अभाव भएको छ। अन्य अत्यावश्यक वस्तुको मूल्य आकाशिएको छ।  आर्थिक संकटका कारण श्रीलंकाको राजनीतिमा धेरै उथलपुथल भइरहेको छ। नवनियुक्त अर्थमन्त्री अली साब्रीले देशको अवस्था सुधार्न केही महत्वपूर्ण विषयमा विशेष ध्यान...

भर्खरै

अनलाइनबाटै ‘व्यक्तिगत प्यान’ लिन सकिन्छ, यस्तो छ सहज तरिका

अनलाइनबाटै ‘व्यक्तिगत प्यान’ लिन सकिन्छ, यस्तो छ सहज तरिका

नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड-६३६’ प्याकेज थप सुविधायुक्त

नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड-६३६’ प्याकेज थप सुविधायुक्त

अमेरिकी सिनेटबाट पास भयो कर्जाको सीमा बढाउने विधेयक, विश्वलाई राहात

अमेरिकी सिनेटबाट पास भयो कर्जाको सीमा बढाउने विधेयक, विश्वलाई राहात

घोराही सिमेन्टको बढ्यो क्लिंकर उत्पादन क्षमता, अब दैनिक ६ हजार टन

घोराही सिमेन्टको बढ्यो क्लिंकर उत्पादन क्षमता, अब दैनिक ६ हजार टन

यो साता रु. ५ हजारले बढ्यो सुनको भाउ, आज पनि बन्यो मूल्यमा नयाँ कीर्तिमान

यो साता रु. ५ हजारले बढ्यो सुनको भाउ, आज पनि बन्यो मूल्यमा नयाँ कीर्तिमान

उपत्यकाबाहिर चल्ने सवारीसाधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न निर्देशन

उपत्यकाबाहिर चल्ने सवारीसाधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न निर्देशन

बिक्रीमा राखिएको कुमारी बैंकको पौने १५ लाख बढी कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन

बिक्रीमा राखिएको कुमारी बैंकको पौने १५ लाख बढी कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन

कृषि विकास बैंकमा जागिर खुल्यो, १७९ जनालाई अवसर

कृषि विकास बैंकमा जागिर खुल्यो, १७९ जनालाई अवसर

नेपाल र श्रीलंकामा अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र लंकापेबीच समझदारी

नेपाल र श्रीलंकामा अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र लंकापेबीच समझदारी

नयाँ ब्रोकर लाइसेन्स पाएका ७ कम्पनी पुगे नेप्से, मागे कारोबार सञ्चालनको अनुमति

नयाँ ब्रोकर लाइसेन्स पाएका ७ कम्पनी पुगे नेप्से, मागे कारोबार सञ्चालनको अनुमति

गोल्छा ग्रुपले इन्डियन आयलसँगको संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने

गोल्छा ग्रुपले इन्डियन आयलसँगको संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने

नेसनल माइक्रोफाइनान्सद्वारा विशेष साधारणसभा आह्वान, समीट लघुवित्तसँग मर्जर स्वीकृत गर्ने

नेसनल माइक्रोफाइनान्सद्वारा विशेष साधारणसभा आह्वान, समीट लघुवित्तसँग मर्जर स्वीकृत गर्ने

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

लुम्बिनी विकास बैंकको ११% ब्याज पाइने ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

लुम्बिनी विकास बैंकको ११% ब्याज पाइने ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो