election 2079

चितवनको नयाँकिरण मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा लाठी प्रहार

1682232466matadan.jpg
काठमाण्डौ । चितवनको भरतपुर–११ भोजाडस्थित नयाँकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा केहीबेर तनाव भएपछि प्रहरीले लाठी प्रहार गर्नुपरेको छ।  मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि अन्य दलका कार्यकर्ताहरुले विरोध गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।...

चितवन–१ मा हरि ढकाल जित नजिक, भारी मतान्तरले सुरेन्द्र पाण्डे पछाडि

1669272785hari.jpg
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ चितवन क्षेत्र नम्बर १ बाट सेयर बजारका अगुवा लगानीकर्ता हरि ढकालको जित नजिक पुगेका छन्।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका ढकालले अहिलेसम्म ३२ हजार ३९२ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्। ढकालले निकटतम प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र पाण्डेलाई ८ हजार ५०५ मतले पछाडि पारेका छन्।...

चितवन–२ मा रवि लामिछाने फराकिलो मतान्तरले विजयी

1669271742rabi.png
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरले विजयी भएका छन्।  लामिछानेले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका हुन्। लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याएका...

1695556604Online-Ad.gif

हालसम्म २८ क्षेत्रको चुनावी नतिजा सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

1669198786election1.png
काठमाण्डौ । गत मंसिर ४ मा एकैचरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना कार्य आज पनि जारी रहेको छ। अहिलेसम्म प्रतिनिधिसभातर्फ २८ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। सार्वजनिक मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै क्षेत्रमा कांग्रेसले जितेको छ। कांग्रेसले १३ क्षेत्रमा जित निकालिसकेको छ।  त्यस्तै एमाले...

समानुपातिकमा १ लाख मत कटाउने चौथो दल बन्यो माओवादी केन्द्र, कसको कति पुग्यो ?

1669193767maoist.jpg
काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले पनि १ लाख मत कटाएको छ।  निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रले १ लाख ३६४ मत पाएको छ। यसअघि समानुपातिकतर्फ सबैभन्दा पहिले नेकपा एमाले १ लाख मत कटाएको थियो। त्यसपछि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले...

सप्तरी–२ मा सीके राउतको जित पक्का, गन्न बाँकी भोटभन्दा मतान्तर बढी

1669190637ck-raut.jpg
काठमाण्डौ । सप्तरी क्षेत्र नं. २ मा फराकिलो मतान्तरले अग्रता लिइरहेका जनमत पार्टीका अध्यक्ष सीके राउतको जित सुनिश्चित भएको छ।  मतगणना जारी रहँदा राउतले ३१ हजार ९६३ मत प्राप्त गरिसकेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपा अध्यक्ष उपेन्द्र यादवले १५ हजार ५८६ मत ल्याएका छन। यादव १६ हजार ३७७ मत अन्तरले पछि परेका छन्। अब गन्न बाँकी...

गुल्मी–२ मा गोकर्ण बिष्टको ह्याट्रिक, रामकुमारी झाँक्री पराजित

1669188918gokarna.jpg
काठमाण्डौ ।  गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टले तेस्रोपटक जित निकाल्दै ह्याट्रिक पूरा गरेका छन्।  बिष्टले नेकपा एसकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रोपटक विजयी भएका हुन्। उनले झाँक्रीलाई २ हजार ३४ मतान्तरले पारजित गरेका हुन्।  बिष्टले २८ हजार ४७६ मत प्राप्त गरेका छन्। झाँक्रीले २६ हजार...

ललितपुर–३मा पनि घन्टीको जित सुनिश्चित

1669174414toshima.jpg
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ ललितपुर क्षेत्र नंं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)को जित सुनिश्चित भएको छ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की विजयी नजिक पुगेकी हुन्। आज बिहान सार्वजनिक मतपरिणामअनुसार तोसिमाले १४ हजार २०८ मत प्राप्त गरेर अग्रस्थानमा छिन्।  तोसिमाले आफ्ना निकटतम...

काठमाण्डौका ३ वटा क्षेत्रमा घन्टीको जित

1669170261ghanti.jpg
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ काठमाण्डौ २, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिह्न)का उम्मेदवारहरु विजयी भएका छन्।  काठमा–२ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी हुन्। उनले १५ हजार २२९ मत प्राप्त गरेकी छन्।  निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार...

समानुपातिकमा एमालेले कटायो १ लाख मत, अन्य दलको अवस्था कस्तो ?

1669116418cpn-uml.jpg
काठमाण्डौ । प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा नेकपा एमालेले १ लाख मत कटाएको छ। अहिलेसम्म गणना भएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १ लाख १ हजार ६६५ मत प्राप्त गरेको छ। जुन २९ प्रतिशत हो।  दोस्रो स्थानमा कांग्रेस छ। कांग्रेसले २५ प्रतिशत अर्थात ८७ हजार २२५ मत पाएको छ। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र...

कांग्रेसलाई पछि पार्दै समानुपातिकमा एमालेको अग्रता, थ्रेसहोल्ड कटाउन नेकपा एसलाई चुनौती

1669105357cpn-uml.jpg
काठमाण्डौ । मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ। देशभर अहिले प्रत्यक्षसँगै समानुपातिक मत पनि गणना भइरहेको छ।  पछिल्लो मतपरिणामअनुसार समानुपातिकतर्फ नेपाली कांग्रेसको अग्रता तोड्दै नेकपा एमाले अघि बढेको छ। एमालेले ८३ हजार १८९ मतका साथ अग्रता लिएको छ। कांग्रेस ७० हजार १९ मतसहित दोस्रो स्थनमा...

काठमाण्डौ–४मा गगनको ह्याट्रिक, राजन फराकिलो मतान्तरले पराजित

1669096806gagan.jpg
काठमाण्डौ । काठमाण्डौ निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फराकिलो मतान्तरले विजयी भएका छन्।  योसँगै थापाले काठमाण्डौ–४ मा ह्याट्रिक गरेका छन्। यसअघि थापाले २०७० र २०७४ सालमा यही क्षेत्रबाट प्रतिनिधिसभामा विजयी भएका थिए।  यसपालि थापाले फराकिलो मतान्तरले एमालेका राजन भट्टराईलाई पराजित गरेका हुन्।...

समानुपातिकमा एमालेले अग्रता लिँदा अन्य पार्टीको अवस्था कस्तो ?

1669090251cpn.jpg
काठमाण्डौ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले अग्रता लिएको छ।  निर्वाचन आयोगका अनुसार हालसम्मको मत परिणामअनुसार समानुपातिकतर्फ एमालेले ६१ हजार १८१ मतसहित अग्रता लिएको छ। आयोगका अनुसार दोस्रो नम्बरमा कांग्रेस छ। कांग्रेसले हालसम्म ५४ हजार १२५ मत पाएको छ।  समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र...

काठमाण्डौ–२मा सोविताको अग्रता कायमै, कुन्तीदेवी र ओनसरी पछि-पछि

1669089106sovita.jpg
काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर २ मा  राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिह्न)की उम्मेदवार सोविता गौतमले अग्रता कायमै राखेकी छन्।  अहिलेसम्म सोविताले ३ हजार ९५४ मत ल्याएर अग्रता कायमै राखेकी छन्। उनको निकटतम प्रतिद्वन्द्वीमा राप्रपाकी कुन्तीदेवी पोखरेल छिन्। उनले ३ हजार २४ मत प्राप्त गरेकी छन्। सोविता कुन्तीदेवीभन्दा ९३०...

डडेल्धुरामा भारी मतान्तरले देउवाको अग्रता कायमै, स्वतन्त्र दोस्रोमा

1669087187shre.jpg
काठमाण्डौ । डडेल्धुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भारी मतान्तरले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणामअनुसार देउवाले ६ हजार ६४२ मत प्राप्त गरेका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ३ हजार २१८ मतले पछाडि पारेका छन्। देउवाका निकटतम प्रतिद्वन्द्वीमा स्वतन्त्र उम्मेदवार सागर ढकाल छन्। उनले...

भर्खरै

Source: carbuzz

चीनले ५ मिनेटमै चार्ज भई ६२१ माईल रेञ्ज दिने इभीको ब्याट्री विकास गर्‍यो, नेटा भीको गाडीमा जडान गरिने

विश्व सेयर बजार उच्च विन्दुमा,  सेन्सेक्स ७० हजार र बीटीसी ४५ हजार नजिक

विश्व सेयर बजार उच्च विन्दुमा, सेन्सेक्स ७० हजार र बीटीसी ४५ हजार नजिक

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त बीमा कम्पनीको सेयरभाउ ?

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त बीमा कम्पनीको सेयरभाउ ?

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

नेपाल धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जाल नियमन, कारोबार गर्न उक्साउनेलाई कारवाही गर्ने चेतावनी

नेपाल धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जाल नियमन, कारोबार गर्न उक्साउनेलाई कारवाही गर्ने चेतावनी

यो साता ५ कारोबारमा नै मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

यो साता ५ कारोबारमा नै मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

एलआईसी नेपालको हकप्रद सेयर प्रक्रिया कहाँ पुग्यो ? यस्तो भन्छ कम्पनी

एलआईसी नेपालको हकप्रद सेयर प्रक्रिया कहाँ पुग्यो ? यस्तो भन्छ कम्पनी

अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०% सम्म छूट सुविधा

अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०% सम्म छूट सुविधा

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार