Finance minister of Nepal

ऋण तिर्ने समयावधि बढाइँदै, मंगलबार सरकारले निजी क्षेत्रसँग सुझाव लिने

1700491535finmin.jpg
काठमाण्डौ । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग भोलि दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने भएको छ ।  यससम्बन्धी जानकारी अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार दिएका हुन् ।  देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ...

माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक

1697280500wb-ps-mahat-1.jpeg
माेरक्काे । माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्व रहेको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिङटनमा...

अर्थमन्त्री र गभर्नर २० गते विदेश जाने, त्यसअघि नै एकीकृत निर्देशन आउनसक्ने

1696387326maha-finmin.jpg
काठमाण्डौ । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)को एउटा कार्यक्रममा सहभागी हुन विदेश जानुअघि नै नेपाल राष्ट्रबैंकले एकीकृत निर्देशन जारी गर्ने तयारी गरेको छ ।  उच्च स्रोतकाअनुसार राष्ट्रबैंकका एउटा टिमले सेयर धितो कर्जाको क्याप, मार्जिन प्रकृतिको कर्जाको रिस्क वेटेज लगायतका विषयमा गरिरहेको अध्ययन लगभग अन्तिम चरणमा पुगेको छ ।...

1695556604Online-Ad.gif

अर्थमन्त्रीलाई बैंकरको वचन–‘कर्जाको ब्याजदर बढ्दैन, बेसरेट अझै घट्छ’

1695030091mahat.jpg
काठमाण्डौ । बैंकरहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई निक्षेपको ब्याज बढ्दैमा कर्जाको ब्याजदर नबढ्ने वचन दिएका छन् । नेपाल बैंकर्स संघ(एनबीए)का अध्यक्ष सुनिल केसीले अर्थमन्त्रीसँग यस्तो प्रतिबद्धता जनाएका अर्थमन्त्रालयस्थित उच्च स्रोतले जानकारी दिएको छ ।  स्रोतकाअनुसार केही बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि अर�...

औसतमा ०.०७७% ले घट्यो बैंकको ब्याजदर, ‘बढेको मात्र प्रचार हुँदा लगानीकर्ता प्यानिक बने’

1694954891Interest-rate-average.jpg
काठमाण्डौ । भदौको तुलनामा असोजका लागि ८ वटा वाणिज्य बैंकहरुले ब्याजदर बढाएर प्रकाशित गरेका छन् ।  कुल २० मध्ये ८ वटा वाणिज्य बैंकले ब्याजदर बढाएपछि व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर नै ११ प्रतिशत माथि पुगेको छ।  व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा १.०६४ प्रतिशतसम्मको बढोत्तरी भएपछि यसको असर आइतबारको...

बैंकरसँग अर्थमन्त्री–‘भनेअनुसार गरिदिएको छु, ब्याजदर बढाएर मलाई लज्जित पार्ने काम नगर्नू’

1694604155finmin1.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि हालतमा असोजमा ब्याजदर बढ्न नहुने भन्दै सोहीअनुसार आवश्यक तयारी गर्न बैंकरहरुलाई निर्देशन दिएका छन् ।  पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या सुधारका लागि अर्थमन्त्री डा. महत सक्रिय छन् ।  उनले पछिल्लो साता छुट्टाछुट्टै बैठकका लागि केही बैंकरहरुलाई बोलाएर बैंकहरुबाट कर्जा...

स्थानीय निकायको रकमलाई निक्षेपमा गणना गर्न दिइने, करिब १ खर्ब तरलता थपिँदा ब्याजदर पनि घट्ने

1692550375prakash-sharan-mahat-mk-1.jpg
काठमाण्डौ । सरकारले स्थानीय निकायको पैसालाई निक्षेपमा गणना गर्न दिने पुरानो व्यवस्थालाई पुनः ब्यूँताएको छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रीस्तरीय निर्णयबाट स्थानीय निकायको पैसा बैंकहरुलाई निक्षेपको रुपमा गणना गर्न दिने पुरानो व्यवस्थालाई ब्यूँताएका हुन् । केही समयअघिसम्म स्थानीय निकायको फण्डमध्ये ८० प्रतिशत रकमलाई...

अर्थमन्त्रीले बोलाए वाणिज्य बैंकका सीइओलाई, यी हुन् अजेण्डा

1691920347pppppp.jpg
काठमाण्डौ । बैंकहरुबीच ब्याजदरको विषयमा भद्र सहमति तोडेपछि निक्षेप खोसाखोससँगै भदौमा ब्याजदर बढ्ने आशंकाबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले वाणिज्य बैंकका सीइओहरुलाई छलफलका लागि बोलाएका छन् ।  अर्थमन्त्रालयले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल बैंकर्स संघ(एनबीए)मार्फत आइतबार(आज) साँझ ५ः३० बजे छलफलका लागि...

अर्थ मन्त्रालयद्वारा रासायनिक मल खरिदका लागि थप रु. ७.५ अर्बको स्रोत सुनिश्चित

1676898434fertilizer.jpg
काठमाण्डौ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ ।  रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।  स्रोत सुनिश्चितमध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छि विकास �...

अर्थमन्त्री पौडेलद्वारा बजेटरी सहायता बढाउन विश्व बैंकलाई आग्रह

1674275496finmin.jpg
काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन् ।  विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोस सहितको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका उनको निजी सचिवालयले जनाएको छ...

लघुवित्त कोष निर्माणको जानकारी दिंदै अर्थमन्त्रीले सुनाए तरलताको समस्या समाधान गर्ने सूत्र

166373035220220920114714IMG2027.JPG
काठमाण्डौ । सरकारी संस्थानहरूमा रहेको रकमको निश्चित प्रतिशत लघुवित्त कोषमा जम्मा गरिने  अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।  राजधानीमा निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सानाकिसान तथा साना स्टार्टअपलाई सो कोषबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन संस्थानहरुको निश्चित प्रतिशत रकम...

राहात वितरण गर्न तीन दिनभित्र गरिब र मजदुर परिवारको लगत संकलन निर्देशन

1585825859artha.jpg
काठमाण्डौ । सरकारले गरिब तथा मजदुर परिवारलाई राहत वितरण गर्न लगत संकलनका लागि तीन दिनको समयसीमा दिएको छ।  कोरोना प्रभावितका लागि राहत सुविधा प्रदान गर्ने नेपाल सरकार मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्ने कार्यायोजना २०७६ मा तीन दिनभित्र लगत संकलन गर्न प्रत्येक स्थानीय तहका वडालाई निर्देशन दिएको हो। यो कार्ययोजना चैत्र १६ गते...

इन्धनमा थप करका विषयको समाचारप्रति अर्थको ध्यानाकर्षण

1582880409artha-mantralaya.jpg
काठमाण्डौ । विभिन्न सञ्चार माध्यमहरूमा इन्धनमा थप कर विषयको समाचार प्रति यस अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ। आर्थिक ऐन, २०७६ को दफा ९ बमोजिम नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा भन्सार विन्दुमा असुल गरिने पूर्वाधार विकास करको दरमा पुनरावलोकन गरिनुपर्ने अवस्था देखिएकोले आर्थिक ऐन, २०७६ को दफा १८ को उपदफा १ ले...

सेयर बजार उकास्न सरकारी संघसंस्थाले सेयर उठाउनुपर्ने अर्थमन्त्रीलाई सुझाव

1567930732123.jpg
- भक्तराज रसाइली काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले हाल बियरिस ट्रेन्डमा रहेको सेयर बजारलाई उकास्न तथा लगानीकर्ताको आत्मविश्वास बढाउन ठूला सरकारी संघसंस्थाहरुले बजारबाट सेयर उठाउनुपर्नेेमा जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको दसौँ वार्षिक साधारणसभा कार्यक्रममा मन्तव्य राख्ने...

अर्थमा सेबोनको पत्रः पुँजीगत लाभकरमा नयाँ व्यवस्था अनावश्यक

1565579434FM-and-Sebon.jpg
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एक महिना लामो पुँजीगत लाभकरसम्बन्धी विवादमा नयाँ व्यवस्था गर्नुपर्ने आवश्यकता नरहेको भन्दै अर्थ मन्त्रालयलाई पत्र पठाएको छ । यो विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको प्रतिवेदनका आधारमा नयाँ व्यवस्था गर्नु नपर्ने आशयको पत्र सेबोनले अर्थ मन्त्रालयलाई पत्र...

भर्खरै

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थालाई नयाँ निर्देशन,कालोसूचीमा रहेका व्यक्ति वा फर्मले बैंक खाता खोल्न नपाउने

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थालाई नयाँ निर्देशन,कालोसूचीमा रहेका व्यक्ति वा फर्मले बैंक खाता खोल्न नपाउने

४ महिनामा लघु जीवन बीमा कम्पनीहरुले संकलन गरे ४८ लाख प्रिमियम

४ महिनामा लघु जीवन बीमा कम्पनीहरुले संकलन गरे ४८ लाख प्रिमियम

जीवन बीमा कम्पनीले आर्जन गरे करिब ५० अर्ब प्रिमियम, व्यवसाय बढाउन प्रभु महालक्ष्मी र आइएमई लाइफ अब्बल

जीवन बीमा कम्पनीले आर्जन गरे करिब ५० अर्ब प्रिमियम, व्यवसाय बढाउन प्रभु महालक्ष्मी र आइएमई लाइफ अब्बल

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

ठगी गर्ने गिरोह सक्रिय रहेकाले अनलाइनबाट सामान किन्दा सचेत हुनु : प्रहरी

ठगी गर्ने गिरोह सक्रिय रहेकाले अनलाइनबाट सामान किन्दा सचेत हुनु : प्रहरी

अबदेखि इन्डोनेसिया भ्रमण गर्दा स्टिकर भिसा अनिवार्य : दूतावास

अबदेखि इन्डोनेसिया भ्रमण गर्दा स्टिकर भिसा अनिवार्य : दूतावास

एनसेलबाट बाहिरिने तयारीमा आजियाटा ग्रूप, ८०%सेयर बिक्री गरिंदै

एनसेलबाट बाहिरिने तयारीमा आजियाटा ग्रूप, ८०%सेयर बिक्री गरिंदै

राष्ट्रिय सभाको निर्वाचन माघ ११ मा, फागुन २० बाट एक तिहाइ सदस्यको पदावधि सकिने

राष्ट्रिय सभाको निर्वाचन माघ ११ मा, फागुन २० बाट एक तिहाइ सदस्यको पदावधि सकिने

कीर्तिमानी उचाइमा बढ्यो सुनको मूल्य, सुन  खरिद  गर्ने यो उपयुक्त समय हो ?

कीर्तिमानी उचाइमा बढ्यो सुनको मूल्य, सुन खरिद गर्ने यो उपयुक्त समय हो ?

विद्युत् आपूर्ति भएपछि ढिला गरी खुल्यो सेयर कारोबार,थप २५ मिनेट कारोबार हुने

विद्युत् आपूर्ति भएपछि ढिला गरी खुल्यो सेयर कारोबार,थप २५ मिनेट कारोबार हुने

विद्युत् आपूर्ति नहुँदा नेप्सेको सिस्टममा समस्या, सेयर कारोबार अझै हुन सकेन

विद्युत् आपूर्ति नहुँदा नेप्सेको सिस्टममा समस्या, सेयर कारोबार अझै हुन सकेन

सर्वोत्तम सिमेन्टको आईपीओ भर्न न्यूनतम १८ हजार रुपैयाँ चाहिने, योग्य लगानीकर्ताले ५० कित्ता पाउने

सर्वोत्तम सिमेन्टको आईपीओ भर्न न्यूनतम १८ हजार रुपैयाँ चाहिने, योग्य लगानीकर्ताले ५० कित्ता पाउने

प्रभु क्यापिटल र एन्ट फाउन्डेसन बीच सहकार्य गर्ने समझदारी

प्रभु क्यापिटल र एन्ट फाउन्डेसन बीच सहकार्य गर्ने समझदारी

सामाजिक सुरक्षा दिवसमा यूलेन्स एजुकेशन फाउण्डेशन सम्मानित

सामाजिक सुरक्षा दिवसमा यूलेन्स एजुकेशन फाउण्डेशन सम्मानित

नेपाल वेयरहाउजिङको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

नेपाल वेयरहाउजिङको आईपीओमा आवेदन दिने अन्तिम दिन आज