fm prakash saran mahat

अर्थमन्त्री भेट्न संयुक्त रुपमा पुगे नयाँ र पुराना ब्रोकर, कमिसन वैज्ञानिक बनाउन लबिङ

1699533978borker.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । दसैँअगाडि काठमाण्डौको एउटा पार्टी प्यालेसमा एकता गरेका नयाँ र पुराना ब्रोकर बिहीबार एक भएर अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेका छन्।  स्टक ब्रोकर्स एसोसियसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसनको संयुक्त टोलीले आज अर्थमन्त्री महतलाई भेटेको हो। अर्थमन्त्री महतसँग भएको भेटमा ब्रोकरहरुले अहिले...

नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न बेलायतसँग अर्थमन्त्री महतको आग्रह

1698728672fm.jpg
बेलायत । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गरेका छन्।  संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लन्डनस्थित अर्थ मन्त्रालयमा भएको भेटवार्ताका क्रममा अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन्। उनले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको...

पुँजीगत लाभकर घटाउन र सेयर लोनको सीमा खारेज गर्न अर्थमन्त्रीलाई लगानीकर्ताको सुझाव

1697902592fm.jpg
काठमाण्डौ । पुँजीबजार सुधारका लागि लगानीकर्ताहरुले अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर छलफल गरेका छन्।  अर्थमन्त्री महतसँग भएको भेटमा लगानीकर्ताहरुलाई पुँजीबजार सुधार र नेपालको आन्तरिक अर्थतन्त्रमा देखिएको समस्याको विषयमा छलफल गरेका हुन्। करिब ३० मिनेट समय भएको छलफलका क्रममा लगानीकर्ताहरुले हाल थला परेको पुँजीबजार सुधार गरी...

1695556604Online-Ad.gif

एनआरएनएको ज्ञान, सीप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ: अर्थमन्त्री

1697543124WhatsApp-Image-2023-10-17-at-1.52.48-PM.jpeg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन्।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्व सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेको बताए। ‘युवाहरुलाई लागिरहेको होला, यहाँ केही छैन, अरु...

नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्रीको आग्रह

1697115236WhatsApp-Image-2023-10-12-at-5.41.33-PM.jpeg
मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली संघ (ईयू)का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन्।  विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिने क्रममा मोरक्कोको मारकेसमा रहेका अर्थमन्त्री महतले साइड लाइन वार्तामा युरोपियन कमिस्नरसँग...

कोरियन उपप्रधानमन्त्री र अर्थमन्त्री महतबीच भेटवार्ता, कोरियन कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह

1697080979korea1.jpeg
मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गरेका छन्।  कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्युङसँगको दुईपक्षीय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेकाले कोरियन...

विश्व बैंक र आईएमफको संयुक्त वार्षिक बैठकः नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड

1697030625WhatsApp-Image-2023-10-11-at-5.45.10-PM.jpeg
मोरक्को । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठक सम्पन्न भएको छ।  बैठकमा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशकहरु क्रमशः विम्पी सपुत्रा र याती कुर्निआतीको प्रस्तुतिमा प्रतिक्रिया दिँदै नेपालका अर्थमन्त्री तथा विश्व बैंक समूहका गभर्नर डा. प्रकाशशरण महतले आफूहरुले बसोबास...

अर्थमन्त्री महत र आईएफसी उपाध्यक्षबीच भेटवार्ता, नेपालमा लगानी बढाउने विषयमा छलफल

1696939357WhatsApp-Image-2023-10-10-at-4.46.06-PM.jpeg
मोरक्को । मराकेशमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन्।  बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा गहन छलफल भएको छ। बैठकमा निजी क्षेत्रको लगानी...

‘सेयर बजार स्वस्थकर बनाउन जरुरी छ’

1696233418fm.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औँल्याएका छन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री महतले भने, ‘सेयर बजारबाट आमलगानीकर्ताले फाइदा लिन पाए भनेमात्र यसबाट केही हुने रहेछ भनेर लगानी गर्न अग्रसर...

१२ करोडको क्याप हटाऊ भनेर मैले गभर्नरलाई भनेकै हुँ, मानेनन् त म के गरुँ ?: अर्थमन्त्री

16962242733844769832875767308817632785473989573913188n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महत लगानीकर्ताहरुले उठाउँदै आएका सेयर धितो कर्जामा १२ करोड क्याप हटाउनुपर्ने विषयमा निरीह देखिएका छन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज काठमाण्डौमा वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महत प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए। कार्यक्रमलाई सम्बोधन...

सेयर बजार सुधारका लागि केही नीतिगत निर्णयहरु छिट्टै आउने अर्थमन्त्रीको संकेत

16962226093844195787087675446304985785990944156447455n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले सेयर बजार सुधारका लागि आवश्यक केही नीतिगत निर्णयहरु छिट्टै आउने संकेत गरेका छन्।  वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा आज काठमाण्डौमा नेपाल धितोपत्र बोर्डले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महले यस्तो संकेत गरेका हुन्। ‘अहिले विविध कारणले सेयर बजार तल झरेको छ’, उनले भने, ‘नीतिगत...

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

16959019253822795521049414162751850617075762999742441n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा सहभागी भएर आज स्वदेश फर्किएका छन्।  इजिप्टको शार्म अल शेखमा आयोजित बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा बैंकका ८६ सदस्य राष्ट्रको सहभागिता रहेको थियो। उच्चस्तरीय बैठकका अवसरमा अर्थमन्त्री महतले नेपालजस्ता अल्पविकसित...

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

169572638938317035713636650275568894912166945600181878n.jpg
कायारो । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गरेका छन्।  इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा गभर्नरहरुको बिजिनेश राउण्ड टेबलमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपाल...

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

16953536343811171358061491812902367215652993309168418n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी)को वार्षिक बैठकमा सहभागी हुन इजिप्टको राजधानी कायरो प्रस्थान गरेका छन्।  अर्थमन्त्री महतले एआईआईबीको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउनेछन्। उनका साथमा राजस्वसचिव डा. रामप्रसाद घिमिरे र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय...

अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बद्ल्न सुरक्षण कोषको भूमिका महत्वपूर्णः अर्थमन्त्री

1695294292WhatsApp-Image-2023-09-21-at-4.34.27-PM-1.jpeg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बद्ल्न निक्षेप तथा कर्जा सुरक्षण कोषले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्।  कोषको ५०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले यस्तो धारणा राखेका हुन्। उनले भने, ‘यसका लागि निजी क्षेत्रले पनि सकारात्मक भाइभ...

भर्खरै

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांहको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टिकरण

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांहको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टिकरण

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

himalayan distillery

हिमालयन डिस्टीलरीले २५% लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

file photo

एनसेल खरीदबिक्रीमा संसदीय समितिको चासो, देशको चिन्ता कि मालदारलाई लाइनमा ल्याउने प्रयास ?

citizen life insurance company limited

सिटिजन लाइफको बोनस दर सार्वजनिक, अधिकतम रु. ७७

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँट,सेयर पाउन भाग्यकै भर !

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँट,सेयर पाउन भाग्यकै भर !

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको सपोर्ट  कति- कतिमा ?

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको सपोर्ट कति- कतिमा ?

नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्तालाई घुमायो कोशी टप्पु

नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्तालाई घुमायो कोशी टप्पु