ganapati micro-finance

अधिकांश सूचकमा गणपति माइक्रोफाइनान्सको प्रगति, प्रतिसेयर आम्दानी रु. ३२.१०

1579575372Ganapti.jpg
काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ९.४१ प्रतिशतले बढी हो । गत वर्ष १ करोड ५१ लाख रुपैयाँ खुद नाफा भएको थियो । दोस्रो त्रैमासमा संस्थाले २...

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि. चौथो बर्षमा प्रवेश

1575974758annualprogram-PIC.jpg
काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आज मंगलबार विभिन्न कार्यक्रम गरी आफ्नो तेश्रो बार्षिकोत्सव सम्पन्न  गरेको छ ।  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेश्रो बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय लगायत सबै शाखा कार्यालय मार्फत शिक्षा, स्वास्थ्य, सरसफाई, रक्तदान लगाएत अन्य विविध क्षेत्रमा...

बोनस सेयरका लागि गणपति माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन

1575429576Price.jpg
काठमाण्डौ । गत वर्षको बोनस सेयरका लागि गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बुधबार समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ७ प्रतिशत बोनस सेयरका लागि गणपति माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले संस्थाको संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४६२.६२ रुपैयाँ कायम गरेको छ । अब...

1660225348Smart-Muddati-900X100-px.gif

बैंकर्स संघको अध्यक्षमा भूवन दाहालको उदय, सदस्यमा चार नयाँ अनुहार

1575378639bhuwan.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघको नयाँ अध्यक्षको रुपमा भूवन दाहालको उदय भएको छ ।  सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालले अध्यक्ष बन्न अरुले गरेको आग्रह सहजै स्वीकार गरेपछि एक कार्यकाल दोहोर्याउने मूडमा पुगेका वर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगाना पछि हटेपछि यो संभव भएको हो ।  संघको दुई कार्यकाल कार्यसमिति सदस्य...

गणपति माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1575347184Ganapati.png
काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ । संस्थाले लाभांश र आफ्नो तेस्रो वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि मंसिर १८ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ लाभांश भागिदार...

पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर रु. २ ले बढ्यो, एलपी ग्यासको मूल्य यथावत्

1575341859petrol-2.jpeg
काठमाण्डौ । अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु. २ वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले आइतबार वृद्धि गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । उनले...

गणपति माइक्रोफाइनान्सको वार्षिक साधारणसभा पुस ४ गते, हकप्रद सेयर जारी गर्ने मुख्य अजेन्डा

1573801812Ganapati.jpg
काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा पुस ४ गते गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो । सभामा यसअघि सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्ता पुँजी १० करोड ३५...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारणसभा मंसिर २३ गते, यस्ता छन् अजेन्डाहरु

1573800635standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ३३ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ । बैंकको सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते गर्ते निर्णय गरेको हो । सभामा बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको प्रतिसेयर २२.५०...

गणपति माइक्रोफाइनान्सद्वारा ७% बोनस सेयर वितरणको प्रस्ताव

1566366857Nabil-E-auto-loan.jpg
काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने गरी ७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गर्ने...

गणपति माइक्रोफाइनान्सको खुद नाफामा १०१९.२१% को छलाङ, जगेडामा १६.१४% ले वृद्धि

1564368584money.jpg
काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा २ करोड ७७ लाख रुपैयाँले बढाउन सफल भएको छ ।  चौथो त्रैमास विवरणअनुसार संस्थाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०१९.२१ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । संस्थाले समीक्षा अवधिमा ३ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष...

लगातार तीन दिनदेखि गणपति माइक्रो फाइनान्सको सेयरमा पोजेटिभ सर्किट

1561446717shine.png
काठमाण्डौ । गणपति माइक्रो फाइनान्स वित्तीय संस्थान लिमिटेडको सेयरमूल्य लगातार तेस्रो दिन पनि उछाल आएपछि पोजेटिभ सर्किट लागेको छ । सेयर बजारमा कारोबार सुरु भएको दुई घन्टा नहुँदै मंगलबार गणपतिको सेयर मूल्यमा उछाल आएपछि पोजेटिभ सर्किट लागेको हो । यसअघि आइतबार र सोमबार पनि गणपतिको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको थियो।  कम्पनीको...

गणपतिको सेयर आइतबारदेखि कारोबारमा आउने, कति तोकियो ओपनिङ रेञ्ज ?

1558078651nepse12.jpg
काठमाण्डौ । गणपति माइक्रोफाइनान्सको सेयर दोश्रो बजारमा आइतबारदेखि कारोबारमा आउने भएको छ ।  सो कम्पनीका लागि नेप्सेले स्पेशल प्रि ओपनमा कारोबार हुने गरी ओपनिङ रेञ्ज समेत तोकिदिएको छ ।  नेप्सेका अनुसार स्पेशल प्रि ओपनका लागि ७८.९० रुपैयाँदेखि २३६.७२ रुपैयाँको रेञ्ज तोकिएको छ ।  आइतबार बिहान १०ः३० देखि १०ः४५ सम्मको प्रि ओपन सेसनमा...

'मेरो सेयर' र डिम्याटको शुल्क भुक्तानी इसेवाबाटै गर्न सकिने

1558075969esewa-capital-1.jpg
काठमाण्डौ । 'सेयर कारोबार' गर्ने व्यक्तिहरूले अबदेखि मेरो सेयर तथा डिम्याट खाताको शुल्क इसेवाबाटै भुक्तानी गर्नसक्ने भएका छन् ।    योसँगै डिम्याट तथा मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।    ग्राहकहरूले आफ्नो मोबाईलबाटै शुल्क भुक्तानी गर्न सकिनेछ । इसेवा एकाउन्ट...

गणपति माइक्रोफाइनान्सको रिजल्ट आयो, तपाईको नाम खोज्नुहोस्

1556866242gabapati.jpg
काठमाण्डौ । गणपति माइक्रोफाइनान्सको आइपीओ ३१ हजार ३०८ जनाले १० कित्ताको दरले पाएका छन् ।  बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले गणपतिको आइपीओ बाँडफाँड गरेको हो ।  सो क्रममा गोलाप्रथाद्वारा भाग्यमानी ३१ हजार ३०८ आवेदक छानिएका हुन्।  आइपीओ खरीदका लागि आवेदन दिएका २ लाख ९१ हजार ३०१ आवेदक रित्तो हात भएका छन् ।  यो कम्पनीले...

गणपति माइक्रोफाइनान्सको आइपीओ बाँडफाँडः २९१,३०१ को हात खालि, कस-कसले पाए ?

1556860645gabapati.jpg
काठमाण्डौ । गणपति माइक्रोफाइनान्सको आइपीओ ३१ हजार ३०८ जनाले १० कित्ताको दरले पाएका छन् ।  बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले गणपतिको आइपीओ बाँडफाँड गरेको हो ।  सो क्रममा गोलाप्रथाद्वारा भाग्यमानी ३१ हजार ३०८ आवेदक छानिएका हुन्।  आइपीओ खरीदका लागि आवेदन दिएका २ लाख ९१ हजार ३०१ आवेदक रित्तो हात भएका छन् ।  यो कम्पनीले...

भर्खरै

एनएमबी क्यापिटलको लापरबाहीले एभरेस्ट इन्स्योरेन्सको कारोबार नभएको खुलासा

एनएमबी क्यापिटलको लापरबाहीले एभरेस्ट इन्स्योरेन्सको कारोबार नभएको खुलासा

अर्थको जिम्मा पुस्करलाई, राजश्वमा दंगाल

अर्थको जिम्मा पुस्करलाई, राजश्वमा दंगाल

एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा निःशुल्क डिम्याट, निःशुल्क सी-आस्बासहित ११.७९ लाखसम्मका निःशुल्क सुविधा, थप जान्नुहोस्...

एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा निःशुल्क डिम्याट, निःशुल्क सी-आस्बासहित ११.७९ लाखसम्मका निःशुल्क सुविधा, थप जान्नुहोस्...

मुक्तिनाथ विकास बैंकले ल्यायो न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने मुद्दति योजना

मुक्तिनाथ विकास बैंकले ल्यायो न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने मुद्दति योजना

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज : सीईओ केसी

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज : सीईओ केसी

नवराज थापा नेप्से कर्मचारी संघको अध्यक्षमा निर्वाचित, नेप्सेको पुनर्संरचना र क्षमता विकासको अजेन्डा

नवराज थापा नेप्से कर्मचारी संघको अध्यक्षमा निर्वाचित, नेप्सेको पुनर्संरचना र क्षमता विकासको अजेन्डा

सेबोनले तयार गर्यो मर्जरसम्बन्धी निर्देशिका, के–के छन् व्यवस्था ?(पूर्णपाठसहित)

सेबोनले तयार गर्यो मर्जरसम्बन्धी निर्देशिका, के–के छन् व्यवस्था ?(पूर्णपाठसहित)

प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर प्रक्रिया सक्नुपर्ने

प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर प्रक्रिया सक्नुपर्ने

प्राप्ति गर्दा कम्पनीको नाम परिवर्तन नहुने भए सेयर कारोबार नरोकिने

प्राप्ति गर्दा कम्पनीको नाम परिवर्तन नहुने भए सेयर कारोबार नरोकिने

मर्जर प्रयोजनका लागि अब बढीमा १५ दिन सेयर कारोबार रोक्का हुने

मर्जर प्रयोजनका लागि अब बढीमा १५ दिन सेयर कारोबार रोक्का हुने

ग्लोबल इक्विटी फन्डले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति

ग्लोबल इक्विटी फन्डले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति

नेप्सेमा गिरावट जारी, ‘ब्याजदर र ४-१२को सेटलमेन्टको हल्ला चलाएर बजार घटाए’

नेप्सेमा गिरावट जारी, ‘ब्याजदर र ४-१२को सेटलमेन्टको हल्ला चलाएर बजार घटाए’

‘राष्ट्रबैंकको नीतिले १५%सम्म ब्याज बढ्दा ऋणीहरु मर्कामा’

‘राष्ट्रबैंकको नीतिले १५%सम्म ब्याज बढ्दा ऋणीहरु मर्कामा’

सहमति पालना नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने

सहमति पालना नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने

सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाको प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?

सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाको प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?