governor maha prasad adhikari

राज्यले भनेको क्षेत्रमा कर्जा लगानी गर्न बैंकहरुले जोखिम देख्छन् : गभर्नर

16636554503071847238403982240407981728939347109089828n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राज्यले भनेको क्षेत्रमा लगानी गर्न बैंकहरुले जोखिम देख्ने गरेको बताएका छन्।  निक्षेप तथा कोष सुरक्षण कोषको आज आयोजित ४९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘बैंकहरुले आफ्नो सहजता हेरेर कर्जा दिने गरेका छन्’, उनले भने, ‘तर,...

गभर्नर र उद्योगी–व्यवसायीबीच छलफल हुँदै, यस्तो छ अजेन्डा

1659603843governor.jpg
– रेखा चन्द काठमाण्डौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उद्योगी–व्यवसायीबीच छलफल सुरु भएको छ।  आज दिउँसो साढे २ बजेबाट काठमाण्डौस्थित होटेल याक एन्ड यतीमा गभर्नर अधिकारी र उद्योगी–व्यवसायीबीच छलफल सुरु भएको हो। ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन’का विषयमा छलफल हुने एक उद्योगीले जानकारी दिए।  छलफलमा नेपाल...

गभर्नरले व्यवसायीसँग छलफल गर्ने, यस्तो छ विषय

1659508992governor.jpg
– रेखा चन्द काठमाण्डौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुसँग छलफलका गर्ने भएका छन्।  गभर्नर अधिकारीले भोलि बिहीबार दिउँसो १ बजे होटेल याक एन्ड यतीमा ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन’का विषयमा छलफल गर्ने भएका हुन्।  चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनका बारेमा छलफल गर्नका लागि बोलाइएको एक संगठनका...

1662798070ADBL-ad-ver-1.gif

नेविसंघद्वारा गभर्नरको पुतला दहन

16584075942942102397446408802083838907203389097797301n.jpg
काठमाण्डौ । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाण्डौको प्रदर्शनीमार्गमा गभर्नर महाप्रसाद अधिकारीको पुतला दहन गरेको छ।  नेविसंघको अगुवाइमा विद्यार्थीहरुले आज साँझ प्रदर्शनीमार्गमा गभर्नर अधिकारीको पुतला दहन गरेका हुन्। विगत केही दिनदेखि आन्दोलनरत विद्यार्थीहरुले गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै...

गभर्नरविरुद्ध विद्यार्थीको कार्टुन प्रदर्शन, तत्काल बर्खास्त गर्न माग (फोटो फिचर)

16583980922942264551212626796020206912146430079084125n.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्ती माग गर्दै चरणबद्ध आन्दोलन सुरु गरेका तीन विद्यार्थी संगठनले आज दिउँसो काठमाण्डौको माइतीघरमा कार्टुन प्रदर्शन गरेको छ।  माइतीघरमा आज दिउँसो ३ बजेबाट नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिटक अखिल (क्रान्तिकारी) र एकीकृत स...

गभर्नरविरुद्ध आज माइतीघरमा विद्यार्थीको ‘कार्टुन’ प्रदर्शनी

1658389169maha-prasad.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बर्खास्तीमा माग गर्दै आन्दोलित तीन विद्यार्थी संगठनले कार्टुन प्रदर्शनी गर्ने भएका छन्।  काठमाण्डौको माइतीघरमा आज ३ बजे नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिटक अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले गभर्नरको कार्टुन प्रदर्शनीसँगै...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

गभर्नरविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीका नारा, ‘नालायक गभर्नरलाई बर्खास्त गर’

16580335822.jpg
– रेखा चन्द काठमाण्डौ । काठमाण्डौको भाटभेटनीअगाडि आज बिहान विद्यार्थीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।  ‘अवैध गभर्नरलाई राष्ट्र प्रवेश निषेध’ कार्यक्रमअन्तर्गत अनेरास्ववियु (क्रान्तिकारी) र नेविसंघका विद्यार्थीहरुले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गरेका हुन्।...

विवादास्पद गभर्नरले ‘मौद्रिक नीति’ ल्याउन मिल्छ कि मिल्दैन ? यस्ता छन् विज्ञका तर्क

1657875286governor.jpg
– रेखा चन्द काठमाण्डौ । साउन पहिलो हप्ता मौद्रिक नीति ल्याउने तीव्र तयारीमा रहेकै बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा तानिएका छन्।  एमालेको अर्थ तथा योजना विभागको सदस्यका रुपमा रहेका ‘एम अधिकारी’ गभर्नर अधिकारी नै रहेको भन्ने कुरा उठेपछि उनी विवादमा तानिएका हुन्। गभर्नर अधिकारीको स्थायी घर खोटाङ हो।...

एमालेको प्रष्टोक्ति–‘एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी होइनन्’

165778863229224924451429562657824468842081758875441783n.jpg
काठमाण्डौ । नेकपा एमालेले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नरहेको स्पष्ट पारेको छ।  एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारीको नाम रहेको छ। एम अधिकारी गभर्नर अधिकारी नै भएको चर्चा व्यापक रुपमा चल्न थालेपछि एमालेले आफ्नो धारणा सार्वजनिक गरेको हो।  गभर्नर अधिकारीले आफ्नो नाम जोडर अनर्गल हल्ला फैलाइएको भन्दै एमाले...

अख्तियारमा पर्यो गभर्नर अधिकारीविरुद्ध उजुरी, भ्रष्टाचार कसुरमा कारबाही गर्न माग

1657787688governor.jpg
काठमाण्डौ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ।  वाईसीएलको उजुरीमा गभर्नर अधिकारीमाथि भ्रष्टाचार कसुरमा कारबाही गर्न माग गरिएको छ।  नेपाल राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ को (क)...

गभर्नरको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिए लगानीकर्ता

16577109962921906525777249040262557171144152447955836n.jpg
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सेयर बजारका लगानीकर्ताहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन्।  राष्ट्र बैंकजस्तो स्वायत्त निकायको उच्च पद गभर्नरमा बसेका अधिकारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य बनेको विरोधमा लगानीकर्ताहरुले प्रदर्शनमा उत्रिएका हुन्। विरोध प्रदर्शनमा...

गभर्नरविरुद्ध सेयर लगानीकर्ताले आज प्रदर्शन गर्ने, तत्काल पदबाट हटाएर कारबाही गर्न माग

1657684352governor.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले आज साँझ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध प्रदर्शन गर्ने भएका छन्।  राष्ट्र बैंकजस्तो स्वायत्त निकायको उच्च पद गभर्नरमा बसेका अधिकारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य बनेको विरोधमा सेयर लगानीकर्ताहरुले प्रदर्शन गर्ने भएका हुन्। यसका लागि साँझ...

अर्थतन्त्रलाई लिएर अलि सचेत हुनुपर्ने अवस्था छ: गभर्नर अधिकारी

165745330729217091813223616582888106622252990318956076n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई लिएर अलि सचेत हुनुपर्ने अवस्था रहेको बताएका छन्।  आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिन नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्तरक्रियामा गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘१० महिना २२८ अर्ब ब्यालेन्स अफ पेमेन्ट...

गभर्नरलाई चेम्बरको सुझाव–‘सेयर बजारलाई उकास्ने गरी मौद्रिक नीतिमार्फत सम्बोधन गर्नुपर्छ’

1655729331IMG0636a-1.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई १७ बुँदे सुझाव पेस गरेको छ।  अर्थतन्त्रको विद्यमान समस्या, बिदेशी मुद्राको सञ्चितिमा परेको दवाव एवं तरलता व्यवस्थापनलगायत विभिन्न विषय समेटेर चेम्बरले १७ बुँदे सुझाव पेश गरेको हो। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकका...

पुँजीबजारमा देखिएका समस्याहरु सहजीकरणका लागि छलफल गर्न गभर्नर तयार

1654599565286173479332916085637025564173237187935203n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पछिल्लो समय पुँजीबजारमा देखिएका समस्याहरु सहजीकरणका लागि छलफल गर्न सकारात्मक देखिएका छन्।  राष्ट्र बैंकमा आज नेपाल पुँजीबजार लगानीकर्ता संघका पदाधिकारीसँगको भेटमा गभर्नर अधिकारीले पुँजीबजारमा देखिएका समस्याहरु सहजीकरण गर्ने विषयमा छलफल गर्न आफूहरु तयार रहेको बताएका...

भर्खरै

सुदूरपश्चिममा बैंकहरुको निक्षेप संकलनमा बढोत्तरी, कर्जाको अवस्था कस्तो ?

सुदूरपश्चिममा बैंकहरुको निक्षेप संकलनमा बढोत्तरी, कर्जाको अवस्था कस्तो ?

रेस्टुरेन्ट राति १२ बजेसम्म खोल्न पाइने, क्लब र डिस्को बिहान ४ बजेसम्म सञ्चालनको अनुमति

रेस्टुरेन्ट राति १२ बजेसम्म खोल्न पाइने, क्लब र डिस्को बिहान ४ बजेसम्म सञ्चालनको अनुमति

सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध नाडा आन्दोलनमा उत्रिने

सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध नाडा आन्दोलनमा उत्रिने

कोभिड नियन्त्रण गर्न लगाइएका प्रतिबन्ध खुकुलो गर्दै चीन

कोभिड नियन्त्रण गर्न लगाइएका प्रतिबन्ध खुकुलो गर्दै चीन

पुुुसभित्रै एकीकृत कारोबार गर्ने लक्ष्यसहित वाणिज्य बैंकहरुको मर्जर प्रक्रिया अन्तिम चरणमा

पुुुसभित्रै एकीकृत कारोबार गर्ने लक्ष्यसहित वाणिज्य बैंकहरुको मर्जर प्रक्रिया अन्तिम चरणमा

नोभेम्बरमा प्राविधिक हिसाबले सेयर बजारमा देखियो यस्तो सुधार, डिसेम्बरमा के होला ?

नोभेम्बरमा प्राविधिक हिसाबले सेयर बजारमा देखियो यस्तो सुधार, डिसेम्बरमा के होला ?

वैदेशिक रोजगारमा रहेकालाई खुलेको कालिञ्चोक दर्शनको आईपीओमा कति पर्यो आवेदन ?

वैदेशिक रोजगारमा रहेकालाई खुलेको कालिञ्चोक दर्शनको आईपीओमा कति पर्यो आवेदन ?

प्रिमियर र प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

प्रिमियर र प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो : अर्थमन्त्री

अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो : अर्थमन्त्री

अहिलेसम्म वैदेशिक रोजगारमा रहेका कतिले लिए आईपीओ भर्न सीआरएन नम्बर ?

अहिलेसम्म वैदेशिक रोजगारमा रहेका कतिले लिए आईपीओ भर्न सीआरएन नम्बर ?

पहिलो त्रैमासमा विद्युत प्राधिकरणले कमायो रु. ८.५ अर्ब

पहिलो त्रैमासमा विद्युत प्राधिकरणले कमायो रु. ८.५ अर्ब

ओरालो लाग्यो घर-जग्गाको कारोबार, राजश्व संकलन प्रभावित

ओरालो लाग्यो घर-जग्गाको कारोबार, राजश्व संकलन प्रभावित

वर्षौंदेखि 'टाटा ब्ल्याकबर्ड'को प्रतीक्षामा कारपारखी, किन यो एसयूभीमा यस्तो क्रेज ?

वर्षौंदेखि 'टाटा ब्ल्याकबर्ड'को प्रतीक्षामा कारपारखी, किन यो एसयूभीमा यस्तो क्रेज ?

ब्याजदर घटाउने फेडको संकेतले अमेरिकी सेयर बजारमा उछाल, एसियाली बजारमा पनि बहार

ब्याजदर घटाउने फेडको संकेतले अमेरिकी सेयर बजारमा उछाल, एसियाली बजारमा पनि बहार