gurans life insurance limited

गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानीबापतको रकम हस्तान्तरण

1666003574FBIMG1665990527640.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ।  कम्पनीको लालबन्दी शाखा कार्यालयकी शाखा प्रमुख लोककुमारी काफ्लेले मृत्यु दाबीबापतको रु . ६ लाख ८९ हजार ८३१ रुपैयाँबराबरको चेक पीडित परिवारलाई हस्तान्तरण गरेकी हुन्।  दाबी भुक्तानी पाउनेमा महोत्तरी बर्दिबास–१० की फूलमाया घलान र सर्लाहीकी धनमाया थापा...

मूल्य समायोजनपछि गुराँस लाइफ इन्स्योरेन्सको सेयरभाउ कति ?

1665541010Gurans.jpg
काठमाण्डौ । बोनस सेयरका लागि गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गर्दै गुराँस लाइफको प्रतिकित्ता ४५१.४० रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयरभाउ प्रतिकित्ता ४८५ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको...

आजसम्म कायम सेयरधनीहरुले गुराँस लाइफ इन्स्योरेन्सको लाभांश पाउने

1665455266gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २५ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि असोज २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज २५ गतेसम्म कायम रहने सेयरधनीमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। कम्पनीले आउँदो...

1662798070ADBL-ad-ver-1.gif

गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा कात्तिक ४ मा, यस्ता छन् अजेन्डा

1664426922gruans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले आउँदो कात्तिक ४ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले...

गुराँस लाइफ इन्स्योरेन्सको नाफा ४४.२७%ले बढ्यो, बीमा शुल्क आर्जन रु. ३ अर्ब माथि

1660710285gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ अर्ब ५ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६.१३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा...

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1660627235gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७८ का लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँको कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

जन्मदिनमा छोरीको रु. १० लाखको जीवन बीमा

16598791387802022-08-07-04-31-12.jpeg
काठमाण्डौ । छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनीदेवी चौधरीले जीवन बीमा गराएकी छन्। गोदावरी नगरपालिका–१ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखामा १० लाख रुपैयाँको गुराँस जीवन सावधिक तथा आजीवन बीमा गराएकी हुन्। फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले जीवन बीमा गराएको भौनी...

गुराँस लाइफद्वारा झापाका बीमितलाई रु. ५२.५५ लाख भुक्तानी

1659012378WhatsApp-Image-2022-07-28-at-6.01.45-PM.jpeg
काठमाण्डौ। गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका–८ का बीमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ।  मृतक सुदेश राईले भद्रपुुरका अभिकर्ता अमित शर्मामार्फत ५० लाख रुपैयाँको वार्षिक नगद फिर्ता जीवन बीमा गराएका थिए। राईकी पत्नी रुबिना तामाङलाई बीमांक र बोनससहित ५२ लाख ५५ हजार गुराँस...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा रु. २१ लाख दाबी भुक्तानी

1658469018IMG-20220721-WA0001.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय पोखराले २१ लाख २ हजार रुपैयाँको चेक रकम बीमितलाई हस्तान्तरण गरेको छ।  कम्पनीको क्षेत्रीय कार्यालयमा २०७८ साल भदौ ३० गते रु. २० लाख बीमांकको जीवन बीमा गरेका पर्वत जिल्ला माहाशिला गाउँपालिका–१ स्थायी घर भई हाल पोखरा महानगरपालिका पोखरा १५ बस्ने राजु गुरुङ भन्ने...

गुराँस लाइफले एकैदिन दियो २६ लाखको मृत्यु दावी भुक्तानी

1658403162WhatsApp-Image-2022-07-21-at-4.23.55-PM.jpeg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन दुईवटा मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले रौतहट, देवाही गोनाही नगरपालिका–१ बस्ने शेष अनसारुल हकको मृत्यु दाबीबापतको रकम १३ लाख रुपैयाँबराबरको चेक उनले इच्छाइएका व्यक्ति श्रीमती समसा खातुनलाई हस्तान्तरण गरेका छन्।  यसका साथै...

तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता, चुक्तापुँजीको हिसाबले दोस्रो ठूलो कम्पनी बन्ने

1652358916Photo.jpg
काठमाण्डौ । तीन जीवन बीमा कम्पनी आपसमा गाभिने भएका छन्।  युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स आपसमा गाभिने भएका हुन्। मर्जर प्रयोजनका यी तीन कम्पनीबीच आज प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा तीनै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन्।  बीमा समितिले हाल २ अर्ब रुपैयाँ...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

1650014230Photo-Suman.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–३ मा बसोबास गर्ने सुमन राना मगरको मृत्युपश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमान इन्द्रबहादुर राना मगरलाई गुराँस सावधिक जीवन बीमा गराएबापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ।  कम्पनीको नारायणगढ शाखामा बुधबार आयोजित एक कार्यक्रमबीच शाखा...

गुराँस लाइफद्वारा अभिकर्ताहरु सम्मानित

1647426253gurans-life.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको राष्ट्रियस्तरको अभिकर्ता उत्प्रेरणा, एमडीआरटी, सीओटी तथा टीओटीलाई सम्मान गरेको छ। पोखराको होटल ग्रान्डमा आयोजित एक कार्यक्रमबीच कम्पनीले अभिकर्ताहरुलाई सम्मान गरेको छ। कार्यक्रममा देशभरिका करिब ४०० उत्कृष्ट अभिकर्ताको संलग्नतामा सम्पन्न भएको थियो।  कार्यक्रमको सञ्चालन...

गुराँस लाइफको एजीएमबाट लाभांश पारित

1637916837AGM-Photo.jpg
काठमाण्डौ। गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न ११ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २)७५÷७६ का लागि प्रस्तावित लाभांश पारित भएको छ। काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कम्फ्रेन्सका माध्यमबाट सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अनुमोदन गरेको हो। जसमा...

गुराँस लाइफ : खुद बीमाशुल्क रु. ८६.३३ करोड, नाफामा ४.१५%को गिरावट

1636954507gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ८६ करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १०.३० प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ९६ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क...

भर्खरै

सुदूरपश्चिममा बैंकहरुको निक्षेप संकलनमा बढोत्तरी, कर्जाको अवस्था कस्तो ?

सुदूरपश्चिममा बैंकहरुको निक्षेप संकलनमा बढोत्तरी, कर्जाको अवस्था कस्तो ?

रेस्टुरेन्ट राति १२ बजेसम्म खोल्न पाइने, क्लब र डिस्को बिहान ४ बजेसम्म सञ्चालनको अनुमति

रेस्टुरेन्ट राति १२ बजेसम्म खोल्न पाइने, क्लब र डिस्को बिहान ४ बजेसम्म सञ्चालनको अनुमति

सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध नाडा आन्दोलनमा उत्रिने

सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध नाडा आन्दोलनमा उत्रिने

कोभिड नियन्त्रण गर्न लगाइएका प्रतिबन्ध खुकुलो गर्दै चीन

कोभिड नियन्त्रण गर्न लगाइएका प्रतिबन्ध खुकुलो गर्दै चीन

पुुुसभित्रै एकीकृत कारोबार गर्ने लक्ष्यसहित वाणिज्य बैंकहरुको मर्जर प्रक्रिया अन्तिम चरणमा

पुुुसभित्रै एकीकृत कारोबार गर्ने लक्ष्यसहित वाणिज्य बैंकहरुको मर्जर प्रक्रिया अन्तिम चरणमा

नोभेम्बरमा प्राविधिक हिसाबले सेयर बजारमा देखियो यस्तो सुधार, डिसेम्बरमा के होला ?

नोभेम्बरमा प्राविधिक हिसाबले सेयर बजारमा देखियो यस्तो सुधार, डिसेम्बरमा के होला ?

वैदेशिक रोजगारमा रहेकालाई खुलेको कालिञ्चोक दर्शनको आईपीओमा कति पर्यो आवेदन ?

वैदेशिक रोजगारमा रहेकालाई खुलेको कालिञ्चोक दर्शनको आईपीओमा कति पर्यो आवेदन ?

प्रिमियर र प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

प्रिमियर र प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो : अर्थमन्त्री

अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो : अर्थमन्त्री

अहिलेसम्म वैदेशिक रोजगारमा रहेका कतिले लिए आईपीओ भर्न सीआरएन नम्बर ?

अहिलेसम्म वैदेशिक रोजगारमा रहेका कतिले लिए आईपीओ भर्न सीआरएन नम्बर ?

पहिलो त्रैमासमा विद्युत प्राधिकरणले कमायो रु. ८.५ अर्ब

पहिलो त्रैमासमा विद्युत प्राधिकरणले कमायो रु. ८.५ अर्ब

ओरालो लाग्यो घर-जग्गाको कारोबार, राजश्व संकलन प्रभावित

ओरालो लाग्यो घर-जग्गाको कारोबार, राजश्व संकलन प्रभावित

वर्षौंदेखि 'टाटा ब्ल्याकबर्ड'को प्रतीक्षामा कारपारखी, किन यो एसयूभीमा यस्तो क्रेज ?

वर्षौंदेखि 'टाटा ब्ल्याकबर्ड'को प्रतीक्षामा कारपारखी, किन यो एसयूभीमा यस्तो क्रेज ?

ब्याजदर घटाउने फेडको संकेतले अमेरिकी सेयर बजारमा उछाल, एसियाली बजारमा पनि बहार

ब्याजदर घटाउने फेडको संकेतले अमेरिकी सेयर बजारमा उछाल, एसियाली बजारमा पनि बहार