Himalaya Airlines

हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

1667371993A-319.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ।  यस सिलसिलामा यो एअरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डिलिङ तथा गौतम बुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डिलिङ अनुमति दिने नेपाल नागरिक उडड्यन प्राधिकरणले आश्वासन दिएको छ। यसअनुसार एअरलाइन्सले...

हिमालय एअरलाइन्सले गर्यो चीनको छिङदाओमा कूटनीतिक चार्टर उडान

1660108947H9-01.jpg
काठमाण्डौ । परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा हिमालय एअरलाइन्सले परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि साउन २४ गते चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गर्ने विशेषाधिकार प्राप्त गरेको छ।  परराष्ट्र मन्त्रालयका पदाधिकारीहरुको ११ सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस ए३१९,...

हिमालय एअरलाइन्स्ले काठमाडौंसँग कुवेतलाई जोड्दै

1657956770himalaya.jpg
काठमाण्डौ ।  आफ्नो अन्तर्राष्ट्रिय पहिचानलाई विस्तार गर्दै आठौं अन्तर्राष्ट्रिय निर्धारित गन्तव्य र छैठौं गल्फ सिटी कुवेतको लागि हिमालय एअरलाइन्स्ले जुलाई १५,२०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको छ। निर्धारित उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुलाई १५, २०२२, शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी...

1662798070ADBL-ad-ver-1.gif

हिमालय एअरलाइन्सको ऐतिहासिक सगरमाथा आरोहण

1653045833Himalaya-Airlines-Everest-Expedition-1.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्सकी वरिष्ठ उडान परिचारिका सुश्री ॐनिका डंगोलसहितको सगरमाथा आरोहण टोलीले सन् २०२२ को मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक आरोहण गरेको छ।  स्थानीय समयअनुसार जेठ २ सोमबार बिहान ७ बजेर ३० मिनटमा थामसेर्कु ट्रेक्स एन्ड एक्सपिडिसनको आरोहण टोलीसँग डंगोलले ८८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरो आरोहण...

हिमालय एअरलाइन्सद्वारा प्रयास नेपाललाई वर्षभरिको शैक्षिक सामग्री प्रदान

1652255969IMG4405.jpg
काठमाण्डौ । नेपालको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले लगातार छैटौँ वर्ष प्रयास नेपालका बालबालिकालाई वर्षभरिको शैक्षिक सामाग्रीसहित आफ्नो सहयोग प्रदान गरेको छ।  नयाँ शैक्षिकसत्रको प्रारम्भसँगै यस संस्थाका निम्ति यो अत्यन्तै प्रतिक्षित अनुदान थियो। सन् २०१७ देखि हिमालय एअरलाइन्सको संस्थागत सामाजिक...

हिमालय एअरलाइन्सको वार्षिकोत्सवमा फोटो प्रतियोगिता, विजेतालाई यस्तो छ पुरस्कार

1646995343Photo-01.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्स स्थापनाको ७ वर्ष सफलतापूर्वक पार गरी ८ औँ वर्षमा प्रवेश गरेको छ। कम्पनी फागुन २५ गते ८ औँ वर्षमा प्रवेश गरेको हो।  कम्पनीले आफ्नो ७ औँ वार्षिकोत्सव आन्तरिक रुपमा कर्मचारीबीच मनाएको जनाएको छ। यस्तै कम्पनीले वार्षिकोत्सवका अवसरमा यात्रु, सरोकारवाला तथा समर्थकका लागि ‘क्लिक एन्ड सेयर विथ एन९’ नामक फोटो...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

आईएसओ प्रमाणीकरण प्राप्त गर्ने नेपाल पहिलो एअरलाइन्स कम्पनी बन्यो हिमालय

1643005061A-319.jpg
काठमाण्डौ। नेपाल–चीन संयुक्त लगानी निजी क्षेत्रको हवाई कम्पनी– हिमालय एअरलाइन्स नेपालमै सर्वप्रथम आईएसओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ। एअरलाइन्सलाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आईएसओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आईएसओ ९००१ः२०१५ बाट प्रमाणीकरण गर्दै गत डिसेम्बर...

नेपालकै पहिलो मानवीय राहत सामग्री लिएर हिमालय एअरलाइन्सको काबुल उडान

1642334263A-319.jpg
काठमाण्डौ । समाज र राष्ट्रलाई सहयोग पुर्याउने आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझ एक कदम अगाडि बढ्दै हिमालय एअरलाइन्सले आज बिहान अफगानिस्तानको काबुलतर्फ आफ्नो पहिलो निःशुुल्क कार्गो उडान भरेको छ। नेपाल सरकार, परराष्ट्र मन्त्रालयको अनुरोधमा अन्दाजी ९.७ टन (९७१५ केजी) राहत सामग्री बोक्दै हिमालयले अन्दाजी १० हजार ८५० डलर...

हिमालय एअरलाइन्सद्वारा प्रयास नेपाललाई शैक्षिक सामग्री प्रदान

1632978163Prayas-Nepal-2.jpg
काठमाण्डौ । प्रयास नेपालसँगको सम्बन्धलाई थप सुदृढीकरण गर्दै हिमालय एअरलाइन्सले शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँदै प्रयास नेपाललाई वर्षभरि आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गरेको छ। हिमालयले निरन्तर पाँचौँ वर्षका लागि ती सामग्री प्रदान गरेको हो। आजै सम्पन्न संक्षिप्त अन्तर्क्रियात्मक कार्यक्रमका बीच हिमालयका...

हिमालय एअरलाइन्सका जहाजहरु अब जीवनदायी एईडीसहित उड्ने

1631707999A-319.jpg
काठमाण्डौ । यात्रु सुरक्षालाई नै आफ्नो प्रमुख ध्येय लिएको नेपाल–चीन संयुक्त लगानीको हिमालय एअरलाइन्सले यसै साता आफ्ना सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९) मा अटोमेटेड बाह्य रुपमा प्रयोग गर्न मिल्ने अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एईडी) राखिएको छ। उक्त जीवनदायी मसिन राखिएपश्चात् हिमालयका जहाजहरुमा यात्रा गर्दा विगतभन्दा...

उच्च हवाई भाडा लिएको समाचार र आरोपहरुप्रति हिमालय एअरलाइन्सको ध्यानाकर्षण

1626267471A-319.jpg
काठमाण्डौ। नेपाल–चीन संयुक्त उद्यम एअरलाइन्स हिमालय एअरलाइन्सले विभिन्न समाचार तथा सामाजिक सञ्जालमा काठमाण्डौदेखि दमामसम्मको उडानका लागि उच्च हवाई भाडा तथा क्वारेन्टिन सेवा शुल्क लिइरहेको भन्ने समाचार र आरोपहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  हिमालय एअरलाइन्सले आज एक विज्ञप्ति जारी गर्दै अफवाह र आरोपहरूलाई सम्बोधन...

अब यात्रु आफैँले अनलाइनबाटै हिमालय एअरलाइन्सको टिकट बुक गर्न सक्ने

1625641002A-319.jpg
काठमाण्डौ । नेपाल–चीन संयुक्त लगानीको एक निजी एअरलाइन्स हिमालय एअरलाइन्सले हालै आफ्नो अनलाइन टिकट बुकिङ इन्जिन सुरु गरेको छ। जसबाट ग्राहकले आफ्नै डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एअरलाइन्सको वेबसाइट जततउकस्ररजष्m(बष्च।अयm बाट बुकिङ गर्न  सक्नेछन्। यसले यात्रुलाई विभिन्न गन्तव्यसँग जोडिन सहज हुनेछ।  अहिले यो सेवा आफ्नो...

हिमालय एअरलाइन्सले निःशुल्क भेरोसेल खोप ओसार्दै, आज र भोलि गरी २ लाख डोज ल्याउँदै

1622524990Himalaya-Airlines-vaccines-Cargo2.jpg
काठमाण्डौ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिबद्घताअनुरुप कोभिड–१९ संक्रमणको दोस्रो लहरको महामारीका बीच हिमालय एअरलाइन्सले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारद्वारा नेपाललाई अनुदान सहयोगस्वरुप प्राप्त दुई लाख डोज भेरोसेल खोप निःशुल्क ढुवानी गरेको छ। हिमालय एअरलाइन्सको 319-115 9N-AJK एयरबसले आज जेठ १८ र भालि...

साउदी अरेबिया उडानमा बढी भाडा लिएको कुरा असत्य र भ्रामक : हिमालय एअरलाइन्स

1621478706H9.jpg
काठमाण्डौ। नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय यात्रीका लागि गरिएको उडानका सिलसिलमा अत्याधिक भाडा तथा केही एजेन्सीहरुले अत्याधिक अतिरिक्त रकम लिएको भन्ने विषयमा केही अनलाइनलगायत मिडियामा प्रकाशित र प्रसारित समाचारप्रति हिमालय एअरलाइन्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एअरलाइन्सले बुधबार विज्ञप्ति जारी गर्दै ती समाचार...

हिमालय एयरलाइन्सको दुबई उडान पुनः सुरु

1613458323IMG9417.jpg
काठमाण्डौ । हिमालय एयरलाइन्सले दुबई उडान पुनः सुरु गरेको छ। कोभिडा–१९ महामारीका कारण लामो समयदेखि हिमालय एयरलाइन्सले दुबई उडान गरेको थिएन। अब हरेक साता काठमाण्डौ र दुबईबाट ३/३ वटा उडान हुने एयरलाइन्सले जनाएको छ। हिमालय एयरलाइन्सले काठमाण्डौबाट हरेक आइतबार, मंगलबार र बिहीबार दुबई उडान भर्नेछ। त्यस्तै दुबईबाट हरेक सोमबार, मंगलबार र...

भर्खरै

getty Image

फूटबल स्टार एमबापे: एकैसिजनको कमाई १३ करोड डलरदेखि दान गर्न पनि उत्तिकै उदार

रिपो रेट पाँचौपटक बढेपछि भारतको सेयर बजारमा तहल्का !

रिपो रेट पाँचौपटक बढेपछि भारतको सेयर बजारमा तहल्का !

कुमारी बैंकले ल्यायो रेमिट आईपीओ बचत खाता, अनलाइनबाटै खोल्न सकिने

कुमारी बैंकले ल्यायो रेमिट आईपीओ बचत खाता, अनलाइनबाटै खोल्न सकिने

नेपाल टेलिकमको ब्रान्ड एम्बेसेडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त

नेपाल टेलिकमको ब्रान्ड एम्बेसेडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त

चीनको कडा कोभिड प्रतिबन्धमा खुकुलो पारियो, के-के भए परिवर्तन ?

चीनको कडा कोभिड प्रतिबन्धमा खुकुलो पारियो, के-के भए परिवर्तन ?

धरानमा एक्सेल डेभलपमेन्ट बैंकको रक्तदान कार्यक्रम

धरानमा एक्सेल डेभलपमेन्ट बैंकको रक्तदान कार्यक्रम

आइएमईको अफरमा रु. १४.५ हजार पठाउँदा रु. १० लाख उपहार, मेखलाल बने बम्पर विजेता

आइएमईको अफरमा रु. १४.५ हजार पठाउँदा रु. १० लाख उपहार, मेखलाल बने बम्पर विजेता

रोडम्याप फर आईपीओका लागि एनआईबिएल एस क्यापिटल र हिमाल वाटरपार्कबीच सम्झौता

रोडम्याप फर आईपीओका लागि एनआईबिएल एस क्यापिटल र हिमाल वाटरपार्कबीच सम्झौता

बाराही हाइड्रोपावरको आईपीओ पहिलो दिनै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

बाराही हाइड्रोपावरको आईपीओ पहिलो दिनै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

सुपर मादी हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका कति नेपालीले दिए आवेदन ?

सुपर मादी हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका कति नेपालीले दिए आवेदन ?

सानिमा बैंकद्वारा वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

सानिमा बैंकद्वारा वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

म्याक्डीमा ४ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

म्याक्डीमा ४ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

रिलायन्स लाइफको अभिकर्ता भेटघाट र सम्मान कार्यक्रम

रिलायन्स लाइफको अभिकर्ता भेटघाट र सम्मान कार्यक्रम

कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

नयाँ टीएमएस सञ्चालन प्रक्रिया अन्तिम चरणमा, आउँदो साताबाट परीक्षण थालिने

नयाँ टीएमएस सञ्चालन प्रक्रिया अन्तिम चरणमा, आउँदो साताबाट परीक्षण थालिने