Himalayan General Insurance Company Limited

साउन १ बाट हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार

1657596570joint-transcation.jpg
काठमाण्डौ । मर्जरपछि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आउँदो साउन १ गते आइतबारदेखि हुने भएको छ।  मर्जरपछि हिमालयन एभरेष्ट इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा सेवा कारोबार सञ्चालन हुने भएको हो।  यी दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी...

हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, एभरेष्टसँगको मर्जर मुख्य अजेन्डा

1653889220himalayan123.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा आउँदो असार २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको एयरपोर्टस्थित एयरपोर्ट होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ। विशेष साधारणसभा हिमालयन र एभरेष्ट इन्स्योरेन्स कम्पनी आपसमा...

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का

1651824018Nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेले मर्जर प्रयोजनका लागि यी दुवै कम्पनीको सेयर राख्ने निर्णय गरेको हो। यी दुवै कम्पनीबीच हिजो वैशाख २२ गते मर्जरमा जाने सम्झौता भएको थियो। नेप्से वैशाख २३ गतेदेखि लागू हुने गरी यी दुवै...

1662798070ADBL-ad-ver-1.gif

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता, पुग्ला तोकिएको चुक्तापुँजी ?

1651806899merger.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बिहीबार मर्जर सम्झौता भएको छ।  हिमालयन जनरल र एभरेष्टबीच बिहीबार १ः१ सेयर स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो। यी दुवै कम्पनी मर्जरमा जान लाग्नुको प्रमुख कारण पुँजीवृद्धि योजना नै हो।  बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ र...

हिमालयन जनरल इन्स्योरेन्सको एजीएम आज, यस्ता छन् अजेन्डा

1647231261himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा (एजीएम) आज फागुन ३० गते डोकेको छ। सभा काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६.६५ प्रतिशत बोनस सेयर र कर...

मूल्य समायोजनपछि हिमालयन जनरल इन्स्योरेन्सको सेयरभाउ कति ?

1646015043himalayan.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।  नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता हिमालयन जनरल इन्स्योरेन्सको ६८४.४८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ७३० रुपैयाँ कायम भएको थियो। अब...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

आजसम्म कायम सेयरधनीले हिमालयन जनरल इन्स्योरेन्सको लाभांश पाउने

1645929350himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुुरक्षित गर्ने आज फागुन १५ गते अन्तिम मौका रहेको छ। कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि फागुन १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज फागुन १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने...

हिमालयन जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1645325590himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको फागुन ६ गते बसेको बैठकले वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक...

हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा विजयबहादुर शाह नियुक्त

1644756800himalayan.jpg
काठमाण्डौ । नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सीईओमा विजयबहादुर शाह नियुक्त भएका छन्। उनले आज फागुन १ गतेदेखि कार्यभार सम्हालेका छन्। नवनियुक्त सीईओ शाहले हिमालयन जनरल इन्स्योरेन्सको सीईओजस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको बताए।...

हिमालयन जनरल इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस सेयर ?

1641444571himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब बाँडफाँडका लागि उपलब्ध रकमबाट हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ३ लाख ३६ हजार ७०० रुपैयाँको कुल ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ६.६५...

आगामी दिनमा हिमालयन जनरल इन्स्योरेन्सको सेयरभाउ कति पुग्ला ? (प्राविधिक विश्लेषणसहित)

1629458919hgi-elliot-wave.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । कोभिड महामारीबीच विश्वभरका सेयर बजार उकालो लागेका छन्। नेपालको सेयर बजारमा उछाल आएको छ। कोभिड महामारीका कारण अन्य क्षेत्र सुस्ताएका कारण सेयर बजारमा अचाक्ली आकर्षण बढेको छ। जसका कारण अहिले सेयर बजारमा आमसर्वसाधारणको चासो निकै बढेको पाइन्छ। त्यसो त बुलिस ट्रेन्डमा रहेको नेपालको सेयर बजारमा अहिले...

हिमालयन जरनल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

1619929849Himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको गत वैशाख १७ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुने कम्पनीले...

हिमालयन जनरल इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1613451395Himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल ६.७५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा चुक्तापुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँको ३ प्रतिशतले हुन आउने ३ करोड २०...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना