hotel

बजार अनुगमनमा सक्रिय हुँदै उपभोक्ता संरक्षण विभाग, एकैदिन करिब ५ लाख जरिवाना

1697699115banijya.jpg
काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग दसैँ नजिकिएसँगै बजार अनुगमनमा सक्रिय भएको छ । विभागले बुधबार बजार अनुगमनका क्रममा  विभिन्न स्थानका व्यापारिक फर्म तथा पसलमा छड्के चेक जाँच गर्दा ४ लाख ८७ हजार ५०० रुपैयाँ  जरिवाना गरेको हो । विभागले बजार अनुगमनका क्रममा उपत्यका र आसपासका जिल्लाका व्यापारिक फर्मलाई कारबाही...

होटल फोरेष्ट इन लिमिटेडले बोलायो विशेष साधारण सभा, आईपीओ निष्कासन गर्ने मूख्य प्रस्ताव

1697431588sgm.jpg
काठमाण्डौ । होटल फोरेष्ट इन लिमिटेडले आगामी कात्तिक ११ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको गत असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांकेटमा अपरान्ह ५ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने मूख्य प्रस्ताव पारित गर्ने छ ।   कम्पनीले काठमाण्डौको...

ओरियण्टल होटलको सभाले पारित गर्‍यो लाभांश, नयाँ भवन यही वर्षसम्ममा पुरा गर्ने लक्ष्य

1697108960agm.jpg
काठमाण्डौ। ओरियण्टल होटल(र्‍याडिसन) को २६औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभाले ५.२७ प्रतिशत (करसमेत) नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ। गत असार १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर समेत गरी उक्त लाभांश प्रस्ताव गरेको थियो। सभामा अध्यक्ष सुभद्रा...

1695556604Online-Ad.gif

अब होटेल तथा रेस्टुरेन्टले ग्राहकसँग १०% सेवा शुल्क लिन नपाउने

1674727650rest.jpg
काठमाण्डौ । अब होटेल तथा रेस्टुरेन्टले ग्राहकसँग बिक्री गर्ने खाना तथा खाजाको मूल्यमा १० प्रतिशत सेवा शुल्क उठाउन नपाउने भएका छन्। सर्वोच्च अदालतले होटेल र रेस्टुरेन्टले ग्राहकबाट लिँदै आएको सेवा शुल्क लिन नपाउने फैसला गरेको हो। सेवा शुल्क खारेजीको माग गर्दै २०७५ जेठ २३ गते प्रेमलाल महर्जनले दायर गरेको रिटमा बुधबार कायममुकायम...

होटेल सब्रिनाले पायो ‘बेस्ट नेपाल होटेल अवार्ड’

16406889091award.jpg
काठमाण्डौ । काठमाण्डौको हात्तीगौडामा रहेको होटेल सब्रिनाले ‘बेस्ट नेपाल होटेल अवार्ड’  पाएको छ।  मंगलबार एक कार्यक्रमको आयोजना गर्दै होटेल क्रिटिक्स एन्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वर्ल्डवाइड बेस्ट होटेल डटकमले उक्त अवार्ड प्रदान गरेको हो।    आथित्यता सत्कारमा अब्बल रहेको भन्दै एसोसिएसनले होटेल सब्रिनालाई यो अवार्ड...

म्याग्दीमा खुले १२० होटल, ८३ करोड बढीको लगानी

1475742554hotel-myagdi.jpg
बेनी (म्याग्दी)। पर्यटक आउने क्रम बढ्न थालेपछि जिल्लामा होटलको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । हाल जिल्लामा होटलको सङ्ख्या १२० नाघेको छ । दुई वर्षअघि जिल्लामा ८७ वटा होटल रहेका थिए । यी सबै होटलमा ८३ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको घरेलु तथा साना उद्योग विकास समितिका अध्यक्ष लीलाराम गौतमले जानकारी दिए। सदरमुकाम बेनी, पर्यटकीय...

भर्खरै

राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओमा सुवास कोइराला, शेखर बरालको राजीनामा स्वीकृत

राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओमा सुवास कोइराला, शेखर बरालको राजीनामा स्वीकृत

यो साता बजार घट्दा कमाउने यी हुन् टप १० कम्पनीहरु, अधिकांस जलविद्युत समूहका

यो साता बजार घट्दा कमाउने यी हुन् टप १० कम्पनीहरु, अधिकांस जलविद्युत समूहका

मधेश प्रदेशका उद्योगीको सरकारप्रति गुनासो,‘अर्थ व्यवस्थाको मेरुदण्ड बोर्डरमा छ तर नीति निर्माता काठमाण्डौमा’

मधेश प्रदेशका उद्योगीको सरकारप्रति गुनासो,‘अर्थ व्यवस्थाको मेरुदण्ड बोर्डरमा छ तर नीति निर्माता काठमाण्डौमा’

वैदेशिक रोजगार बीमा बिक्रीमा पहिलो नम्बरमा सन नेपाल लाइफ, अन्य कम्पनीको व्यवसाय कस्तो ?

वैदेशिक रोजगार बीमा बिक्रीमा पहिलो नम्बरमा सन नेपाल लाइफ, अन्य कम्पनीको व्यवसाय कस्तो ?

फाइल फोटो

बैंकले धेरै ब्याज लिएको भए सिधै उजुरी गरौं, हल्ला गरेर अराजकतालाई सहयोग नगरौं : गभर्नर अधिकारी

धितोपत्र बोर्डलाई ‘व्यापारिक स्वार्थी समूह र विचौलियाबाट’ जोगाउन कर्मचारीले गरे माग

धितोपत्र बोर्डलाई ‘व्यापारिक स्वार्थी समूह र विचौलियाबाट’ जोगाउन कर्मचारीले गरे माग

नेप्सेको साप्ताहिक चार्टमा ‘ग्रेभ स्टोन डोजी स्टार’,बजारमा खरिद चाप पर्न सक्ने संकेत

नेप्सेको साप्ताहिक चार्टमा ‘ग्रेभ स्टोन डोजी स्टार’,बजारमा खरिद चाप पर्न सक्ने संकेत

इमर्जिङ्ग नेपालको वार्षिक साधारणसभा सम्पन्न, ८.४२% लाभांश पारित

इमर्जिङ्ग नेपालको वार्षिक साधारणसभा सम्पन्न, ८.४२% लाभांश पारित

५ जीवन बीमा कम्पनीको मात्रै नयाँ व्यवसाय बढ्यो, बृद्धिदरमा आइएमई लाइफ अब्बल

५ जीवन बीमा कम्पनीको मात्रै नयाँ व्यवसाय बढ्यो, बृद्धिदरमा आइएमई लाइफ अब्बल

‘नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया पारदर्शि छैन’, प्रधानमन्त्री कार्यालयसहित १७ निकायमा लगानीकर्ताले दिए उजुरी

‘नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया पारदर्शि छैन’, प्रधानमन्त्री कार्यालयसहित १७ निकायमा लगानीकर्ताले दिए उजुरी

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा भूकम्प पीडितका लागि १ लाख डलर सहयोग गर्ने घोषणा

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा भूकम्प पीडितका लागि १ लाख डलर सहयोग गर्ने घोषणा

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठान बीच नगदरहित सेवा सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठान बीच नगदरहित सेवा सम्झौता

अमेरिकी डलरको भाउ कीर्तिमानी उचाइमा, बनाउँदै नयाँ रेकर्ड

अमेरिकी डलरको भाउ कीर्तिमानी उचाइमा, बनाउँदै नयाँ रेकर्ड

नाडेप लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

नाडेप लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

 मनकामना स्मार्ट लघुवित्तले सेयरधनीलाई देखायो रित्तो हात, लाभांश नदिने

मनकामना स्मार्ट लघुवित्तले सेयरधनीलाई देखायो रित्तो हात, लाभांश नदिने