ime general insurance

आइएमई जनरल इन्स्योरेन्स पनि अब एनपीआईमा आबद्ध

1641379797Photo.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एनसीएचएलका...

काठमाण्डौको पानीपोखरीमा आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवन बन्ने, शिलान्यास सम्पन्न

1639119905Photo-2.JPG
काठमाण्डौ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालयको भवन काठमाण्डौको पानीपोखरीमा बन्ने भएको छ।  पानीपोखरीमा शुक्रबारका बिहान ८ बजे बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालयको भवन शिलान्यास गरिएको छ। सिलवालले भवनको जगमा शिला राखेर शिलान्यास गरेका थिए।  शिलान्यास...

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बीमा सेवा सम्झौता

1638705108Photo.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरेका छन्। यस सम्झौतापश्चात नेपाल पर्यटन बोर्डका सम्पूर्ण...

1660225348Smart-Muddati-900X100-px.gif

आइएमई जनरल इन्स्योरेन्सद्वारा क्षति मूल्यांकनकर्ताको तालिम प्रदान

1637235811Photo.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बुको भत्ताले गुठीभवनमा क्षति मूल्यांकनकर्ता तालिम सञ्चालन गरेको छ।  बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्छी बीमा क्षति मूल्यांकनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाका लागि कम्पनीका लागि तोकिएका जिल्लाहरु सोलुखुम्बु र ओखलढुंगाका...

आईएमई जनरल इन्स्योरेन्सबाट पिक मीका चालक र ग्राहकलाई बीमा सुविधा

1636370455Photo-1.jpg
काठमाण्डौ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मीबीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन्। यस सम्झौतापश्चात पिक मीका चालक र पिक मी प्रयोग गर्ने सबै ग्राहकको रु. १...

आइएमई जनरल इन्स्योरेन्सले इक्राबाट कति पायो रेटिङ ?

1633412647igi.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्कासनकर्ताको...

आईएमई जनरल इन्स्योरेन्सले ४०% हकप्रद जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

1630659881igi.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले १०ः४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हकप्रद बिक्री गर्न अनुमति माग गर्दै हिजो बिहीबार नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो। गत वैशाख १२ गते सम्पन्न कम्पनीको २३ औँ वार्षिक साधारणसभाले चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव र बोनस सेयर जारीपछि कायम...

आईएमई जनरल इन्स्योरेन्सद्वारा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन

1627553015IME-General.jpg
काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरेको छ। कम्पनीले संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको छ। योसँगै अब...

आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरापालिकाबीच सम्पूर्ण निर्जीवन बीमा सेवासम्बन्धी सम्झौता

1625121614IME.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिका बिच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाका तर्फबाट नगर प्रमुख...

बीमा समितिबाट आइएमई जनरल इन्स्योरेन्सले पायो ४०% हकप्रद निष्कासनको अनुमति

1622000312IME.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नियामक बीमा समीतिबाट ४० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।  कम्पनीको गत वैशाख १२ गते २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो। सोही सभाले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा पारित गर्दै बीमा समितिमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको थ...

आइएमई जनरल इन्स्योरेन्सको बीमा शुल्क आर्जन रु. ५१.८२ करोड, नाफा ७५.६३%ले बढ्यो

1620622075IME-General.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५१ करोड ८२ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ४२.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ३६ करोड २७...

आईएमई जनरल इन्स्योरेन्सको एजीएमबाट ७% बोनस र ४०% हकप्रद जारी गर्ने अजेन्डा पारित

1619346571CD6A7410.JPG
काठमाण्डौ । बोनस र हकप्रद अजेन्डा अनुमोदन आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३ औँ वार्षिक साधारणसभा आज आइतबार सम्पन्न भएको छ। कम्पनीको वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ७ प्रतिशतले हुन आउने बोनस सेयर अनुमोदन गरेको हो। साथै, सोही सभाले बोनस सेयर वितरणश्चात हुने कम्पनीको चुक्तापुँजीको ४० प्रतिशत...

मूल्य समायोजनपछि आईएमई जनरल इन्स्योरेन्सको सेयरभाउ कति ?

1618453016Price.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको आज सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोनस सेयरका लागि आईएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार अब यो कम्पनीको प्रतिकित्ता १ हजार १७५ रुपैयाँ कायम भएको छ। यसअघि अन्तिम कारोबार मूल्यअनुसार यो...

आजसम्म कायम सेयरधनीले आईएमई जनरल इन्स्योरेन्सको लाभांश पाउने

1618286270IGI.jpg
काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिटिमेडले गत आर्थिक वर्षका लागि प्रस्ताव लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि आउँदो वैशाख २ गतेबाट सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक कलोज गर्ने निर्णय गरेको छ। यसको मतलब भोलि वैशाख १ (नयाँ वर्ष) को सार्वजनिक बिदा भएकोले आज चैत ३१ गतेसम्म...

आइएमई जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, लाभांश र हकप्रद जारी मुख्य अजेन्डा

1617422038IGI.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको हिजो शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १२ गते आइतबार आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालय बिहान १० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

भर्खरै

एनएमबी क्यापिटलको लापरबाहीले एभरेस्ट इन्स्योरेन्सको कारोबार नभएको खुलासा

एनएमबी क्यापिटलको लापरबाहीले एभरेस्ट इन्स्योरेन्सको कारोबार नभएको खुलासा

अर्थको जिम्मा पुस्करलाई, राजश्वमा दंगाल

अर्थको जिम्मा पुस्करलाई, राजश्वमा दंगाल

एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा निःशुल्क डिम्याट, निःशुल्क सी-आस्बासहित ११.७९ लाखसम्मका निःशुल्क सुविधा, थप जान्नुहोस्...

एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा निःशुल्क डिम्याट, निःशुल्क सी-आस्बासहित ११.७९ लाखसम्मका निःशुल्क सुविधा, थप जान्नुहोस्...

मुक्तिनाथ विकास बैंकले ल्यायो न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने मुद्दति योजना

मुक्तिनाथ विकास बैंकले ल्यायो न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने मुद्दति योजना

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज : सीईओ केसी

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज : सीईओ केसी

नवराज थापा नेप्से कर्मचारी संघको अध्यक्षमा निर्वाचित, नेप्सेको पुनर्संरचना र क्षमता विकासको अजेन्डा

नवराज थापा नेप्से कर्मचारी संघको अध्यक्षमा निर्वाचित, नेप्सेको पुनर्संरचना र क्षमता विकासको अजेन्डा

सेबोनले तयार गर्यो मर्जरसम्बन्धी निर्देशिका, के–के छन् व्यवस्था ?(पूर्णपाठसहित)

सेबोनले तयार गर्यो मर्जरसम्बन्धी निर्देशिका, के–के छन् व्यवस्था ?(पूर्णपाठसहित)

प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर प्रक्रिया सक्नुपर्ने

प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर प्रक्रिया सक्नुपर्ने

प्राप्ति गर्दा कम्पनीको नाम परिवर्तन नहुने भए सेयर कारोबार नरोकिने

प्राप्ति गर्दा कम्पनीको नाम परिवर्तन नहुने भए सेयर कारोबार नरोकिने

मर्जर प्रयोजनका लागि अब बढीमा १५ दिन सेयर कारोबार रोक्का हुने

मर्जर प्रयोजनका लागि अब बढीमा १५ दिन सेयर कारोबार रोक्का हुने

ग्लोबल इक्विटी फन्डले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति

ग्लोबल इक्विटी फन्डले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति

नेप्सेमा गिरावट जारी, ‘ब्याजदर र ४-१२को सेटलमेन्टको हल्ला चलाएर बजार घटाए’

नेप्सेमा गिरावट जारी, ‘ब्याजदर र ४-१२को सेटलमेन्टको हल्ला चलाएर बजार घटाए’

‘राष्ट्रबैंकको नीतिले १५%सम्म ब्याज बढ्दा ऋणीहरु मर्कामा’

‘राष्ट्रबैंकको नीतिले १५%सम्म ब्याज बढ्दा ऋणीहरु मर्कामा’

सहमति पालना नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने

सहमति पालना नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने

सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाको प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?

सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाको प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?