ime general insurance

आईएमई जनरल इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1613537258IGI.jpg
काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँको कुल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ७ प्रतिशतले...

कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

1611896685IME-General.png
काठमाण्डौ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले यही माघ ११ देखि १४ गतेसम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताका रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ।  बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कम्पनीले बीमा अभिकर्ता तालिम सम्पन्न...

आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा उमा जोशी नियुक्त

1607331016UMa.jpg
काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकी छन्। कम्पनी सञ्चालक समितिको गत मंसिर १९ गते बसेको बैठकले जोशीलाई कम्पनी सचिवमा नियुक्त गरेको । उनको नियुक्ति मंसिर २१ गतेदेखि लागू भएको पनि कम्पनीले जनाएको छ।  जोशीलाई कम्पनीले यो थप जिम्मेवारी दिएको हो। उनी सोही कम्पनीको कानुन विभागकी प्रमुख पनि...

1660225348Smart-Muddati-900X100-px.gif

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच नगदरहित सेवा सम्झौता

1601538022IME-General.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी (ह्याम्स) बीच नगदरहित हस्पिटलाइजेसस सुविधा प्रदान गर्ने विषयमा सम्झौता भएको छ। सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्सका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर...

आइएमई जनरल इन्स्योरेन्सद्वारा एजेन्टलाई भर्चुअल तालिम

1598617666ime.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभड(१९) को असर र काठमाण्डौं उपत्यका लगायत देशको मुख्य मुख्य शहरहरुमा स्थानीय प्रशानले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थितिमा पनि आफ्ना अभिकर्ताहरुलाई भर्चुअल तालिम को आयोजना गरेको छ । कम्पनीले गत भाद्र १० गते देखि १२ गतेसम्म निर्जिवन...

आईएमई जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

1581914874IME.jpg
काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले यही फागुन २४ गते शनिबार काठमाण्डौको लैनचौरस्थित लैनचौर बैङ्क्वेट्समा सभा डाकेको हो। सभामा गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्तावित गरिएको लाभांश पारित हुनेछ।  कम्पनीले...

आईएमई जनरल इन्स्योरेन्सद्वारा ६% बोनस सेयर वितरण गर्ने प्रस्ताव

1576387501IME-General-Insurance.jpg
काठमाण्डौ । आईएमई जनरल इस्योरेन्सले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको मंसिर २७ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँको ६ प्रतिशतले हुन आउने ६ करोड १२ लाख ३६ हजार रुपैयाँबराबरको बोनस सेयर वितरणको...

आइएमई जनरल इन्स्योरेन्सलाई ‘एसियन्स मस्ट ट्रस्टेड कम्पनी’ अवार्ड

1576131953IME-General-Insurance.jpg
काठमाण्डौ । थाइल्याण्डको बैंककमा बुधबार आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेसनल ब्रान्ड कन्सल्टिङ कर्पोरेस (आईबीसी) ले एसियन्स मस्ट ट्रस्टेड कम्पनी अवार्ड–२०१९ बाट सम्मानित गरेको छ । कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले...

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त

1574856853ime.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत शरण रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । स्नातकोत्तर तह उत्तीर्ण गरी विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा वित्त क्षेत्रमा कार्यरत रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् लि. (हाल सनराईज क्याटिलमा) २ बर्ष,...

आईजीआईको सेयर मूल्य समायोजन

1561873583imeee.jpg
काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड (आईजीआई) ले आइतबार सेयर मूल्यमा समायोजन गरेको छ ।  मूल्य समायोजनपछि कम्पनीको सेयर प्रतिकित्ता ३६२.८६ पैसा हुन आएको छ । बैंकले ५ प्रतिशत बोनस सेयर समायोजन गर्न ४२४.७६ पैसालाई आधारमूल्य तोकेको छ ।  कम्पनीले आर्थिक वर्ष २०७४/७५ का लागि गत जेठ १० गते ५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको...

आइजीआईद्वारा विद्यार्थीलक्षित बिमालेख जारी, के-के छन् विशेषता ?

1554906510igi.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कक्षा १ देखि कक्ष १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी आइजीआई स्टूडेन्ट पोलिसी (आइजीआई विद्यार्थी बीमालेख) शुरु गरेको छ ।  यस्तो बीमालेखको शुभारम्भ कम्पनीका संचलक प्रतापजंग पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे । आइएमई जनरल...

आइजीआईद्वारा ८०% हकप्रदको बिक्री खुल्ला

1546319094igi.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमीटेड पुस १७ गते(आज)देखि ८० प्रतिशत हकप्रद सेयर निश्कासन गरेको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ४३ लाख २० हजार कित्ता हकप्रद सेयर निश्कासन गरेको हो ।  हकप्रद खरीद गर्न इच्छुकले आगामी माघ २१ गतेसम्म आवेदन दिनुपर्नेछ । मंसिर ८ गतेसम्म कायम कम्पनीका सेयरधनीले हकप्रदका लागि आवेदन दिन...

किर्तिपुरको नयाँबजारमा आइजीआईको शाखा

1544777664igi1.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ४४औं शाखा काठमाण्डौंकोे किर्तिपुरमा मंसीर २८ गतेदेखि संचालनमा ल्याएको छ ।  शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरे ।  सो अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिति थियो ।  समारोहमा स्थानिय...

आइजीआईको ८०% हकप्रद पुस १७ देखि

1544764774igi.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई)ले आगामी पुस १७ गतेदेखि ८० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  यो बिमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख २० हजार कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको हो ।  मंसिर ८ गतेसम्म यो कम्पनीको सेयरधनी बनेकाहरु हकप्रद सेयर खरीदका लागि आवेदन दिन योग्य मानिनेछन् ।  हकप्रद सेयरको...

नेपाल बैंक र आइजीआईबीच बीमा सम्झौता

1543918143nbl-igi.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड बीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवाको बिषयमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत देवेन्द्रप्रताप शाहले...

भर्खरै

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलन सम्पन्न

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलन सम्पन्न

अभियान लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

अभियान लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

रिडी पावरको सेयर सोमबारबाट कारोबार आउने, ओपनिङ रेन्ज कति ?

रिडी पावरको सेयर सोमबारबाट कारोबार आउने, ओपनिङ रेन्ज कति ?

दराजमल फेस्ट घोषणा: प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा अद्भुत छुट

दराजमल फेस्ट घोषणा: प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा अद्भुत छुट

रु. १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, ब्याजदरमा बैंकहरुले के गर्लान् ?

रु. १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, ब्याजदरमा बैंकहरुले के गर्लान् ?

नबिल बैंकद्वारा खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

नबिल बैंकद्वारा खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

आइएमईको ‘घन्टी बज्यो’ अफर: आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

आइएमईको ‘घन्टी बज्यो’ अफर: आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

ग्राउन्ड जिरो: ‘सेयर बजारमा ‘भाउ’ नै भगवान हो, गल्तीबाट सिक र उधारोमा कारोबार नगर’

ग्राउन्ड जिरो: ‘सेयर बजारमा ‘भाउ’ नै भगवान हो, गल्तीबाट सिक र उधारोमा कारोबार नगर’

नीतिविपरीत दरबन्दी थप्न माग गर्दै अर्थमा सेबोनको पत्र, सम्बन्धित विभागलाई जानकारी नै छैन

नीतिविपरीत दरबन्दी थप्न माग गर्दै अर्थमा सेबोनको पत्र, सम्बन्धित विभागलाई जानकारी नै छैन

झुनझुनवालाका सेयर मन्त्र, ‘बजारमा सधैँ अवसर हुन्छ, तर सबैका लागि होइन’

झुनझुनवालाका सेयर मन्त्र, ‘बजारमा सधैँ अवसर हुन्छ, तर सबैका लागि होइन’

भदौमा के होला बैंक ब्याजदर ? भोलि निर्णय हुने

भदौमा के होला बैंक ब्याजदर ? भोलि निर्णय हुने

कम सेयर दिन खोजेको भन्दै सान्जेन जलविद्युतको साइट कार्यालयमा तोडफोड र आगजनी

कम सेयर दिन खोजेको भन्दै सान्जेन जलविद्युतको साइट कार्यालयमा तोडफोड र आगजनी

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा विशेष छुट

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्–‘मनोवैज्ञानिक डरले बजारमा दबाब’

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्–‘मनोवैज्ञानिक डरले बजारमा दबाब’

प्रतिनिधिसभाबाट ‘बीमा विधेयक’ पारित

प्रतिनिधिसभाबाट ‘बीमा विधेयक’ पारित