Indian Sharemarket

भारतीय सेयर बजारमा बन्यो नयाँ रेकर्ड, निफ्टी अल टाइम हाईमा

1694430898pic-1.jpg
काठमाण्डौ । भारतीय सेयर बजारले आज नयाँ इतिहास रचेको छ। आज नेसनल स्टक एक्सचेन्ज (एनएसई)को इन्डेक्स निफ्टी अल टाइम हाई बनाएको हो।  त्यसो त कारोबारका क्रममा निफ्टी पहिलोपटक २०००० को विन्दुभन्दा माथि पुगेको छ। निफ्टी २०००८ को विन्दुसम्म पुगेको थियो। तर, अन्तिममा निफ्टी १९९९६को विन्दुमा बन्द भएको छ। जुन अहिलसम्मकै उच्च हो।  यसअघि गत...

रु. १ लाखको लगानी भयो रु. १.०८ करोड, यो कम्पनीको स्टकले दियो जोडदार रिटर्न

1679828527market.jpg
काठमाण्डौ । मल्टिब्यागर स्टकमा सट्टेबाजी जोखिमपूर्ण छ। तर, यदि दाउ सही जान्छ भने तपाइँ धनी बन्न सक्नुहुन्छ। मल्टिब्यागर सेयरहरुले आफ्ना लगानीकर्ताहरुलाई बलियो प्रतिफल दिन्छ।  यस्तै एउटा स्टक पिडिलाइट इन्डस्ट्रिजको हो, जसले लामो अवधिमा आफ्ना लगानीकर्ताहरुलाई उत्कृष्ट प्रतिफल दिएको छ। फेभिकोल उत्पादन गर्ने यो ठूला कम्पनीको सेयर...

सेयर बजारको उथलपुथलबाट भारतीय कम्पनीहरु त्रसित, धमाधम रद्द गर्दै आईपीओ

1677572860indian-share-market.jpg
काठमाण्डौ । अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको प्रभाव भारतीय सेयर बजारमा देखिएको छ।  अडानी समूहका कम्पनीको सेयरदेखि एलआईसी, एसबीआईसम्म धरासायी भएका छन्। सेयर बजार विगत ७ दिनदेखि लगातार ओरालो लागेको छ।  सेयर बजारमा देखिएको उथलपुथलले आगामी आईपीओमा पनि असर गरेको छ। विभिन्न कम्पनीसँग आबद्ध फ्याइन्डियाले यसबीचमा आफ्नो प्रस्तावित...

1695556604Online-Ad.gif

भारतीय सेयर बजारको कारोबार समय परिवर्तन, अब थप डेढ घन्टा खुल्ने

1670472708rbi.jpg
काठमाण्डौ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले कारोबार समयमा ठूलो परिवर्तन गरेको छ।  कारोबार समयलाई परिवर्तन गरेर आरबीआईले कोरोना महामारीअधिको अवस्थामा फर्काउने निर्णय गरेको छ। भारतको केन्द्रीय बैंकको यो निर्णयपछि अब सेयर बजारमा बार समय बढेको छ।  नयाँ परिवर्तित समय आउँदो डिसेम्बर १२ देखि लागू हुनेछ।...

भारतीय सेयर बजारमा पहिरो जाने क्रम रोकिएन, ३ दिनमै सेन्सेक्समा १८४४ अंकको गिरावट

1642676160india-share-market.jpg
काठमाण्डौ । भारतीय सेयर बजारमा लगातार गिरावट आइरहेको छ।  पछिल्लो तीन दिनमा बम्बे स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्समा १८४४ अंकले ओरालो लागेको छ। आजमात्रै सेन्सेक्समा ६३४ अंकको गिरावट आएको छ। योसँगै आज बजार बन्द हुँदा सेन्सेक्स ५९४६४ को विन्दुमा झरेको छ। यसैगरी नेसनल स्टक एक्सचेन्जको निफ्टीमा पनि आज १८१ अंकको गिरावट आएको छ। योसँगै...

भारतीय सेयर बजारमा बन्यो नयाँ कीर्तिमान, सेन्सेक्स पहिलोपटक ६० हजार माथि

1632465048sensex.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन भारतीय सेयर बजारमा नयाँ कीर्तिमान बनेको छ।  आज बजार खुल्नासाथ सेन्सेक्समा नयाँ कीर्तिमान बनेको हो। सेन्सेक्स पहिलोपटक ६० हजार माथि पुगेको छ। यो समाचार तयार पार्दासम्म सेन्सेक्स ६०१०० को विन्दुमा पुगेको छ।  भारतीय बजारमा अहिले शानदार उछालका साथ कारोबार भइरहेको छ। सेन्सेक्स ३५० अंकले उकालो...

नयाँ शिखरमा भारतको सेयर बजारमा

1630319761indian-share-market.jpg
काठमाण्डौ । भारतको सेयर बजारमा नयाँ उचाइमा पुगेको छ। साताको पहिलो कारोबार दिन सोमबार भारतको सेयर बजारमा नयाँ उचाइमा पुगेर बन्द भएको हो। पहिलोपटक सेन्सेक्स ५६८९० को विन्दुमा र निफ्टी १६९३१ को विन्दुमा पुगेको छ। सेन्सेक्स आज ७६५ अंकले र निफ्टी २२६ अंकले उकालो लागेको छ। बजार खुल्दा सेन्सेक्स ५६३२९ को विन्दुमा र निफ्टी १६७७५ को विन्दुमा...

कोरोना कहरबीच भारतीय सेयर बजारमा उछाल, एसिया प्यासेफिक क्षेत्रमै उत्कृष्ट प्रदर्शन

1622534922indain-share-market.jpg
काठमाण्डौ । भारतको सेयर बजार एसिया–प्यासेफिक क्षेत्रको शीर्ष स्टक मार्केटका रुपमा उदाएको छ।  दिनहुँ कोरोना संक्रमणका लाखौँ केसहरु देखिए पनि भारतको सेयर बजार मे महिनामा एसिया–प्यासेफिक क्षेत्रको शीर्ष सेयर बजारभित्र पर्न सफल भएको हो। मे महिनामा भारतको ‘निफ्टी ५०’ ६.५ प्रतिशतले वृद्धि भएको छ। यस्तै बम्बे स्टक एक्सेचेन्ज...

कोरोना कहर : भारतीय सेयर बजारमा भारी गिरावट, लगानीकर्ताको एकैदिन रु. १३.४४ लाख करोड स्वाहा

1618225705Indian-share.jpg
काठमाण्डौ । नेपाली सेयर बजारले आज सोमबार अल टाइम हाई रेकर्ड बनाएकै दिन भारतीय सेयर बजारमा भने भारी गिरावट आएको छ।  कोरोनाको दोस्रो लहर भुसको आगोझैँ फैलिरहेको भारतको सेयर बजार पनि भारी गिरावट आएको हो। बजारमा पहिरो जानुमा कोरोना र लकडाउन नै मुख्य कारण रहेको बताइउको छ। सुरआती कारोबारमा सेन्सेक्स १ हजार अंकले घटेकोमा बजार बन्द हुँदासम्म...

भारतीय सेयर बजारमा दैनिक उछाल, जीडीपीभन्दा माथि पुग्यो बजार पुँजीकरण

1612426457indian-share-market.jpg
काठमाण्डौ । भारतको बजेट सार्वजनिक भएसँगै तीव्र गतिमा बढिरहेको भारतको सेयर बजारले निरन्तरता पाइरहेको छ। बिहीबारको सुरुआती गिरावटपछि भारतीय सेयर बजारले राम्रो रिकभरी गरिरहेको छ। सन्सेक्स ९४.३६ अंकले बढ्दै ५०,३५०.११ को विन्दुमा कारोबार भइरहेको छ।  भारतीय सेयर बजारमा आइरहेको बढोत्तरीका कारण भारतका सूचीकृत कम्पनीहरुको कुल बजार...

बजेटको दिन भारतीय सेयर बजारमा उछाल, सेन्सेक्समा २४ वर्षयताकै उच्च बढोत्तरी

1612177970indian-share-market.jpg
काठमाण्डौ । भारतको संसदमा वित्त वर्ष २०२१–२२ को बजेट पेस भएको आज भारतीय सेयर बजारमा उछाल आएको छ। आज बम्बई स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्स २३१४.८४ अंक अर्थात ५ प्रतिशतले बढेको छ। योसँगै बीएसई ४८६००.६१ को विन्दुमा पुगेर बन्द भएको छ।  आज निफ्टी इन्डेक्स पनि ६९३ अंक अर्थात ५.०९ प्रतिशतले बढेर १४३२८ को विन्दुमा उक्लिएको छ।  बजेट पेस...

भर्खरै

राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओमा सुवास कोइराला, शेखर बरालको राजीनामा स्वीकृत

राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओमा सुवास कोइराला, शेखर बरालको राजीनामा स्वीकृत

यो साता बजार घट्दा कमाउने यी हुन् टप १० कम्पनीहरु, अधिकांस जलविद्युत समूहका

यो साता बजार घट्दा कमाउने यी हुन् टप १० कम्पनीहरु, अधिकांस जलविद्युत समूहका

मधेश प्रदेशका उद्योगीको सरकारप्रति गुनासो,‘अर्थ व्यवस्थाको मेरुदण्ड बोर्डरमा छ तर नीति निर्माता काठमाण्डौमा’

मधेश प्रदेशका उद्योगीको सरकारप्रति गुनासो,‘अर्थ व्यवस्थाको मेरुदण्ड बोर्डरमा छ तर नीति निर्माता काठमाण्डौमा’

वैदेशिक रोजगार बीमा बिक्रीमा पहिलो नम्बरमा सन नेपाल लाइफ, अन्य कम्पनीको व्यवसाय कस्तो ?

वैदेशिक रोजगार बीमा बिक्रीमा पहिलो नम्बरमा सन नेपाल लाइफ, अन्य कम्पनीको व्यवसाय कस्तो ?

फाइल फोटो

बैंकले धेरै ब्याज लिएको भए सिधै उजुरी गरौं, हल्ला गरेर अराजकतालाई सहयोग नगरौं : गभर्नर अधिकारी

धितोपत्र बोर्डलाई ‘व्यापारिक स्वार्थी समूह र विचौलियाबाट’ जोगाउन कर्मचारीले गरे माग

धितोपत्र बोर्डलाई ‘व्यापारिक स्वार्थी समूह र विचौलियाबाट’ जोगाउन कर्मचारीले गरे माग

नेप्सेको साप्ताहिक चार्टमा ‘ग्रेभ स्टोन डोजी स्टार’,बजारमा खरिद चाप पर्न सक्ने संकेत

नेप्सेको साप्ताहिक चार्टमा ‘ग्रेभ स्टोन डोजी स्टार’,बजारमा खरिद चाप पर्न सक्ने संकेत

इमर्जिङ्ग नेपालको वार्षिक साधारणसभा सम्पन्न, ८.४२% लाभांश पारित

इमर्जिङ्ग नेपालको वार्षिक साधारणसभा सम्पन्न, ८.४२% लाभांश पारित

५ जीवन बीमा कम्पनीको मात्रै नयाँ व्यवसाय बढ्यो, बृद्धिदरमा आइएमई लाइफ अब्बल

५ जीवन बीमा कम्पनीको मात्रै नयाँ व्यवसाय बढ्यो, बृद्धिदरमा आइएमई लाइफ अब्बल

‘नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया पारदर्शि छैन’, प्रधानमन्त्री कार्यालयसहित १७ निकायमा लगानीकर्ताले दिए उजुरी

‘नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया पारदर्शि छैन’, प्रधानमन्त्री कार्यालयसहित १७ निकायमा लगानीकर्ताले दिए उजुरी

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा भूकम्प पीडितका लागि १ लाख डलर सहयोग गर्ने घोषणा

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा भूकम्प पीडितका लागि १ लाख डलर सहयोग गर्ने घोषणा

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठान बीच नगदरहित सेवा सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठान बीच नगदरहित सेवा सम्झौता

अमेरिकी डलरको भाउ कीर्तिमानी उचाइमा, बनाउँदै नयाँ रेकर्ड

अमेरिकी डलरको भाउ कीर्तिमानी उचाइमा, बनाउँदै नयाँ रेकर्ड

नाडेप लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

नाडेप लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

 मनकामना स्मार्ट लघुवित्तले सेयरधनीलाई देखायो रित्तो हात, लाभांश नदिने

मनकामना स्मार्ट लघुवित्तले सेयरधनीलाई देखायो रित्तो हात, लाभांश नदिने