jyoti life insurance

सेयरधनीलाई लाभांश नबाँड्ने ज्योति लाइफ इन्स्योरेन्सको निर्णय

1659849928Jyoti.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।  बैठकले उक्त आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गरी स्वीकृतिका...

ज्योति लाइफ इन्स्योरेन्सको डाक्यो विशेष साधारणसभा, यस्ता छन् अजेन्डा

1658462738Jyotilife.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बहीबार बसेको बैठकले विशेष साधारणसभा यही साउन २४ गते आयोजना गर्ने निर्णय गरेको हा। सभा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले सूर्या लाइफ इन्स्योरेन्ससँग मर्ज प्रयोजनका लागि सञ्चालक...

‘सूर्या र ज्योति लाइफबीच मर्जर जाने प्रारम्भिक सम्झौता भएको हो, अन्य कुरा टुंगो लागेको छैन’

1656328440viberimage2022-06-2616-18-15-546.jpg
काठमाण्डौ। सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर सम्झौताका विषयमा विभिन्न सञ्चारमाध्यममा आएका खबरप्रति ध्यानाकर्षण भएको जनाएका छन्। दुवै कम्पनीले आज संयुक्त विज्ञप्ति जारी गर्दै मर्जर सम्झौता विषयमा विभिन्न सञ्चार माध्यममा आएका खबरप्रति ध्यानाकर्षण भएको जनाएका हुन्। ‘सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स...

1662798070ADBL-ad-ver-1.gif

सूर्या र ज्योति लाइफबीच मर्जरमा जाने सम्झौता, चुक्तापुँजी ५ अर्ब पुग्ने

1656251175surya.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।  काठमाण्डौको होटेल याक एन्ड यतीमा एक कार्यक्रमबीच सूर्या र ज्योति लाइफले आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका हुन्। सम्झौतापत्रमा दुवै कम्पनीका अध्यक्षले हस्ताक्षर गरेका छन्। यी दुवै कम्पनीबीच १ः१ सेयर स्वाप...

ज्योति लाइफ इन्स्योरेन्स : खुद बीमाशुल्क आर्जन २.४९ अर्ब, नाफामा उछाल

1651986114Jyoti.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा १२.७९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले २ करोड २१ करोड रुपैयाँ...

ज्योति लाइफ : खुद बीमाशुल्क आर्जन रु. १.६४ अर्ब, नाफामा २४.२३%को बढोत्तरी

1643606689jyotilife.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

ज्योति लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1643251045jyoti.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल...

बीमा समितिको निर्देशनमा ज्योति लाइफको लाभांशमा परिमार्जन, बोनस सेयर बढ्यो

1642914768jyoti-life.png
काठमाण्डौ । बीमा समितिको निर्देशनपछि ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांशमा परिमार्जन गरेको छ।  गत कात्तिक १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरी स्वीकृतिका...

ज्योति लाइफ : खुद बीमा शुल्क आर्जनमा ५०.४२% बढोत्तरी, नाफा कति ?

1637127716jyoti-life.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७९ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो खुद बीमा शुल्क गत वर्षको यही अवधिको तुलनामा ५०.४२ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ५२ करोड ५३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। प्रथम...

ज्योति लाइफद्वारा लाभांश प्रस्ताव: बोनस र नगद कति ?

1635741421profit.jpg
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ ।  कात्तिक १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६ ७७ सम्मको सञ्चित मुनाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो ।  प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश रहेको छ ।  प्रस्तावित लाभांश...

आजबाट ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार खुल्यो, पहिलो किनबेच कतिमा भयो ?

1617771908Jyoti.png
काठमाण्डौ । हालै आईपीओ निष्कासन गरी बाँडफाँड गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ। आज स्पेसल प्रिसेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको ओपनिङ रेन्जभित्र ज्योति लाइफको सेयर ३६० रुपैयाँमा किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो। यो कम्पनीको...

भोलिबाट ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबारमा आउने

1617698313Jyoti.jpg
काठमाण्डौ । हालै आईपीओ निष्कासन गरी बाँडफाँड गरेको ज्योति लाइफ इन्स्योरेन्सको सेयर भोलि बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  यो कम्पनीको धितोपत्र आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कुनै पनि कम्पनी धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ। सोहीअनुसार यो कम्पनीको...

ज्योति लाइफको सेयर सूचीकरण कहिले ? तोकियो ओपनिङ रेञ्ज र कारोबार संकेत

1617602352jyoti.png
काठमाण्डौ । हालै आइपीओ निश्कासन गरी बाँडफाँड समेत गरिसकेको ज्योति लाइफ इन्स्योरेन्सको सेयर दोश्रो बजारमा बुधबार सूचीकरण हुने संभावना देखिएको छ ।  नेप्सेस्थित उच्च स्रोतका अनुसार ज्योति लाइफको सेयर सूचीकरणका लागि फाइल प्राप्त भइसकेको छ । त्यसलाई हेरेर आजभोलि नै सेयर सूचीकरण हुने अवस्था भए पनि नेप्से प्रमुख चन्द्रसिंह साउद...

ज्योति लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

1617112576Jyotilife.jpg
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईसी एसिया क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। सेयर रजिस्ट्रार नियुक्ति विषयमा आज ज्योति लाइफ इन्स्योरेन्स र एनआईसी एसिया क्यापिटलबीच सम्झौता भएको हो। यो सम्झौतासँगै ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज,...

ज्योति लाइफको आईपीओको अन्तिम नतिजा सार्वजनिक, पर्यो कि परेन ? यसरी हेर्नुहोस्

1616767089ipo-result.jpg
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओको अन्तिम नतिजा सार्वजनिक भएको छ। ज्योति लाइफको आईपीओ आज मध्याह्न साढे १२ बजे कम्पनीकै काठमाण्डौ ज्ञानेश्वरस्थित कार्यालयमा बाँडफाँड भएको थियो।  कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशत...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना