laxmi bank limited

लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाहको कार्यकाल ४ वर्ष थप

1658990062laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाहको कार्यकाल थप गरिएको छ।  बैंक सञ्चालक समितिको बैठकले सीईओ शाहको कार्यकाल थप गर्ने निर्णय गरेको हो। सीईओ शाहको कार्यकाल ४ वर्षका लागि थपिएको छ।  शाह लक्ष्मी बैंकमा विगत १९ वर्षदेखि कार्यरत छन्। उनको बैंकिङ करिअरको सुरुआत भने स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट भएको थियो। स्ट्यान्डर्ड...

लक्ष्मी बैंकको नाफामा सामान्य बढोत्तरी, अन्य सूचक कस्ता ?

1658557202laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्मसम्म बैंकले १ अर्ब ६० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १.७६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

लक्ष्मी बैंकद्वारा रु. १५ करोडको घरजग्गा खरिद

1657864296Laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले काठमाण्डौ महानगरपालिकामा घरजग्गा किनेको छ।  बैंक सञ्चालक समितिको निर्णयबमोजिम बैंकले काठमाण्डौ महानगरपालिका वडा नं. १ हात्तीसारमा १५ करोड रुपैयाँबराबरको घरजग्गा किनेको हो।  बैंकले उक्त घरजग्गा स्वप्रयोजनका लागि किनेको जानकारी गराएको छ। उक्त घरजग्गा स्वामित्व हस्तान्तरण पनि भइसकेको बैंकले स्पष्ट...

1662798070ADBL-ad-ver-1.gif

लक्ष्मी बैंकले आफ्नो ग्रीन बचत खाता पुनः सुचारु गर्दै

1654424514laxmi.png
काठमाण्डौ । ५०औँ विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ।  हालको डिजिटल युगको फाइदा उठाउँदै अनलाइन खाता खोल्ने सेवा, भिडियो–केवाईसी र डिजिटल बैंकिङजस्ता सेवाहरुको सम्मिश्रणले सो खाता पूर्ण रुपमा कागजविहीन रहेको छ।  यसका साथै यस खातामा ग्राहकले...

लक्ष्मी बैंकको २ नयाँ एक्सटेन्सन काउन्टर मधेश प्रदेशमा विस्तार

1650455926laxmi.png
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ। ती एक्सटेन्सन काउन्टरहरु महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका हुन्।  यी एक्स्टेन्सन काउन्टरहरुको सुरुआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल...

लक्ष्मी केयर्सको साइकलमा उत्साहजनक सहभागिता

1648985866Cycle-Rally.jpg
काठमाण्डौ । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैरनाफामूलक संस्था लक्ष्मी केयर्सले ‘अरेन्ज लभ्स ग्रिन’  अभियानअन्तर्गत वार्षिक साइकल र्‍यालीको १२ औँ संस्करण चैत १९ गते शनिबार काठमाण्डौमा आयोजना गरेको छ। टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकलयात्रीको सहभागितामा सुरु भएको र्‍याली १३ किलोमिटरको दूरी...

व्यापारिक साझेदारीका लागि लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच सम्झौता

1648710845Laxmi-Bank-MOU-with-ICICI-Bank.jpeg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरु विस्तार गर्ने सम्झौता सम्पन्न छ।  सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आईसीआईसीआई बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले आदानप्रदान गरेका छन्।  यो सम्झौताले नेपाल र भारतबीचको...

लक्ष्मी बैंकको १४२ औँँ शाखा भक्तपुरको कमलविनायकमा

1645512015Kamalbinayak.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १४२ औँ शाखा भक्तपुरको सोही नगरपालिकाको वडा नं. १० को कमलविनायकमा सञ्चालनमा ल्याएकोे छ।  यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको...

लक्ष्मी बैंकको १४१ औँ शाखा डिल्लीबजारमा

1644475824Dillibazar-3.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १४१ औँ शाखा काठमाण्डौ महानगरपालिका वडा न.. २९ को  डिल्लीबजारमा सञ्चालनमा ल्याएकोे छ। डिल्लीबजारको कालिकामार्गमा रहेकोे यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय...

लक्ष्मी बैंकको ‘ब्रान्ड फिल्म’ निर्माणका लागि रचनात्मक क्राउडसोर्सिङ ‘प्रो भर्जन’ प्रतियोगिता

1643868840Announcement-Post.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आउँदो २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्रान्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ।  उक्त प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्रान्ड फिल्म निर्माण गर्नका लागि रु. २० लाखको कन्ट्रयाक्ट हात पार्नेछन्।  यो प्रतियोगिता लक्ष्मी...

लक्ष्मी बैंकको नाफा बढ्यो, अन्य सूचकको अवस्था कस्तो छ ?

1642750807laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ८१ करोड ७३ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ८० करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले खुद नाफा १.२७...

नागरिक लगानी कोषमा लक्ष्मी बैंकको १० औँ एक्सटेन्सन काउन्टर विस्तार

1641281529Citizen-Investment-Trust-Ext-Counter.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १० औँ एक्सटेन्सन काउन्टर काठमाण्डौको नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषमा स्थापना गरेको छ। यस नयाँ एक्सटेन्सन काउन्टरको स्थापनासँगै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, १० एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिट्यान्स...

लक्ष्मी बैंकको एजीएमबाट ११.५% लाभांश पारित, चुक्तापुँजी रु. ११.५५ अर्ब पुग्यो

1640258214AGM.JPG
काठमाण्डौ। आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गर्दै लक्ष्मी बैंक लिमिटेडको २१ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौमा सम्पन्न सभाले बैंकको चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बोनस सेयर पारितसँगै बैंकको चुक्तापुँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।  सभाले...

लक्ष्मी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्समा समावेश

1639460254lxbl-pcaf.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले दिगो वातावरणप्रती को प्रतिबद्वतालाई निरन्तरता दिने क्रममा पछिल्लॊ कदमस्वरूप पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स ९पिक्याफ०  मा सामेल भएको छ। पिक्याफ हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्ंकन र जानकारीमा सहयॊग पुग्ने गरी विश्वभरका वित्तीय संस्थाहरुबीचको सहकार्य हो। साइन्स बेस्ड टार्गेट...

लक्ष्मी बैंकद्वारा २ नयाँ शाखाका साथै १ एक्स्टेन्सन काउन्टर विस्तार

1638954898Inaruwa-Urlabari-Picture-1.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ।  उक्त शाखाहरु सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं. १ को शान्तिचोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा न. ५ को उर्लाबारी चोकमा रहेका छन्। यसका साथै लक्ष्मी बैंकले आफ्नो ९ औँ एक्स्टेन्सन काउन्टर जाजरकोट जिल्लाको बारेकोट...

भर्खरै

धनगढीमा हुलास स्टिलको शाखा विस्तार

धनगढीमा हुलास स्टिलको शाखा विस्तार

डेंगु रोगपीडितको सहयोगार्थ हेल्थ एट होमले सुरु गर्यो रुक्तदान अभियान

डेंगु रोगपीडितको सहयोगार्थ हेल्थ एट होमले सुरु गर्यो रुक्तदान अभियान

भारतीय सेयर बजारमा भारी गिरावट, ४ दिनमा १३ लाख करोडले घट्यो लगानीकर्ताको सम्पत्ति

भारतीय सेयर बजारमा भारी गिरावट, ४ दिनमा १३ लाख करोडले घट्यो लगानीकर्ताको सम्पत्ति

रु. १२.१० अर्बको ट्रेजरी बिल बैंकद्वारा नवीकरण, ब्याजदर कति ?

रु. १२.१० अर्बको ट्रेजरी बिल बैंकद्वारा नवीकरण, ब्याजदर कति ?

विद्यार्थीलाई ओपीडी टिकट शुल्कमा ५०% छुट

विद्यार्थीलाई ओपीडी टिकट शुल्कमा ५०% छुट

‘क्लिक टु करिअर’ कार्यक्रम गर्दै इन्फोडेभलपर्स

‘क्लिक टु करिअर’ कार्यक्रम गर्दै इन्फोडेभलपर्स

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

सेबोनको प्राथमिकता नयाँ स्टक एक्सचेन्ज ल्याउने भएसँगै नेप्सेको सेयर पुनर्संरचना ओझेलमा

सेबोनको प्राथमिकता नयाँ स्टक एक्सचेन्ज ल्याउने भएसँगै नेप्सेको सेयर पुनर्संरचना ओझेलमा

सहयोग माग्नेको भीड बढ्न थालेपछि भारतका ज्याकपट विजेता घर बेचेर भाग्दै

सहयोग माग्नेको भीड बढ्न थालेपछि भारतका ज्याकपट विजेता घर बेचेर भाग्दै

दसैँ व्यापार निराशाजनक, व्यापारी भन्छन्-‘भीड बढ्यो तर व्यापार बढेन’

दसैँ व्यापार निराशाजनक, व्यापारी भन्छन्-‘भीड बढ्यो तर व्यापार बढेन’

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता

बेलायतमा मन्दीको संकेत, पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै कमजोर अवस्थामा

बेलायतमा मन्दीको संकेत, पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै कमजोर अवस्थामा

आईसीटी अवार्ड-२०२२ मा नलेज पार्टनरका रुपमा प्रेसिडेन्सियल बिजनेस स्कुलको सहकार्य

आईसीटी अवार्ड-२०२२ मा नलेज पार्टनरका रुपमा प्रेसिडेन्सियल बिजनेस स्कुलको सहकार्य

वार्षिक औसत २३% लाभांश दिएको बुटवल पावर कम्पनी प्राविधिक रुपमा कस्तो ?

वार्षिक औसत २३% लाभांश दिएको बुटवल पावर कम्पनी प्राविधिक रुपमा कस्तो ?

केएल टावरको ‘रमाइलो दसैंतिहार’ योजना, दुबई ट्रिपदेखि मोटरसाइकल उपहार

केएल टावरको ‘रमाइलो दसैंतिहार’ योजना, दुबई ट्रिपदेखि मोटरसाइकल उपहार