mahalaxmi bikash bank limited

महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखा स्थानान्तरित

1651576642bIRTAMOD.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखा हाल रहेको स्थान मुक्तिचोकबाट भद्रपुर रोडमा स्थानान्तरण भएको छ। आज मंगलबार आयोजित एक विशेष कार्यक्रमबीच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले गरेका छन्। उद्घाटन समारोहमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई आँगन रेस्टुरेन्टमा छुट

1651148415Business-Tie-Up---Bethari-branch.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र भैरहवामा अवस्थित आँगन रेस्टुरेन्ट एन्ड थकाली घरबीच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) र महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले आँगन रेष्टुरेन्टका विभिन्न सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यस...

महालक्ष्मी विकास बैंकको राजापुर शाखा स्थानान्तरित, थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

1651064405image6.jpeg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको राजापुर शाखा राजापुर नगरपालिका–४ मेन चोकमा स्थानान्तरण भएको छ।  आज बुधबार आयोजित एक कार्यक्रमबीच राजापुर शाखाको उद्घाटन संयुक्त रुपमा राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी र बैंकका सञ्चालक दीपक रौनियारले गरे। उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न...

महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा स्थानान्तरित, थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

1650973814Nepalgung-Branch-Opening.jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा हाल रहेको स्थान नेपालगन्ज उपनगरपालिका वडा नं. १२ सुर्खेत रोडबाट वडा नं. २ पुष्पलाल चोकमा स्थानान्तरण भएको छ। आज आयोजित एक विशेष कार्यक्रमबीच स्थानान्तरित नेपालगन्ज शाखाको उद्घाटन संयुक्त रुपमा नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ र महालक्ष्मी विकास...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई इट एन्ड ड्रिङ्क रेस्टुरेन्टमा छुट

1650798828mahalaxmi.jpg
काठमाण्डौ । ग्राहकलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड र कमानेमा अवस्थित इट एन्ड ड्रिङ्क रेस्टुरेन्टबीच सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।  उक्त सम्झौतापश्चात महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी...

महालक्ष्मी विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई रोड डिभाइडर हस्तान्तरण

1650622756Maharajgunj-CSR-Photo.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको महाराजगन्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगन्जलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ।  बैंकले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगन्जलाई ३० थान रोड डिभाइडर हस्तान्तरण गरेको हो। काठमाण्डौ महानगरपालिकामा चुनौतीका रुपमा रहेको ट्राफिक...

महालक्ष्मी विकास बैंकको नाफामा उछाल, एनपीएलमा व्यापक सुधार

1650338670mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा लोभलाग्दो प्रगति गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ७१ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ७६.९८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ४०...

महालक्ष्मी विकास बैंकद्वारा डस्टबिन हस्तान्तरण

1650018416Sishuwa-CSR-Photo.jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत लक्ष्मी आदर्श युवा क्लब पोखरा २७ र ३० ज्यामिरकुना शिशुवालाई डस्टबिन सहयोग गरेको छ।  संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै बैंकको शिशुवा शाखाले लक्ष्मी आदर्श युवा क्लबलाई १० थान डस्टबिन हस्तान्तरण गरेको...

महालक्ष्मी विकास बैंकडद्वारा विद्यालयलाई पानी ट्यांककी तथा ह्वाइट बोर्ड सहयोग

1649680028Dadeldhura-CSR.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको डडेलधुरा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अजयमेरु गाउँपालिकामा अवस्थित श्री सहश्रलिंग उच्च मावि चमडालाई ह्वाइट बोर्ड तथा खानेपानी ट्यांकी हस्तान्तरण गरिएको छ।  विद्यालयको प्राँगणमा आयोजित एक कार्यक्रमबीच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीको...

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरित, थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

1649419567Parasi-Branch-Shiifting.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका–५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ।  आज चैत २५ गते शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा यस बैंकका सञ्चालक राहुल अग्रवाल र पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल गरेका छन्। शाखा उद्घाटन...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा छुट

1649331533Himal-Dental-Tie-Up---Durbarmarg.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र काठमाण्डौको धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त सम्झौतापश्चात महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले...

महालक्ष्मी विकास बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग

1649245773Photo-Bhatbhateni-CSR.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको भाटभटेनी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाण्डौको नक्सालस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ।  बाल शोषण र अन्याय निर्मूल पार्दै बाल अधिकार संरक्षण र सम्वर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापित संगठनमा रहँदै आएका फरक...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई डि डेस्टिनेसन लज एन्ड बारमा छुट

1649158131D-Destination-Lounge--Bar.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौँडास्थित डि डेस्टिनेसन लज एन्ड बारबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले रेस्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई श्रेष्ठ टेलरिङमा छुट

1649074457Tie-Up-Shrestha-Tailoring.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्यूआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले सर्टिङ, सुटिङका साथै अन्य विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यस किसिमको...

महालक्ष्मी विकास बैंकको २०७९ सालको भित्तेपात्रो विमोचन

1648990733IMG20220403181101.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ।  आज केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकेटाले उक्त क्यालेन्डर विमोचन गरेका हुन्। ‘कृषि कर्म गरौँ, आत्मनिर्भर बनौ’ भन्ने मूल विषयलाई आत्मसात गर्दै बैंकले नयाँ वर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना...

भर्खरै

हवाई भाडा कम गर्दै नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन पर्यटनमन्त्रीसँग परिसंघको आग्रह

हवाई भाडा कम गर्दै नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन पर्यटनमन्त्रीसँग परिसंघको आग्रह

चालु आर्थिक वर्षकै न्यून विन्दुमा झर्यो २८ दिने ट्रेजरी बिलको ‘डिस्काउन्ट रेट’

चालु आर्थिक वर्षकै न्यून विन्दुमा झर्यो २८ दिने ट्रेजरी बिलको ‘डिस्काउन्ट रेट’

‘लोवर लो’ बनाउँदै झरेको बजारको पिभट प्वइन्टमा कति-कतिमा देखिन्छ सपोर्ट ?

‘लोवर लो’ बनाउँदै झरेको बजारको पिभट प्वइन्टमा कति-कतिमा देखिन्छ सपोर्ट ?

मेन्छियाम हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति, कित्ता कति ?

मेन्छियाम हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति, कित्ता कति ?

अर्बपतिको सूचीमा गौतम अडानी २२ औँ स्थानमा झरे, कति घट्यो सम्पत्ति ?

अर्बपतिको सूचीमा गौतम अडानी २२ औँ स्थानमा झरे, कति घट्यो सम्पत्ति ?

अनलाइनबाटै अब नेपाल एयरलाइन्सका टिकट काट्न सकिने

अनलाइनबाटै अब नेपाल एयरलाइन्सका टिकट काट्न सकिने

पाकिस्तानको ढुकुटी हुँदैछ खाली, अब १८ दिनमात्रै धान्ने

पाकिस्तानको ढुकुटी हुँदैछ खाली, अब १८ दिनमात्रै धान्ने

अडानी इन्टरप्राइजेजलाई अमेरिकी सेयर बजारको झट्का, यो इन्डेक्सबाट हटाइयो

अडानी इन्टरप्राइजेजलाई अमेरिकी सेयर बजारको झट्का, यो इन्डेक्सबाट हटाइयो

ग्रामीण विकास लघुवित्तको लिलामी सेयर उठाउने आज अन्तिम दिन

ग्रामीण विकास लघुवित्तको लिलामी सेयर उठाउने आज अन्तिम दिन

दिव्यश्वरी हाइड्रोपावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

दिव्यश्वरी हाइड्रोपावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

सप्तकोशी डेभलपमेन्ट बैंकको सीईओमा दिनेशकुमार पोखरेल नियुक्त

सप्तकोशी डेभलपमेन्ट बैंकको सीईओमा दिनेशकुमार पोखरेल नियुक्त

रु. १४००ले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

रु. १४००ले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

रिलायन्स लाइफको एजीएम फागुन १२ मा, के-के छन् अजेन्डा ?

रिलायन्स लाइफको एजीएम फागुन १२ मा, के-के छन् अजेन्डा ?

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव पठाउने आज अन्तिम दिन

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव पठाउने आज अन्तिम दिन

डिजिटल वालेट क्षेत्रमा पहिलोपटक खल्तीले ल्यायो मेम्बरसिप योजना

डिजिटल वालेट क्षेत्रमा पहिलोपटक खल्तीले ल्यायो मेम्बरसिप योजना