mahalaxmi bikash bank limited

महालक्ष्मी विकास बैंक र इजिलिंकबीच रेमिट्यान्स सम्झौता

1641467758Easylink-Picture.jpg
काठमाण्डौ । ग्राहकलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई रेमिटेन्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले इजिलिंक रेमिट्यान्स प्रालिसँग सम्झौता गरेको छ।  बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख...

महालक्ष्मी विकास बैंकद्वारा बाँसगढी नगरपालिकालाई ‘ट्री गार्ड’ प्रदान

1641381973Bansgadi-CSR.jpg
काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिकास्थित महेन्द्र राजमार्गमा रहेका बोटबिरुवाको...

इजीलिंक रेमिट्यान्स र महालक्ष्मी विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सझौता

1640771793mbl-agreement.jpg
काठमाण्डौ । इजीलिंक रेमिट्यान्स प्रालि र महालक्ष्मी विकास बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल, अपरेसन म्यानेजर सालिक राम दाहाल र महालक्ष्मी विकास वैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, केन्द्रीय कार्यसञ्चालन...

महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

1640686007Health-Camp.jpg
काठमाण्डौ। ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्र्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडकोे महेन्द्रनगर  शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।  महाकाली जनज्योति आधारभूत...

महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

1639471188Sukedhara---CSR.jpg
काठमाण्डौ। “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडकोे सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।  धुम्रबराह माध्यामिक...

महालक्ष्मी विकास बैंकद्वारा टोखा नगरपालिकालाई पानी ट्यांकी प्रदान

1639307607CSR---Gonagabu-Branch.jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडकोे गंगबु शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत टोखा नगरपालिकाको वडा नं ११ मा रहेको सार्वजनिक शौचालयलाई २ हजार लिटरको २ वटा पानि ट्यांकी प्रदान गरेको छ।  वडा कार्यालयमा आयोजित एक भव्य कार्यक्रमबीच गंगबु शाखाका प्रबन्धक चेतराज पाण्डेले उक्त पानि ट्यांकीहरु टोखा नगरपालिका...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई लाइफ केयर हेल्थ सेन्टरमा छुट

1639044123IMG-7217ff72cdcf4a43763424fb19d3beff-V.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र लाइफ केयर हेल्थ सेन्टरबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले लाइफ केयर हेल्थ सेन्टरमा ओपीडी टिकट, ल्याब सेवा, भिडियो एक्स–रे, एक्स–रे सेवा, इको, इसीजी...

महालक्ष्मी विकास बैंकद्वारा गणेश टोल विकास संस्थालाई डस्टबिन प्रदान

1638878392Kamane-CSR.jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको कमाने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल विकास संस्थालाई २० थान ठूला डस्टबिन सहयोग स्वरुप प्रदान गरेको छ। सहिद स्मारक पार्कमा आयोजित एक कार्यक्रमबीच कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौँडा ११ का कार्यबाहक...

सर्वाधिक लाभांश घोषणा गर्ने बैंकहरुमा महालक्ष्मी तेस्रो, विकास बैंकहरुमा पहिलो

1638256816dividends.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ का लागि अधिकांश बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्।  हालसम्म वाणिज्यमध्ये २२ वटा वाणिज्य बैंक र राष्ट्रिस्तरका ७ वटा विकास बैंकले लाभांश घोषणा गरिसकेका छन्। अहिलेसम्मको लाभांश घोषणा केलाउने हो भने बैंकहरुका सबैभन्दा बढी नबिल बैंकको देखिएको छ। नबिल कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ३३.६...

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

1638165342mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ३४ करोड २४ लाख २ हजार ७२४ रुपैयाँको कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ६६ करोड ८४...

महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङको स्तरोन्नति, यी सुविधा थपिए

1635848409Upgradation.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंक एक्सपी सिस्टममा स्तरोन्नति गर्दै कात्तिक १५ गते उक्त सेवाको सुरुआत गरेको छ।  बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ सेवालाई थप प्रविधिमैत्री एवं समयसापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा...

महालक्ष्मी विकास बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

1633860869Photo-of-blood-donation-program.png
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको कलैया शाखाले असोज २३ गते शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कलैया उपमहानगरपालिका वडा नं १ राजदेवी माता मन्दिरको प्राँगणमा आयोजित...

अब विद्युत महसुल महालक्ष्मी विकास बैंकबाट भुक्तानी गर्न सकिने

1630926114mahalaxmi.jpg
काठमाण्डौ । अब ग्राहकले विद्युत महसुल महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत वा बैंकको काउन्टरमा गएर भुक्तानी गर्न सक्ने भएका छन्।  महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनतालाई विद्युत महसुल बुझाउन सहजीकरण गर्ने उद्देश्यले आइतबार नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलनसम्बन्धी सम्झौता गरेको हो।...

धितो फिर्तासम्बन्धी समाचारप्रति महालक्ष्मी विकास बैंकको ध्यानाकर्षण

1630817695mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुर इमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुन गई तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका गलत समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले एक विज्ञप्ति...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई सम्यक डायगनोस्टिकमा आकर्षक छुट

1630479876Agreement-with-Samyak-Diagnostic-Pvt.-Ltd..jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले सम्यक डायगनोस्टिक प्रालिमा सेवा लिँदा आकर्षक छुट पाउने भएका छन्।  महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग मंगलबार छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको हो। उक्त सम्झौताअनुसार बैंकका ग्राहकले सम्यक...

भर्खरै

हवाई भाडा कम गर्दै नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन पर्यटनमन्त्रीसँग परिसंघको आग्रह

हवाई भाडा कम गर्दै नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन पर्यटनमन्त्रीसँग परिसंघको आग्रह

चालु आर्थिक वर्षकै न्यून विन्दुमा झर्यो २८ दिने ट्रेजरी बिलको ‘डिस्काउन्ट रेट’

चालु आर्थिक वर्षकै न्यून विन्दुमा झर्यो २८ दिने ट्रेजरी बिलको ‘डिस्काउन्ट रेट’

‘लोवर लो’ बनाउँदै झरेको बजारको पिभट प्वइन्टमा कति-कतिमा देखिन्छ सपोर्ट ?

‘लोवर लो’ बनाउँदै झरेको बजारको पिभट प्वइन्टमा कति-कतिमा देखिन्छ सपोर्ट ?

मेन्छियाम हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति, कित्ता कति ?

मेन्छियाम हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति, कित्ता कति ?

अर्बपतिको सूचीमा गौतम अडानी २२ औँ स्थानमा झरे, कति घट्यो सम्पत्ति ?

अर्बपतिको सूचीमा गौतम अडानी २२ औँ स्थानमा झरे, कति घट्यो सम्पत्ति ?

अनलाइनबाटै अब नेपाल एयरलाइन्सका टिकट काट्न सकिने

अनलाइनबाटै अब नेपाल एयरलाइन्सका टिकट काट्न सकिने

पाकिस्तानको ढुकुटी हुँदैछ खाली, अब १८ दिनमात्रै धान्ने

पाकिस्तानको ढुकुटी हुँदैछ खाली, अब १८ दिनमात्रै धान्ने

अडानी इन्टरप्राइजेजलाई अमेरिकी सेयर बजारको झट्का, यो इन्डेक्सबाट हटाइयो

अडानी इन्टरप्राइजेजलाई अमेरिकी सेयर बजारको झट्का, यो इन्डेक्सबाट हटाइयो

ग्रामीण विकास लघुवित्तको लिलामी सेयर उठाउने आज अन्तिम दिन

ग्रामीण विकास लघुवित्तको लिलामी सेयर उठाउने आज अन्तिम दिन

दिव्यश्वरी हाइड्रोपावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

दिव्यश्वरी हाइड्रोपावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

सप्तकोशी डेभलपमेन्ट बैंकको सीईओमा दिनेशकुमार पोखरेल नियुक्त

सप्तकोशी डेभलपमेन्ट बैंकको सीईओमा दिनेशकुमार पोखरेल नियुक्त

रु. १४००ले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

रु. १४००ले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

रिलायन्स लाइफको एजीएम फागुन १२ मा, के-के छन् अजेन्डा ?

रिलायन्स लाइफको एजीएम फागुन १२ मा, के-के छन् अजेन्डा ?

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव पठाउने आज अन्तिम दिन

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव पठाउने आज अन्तिम दिन

डिजिटल वालेट क्षेत्रमा पहिलोपटक खल्तीले ल्यायो मेम्बरसिप योजना

डिजिटल वालेट क्षेत्रमा पहिलोपटक खल्तीले ल्यायो मेम्बरसिप योजना