mahalaxmi bikash bank limited

महालक्ष्मी विकास बैंकद्वारा प्रहरीलाई फ्लोरेसेन्ट ज्याकेट हस्तान्तरण

1619345956Damauli-CSR-Program.jpeg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दमौली शाखाले हिजो शनिबार जिल्ला प्रहरी कार्यालय तनहुँलाई १०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ। बैंकको दमौली शाखामा आयोजित...

महालक्ष्मी विकास बैंकको नाफा रु. ४०.३६ करोड, रिजर्भमा १०.२२%को बढोत्तरी

1618887143Mahalaxmi.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महालक्ष्मी विकास बैंकले ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १.५७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ३९ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

1617782890Photo-of-Beema-01.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड तथा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबीचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जाअन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमाबापतको रकम रु. ६ लाख ७ हजार ५०० रुपैयाँ हकवालालाई हस्तान्तरण गरिएको...

महालक्ष्मी विकास बैंकको एजीएमबाट लाभांश अनुमोदन

1616749189Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको आज सम्पन्न १९ औँ वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन भएको छ। सभाबाट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कुल ९.२६ प्रतिशत लाभांश पारित भएको छ। जसमा ८.८० प्रतिशत बोनस सेयर र ०.४६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। सोही सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावालाई खुला...

महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा डा नवराज लम्साल सम्मानित

1615723452Mahalami-Literature-Award-photo.jpg
काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महालक्ष्मी विकास बैंक लिमिटेडले मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ बाट डा नवराज लम्साललाई सम्मानित गरेको छ।  बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले हिजो शनिबार एक कार्यक्रमबीच रु. ५१...

महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

1615721552Bodhraj.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले देवकोटालाई सीईओमा नियुक्त गरेको हो। देवकोटाले केही दिनअघिमात्रै सिटिजन्स बैंकको डेपुटी सीईओबाट राजीनामा दिएका थिए। सिटिजन्स बैंकमा देवकोटले २०६३ साल चैत १ गतेबाट सेवा सुरु गरेका...

महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा चैत १३ मा, यस्ता छन् मुख्य अजेन्डाहरु

1614916902Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको रजिस्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान १० बजेदेखि सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीका लागि विद्यालय पोसाक वितरण

1614833275mahalaxmi.png
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले गत सोमबार सिद्घार्थनगर नगरपालिका–४ दोगहरामा रहेको श्री दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकाका लागि विद्यालय पोसाक वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरेको हो। वडाअध्यक्ष...

महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई रु. ५ लाख आर्थिक सहयोग

1613639833Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले अनाथ तथा विपन्न वर्गका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको काठमाण्डौको जयबागेश्वरीस्थित बाल सारथीलाई विद्यालय भवन निर्माण गर्न आर्थिक सहायता स्वरुप ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।   आज बिहीबार बाल...

महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल नियुक्त

1613298024IMG-5391.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपेश लमल नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको गत माघ २९ गते बसेको बैठकले बैंकका नायव सीईओ लम्साललाई वरिष्ठ नायव सीईओमा बढुवा गर्नुका साथै बैंकको कामु सीईआमाको जिम्मेवारी सुम्पेको हो। विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत...

महालक्ष्मी विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1612327257Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित रकमबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ७ करोड २० लाख ६१ हजार ३२८ रुपैयाँको ९.२६ प्रशितले हुन आउने २८ करोड ४५ लाख ६९ हजार...

महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूह सम्मानित

1611907629Mahalaxmi.JPG
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित “ज्यानमारा हिमाल” भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) को हिँउदयाम (२०७७ माघ ३ गते शनिबार) मा सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल माउन्ट केटू आरोहण समूहलाई स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ। आज शुक्रबार बैंकको प्रधान...

महालक्ष्मी विकास बैंकमा सुन धितो कर्जा घोटाला प्रकरण : मुख्य आरोपी पनि समातिए

1609225851mahalaxmi.jpg
काठमाण्डौ । ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंक भएको सुन धितो कर्जा घोटाला प्रकरणका मुख्य आरोपी पद्म ज्ञवाली पक्राउ परेका छन्। पल्पा घर भई हाल काठमाण्डौ चन्द्रागिरी नगरपालिका बस्दै आएका ६७ वर्षीय ज्ञवालीलाई सोमबार पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ। ज्ञवाली सुन जाँचकी...

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी स्वस्तिक बगैँचा हस्तान्तरण कार्यक्रम सम्पन्न

1605699357Photo-of-Mahalaxmi-Garden-CSR-01.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले गत कार्तिक २९ गते शनिबार लक्ष्मी पूजाको अवसर पारेर ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, ललितपुरमा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रेरणाले महालक्ष्मी स्वस्तिक बँगैचा मर्मत तथा पुनः निर्माण कार्य सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको छ ।  उक्त बगैँचा बैंकका सञ्चालक समितिका...

महालक्ष्मी बैंकका ऋणीहरुलाई ब्याज रकममा १०% छुट

1600771056mlbbl.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि. ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा यस बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले त्रृmणिहरुले असोज मसान्त भित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १०% छुट प्रदान गर्ने निर्णय गरेको छ । ग्राहकहरुले...

भर्खरै

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

सिभिल लघुवित्तको लाभांश घोषणा

सिभिल लघुवित्तको लाभांश घोषणा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

सरकारले राख्यो १२ वटा कम्पनीलाई कालोसूचीमा

सरकारले राख्यो १२ वटा कम्पनीलाई कालोसूचीमा

मर्चेन्ट बैंकर्स संघको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम

मर्चेन्ट बैंकर्स संघको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम