Mahallaxmi Life Insurance

सेयरबापतको थप ५०% रकम जम्मा गर्न सेयरधनीलाई महालक्ष्मी लाइफको आग्रह

1656044888mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सेयरबापतको थप ५० प्रतिशत रकम जम्मा गर्न संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको छ।  कम्पनीले आज एक सूचना जारी गर्दै सेयरबापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ।  कम्पनीको गत वैशाख २५ गते सम्पन्न विशेष साधारणसभाको निर्णयाअनुसार अधिकृत, चुक्ता र जारी पुँजी भएबमोजिम कम्पनीको...

महालक्ष्मी लाइफको ‘साइन्स अफ सेल्स’सम्बन्धी प्रशिक्षण

1655713205Photo2.JPG
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले असार ४ गते काठमाण्डौमा ‘साइन्स अफ सेल्स’ सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।  बागमती प्रदेशअन्तर्गतका शाखा तथा उपशाखाका अभिकर्ताहरुलाई बिक्रीकलासम्बन्धी प्रशिक्षण दिने उद्देश्यले मित्रपार्कस्थित गोल्डेन लाईट पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको...

म्याग्दीको नारच्याङमा महालक्ष्मी लाइफको बीमा जागरण कार्यक्रम

1654772696Photo.jpg
काठमाण्डौ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ नारच्याङमा ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको हिमाली भेगमा सञ्चालित कार्यक्रमको अध्यक्षता स्थानीय श्रीजनशिल आमा समूहकी अध्यक्ष नीरमाया पुन गुरुङले गरेकी थिइन्। लक्ष्मण आचार्यद्वारा...

16408528261200100Gurans1.jpg

पुँजीवृद्धि योजना : महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सेयरधनीबाट लगानीको थप ५०% रकम माग

1653455142Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पुँजीवृद्धिको योजनाअनुसार संस्थापक सेयरधनीहरुबाट थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (जेठ १० गते) बसेको बैठकले संस्थापक सेयरधनीहरबाट लगानीको थप ५० प्रतिशत रकम माग गर्ने निर्णय गरेको हो। सोही निर्णयबमोजिम कम्पनीले आज एक सूचना प्रकाशित गर्दै...

महालक्ष्मी लाइफ इन्योरेन्सको सम्पत्ति शुद्धीकरण तालिम

1650449472Photo1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रिय प्रमुखहरुको दुईदिने तालिम काठमाण्डौमा सम्पन्न गरेको छ।  वैशाख ६ र ७ गते सम्पन्न तालिममा देशैभरिका कम्पनीका १५ जना क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र एरिया शाखा प्रमुखहरुको सहभागिता थियो। वैशाख ६ गते सञ्चालित कार्यक्रममा कम्पनीको वर्तमान व्यावसायिक स्थिति,...

गुल्मीको रेसुंगामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1648978532Gulmi-Photo2.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रमअन्तर्गत गुल्मीको रेसुंगा नगरपालिकामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। आज चैत २० गते सिद्धबाबा माध्यमिक विद्यालयमा सञ्चालित कार्यक्रममा प्लस टुका १२० विद्यार्थीको सहभागिता थियो। शिक्षक अभिभावक संघका सदस्य विजय शर्माको अध्यक्षतामा...

महालक्ष्मी लाइफ इन्स्योरेन्सको क्यालेन्डर सार्वजनिक

1648454406photo.jpg
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ।  कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले चैत १३ गते प्रधान कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणका लागि सार्वजनिक गरेका हुन्। प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु...

रौतहट र दोलखामा महालक्ष्मी लाइफको बीमा सचेतना कार्यक्रम

1647163120Photo.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले रौतहट र दोलखा जिल्लामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रमअन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक र विद्यार्थिको उपस्थिति रहेको थियो। कलेजका प्राधानाध्यापक...

महालक्ष्मी लाइफ इन्स्योरेन्सको एजीएम सम्पन्न, सहायक कम्पनी ल्याउने

1644484966Photo-2.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा काठमाण्डौको कमलपोखरीस्थित कम्पनीको प्रधान कार्यालय परिसरमा आयोजित सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या...

बागलुङ, बारा र मकवानपुरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1639997164Photo13.jpg
काठमाण्डौ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत युवासँग महालक्ष्मी लाइफ कार्यक्रम थप तीनवटा जिल्लामा सम्पन्न गरेको छ।  गएको हप्ता तीन जील्लाको विभिन्न क्याम्पस र माध्यामिक विद्यालयमा कार्यक्रम सञ्चालनपछि देशभरिका २५ जिल्लाको ८० स्थानमा कार्यक्रम सम्पन्न गर्न कम्पनी सफल भएको छ।&...

भैरहवा, दाङ र समनपुरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1639304011Photo-2.JPG
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवा र विद्यार्थीमाझ बीमा जागरण ल्याउने कार्यलाई तीव्रता दिँदै आएको छ। यसैअन्तर्गत गएको हप्ता लुम्बिनी प्रदेश र २ नं. प्रदेशको विभिन्न ठाउँमा बीमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन भएका छन्। भैरहवा बहुमुखी क्याम्पसमा मंसिर २३ गते प्राध्यापक कृष्ण घिमिरेको अध्यक्षतामा सञ्चालित ...

विराटनगर र पर्वत पुग्यो ‘युवासँग महालक्ष्मी लाइफ’ अभियान

1638947953Photo5-1.JPG
काठमाण्डौ । युवा र विद्यार्थीमाझ बीमासम्बन्धी जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विराटनगर र पर्वतको विभिन्न ६ स्थानमा ‘युवासँग– महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरको इर्डन वर्ग कलेजमा मंसिर २० गते सम्पन्न कार्यक्रममा स्नातक अन्तिम वर्षका ७० जना विद्यार्थीको उपस्थिति रहेको...

बर्दिबास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1638422757Photo4.JPG
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले राष्ट्रिय बीमा जागरण अभियानअन्तर्गत बर्दिबास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ।  नवक्षितिज कलेज बर्दिबासमा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा मंसिर १३ गते बिहान सञ्चालित कार्यक्रममा ७० जना युवा विद्यार्थीको उपस्थिति थियो।...

महालक्ष्मी लाइफको ‘जर्नी टु सक्सेस’ सेमिनार सम्पन्न

1638167106Photo-1.jpg
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाण्डौमा ‘जर्नी टु सक्सेस’ विषयमा एकदिने सेमिनार सम्पन्न गरेको छ।  यही मंसिर ११ गते सामाखुसीस्थित स्काई ब्यांक्वेटमा सम्पन्न उक्त कार्यक्रममा १०५ जना भन्दा बढीको सहभागिता थियो। प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा सञ्चालित सेमिनारमा उपत्यकाभित्रका ११...

राजापुर, गुलरिया, धुलिखेल र वीरगन्जमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1638082761Photo1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा जनचेतनासम्बन्धी ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम देशव्यापी बन्दै गएको छ।  युवा र कलेजका विद्यार्थी लक्षित यो कार्यक्रमप्रति युवावर्गको साथै देशका विभिन्न ठाउँका कलेजहरुको आकर्षण बढ्दै गइरहेको छ । यसै सन्दर्भमा गएको हप्ता यो कार्यक्रम बर्दिया जिल्लाको  राजापुर,...

भर्खरै

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा घिमिरे नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा घिमिरे नियुक्त

हिमालयन हाइड्रोपावरको आईपीओ ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

हिमालयन हाइड्रोपावरको आईपीओ ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

नेप्सेले बिक्रीतर्फबाट पनि हटायो एओएन सुविधा, आइतबारबाट लागू हुने

नेप्सेले बिक्रीतर्फबाट पनि हटायो एओएन सुविधा, आइतबारबाट लागू हुने

काठमाण्डौमा ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु, ४० भन्दा बढी विश्वविद्यालयको सहभागिता

काठमाण्डौमा ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु, ४० भन्दा बढी विश्वविद्यालयको सहभागिता

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा खानेपानी व्यवस्थापन

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा खानेपानी व्यवस्थापन

बोलिंगरको मध्यब्यान्डमा भोलुमसहितको ब्रेक-अप, सुपर ट्रेन्डमा पनि बन्यो बुलिसक्रस

बोलिंगरको मध्यब्यान्डमा भोलुमसहितको ब्रेक-अप, सुपर ट्रेन्डमा पनि बन्यो बुलिसक्रस

निफ्राले रु. ५ अर्ब र नेपाल बैंकले रु. २.५ अर्बको ऋणपत्र जारी गर्ने, सेबोनसँग मागे अनुमति

निफ्राले रु. ५ अर्ब र नेपाल बैंकले रु. २.५ अर्बको ऋणपत्र जारी गर्ने, सेबोनसँग मागे अनुमति

डोल्पाको दुनैमा नयाँ शाखा खोलेसँगै ७७ वटै जिल्ला पुग्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई

डोल्पाको दुनैमा नयाँ शाखा खोलेसँगै ७७ वटै जिल्ला पुग्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई

फेरि बढ्न थाल्यो कोभिड संक्रमण, ५५ जनामा पुष्टि

फेरि बढ्न थाल्यो कोभिड संक्रमण, ५५ जनामा पुष्टि

कुमारी जबको ‘प्रोफेसनल एचआर ट्रेनिङ’ सम्पन्न

कुमारी जबको ‘प्रोफेसनल एचआर ट्रेनिङ’ सम्पन्न

आइएमई जनरल इन्स्योरेन्स र काठमाण्डौ प्याथ ल्याबबीच छुट सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र काठमाण्डौ प्याथ ल्याबबीच छुट सम्झौता

बीओके क्यापिटलको सीईओमा अनीलरत्न तुलाधार नियुक्त

बीओके क्यापिटलको सीईओमा अनीलरत्न तुलाधार नियुक्त

गरिमा विकास बैंकद्वारा ट्राफिक प्रहरी वृत्तलाई जनचेतनामूलक सामग्री हस्तान्तरण

गरिमा विकास बैंकद्वारा ट्राफिक प्रहरी वृत्तलाई जनचेतनामूलक सामग्री हस्तान्तरण

नेप्सेमा उछाल, बजार फर्किएकै हो ? यसो भन्छन् जानकार

नेप्सेमा उछाल, बजार फर्किएकै हो ? यसो भन्छन् जानकार

हकप्रद र बोनसका बारेमा सेबोनले मागेको स्पष्टीकरणमा एलआईसी नेपालले के दियो जबाफ ?

हकप्रद र बोनसका बारेमा सेबोनले मागेको स्पष्टीकरणमा एलआईसी नेपालले के दियो जबाफ ?