Mahallaxmi Life Insurance

महालक्ष्मी लाइफको राष्ट्रिय सम्मेलन सम्पन्न, २९ जना कार्यालय प्रमुख पुरस्कृत

1635147620Photo-of-Sauraha.jpg
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ।  यही कात्तिक ५ र ६ गते भएको सम्मेलनमा देशभरिका ६० शाखा÷उपशाखा प्रमुख, १४ क्षेत्रका क्षेत्रीय प्रमुख तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता थियो। सम्मेलनको पहिलो दिन १४ क्षेत्रका क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख...

तनहुँमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1633688550Photo1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण गर्ने सिलसिलामा नवौँ जिल्ला तनहुँमा पनि कार्यक्रम सम्पन्न गरेको छ।  तनहुँ जिल्लाको सदरमुकाम दमौलीस्थित दमौली कलेजमा आज सम्पन्न भएको ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रममा स्नातक तहका ९३ जना विद्यार्थीको सहभागिता रहेको थियो। कलेजका डाइरेक्टर महेन्द्र...

बागलुङ र बेनीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1633509920Photo-1.jpg
काठमाण्डौ । युवा वर्गमा बीमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले असोजको पहिलो हप्ताबाट सुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ।  यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङबजारमा पनि बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत ‘युवासँग...

16408528261200100Gurans1.jpg

विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1633077526Photo4.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवाहरुबीच बीमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ। सिटी कलेज विराटनगरका प्रिन्सिपल तीर्थराज घिमिरेको अध्यक्षतामा विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता थियो। बीमा जागरण...

महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण अभियान : दुई जिल्लामा कमिटी गठन

1632650862Nijgad-1.jpg
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको पूर्वघोषणाबमोजिम रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटी गठन गरेको छ। रौतहटमा राजेशकुमार शाहको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन भएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिकाको सामुदायिक भवनमा हिजो एक कार्यक्रमबीच कमिटी गठन गरिएको हो।  उक्त कार्यक्रममा ४० जनाको...

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा शाखा/उपशाखा प्रबन्धकमा दरखास्त आह्वान, ७० जनालाई अवसर

1625210517Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले सातै प्रदेशमा रहेका विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर (प्रबन्धक) पदमा दरखास्त आह्वान गरेको छ।  कम्पनी सातै प्रदेशमा रहेका विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर पदमा ७० जनाका लागि दरखास्त आह्वान गरेको हो। यो पदमा दरखास्त दिन कम्पनी कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा बीमा...

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट दिने

1623304599mahalaxmi123.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा शुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट भएको छ।  काभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण समयमै किस्ता तिर्न नसकेका बीमितहरुलाई विलम्ब शुल्कमा छुट दिने निर्णय कम्पनीले गरेको हो।  ‘आमबीमितहरुको यही समस्यालाई...

महालक्ष्मी लाइफको कोहलपुरमा सम्पत्ति शुद्धीकरण निवारण तालिम

1616301215Image-1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारणसम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ।  यसै सिलसिलामा शुक्रबार कोहलपुरमा सोसम्बन्धि तालिम सम्पन्न गरेको छ। कोहलपुरको होटल म्याक्समा सम्पन्न उक्त तालिम कार्यक्रममा कर्णाली प्रदेश, सुदूरपश्चिम...

पोखरामा महालक्ष्मी लाइफको सम्पत्ति शुद्धीकरण निवारण तालिम

1616063329MLIL-LOGO.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीलाई सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ। पोखराको कुटी रिसोर्ट होटलमा आज बिहीबार आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका सम्पूर्ण कार्यालय प्रमुखहरुको उपस्थिति थियो।...

प्रदेश १ मा महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण तालिम

1615273302Image-2.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रदेश नं. १ को इटहरीमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न गरेको छ।  सातै प्रदेशमा गर्दै यो तालिम सोमबार कम्पनीले प्रदेश नं. १ को इटहरीमा सम्पन्न गरेको हो। इटहरीको होटल गोर्खामा सम्पन्न तालिममा प्रदेश १ अन्तर्गतका ११ जना...

महालक्ष्मी लाइफ इन्स्योरेन्स दियो कर्मचारी ‘सम्पत्ति शुद्धीकरण निवारण’ तालिम

1614844140Photo-1-1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ।  काठमाण्डौको लेन्डमार्क होटेलमा आज आयोजित तालिम कार्यक्रममा प्रदेश नं. ३ का सम्पूर्ण शाखा तथा उपशाखा प्रमुखहरुको उपस्थिति थियो। कर्मचारीहरुलाई वरिष्ठ सहायक ...

महालक्ष्मी लाइफ इन्स्योरेन्सको एजीएमबाट रु. ६० करोडको आईपीओ निष्कासन गर्ने एजेन्डा पारित

1613377732Third-AGM.jpg
काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डा अनुमोदन गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा (एजीएम) आज सोमबार सम्पन्न भएको छ।  काठमाण्डौको होटेल र्याडिसनमा आयोजित सभाले सर्वसाधारणका लागि छुट्याइएको रु. ६० करोडबराबरको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको हो।  सभामा सञ्चालक समितिका...

महालक्ष्मी लाइफ इन्स्योरेन्स तेस्रो वर्षमा प्रवेश, रु. ६० करोडको आईपीओ जारी गर्ने प्रक्रिया सुरु

1612845921MLIL-Final-003-Logo-2.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कारोबार सञ्चालनको दुई वर्ष पूरा गरेको छ। नेपालको जीवन बीमा बजारमा २०७५ माघ २७ गतेबाट बीमा कारोबार प्रारम्भ गरेको सबैभन्दा कान्छो कम्पनी हो। १९ औँ कम्पनीका रूपमा काम महालक्ष्मी लाइफले ९ वटा पुराना स्थापित कम्पनी र ९ वटा नयाँ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपरेको थियो। व्यापार वृद्धि...

यस्तो रह्यो महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘स्ट्राटेजिक बिजनेस मिट’

1612166576Mahalaxmi.jpg
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक व्यवसाय समीक्षा सम्मेलन (स्ट्राटेजिक बिजनेस मिट–२०२१) सम्पन्न गरेको छ।  पोखरामा यही माघ १५ र १६ गते सम्पन्न सम्मेलनको मुख्य उद्देश्य शाखा र उपशाखा प्रमुखलाई सिकाउने, काम गराउने र नेतृत्व गराउने रहेको थियो। देशैभरिका शाखा तथा उपशाखा र प्रधान...

महालक्ष्मी लाइफ इन्स्यारेन्सको नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न

1612081813Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको 'नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम' पोखरामा सम्पन्न भएको छ।  यही माघ १६ र १७ गते सम्पन्न कार्यक्रममा मेचीदेखि महाकालीसम्मका शाखा तथा उपशाखामा कार्यरत सक्रिय १८५ जना अभिकर्ताको उपस्थिति थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न...

भर्खरै

नेपाल इन्स्योरेन्सकोे नयाँ कर्पोरेट भवनको शिलान्यास

नेपाल इन्स्योरेन्सकोे नयाँ कर्पोरेट भवनको शिलान्यास

अन्नपूर्ण केबलकार चढ्दा माछापुच्छ्रे बैंकका ग्राहकले १०% छुट पाउने

अन्नपूर्ण केबलकार चढ्दा माछापुच्छ्रे बैंकका ग्राहकले १०% छुट पाउने

नेपाल टेलिकमको फोरजी ग्राहक संख्या १ करोड नाघ्यो

नेपाल टेलिकमको फोरजी ग्राहक संख्या १ करोड नाघ्यो

सबै पालिकाको नतिजा नआउँदै कांग्रेसद्वारा एमालेको रेकर्ड ब्रेक

सबै पालिकाको नतिजा नआउँदै कांग्रेसद्वारा एमालेको रेकर्ड ब्रेक

पर्यटन बोर्ड र जजिरा एरलायन्सले आपसमा सहकार्य गर्ने

पर्यटन बोर्ड र जजिरा एरलायन्सले आपसमा सहकार्य गर्ने

बैंक अफ काठमाण्डूका ग्राहकलाई फिल गुड बारमा १०%सम्म छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई फिल गुड बारमा १०%सम्म छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट

डिजिटल सहताका लागि आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकबीच साझेदारी

डिजिटल सहताका लागि आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकबीच साझेदारी

हिमालय एअरलाइन्सको ऐतिहासिक सगरमाथा आरोहण

हिमालय एअरलाइन्सको ऐतिहासिक सगरमाथा आरोहण

बिर्तामोडमा एनआईबिएल एस क्यापिटलको लगानीकर्ता सचेतनामूलक कार्यक्रम

बिर्तामोडमा एनआईबिएल एस क्यापिटलको लगानीकर्ता सचेतनामूलक कार्यक्रम

आरटीजीएस प्रणाली आउँदो आइतबार पनि सुचारु रहने

आरटीजीएस प्रणाली आउँदो आइतबार पनि सुचारु रहने

तरलताको चरम अभावकै बीच सेञ्चुरीको ऋणपत्र समयमै बिक्री

तरलताको चरम अभावकै बीच सेञ्चुरीको ऋणपत्र समयमै बिक्री

बजारमा दोहोरो अंकको गिरावट, १ अर्बको पनि भएन कारोबार

बजारमा दोहोरो अंकको गिरावट, १ अर्बको पनि भएन कारोबार

एससीटी र फर्स्ट पेबीच स्मार्ट अन्तरआबद्धताका लागि सम्झौता

एससीटी र फर्स्ट पेबीच स्मार्ट अन्तरआबद्धताका लागि सम्झौता

लुम्बिनी विकास बैंकका ग्राहकलाई धुलिखेल जिपलाइनमा छुट

लुम्बिनी विकास बैंकका ग्राहकलाई धुलिखेल जिपलाइनमा छुट