Mahila Sahayatra Laghubitta Bittiya Sanstha Limited

नेसनल माइक्रोफाइनान्स र महिला सहयात्राको एकीकृत कारोबार असार ३० बाट

1625798972Joint.png
काठमाण्डौ । महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेपछि नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। नेसनल माइक्रोफाइना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो। यी दुवै लघुवित्तको गत जेठ २५ गतेसम्म आआफ्नो साधारणसभाबाट प्राप्ति प्रक्रियालाई...

महिला सहयात्रा लघुवित्तको नाफामा उछाल, रिजर्भमा ९२.६१%को बढोत्तरी

1620706419Mahila-sahayatra.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा उछाल आएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा ४ करोड ३९ लाख रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ८५४.९१ प्रतिशतले बढी हो। गत वर्ष संस्थाको नाफा ४६ लाख २ हजार रुपैयाँमा सीमित...

महिला सहयात्राले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1614763209Mahila.jpg
काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले आउँदो चैत १८ गते सभा डाकेको हो। सभा मकवानपुरको थाहा नगरपालिकास्थित अध्याय रिट्रिट रिर्सोटमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको चुक्तापुँजीको कुल...

1633081465primeir.gif

महिला सहयात्राको नाफा १२४%ले बढ्यो, ईपीएस रु. ३४.४०

1612844904Mahila.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १२४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको ...

नेशनल माइक्रोफाइनान्समा विलय हुन लागेको महिला सहयात्राको सेयर कारोबार रोक्का

1611298870mahila.jpg
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा विलय हुन लागेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार महिला सहयात्राको धितोपत्र कारोबार रोक्का गरेको हो। बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली २०७३ बमोजिम...

महिला सहयात्रा लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1611204489mahila123.jpg
काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लभांशमा चुक्तापुँजी १३ करोड ३१ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ३३ लाख...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

भर्खरै

सेबोनमा अध्यक्ष नियुक्त भएपछि मात्र ब्रोकर हाउसका डिस्प्ले खुल्ने

सेबोनमा अध्यक्ष नियुक्त भएपछि मात्र ब्रोकर हाउसका डिस्प्ले खुल्ने

कोरोना कहर : चीनको एउटा सहर फेरि पूर्ण लकडाउनमा

कोरोना कहर : चीनको एउटा सहर फेरि पूर्ण लकडाउनमा

महँगो साबित भयो ज्याक मालाई सरकारको आलोचना, एकवर्षमै अलीबाबाले गुमायो ३४४ अर्ब डलर

महँगो साबित भयो ज्याक मालाई सरकारको आलोचना, एकवर्षमै अलीबाबाले गुमायो ३४४ अर्ब डलर

नबिल बैंकद्वारा सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकद्वारा सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

photo courtesy : infohubnepal.com

झन्डै ६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन

कोरोना प्रभावितलाई रु. १ अर्बबराबरको कर्जा

कोरोना प्रभावितलाई रु. १ अर्बबराबरको कर्जा

सूर्या लाइफको नयाँ लोग सार्वजनिक, यस्तो छ मूल नारा

सूर्या लाइफको नयाँ लोग सार्वजनिक, यस्तो छ मूल नारा

लन्डनको वेलिङमा नेपालीको फार्मेसी, यस्ता छन् सुविधाहरु

लन्डनको वेलिङमा नेपालीको फार्मेसी, यस्ता छन् सुविधाहरु

शिखर इन्स्योरेन्सको बीमा दाबी व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

शिखर इन्स्योरेन्सको बीमा दाबी व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

सुनको भाउ बढ्यो, चाँदी स्थिर

सुनको भाउ बढ्यो, चाँदी स्थिर

विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमा एनसीएचएलबाट रु. ४१.२ खर्बको कारोबार

विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमा एनसीएचएलबाट रु. ४१.२ खर्बको कारोबार

नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार कात्तिक १५ बाट

नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार कात्तिक १५ बाट

बैंक अफ काठमाण्डूको लाभांश घोषणा

बैंक अफ काठमाण्डूको लाभांश घोषणा

लुम्बिनी विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

लुम्बिनी विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

आलोचनाबीच फेसबुकको कमाइ बढ्यो, तेस्रो त्रैमासमा ९ अर्ब डलर नाफा

आलोचनाबीच फेसबुकको कमाइ बढ्यो, तेस्रो त्रैमासमा ९ अर्ब डलर नाफा