Manakamana cablecar

मनकामना केबलकार २५ औँ वर्षमा प्रवेश

1669207586Manakamanacablecar20201210095054.jpg
काठमाण्डौ । नेपालकै पहिलो मनकामना केबलकारको सञ्चालन २४ औँ वर्ष पूरा गरी २५ औँ वर्षमा प्रवेश गरेको छ। २०५५ मंसिर ८ गतेदेखि नियमित सञ्चालन रहेको यो केबलकारले  हालसम्म करिब १ करोड ७० लाख यात्रु तथा भक्तजनलाई केबुलकार सेवा प्रदान गरिसकेको छ। केबुलकारको नियमित सञ्चालनपश्चात् मनकामना क्षेत्र र आसपासका क्षेत्रहरु एक प्रमुख पर्यटकीय...

मनकामना केबलकार आउँदो शनिबारदेखि सञ्चालनमा आउने

1662358222Manakamanacablecar20201210095054.jpg
काठडमाण्डौ । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिका लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामी शनिबारदेखि सञ्चालनमा आउने भएको छ।  कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेसनका सम्पूर्ण नयाँ...

प्रविधि स्तरोन्नतिका लागि मनकामना केबलकार सेवा साउन २३ बाट बन्द हुने

1659507337manakamana-Cablecar.jpg
काठमाण्डौ । नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनका लागि यही साउन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको छ।  एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नका लागि काम अघि बढाउन लागिएको कम्पनीले जनाएको छ। यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलकार सञ्चालन हुने...

स्तरोन्नतिका लागि मनकामना केबुलकार ४ दिनका लागि बन्द हुने

1639634812Manakamana-Cable-Car-300x169.jpg
काठमाण्डौ । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतिका लागि आइतबारदेखि ४ दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएको छ। केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुनेछ।  उक्त अवधिभरि केवलकार बटम...

मनकामना केबुलकार २४ औँ वर्षमा प्रवेश गर्दै

1637671184manakamana.jpg
काठमाण्डौ । चितवन को-ई समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालकै पहिलो र सफल मनकामना केबुलकारको सञ्चालन यही मंसिर ८ बाट २३ वर्ष पूरा गरी २४ औँ वर्षमा प्रवेश गर्दैछ।  वि.सं. २०५५ मंसिर ८ बाट नियमित सञ्चालनमा आएको केवुलकारले सञ्चालनदेखि हालसम्म करिब १ करोड ६० लाख यात्रु तथा भक्तजनलाई स्तरीय सेवा प्रदान गरिसकेको छ...

मनकामना केबलकारका कर्मचारीले प्रत्येक महिना कोभिड परीक्षण गरेरमात्र सेवा दिने

1635680358Manakamana-Cable-car.jpg
काठमाण्डौ। मनकामना केवलकारमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड १९  परीक्षणको व्यवस्था मिलाएको छ।  कोभिड १९ नियन्त्रण सर्तकता तथा कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले मुग्लिङ हाइवे अस्पतालसँगको सहकार्यमा कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठल जानकारी दिए।   कम्पनीमा...

मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने

1630655051Manakamana-Cable-car.jpg
काठमाण्डौ । कोभिड–१९को दोस्रो लहरका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। स्वास्थ्य सुरक्षा मापदण्डअनुसार स्ट्यान्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउँदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो। संक्रमणलाई ध्यानमा...

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएकोप्रति सरोकारवाला असन्तुष्ट

1619084483manakamana-cable-car.jpg
काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय गोरखाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको छ। उक्त आदेशबाट स्थानीय व्यवसायीदेखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन्।  मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनलाई बाहिरबाट नै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित पूजा चलाइरहेको अवस्थामा...

मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउँदै

1618120822Saptakoshi.JPG
काठमाण्डौ । मनकामना केबुलकार मर्मतसम्भारपश्चात् एक दिनअगावै अर्थात आगामी सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।  केबुलकारले जारी गरेको सूचनामा केबलकार चैत ३१ गते मंगलबारसम्मका लागि बन्द गरिने भनिएको थियो। मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरणमध्येको कार्य अनुमानित समय भन्दा १ दिनअगावै सम्पन्न भएकोले केबलकार...

मनकामना केबुलकार सेवा ६ दिनका लागि बन्द गरिने

1617605579Manakamana-Cable-car.jpg
काठमाण्डौ । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा यही चैत २५ गतेदेखि चैत ३० गतेसम्म बन्द हुने भएको छ। केबुलकारको स्तरोन्नतिको पहिलो चरणअन्तर्गत बुल ह्विल बियरिङ नयाँ फेर्न तथा बुल ह्विल र अन्य मर्मतसम्भारका लागि ६ दिनका लागि केबुलकार सेवा गर्न गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ। मर्मतसम्भारका लागि अस्ट्रेलियाको...

अबको २ वर्षभित्र मनकामना केबलकार नयाँ प्रविधिका साथ सञ्चालन हुने, यस्ता छन् ३ चरणका काम

1617267624Manakamana-Cable-car.jpg
काठमाण्डौ । अबको दुई वर्षभित्र मनकामना केबलकार नयाँ प्रविधिका साथ सञ्चालनमा ल्याइने भएको छ। मनकामना दर्शन प्रालिले बिहीबार एक सूचना जारी गर्दै अबको २ वर्षभित्र अर्थात मनकामना केबलकार सेवा सुरु भएको २५ औँ वार्षिकोत्सवमा नयाँ प्रविधिबाट सञ्चालनमा ल्याइने जानकारी गराएको हो।  यसका लागि कम्पनीले तीन चरणको लक्ष्य निर्धारण गरेको छ।...

भोलिबाट मनकामना केबुलकार सेवा एक सातासम्म बन्द रहने, कारण यस्तो छ

1609140291Manakamana.jpg
काठमाण्डौ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबुलकार सेवा एक साताका लागि बन्द गरिने भएको छ। केबुकार निर्माता कम्पनी डोप्पेलमर्य अस्ट्रियाको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार बृहत मर्मत कार्य कार्य गर्नुपर्ने समय भएकोले केबुलकार सेवा एक साताका लागि बन्द गर्न लागिएको कम्पनीले जनाएको छ। मर्मतकार्यका लागि भोलि पुस १४ गतेदेखि...

मनकामना केबलकार ९ महिनापछि पुनः सञ्चालनमा, भक्तजनको लाग्यो भीड

1607939724cablecar-1.jpg
काठमाण्डौ । करिब ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवापुनः संचालनमाआएको छ। मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णयअनुसार आइतबारदेखि केबलकार सञ्चालनमा आएको हो। आइतबार विहान ९ बजेदेखि सञ्चालनमा ल्याइएको केबलकारमा बिहान७ बजेदेखि नै यात्रु तथा भक्तजनहरु अत्यन्त...

भर्खरै

मेरो माइक्रोफाइनान्सको ७६.९६%ले घट्यो नाफा, ईपीएसमा पहिरो

मेरो माइक्रोफाइनान्सको ७६.९६%ले घट्यो नाफा, ईपीएसमा पहिरो

सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

चार्जिङ मेसिन र विद्युतीय बस सञ्चालन भोलिबाट बन्द गर्ने सुन्दर यातायातको घोषणा

चार्जिङ मेसिन र विद्युतीय बस सञ्चालन भोलिबाट बन्द गर्ने सुन्दर यातायातको घोषणा

नेप्सेको चार्टमा बन्यो ‘ग्रेभस्टोन डोजी’, अब के होला बजार ?

नेप्सेको चार्टमा बन्यो ‘ग्रेभस्टोन डोजी’, अब के होला बजार ?

नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा फाइभजीको परीक्षण सुरु, ल्यायो यस्ता अफर

नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा फाइभजीको परीक्षण सुरु, ल्यायो यस्ता अफर

सुरक्षित इन्टरनेट दिवस मनाइँदै

सुरक्षित इन्टरनेट दिवस मनाइँदै

हिमालय शमशेर जबरालाई यसरी सम्झन्छन् पूर्वगभर्नरहरु

हिमालय शमशेर जबरालाई यसरी सम्झन्छन् पूर्वगभर्नरहरु

ग्राउन्ड जिरो : ‘मौद्रिक नीतिको समीक्षापछि बजारले लय समात्छ’

ग्राउन्ड जिरो : ‘मौद्रिक नीतिको समीक्षापछि बजारले लय समात्छ’

संस्थापक गभर्नरको निधनमा राष्ट्र बैंकले भन्यो-‘देशले एक कुशल अर्थविद् गुमायो’

संस्थापक गभर्नरको निधनमा राष्ट्र बैंकले भन्यो-‘देशले एक कुशल अर्थविद् गुमायो’

सरोकारवालाका सुझाव राष्ट्र बैंकमा, माघ २९ भित्र मौद्रिक नीतिको समीक्षा ल्याउने तयारी

सरोकारवालाका सुझाव राष्ट्र बैंकमा, माघ २९ भित्र मौद्रिक नीतिको समीक्षा ल्याउने तयारी

मात्र १५ हजारको लगानीबाट यी अभिकर्ताले सेयर बजारबाट कमाए १६ लाख

मात्र १५ हजारको लगानीबाट यी अभिकर्ताले सेयर बजारबाट कमाए १६ लाख

रवि लामिछानेको पार्टी सरकारबाट बाहिरिने, आजै रास्वपाका मन्त्रीहरुले राजीनामा दिने

रवि लामिछानेको पार्टी सरकारबाट बाहिरिने, आजै रास्वपाका मन्त्रीहरुले राजीनामा दिने

आइएमई पेले ल्यायो ‘मन्थ अफ लभ’ अफर, सामसुङको स्मार्टफोन जित्ने मौका

आइएमई पेले ल्यायो ‘मन्थ अफ लभ’ अफर, सामसुङको स्मार्टफोन जित्ने मौका

बजारमा झिनो वृद्धि, यसकारण लगानीकर्ता अन्यौलमा

बजारमा झिनो वृद्धि, यसकारण लगानीकर्ता अन्यौलमा

परामाउन्ट मोटर्सद्वारा म्याक्सस टी६०, टी७० र भी८० नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

परामाउन्ट मोटर्सद्वारा म्याक्सस टी६०, टी७० र भी८० नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?