Manakamana Smart Laghubitta Bittiya Sanstha Limited

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

1658837975mandakini.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिन (साउन १० गते)सम्म साढे ८ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले गत हिजो साउन ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ५८ हजार...

मनकामना स्मार्ट लघुवित्तद्वारा विभिन्न संघसंस्थालाई सहयोग

1658211036filter-tilottama.jpeg
भैरहवा । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानसहित तीनवटा विद्यालय र वृद्धाश्रमलाई सहयोग उपलब्ध गराएको छ। नेत्र बिज्ञान अध्ययन संस्थानलाई १ लाख ३ हजार ३३३ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो। अस्पतालमा आउने गरिब तथा विपन्न नागरिकलाई आँखा उपचारमा...

इक्राद्वारा मनकामना स्मार्ट लघुवित्तको रेटिङ पुनःपुष्टि

1654080531manakamana.jpg
काठमणडौ । इक्रा नेपाल लिमिटेडले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर)बीबी माइनस निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।  उक्त रेटिङ निष्कासनकर्ताको सामान्य...

1662798070ADBL-ad-ver-1.gif

बोनसमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीलाई मनकामना स्मार्ट लघुवित्तको आग्रह

1648708237manakaman.jpg
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई बोनस सेयरबापतको कर जम्मा गर्न आग्रह गरेको छ। कम्पनीको गत पुस १९ गतेसम्म चौथो वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १७ प्रतिशत बोनस सेयर अनुमोदन गरेको थियो। गत कात्तिक १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्तापुँजी १७ प्रतिशत...

मनकामना स्मार्ट लघुवित्तको नाफा ४७.३२%ले घट्यो, ईपीएस कति ?

1643769735manakamana.jpg
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४७.३२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ९७ लाख रुपैयाँ...

मनकामना स्मार्ट लघुवित्तको वार्षिक साधारणसभा पुस १९ मा, बुक क्लोज कहिले ?

1639277196manakamana.jpg
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ। संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देही सिद्धार्थनगर–६ स्थित होटेल पौवामा दिउँसो २ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

राष्ट्र बैंकद्वारा मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत

1638851944manakamana.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८का लागि वितरण गर्न भनी प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। राष्ट्र बैंकले मनकामना स्मार्ट लघुवित्तले प्रस्ताव गरेको १७ प्रतिशत बोनस सेयर वितरणका लागि स्वीकृति प्रदान गरेको हो। यो लघुवित्तको गत कात्तिक १६ गते बसेको सञ्चालक समितिको...

मनकामना स्मार्ट लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1635827443Manakaman.jpg
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको मंगलबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको वितरण योग्यमुनाफाबाट लाभांश प्रस्ताव गरेको हो। संस्थाले चुक्तापुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार ५००...

मनकामना स्मार्ट लघुवित्तको नाफामा उछाल, रिजर्भमा छलाङ

1628131960Manakamana.jpg
काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेर धितोपत्र दोस्रो बजारमा कारोबार थालेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमासमा नाफामा उछाल आएको छ। समीक्षा अवधिमा संस्थाले ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८९.१७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा...

मनकामना स्मार्टको सेयर कारोबार खुल्यो

1628054087manakamana.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरी बाँडफाँड गरेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।  स्पेसल प्रि–ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) तोकेको ओपनिङ रेन्जभित्रै सेयर किनबेच भएपछि मनकामना स्मार्टको सेयर नियमित समयका लागि कारोबार खुलेको हो। यो...

यस कारण खुलेन मनकामना स्मार्टको सेयर कारोबार

1627881599manakamana.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरी बाँडफाँड गरेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आज सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार खुल्न सकेन।  स्पेसल प्रि–ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) तोकेको ओपनिङ रेन्जभित्रै सेयर किनबेच नभएपछि मनकामना स्मार्टको सेयर नियमित समयका लागि कारोबार खुल्न नसकेको हो। अब...

भोलिबाट मनकामना स्मार्ट र युनियन लाइफको सेयर कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1627808317union.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरी बाँडफाँड गरेका मनकामना स्मार्ट लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर भोलि सोमबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज आइतबार यी दुवै कम्पनीले सेयर सूचीकरण सम्झौता भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएको दोस्रो दिनबाट...

आगामी साताबाट मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबारमा आउने

1627559561Manakamana.jpg
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा आगामी साताबाट आउने भएको छ।  मनकामना स्मार्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवसिंह बिष्टका अनुसार आउँदो आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर सूचीकरण सम्झौता हुने सम्भावना छ। ‘आइतबार सूचीकरण भएमा सोमबारबाट सेयर...

कहिलेबाट आउला जीवन विकास र मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबारमा ?

1626937359Jeevan.jpg
काठमाण्डौ । भर्खरै आईपीओ बिक्री गरेका जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर धितोपत्र दोस्रो बजारमा आगामी साताबाट कारोबार ल्याउने तयारी भइरहेको छ।  यी दुवै लघुवित्तले सेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आवश्यक प्रक्रिया अगाडि बढाइसकेका छन्। सम्भवतः ३–४ दिनमै नेप्सेमा सूचीकरण...

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

16260627032174003319044268567734278724357203432521202n.jpg
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौ नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा बिहान ९ः३० बजे बाँडफाँड गरिएको हो।  मनकामना स्मार्ट लघुवित्तले गत असार १७ गतेदेखि असार २१ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १००...

भर्खरै

सिटिजन लाइफका उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानित

सिटिजन लाइफका उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानित

असोजयता बैंकहरुले लिए रु. १.३७ खर्ब स्थायी तरलता सुविधा

असोजयता बैंकहरुले लिए रु. १.३७ खर्ब स्थायी तरलता सुविधा

भृकुटीमण्डपमा सुरु भयो दसैँलक्षित डिजी पे स्टक क्लियरेन्स मेला

भृकुटीमण्डपमा सुरु भयो दसैँलक्षित डिजी पे स्टक क्लियरेन्स मेला

कुमारी बैंकको ‘११% केबीएल डिबेन्चर-२०८९’ बाँडफाँड

कुमारी बैंकको ‘११% केबीएल डिबेन्चर-२०८९’ बाँडफाँड

क्यान्डल स्टिकमा बियरिस मारुबुजु बनेको बजारको आगामी यात्रा कस्तो रहला ?

क्यान्डल स्टिकमा बियरिस मारुबुजु बनेको बजारको आगामी यात्रा कस्तो रहला ?

इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान : डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउँदा काठमाण्डौमा घर जिने मौका

इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान : डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउँदा काठमाण्डौमा घर जिने मौका

भाटभटेनीमा पनि अब नेपालपे क्यूआरबाट भुक्तानी गर्न सकिने

भाटभटेनीमा पनि अब नेपालपे क्यूआरबाट भुक्तानी गर्न सकिने

आइएमई पेमार्फत फोनपे क्यूआर स्क्यान गर्दा रु. १ लाख जित्ने मौका

आइएमई पेमार्फत फोनपे क्यूआर स्क्यान गर्दा रु. १ लाख जित्ने मौका

अहिलेसम्म ३० हजार बढीले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम, कति उठ्यो ?

अहिलेसम्म ३० हजार बढीले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम, कति उठ्यो ?

नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न नपाउने भएपछि ब्रोकरहरु रुष्ट

नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न नपाउने भएपछि ब्रोकरहरु रुष्ट

भिभोद्वारा लोकप्रिय एवं बजेटमैत्री वाई सिरिजअन्तर्गतको वाई२२एस र वाई१६ स्मार्टफोन सार्वजनिक

भिभोद्वारा लोकप्रिय एवं बजेटमैत्री वाई सिरिजअन्तर्गतको वाई२२एस र वाई१६ स्मार्टफोन सार्वजनिक

चाडपर्वको अवसरमा एनआईसी एशिया बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्नेलाई बैंकका तर्फबाट आकर्षक दक्षिणा

चाडपर्वको अवसरमा एनआईसी एशिया बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्नेलाई बैंकका तर्फबाट आकर्षक दक्षिणा

कोरियाले आप्रवासीको स्थिर पुनःएकीकरण र साइबर ब्युरो सुदृढीकरण गर्न रु. २ अर्ब अनुदान दिने

कोरियाले आप्रवासीको स्थिर पुनःएकीकरण र साइबर ब्युरो सुदृढीकरण गर्न रु. २ अर्ब अनुदान दिने

इसेवाको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनाका विजेता बने इलामका अनुपम पोखरेल

इसेवाको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनाका विजेता बने इलामका अनुपम पोखरेल

दि नेपाल डिस्टिलरिजको उच्चकोटीको ‘न्युड सुपेरियर भोड्का’ बजारमा

दि नेपाल डिस्टिलरिजको उच्चकोटीको ‘न्युड सुपेरियर भोड्का’ बजारमा