Mandakini Hydropower Limited

मन्दाकिनी हाइड्रोपावरको सेयर बुधबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1660648075mandakini.png
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सेयर भोलि बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  मन्दाकिनी हाइड्रोपावरको सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भएसँगै भोलिबाट कारोबारमा आउने भएको हो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने...

मन्दाकिनी हाइड्रोपावरको सेयर रजिस्ट्रारमा बीओके क्यापिटल नियुक्त

1659692999bok.png
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले बीओके क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिले बीओके क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।  योसँगै मन्दाकिनी हाइड्रोपवारको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य बीओके क्यापिटलले गर्नेछ।    ...

मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्कासनको पहिलो वर्ष नै ८%सम्म लाभांश दिने

16594441702959193014566579760511747015989448221977338n.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड गरिएको छ।  यो कम्पनीले गत साउन ९ गतेदेखि १४ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडमार्फत १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ बिक्री खुला गरेको हो।  बाँडफाँड कार्यक्रममा कम्पनीका सञ्चालक समितिका...

1662798070ADBL-ad-ver-1.gif

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, १४.३६ लाख बढीको हात खाली

1659436622295503303123456699737661570669204186526302n.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालयमा मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम अपराह्न ४ बजे राखिएको थियो।  कम्पनीले गत साउन ९ गतेदेखि १४ गतेसम्म कम्पनीले १००...

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने, कतिले पाउनेछन् सेयर ?

1659411790mandakini1.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालयमा मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम अपराह्न ४ बजे राखिएको छ।  क्यापिटलका अनुसार मन्दाकिनी हाइड्रोपावरको प...

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

1659013729mandakini.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ आज साउन १२ गते  निष्कासनको अन्तिम दिनसम्म साढे १६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत साउन ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

मन्दाकिनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1658974825Mandakini.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज साउन १२ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत  साउन ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडले जनाएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३...

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1658715560mandakini.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज साउन ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको...

मन्दाकिनी हाइड्रोपावरले साउन ९ बाट आईपीओ बिक्री खुला गर्ने

1658026319mandakini.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ बिक्री खुला गर्नेछ। जसमा ५ प्रतिशतले हुन आउने ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि...

मन्दाकिनी हाइड्रोपावरको आईपीओ भर्ने म्याद थपियो

1656471504mandakini.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका जारी गरेको आईपीओमा आवेदन दिन म्याद थप गरिएको छ।  कम्पनीले गत असार १ गतेदेखि स्थानीयका लागि ५ करोड ८८ लाख रुपैयाँ बढीको आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओको निष्कासन बन्द छिटोमा असार १५ गते हुने भनिएको थियो। यो अवधिमा मागबमोजिम आवेदन नपरेको अब यो...

आजबाट स्थानीयलाई आईपीओ बिक्री खुला गर्दै मन्दाकिनी हाइड्रोपावर

1655260125mandakini.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आज असार १ गतेदेखि ५ करोड ८८ लाख रुपैयाँ बढीको आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जारीपुँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ५ लाख ८८ हजार ३७ कित्ता आईपीओ जारी गरेको हो। यो आईपीओमा आयोजना प्रभावित...

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा असार १ बाट आवेदन खुल्ने

1654485829IPO3.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आउँदो असार १ गतेदेखि ५ करोड ८८ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले जारीपुँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ५ लाख ८८ हजार ३७ कित्ता आईपीओ जारी गर्न लागेको हो। यो आईपीओमा आयोजना...

भर्खरै

getty Image

फूटबल स्टार एमबापे: एकैसिजनको कमाई १३ करोड डलरदेखि दान गर्न पनि उत्तिकै उदार

रिपो रेट पाँचौपटक बढेपछि भारतको सेयर बजारमा तहल्का !

रिपो रेट पाँचौपटक बढेपछि भारतको सेयर बजारमा तहल्का !

कुमारी बैंकले ल्यायो रेमिट आईपीओ बचत खाता, अनलाइनबाटै खोल्न सकिने

कुमारी बैंकले ल्यायो रेमिट आईपीओ बचत खाता, अनलाइनबाटै खोल्न सकिने

नेपाल टेलिकमको ब्रान्ड एम्बेसेडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त

नेपाल टेलिकमको ब्रान्ड एम्बेसेडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त

चीनको कडा कोभिड प्रतिबन्धमा खुकुलो पारियो, के-के भए परिवर्तन ?

चीनको कडा कोभिड प्रतिबन्धमा खुकुलो पारियो, के-के भए परिवर्तन ?

धरानमा एक्सेल डेभलपमेन्ट बैंकको रक्तदान कार्यक्रम

धरानमा एक्सेल डेभलपमेन्ट बैंकको रक्तदान कार्यक्रम

आइएमईको अफरमा रु. १४.५ हजार पठाउँदा रु. १० लाख उपहार, मेखलाल बने बम्पर विजेता

आइएमईको अफरमा रु. १४.५ हजार पठाउँदा रु. १० लाख उपहार, मेखलाल बने बम्पर विजेता

रोडम्याप फर आईपीओका लागि एनआईबिएल एस क्यापिटल र हिमाल वाटरपार्कबीच सम्झौता

रोडम्याप फर आईपीओका लागि एनआईबिएल एस क्यापिटल र हिमाल वाटरपार्कबीच सम्झौता

बाराही हाइड्रोपावरको आईपीओ पहिलो दिनै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

बाराही हाइड्रोपावरको आईपीओ पहिलो दिनै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

सुपर मादी हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका कति नेपालीले दिए आवेदन ?

सुपर मादी हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका कति नेपालीले दिए आवेदन ?

सानिमा बैंकद्वारा वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

सानिमा बैंकद्वारा वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

म्याक्डीमा ४ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

म्याक्डीमा ४ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

रिलायन्स लाइफको अभिकर्ता भेटघाट र सम्मान कार्यक्रम

रिलायन्स लाइफको अभिकर्ता भेटघाट र सम्मान कार्यक्रम

कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

नयाँ टीएमएस सञ्चालन प्रक्रिया अन्तिम चरणमा, आउँदो साताबाट परीक्षण थालिने

नयाँ टीएमएस सञ्चालन प्रक्रिया अन्तिम चरणमा, आउँदो साताबाट परीक्षण थालिने