mega capital markets limited

खप्तड लघुवित्तको सेयर रजिस्ट्रारमा मेगा क्यापिटल नियुक्त

1655964732Khaptad-Lagubitta-Bitiya-Sanstha-Agreement.jpg
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेको छ। उक्त निष्कासन बाँडफाँडपश्चात खप्तड लघुवित्तको सेयरधनीको अभिलेख राख्न, सेयरको धितोबन्धक/रोक्का राख्न, कम्पनीले घोषणा तथा स्वीकृत बोनस सेयरहरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था...

मेगा क्यापिटलले ल्यायो स्वास्थ्यकर्मीका लागि विशेष छुटसहितको पीएमएस योजना, यस्ता छन् विशेषता

1643966688IMG-20220131-WA0002.jpg
काठमाण्डौ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले स्वास्थ्यकर्मीहरुका लागि पोर्टफोलियो सर्भिस (पीएमएस) मा आकर्षक छुटको योजना ल्याएको छ। मेगा क्यापिटलले पीएमएस सेवामा स्वास्थ्यकर्मीहरुका लागि वार्षिक शुल्क (एएमसी) मा ५० प्रतिशत र एक्जिटमा ५० प्रतिशत छुट सुविधा ल्याएको हो। कोभिड महामारीबीच आफ्नो व्यक्तिगत जीवनभन्दा देशवासी नेपाली...

मेगा क्यापिटलले सुरु गर्यो प्रमोटर सेयर खरिदबिक्री सहजीकरण सेवा

1643261539Promoter-share-service.jpg
काठमाण्डौ। मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघुवित्त, जलविदुत तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयर (प्रमोटर सेयर) खरिद(विक्रीका लागि सहजीकरण सेवा सुरु गरेको छ।  यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी  मेगा क्यापिटलमा फोन नम्वर ९८५१०६७५७८ वा ई–मेल [email protected] वा...

मेगा म्युचुअल फन्ड–१ : सेयरमा लगानी बढाउँदै, न्याभ पनि बढ्यो

1638329692mega.jpg
काठमाण्डौ । मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फन्ड १ को कात्तिक महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक मेगा बैंक र योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स रहेका यस योजनाको कात्तिकमा प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) बढेर १०.११ रुपैयाँ पुगेको छ। गत असोजमा न्याभ ९.९९ रुपैयाँ रहेको...

नेप्सेमा मेगा म्युचुअल फन्ड–१ सूचीकृत

1637060162mega.jpg
काठमाण्डौ । मेगा क्यापिटल मार्केट्स लिमिटेडको सामूहिक कोष योजनाअन्तर्गत सञ्चालित हुने ‘मेगा म्युचुअल फन्ड–१’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्से र मेगा क्यापिटलबीच आज यो म्युचुअल फन्डको सूचीकरण सम्झौता भएको छ। जसअनुसार १० रुपैयाँ अकित दरका कुल १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।  नेप्सेमा सूचीकृत...

मेगा क्यापिटलले ल्यायो ‘फिक्स्ड रिटर्न पोर्टफोलियो’ योजना, ९.७५% प्रतिफल पाइने

1636433461mega-capital.jpg
काठमाण्डौ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले सेयर लगानीकर्ताहरुका लागि ‘फिक्स्ड रिटर्न पोर्टफोलियो’ योजना सार्वजनिक गरेको छ।  यस योजनामा सहभागी हुने लगानीकर्ताहरुले वार्षिक ९.७५ प्रतिशत रिटर्न पाउने मेगा क्यापिटलले जनाएको छ। ‘बजार बढे पनि वा घटे पनि लगानीकर्ता निश्चित रुपमा ९.७५ प्रतिशत रिटर्न पाउनेछन्’, क्यापिटलका...

मेगा क्यापिटलले ल्यायो 'परिवारमुखी सेयर लगानी योजना', अपेक्षित मुनाफा ३०%सम्म

1633580729mega.jpg
काठमाण्डौ । दसैँका अवसरमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले परिवारमुखी सेयर लगानी योजना ल्याएको छ।  क्यापिटलले यस लगानी योजनामा सहभागी भई आफ्नो परिवारका लागि सेयरमा लगानी गरी उमंग र खुसी बाँड्न पनि आग्रह गरेको छ। यस योजनामा न्यूनतम ५ लाख रुपैयाँबाट लगानी सुरु गर्न सकिने क्यापिटलका मार्केटिङ हेड गिरिराज पोखरेलले जानकारी दिए।...

मेगा म्युचुअल फन्ड–१ का इकाइहरु बाँडफाँड

1631165293mega.jpg
काठमाण्डौ । मेगा बैक नेपाल लिमिटेडले प्रवर्द्धन गरेको मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “मेगा म्युचुअल फण्ड–१” को इकाइहरु बाँडफाँड गरिएको छ। प्रतिइकाइ मूल्य रु.१० दरका १० करोड इकाइमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्युनतम १५ (पन्ध्र) प्रतिशत इकाइ कोष प्रवर्द्धक मेगा बैंकका लागि...

मर्चेन्ट बैंकिङमा मेगाको धमाकेदार इन्ट्री, पहिलो फन्डमै कीर्तिमान

1630034786mega-mutual-fund.jpg
काठमाण्डौ । नेपालको वित्तीय इतिहासमा हालसम्मका म्युचुअल फन्डमध्ये सबैभन्दा धेरै आवेदन ‘मेगा म्युचुअल फन्ड–१’ परेको छ। योसँगै मर्चेन्ट बैंकिङमा मेगा क्यापिटल मार्केटले धमाकेदार इन्ट्री गरेको छ। गत भदौ ४ गतेदेखि भदौ १० गतेसम्म बिक्री खुला गरिएको यस योजनामा मागभन्दा १ लाख ६३ हजार ६४६ आवेदन परेको छ। जुन हालसम्मका म्युचुअल...

मेगा म्युचुअल फन्ड–१ मा आवेदन दिने आज अन्तिम दिन

1629945183mega.jpg
काठमाण्डौ । मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फन्ड–१ का इकाइहरु खरिदका लागि आवेदन दिने आज (भदौ १० गते) अन्तिम दिन रहेको छ।  कोष प्रवर्द्धक मेगा बैंक नेपाल र योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेका यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइहरु गत भदौ ४ गतेदेखि बिक्री खुला गरिएको थियो। यस योजनामा...

मेगा म्युचुअल फन्ड–१ का इकाइहरु बिक्री खुला

1629427679mutual-fund.jpg
काठमाण्डौ । मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फन्ड–१ का इकाइहरु आज भदौ ४ गतेबाट बिक्री खुला गरिएको छ। कोष प्रवर्द्धक मेगा बैंक नेपाल र योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेका यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइहरु बिक्री खुला गरिएको हो। कुल इकाइमध्ये कोष प्रवर्द्धक मेगा बैंकलाई १५...

मेगा म्युचुअल फन्ड–१ का इकाइहरु भदौ ४ बाट बिक्री खुलाइने

1629014378mega.jpg
काठमाण्डौ। मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने १ अर्ब रुपैयाँबराबरको ‘मेगा म्युचुअल फन्ड–१’ आउँदो भदौ ४ गतेबाट निष्कासन हुने भएको छ।  कोष प्रवर्द्धक मेगा बैंक र योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछ। कुल इकाइमध्ये कुल बिक्री भएको इकाइ...

धितोपत्र बोर्डद्वारा ‘मेगा म्युचुअल फण्ड–१’ लाई निष्कासन अनुमति

1628839065mega-capital.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फन्ड–१’ लाई निष्कासन अनुमति दिएको छ।  धितोपत्र बोर्डले यो म्युचुअल फन्डलाई साउन २८ गते निष्कासन अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै अब योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले यस...

मेगा क्यापिटलबाटै एक दिनमै डिम्याट खाता र मेरो सेयर खोल्ने सकिने

1616748655SAME-DAY-Demat.png
काठमाण्डौ । सेयर बजारमा आईपीओको लहर चलिरहेको छ। कम लगानीमै अधिकतम मुनाफा हुने भएपछि आमलगानीकर्ता आईपीओमा लागिरहेका छन्। तर डिम्याट खोल्न पठाएको हप्तौँसम्म पनि डिम्याट खाता नआउने र जसोतसो लामो समयपछि डिम्याट खाता खुले पनि मेरो सेयरको लगइन पासवर्ड नआउने आमलगानीकर्ताको गुनासो सर्वत्र सुनिन्छ।  यो समस्या समाधान गर्न मेगा क्यापिटल...

मेगा क्यापिटलले तयारी पोसाक व्यवसायीलाई सहुलियत कर्जाका लागि आवश्यक परामर्श दिने

1612694943Mega-Capital.jpeg
काठमाण्डौ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले तयारी पोसाक व्यवसायीलाई सहुलियतपूर्ण कर्जाका लागि आवश्यक परामर्श दिने भएको छ। तयारी पोसाक व्यवसायीलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा मेगा बैंक नेपाल लिमिटेडका तर्फबाट साना तथा मझौला कर्जा विभागका प्रमुख जनक भट्टराई, मेगा क्यापिटलका तर्फबाट प्रमुख...

भर्खरै

नेपालको ब्रोकर कमिसन साउथ एसियामै सबैभन्दा कम : सन्तोष मैनाली

नेपालको ब्रोकर कमिसन साउथ एसियामै सबैभन्दा कम : सन्तोष मैनाली

रु. १८.०१ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. १८.०१ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक

भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति

साइमेक्सले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’

साइमेक्सले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’

फोनपेको ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा

फोनपेको ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा

मौद्रिक नीतिमा विकास बैंकको सुझाव: मर्जरको व्यवस्था नगर्दा उपयुक्त, बरु हकप्रद जारी गर्न देऊ

मौद्रिक नीतिमा विकास बैंकको सुझाव: मर्जरको व्यवस्था नगर्दा उपयुक्त, बरु हकप्रद जारी गर्न देऊ

सेयर बजारमा हरियाली, पुँजीबजारमैत्री मौद्रिक नीति आउने लगानीकर्ताको अपेक्षा

सेयर बजारमा हरियाली, पुँजीबजारमैत्री मौद्रिक नीति आउने लगानीकर्ताको अपेक्षा

राहदानी अब १५ दिनभित्र आफ्नै जिल्लामा पाइने, काठमाण्डौ आइरहनु नपर्ने

राहदानी अब १५ दिनभित्र आफ्नै जिल्लामा पाइने, काठमाण्डौ आइरहनु नपर्ने

काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

थप ९ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति, अहिलेसम्म क-कसले पाए ? (सूचीसहित)

थप ९ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति, अहिलेसम्म क-कसले पाए ? (सूचीसहित)

चालु आ.व.मा सरकारले उठायो रु. २.३१ खर्ब आन्तरिक ऋण (सूचीसहित)

चालु आ.व.मा सरकारले उठायो रु. २.३१ खर्ब आन्तरिक ऋण (सूचीसहित)

इलेक्ट्रिक गाडीहरु कति इको–फ्रेन्डली हुन्छन् ? यस्तो छ वास्तविकता

इलेक्ट्रिक गाडीहरु कति इको–फ्रेन्डली हुन्छन् ? यस्तो छ वास्तविकता

विदेशमा रहेका नेपालीलाई एनआईबिएल एस क्यापिटलको सेयर बजारसम्बन्धी तालिम

विदेशमा रहेका नेपालीलाई एनआईबिएल एस क्यापिटलको सेयर बजारसम्बन्धी तालिम

फापेन विश्वका धनाढ्यलाई वर्ष २०२२, ६ महिनामै गुमाए रु. १७६ लाख करोड

फापेन विश्वका धनाढ्यलाई वर्ष २०२२, ६ महिनामै गुमाए रु. १७६ लाख करोड