Ministry of Health and Population

क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि आवेदन लिने काम स्थगित

1628672453health.jpg
काठमाण्डौ । सरकारले क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि आवेदन लिने कार्य तत्कालका लागि स्थगित गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै क्यूआर कोडसहितको खोप प्रमाणपत्र दिनका लागि आवेदन लिने काम तत्कालका लागि स्थगित गरिएको जानकारी गराएको हो। कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुले क्यूआर...

आजबाट क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु

1628144806ministry-of-health.jpg
काठमाण्डौ । क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र आजदेखि दिन सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु गरिएको जानकारी गराएको हो। विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइन वा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आवश्यक...

निःशुल्क रुपमा कोभिडविरुद्धको खोप लगाएको प्रमाणीकरण गर्न अस्पतालहरुलाई निर्देशन

1627823517health.jpg
काठमाण्डौ । सरकारले खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै अस्पतालहरुलाई खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न निर्देशन दिएको हो। केही अस्पतालहरुले खोप लगाएको प्रमाणीकरण गर्दा शुल्क असुलेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन...

1633081465primeir.gif

नेपालमा डेल्टापछि कप्पा भेरियन्ट देखियो, तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न आग्रह

1627391306health123.jpg
काठमाण्डौ । सरकारले कोभिड महामारीको सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न सबैलाई अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै हाल नेपालमा देखिएको कोभिडको नयाँ भेरियन्टहरु संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पर्ने विभिन्न अध्ययनबाट देखिएको भन्दै यस्तो आग्रह गरेको हो।...

अब यी अस्पतालमा विदेश जाने श्रमिक र विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाउन पाउने

1627285948health.jpg
काठमाण्डौ । सरकारले विदेश जाने श्रमिक र विद्यार्थीका लागि खोप केन्द्र तोकेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अबदेखि विदेश जाने श्रमिक र विद्यार्थीले काठमाण्डौ उपत्यकाका हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अअस्पतालमा गएर खोप लगाउन सक्नेछन्। त्यसका लागि पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्नेछ। यसैगरी सरकारले स्थायी...

अब यी ४ अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गर्न सकिने

1627023224vaccine.jpg
काठमाण्डौ । सरकारले थप ३ अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाएको कार्डमा प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको छ। योसँगै अब ४ वटा अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गर्न सकिने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

स्वास्थ्य मन्त्रालय भन्छ– ‘निषेधाज्ञा खुकुलो पारेसँगै कोरोना संक्रमण पुनः बढ्यो’

1626949133ministry-of-health.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक सातायता कोरोना संक्रमण दर फेरि बढेको जनाएको छ।  मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकिछिपी र खुलमखुल्ला रुपमा जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन भइरहेका कारण संक्रमण बढेको जनाएको छ। निषेधाज्ञा खुकुलो...

अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार

1624949791health.jpg
काठमाण्डौ । सरकारले भोलि बुधबारदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार हुने व्यवस्था मिलाएको छ।  सरकारले कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको हो। योसँगै भोलिबाट सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड संक्रमितको निः शुल्क...

कोभिडको जोखिम कायमै रहेकोले अत्यावश्यक नपरुन्जेल घरबाट बाहिर ननिस्किन आग्रह

1624257443ministry.jpg
काठमाण्डौ । उपत्यकामा निषेधाज्ञा भोलिबाट केही खुकुलो पारिए पनि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सरकारले आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकोले अत्यावश्यक नपरुन्जेल अझै पनि घरबाहिर ननिस्किन मन्त्रालयले आग्रह गरेको छ। निस्किनै परे...

नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय

1622719042ministry.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको भन्ने हल्ला गलत भएको स्पष्ट पारेको छ। मन्त्रालयले आज सूचना जारी गरी यसतो स्पष्टोक्ति दिएको हो। पछिल्लो समय नेपालमा अल्फा (बी.१.१.७०) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट मात्र देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा जनाइएको छ।...

स्वास्थ्य मन्त्रालयद्वारा सबै अस्पताललाई एक साताभित्र उपचार शुल्क सार्वजनिक गर्न निर्देशन

1622551576ministry-of-health.jpg
काठमाण्डौ । सरकारले उपचारबापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारबापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सबै सरकारी, निजी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो । कोरोना...

विश्व सूर्तीजन्य पदार्थरहित दिवस : नियन्त्रणका लागि नेपालमा कस्तो छ व्यवस्था ?

1622435474world-no-tobacco-day.jpg
काठमाण्डौ । आज मे ३१ । विश्व सूर्तीजन्य पदार्थरहित दिवस।  अहिले विश्व नै कोरोना महामारीबाट प्रभावित कोरोना संक्रमणले विशेषगरी फोक्सोमा आक्रमण गर्छ। धुम्रपानले हाम्रो फोक्सो कमजोर पारेको हुन्छ। यस्तो धुम्रपानले गर्ने व्यक्ति कोरोना संक्रमित भएमा गम्भीर लक्षणहरु देखिने र जटिलताहरु हुन सक्छ।  सूर्तीजन्य पदार्थ सेवाबाट हुने...

अक्सिजन सिलिन्डरहरु समयमै फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

1622019555ministry-of-health.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरहरू समयमै फिर्ता गर्न आग्रह गरेको छ।  मन्त्रालय एक सूचना जारी गरी यस्तो आग्रह गरेको छ। अक्सिजन आपूर्ति व्यवस्थामा सहज भए पनि सम्बन्धित उद्योगहरुमा भर्न फिर्ता नपुग्ने समस्या बढेको सूचनामा उल्लेख छ। ‘एउटा उद्योगका अक्सिजन सिलिन्डरहरू अन्यत्र जाने क्रम पनि अत्यधिक...

चिनियाँ खोपको पहिलो डोज लगाएर उपत्यका छाडेकालाई स्थानीय तहमा नाम टिपाउन आग्रह

1621515144ministry.jpg
काठमाण्डौ । अहिले काठमाण्डौ उपत्यकामा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्राको डोज लगाउने अभियान चलिरहेको छ।  काठमाण्डौमा गत जेठ २ गतेदेखि भक्तपुर र ललितपुरमा जेठ ६ गतेदेखि दोस्रो डोज लगाउने अभियान चलिरहेको रहेको हो। उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघि पहिलो डोजको अभियान चलेको थियो। निषेधाज्ञा जारीसँगै केहीले...

कोरोना संक्रमितको यी ३० निजी अस्पतालमा निःशुल्क उपचार हुने (सूचीसहित)

1621426033ministry.jpg
काठमाण्डौ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको निःशुल्क उपचारका लागि व्यवस्था मिलाएको हो। यसका लागि सरकारले ती अस्पताल तथा मेडिकल कलेजसँग सम्झौता गरेको...

भर्खरै

सेयर बजारमा चमक कायमै, तीन दिनमै झन्डै २०० अंकको बढोत्तरी

सेयर बजारमा चमक कायमै, तीन दिनमै झन्डै २०० अंकको बढोत्तरी

सेबोनमा अध्यक्ष नियुक्त भएपछि मात्र ब्रोकर हाउसका डिस्प्ले खुल्ने

सेबोनमा अध्यक्ष नियुक्त भएपछि मात्र ब्रोकर हाउसका डिस्प्ले खुल्ने

कोरोना कहर : चीनको एउटा सहर फेरि पूर्ण लकडाउनमा

कोरोना कहर : चीनको एउटा सहर फेरि पूर्ण लकडाउनमा

महँगो साबित भयो ज्याक मालाई सरकारको आलोचना, एकवर्षमै अलीबाबाले गुमायो ३४४ अर्ब डलर

महँगो साबित भयो ज्याक मालाई सरकारको आलोचना, एकवर्षमै अलीबाबाले गुमायो ३४४ अर्ब डलर

नबिल बैंकद्वारा सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकद्वारा सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

photo courtesy : infohubnepal.com

झन्डै ६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन

कोरोना प्रभावितलाई रु. १ अर्बबराबरको कर्जा

कोरोना प्रभावितलाई रु. १ अर्बबराबरको कर्जा

सूर्या लाइफको नयाँ लोग सार्वजनिक, यस्तो छ मूल नारा

सूर्या लाइफको नयाँ लोग सार्वजनिक, यस्तो छ मूल नारा

लन्डनको वेलिङमा नेपालीको फार्मेसी, यस्ता छन् सुविधाहरु

लन्डनको वेलिङमा नेपालीको फार्मेसी, यस्ता छन् सुविधाहरु

शिखर इन्स्योरेन्सको बीमा दाबी व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

शिखर इन्स्योरेन्सको बीमा दाबी व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

सुनको भाउ बढ्यो, चाँदी स्थिर

सुनको भाउ बढ्यो, चाँदी स्थिर

विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमा एनसीएचएलबाट रु. ४१.२ खर्बको कारोबार

विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमा एनसीएचएलबाट रु. ४१.२ खर्बको कारोबार

नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार कात्तिक १५ बाट

नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार कात्तिक १५ बाट

बैंक अफ काठमाण्डूको लाभांश घोषणा

बैंक अफ काठमाण्डूको लाभांश घोषणा

लुम्बिनी विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

लुम्बिनी विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?