national hydropwer company limited

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि नेसनल हाइड्रोपावरको नाफामा संकुचन, घट्यो ईपीएस

1699321379national.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेसनल हाइड्रोपावर कम्पनीको नाफा घटेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले पहिलो त्रैमासमा ४५ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३२.६६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६८ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको...

नेसनल हाइड्रोपावरको नाममा थपियो २५ हजार कित्ता सेयर

1697020860national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावरको नाममा थप २५ हजार कित्ता सेयर थपिएको छ।  नेसनल हाइड्रोपावरको नाममा साबिक सुनकोशी हाइड्रोपावरको २५ हजार कित्ता सेयर थपिएको हो। सुनकोशी हाइड्रोपावरलाई नेसनल हाइड्रोपावरले १ः०.२५ सेयर स्वाप रेसियोमा प्राप्ति गरेको थियो।  नेप्सेले अब उक्त सेयर नेसनल हाइड्रोपावरको नाममा कारोबार हुने गरी सूचीकरण गरेको...

नेसनल हाइड्रोपावरको लिलामी सेयर उठाउने आज अन्तिम दिन

1694327793national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनीको लिलामी सेयर उठाउने आज भदौ २४ गते अन्तिम दिन रहेको छ। सवा १३ लाख बढी कित्ता सेयर आज भदौ १३ गतेबाट बिक्रीमा राखिएको छ।  गत भदौ १३ गतेदेखि कम्पनीले सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। यो सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन...

1695556604Online-Ad.gif

नेसनल हाइड्रोपावरको सवा १३ लाख बढी कित्ता सेयर बिक्रीमा

1693362229national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनीको सवा १३ लाख बढी कित्ता सेयर आज भदौ १३ गतेबाट बिक्रीमा राखिएको छ।  कम्पनीले सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।  बिक्रीमा...

सवा १३ लाख बढी कित्ता सेयर बिक्रीमा राख्दै नेसनल हाइड्रोपावर

1692671399national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनीले सवा १३ लाख बढी कित्ता सेयर बिक्रीमा राख्ने भएको छ।  कम्पनीले सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद सेयर यही भदौ १३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको हो। यो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्ने�...

हालै ५०% हकप्रद बिक्री गरेको नेसनल हाइड्रोपावरको चौथो त्रैमासमा वित्तीय प्रदर्शन कस्तो ?

1691724408national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ४८ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ७४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  चौथो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने ४.७७...

नेसनल हाइड्रोपावरको हकप्रद भर्ने आज अन्तिम दिन

1691029025national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत असार २९ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। कम्पनीले चुक्तापुँजीको १०ः५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको छ। जसअनुसार...

नेसनल हाइड्रोपावरको ५०% हकप्रदमा आवेदन खुला, यी आयोजनामा लगानी गर्ने

1689301575national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार २९ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले चुक्तापुँजीको १०ः५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।  लगानीकर्ताले नेपाल...

नेसनल हाइड्रोपावरले असार २९ बाट हकप्रद सेयर बिक्री खुला गर्ने

1687747022national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार २९ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले चुक्तापुँजीको १०ः५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।  लगानीकर्ताले...

मूल्य समायोजनपछि नेसनल हाइड्रोपावरको सेयरभाउ कति ?

1686882136price.jpg
काठमाण्डौ । हकप्रद सेयरका लागि नेसनल हाइड्रोपावर कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ५० प्रतिशत हकप्रदका लागि सेयरमूल्य समायोजन गर्दै नेसनल हाइड्रोपावरको प्रतिकित्ता १८२.०७ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २२३.१० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो...

आजसम्म कायम सेयरधनीले नेसनल हाइड्रोपावरको हकप्रद भर्न पाउने

1686795997national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज जेठ ३२ गते अन्तिम मौका रहेको छ।  नेसनल हाइड्रोपावरले हकप्रद निष्कासन प्रयोजनार्थ भोलि असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज जेठ ३२ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रदमा खरिद आवेदन दिन पाउनेछन्।  गत जेठ २२ गते नेपाल...

नेसनल हाइड्रोपावरले पायो ५०% हकप्रद सेयर बिक्री गर्ने अनुमति

1686132145national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेसनल हाइड्रोपावरलाई गत जेठ २२ गते हकप्रद जारी गर्ने अनुमति दिएको हो। सेबोनले यो कम्पनीलाई १ः०.५ अनुपातमा हकप्रद जारी गर्न अनुमति दिएको छ।  सेबोनको अनुमतिसँगै अब नेसनल हाइड्रोपावरले...

कहिलेसम्म कायम सेयरधनीले नेसनल हाइड्रोपावरको ५०% हकप्रद भर्न पाउँछन् ?

1686114485right.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान ८ बजे बसेको बैठकले बुक क्लोजको मिति तय गरेको हो।  यो कम्पनीले हकप्रद सेयर जारी गर्न आउँदो असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ३२ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो...

नेसनल हाइड्रोपावर घाटामा, ईपीएस पनि ऋणात्मक

1682826078national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २ करोड २९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ९१ लाख...

नेसनल हाइड्रोको स्थगित वार्षिक साधारणसभा पुनः आह्वान, के-के छन् अजेन्डा ?

1679281573NHPC.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित आफ्नो २६ औँ वार्षिक साधारणसभा फेरि डाकेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (चैत ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुनः आउँदो चैत १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटरस्थित डेलिस ओपेरा रेस्ट्रो एन्ड बैंक्वेटमा बिहान ११ बजेबाट हुनेछ।  यसअघि गत...

भर्खरै

EPA photo

आईएमएफ र चिनियाँ ऋणको दलदलमा जाकियो पाकिस्तान, जनता भोकै मर्ने अवस्थामा

सेयर बजार: वारि सन्नाटा पारि गुल्जार, उता बढेर उत्पात-यताको पुर्पुरोमा हात !

सेयर बजार: वारि सन्नाटा पारि गुल्जार, उता बढेर उत्पात-यताको पुर्पुरोमा हात !

एनसेलको सेयर खरीदबिक्री प्रकरण शंकास्पद र गैरकानूनी, छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निश्कर्ष

एनसेलको सेयर खरीदबिक्री प्रकरण शंकास्पद र गैरकानूनी, छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निश्कर्ष

बजार घट्दा कारोबार बढ्यो, लगातार घटेको बजारमा अबको सपोर्ट कति-कतिमा  ?

बजार घट्दा कारोबार बढ्यो, लगातार घटेको बजारमा अबको सपोर्ट कति-कतिमा ?

रमेश कर्प र बोन्जोय ट्राभल बीच ट्राभल सेवा उत्कृष्ट बनाउन साझेदारी

रमेश कर्प र बोन्जोय ट्राभल बीच ट्राभल सेवा उत्कृष्ट बनाउन साझेदारी

डेरी ब्राण्ड सीताराम गोकुल मिल्क्सको पर्व अफरका विजेताहरु घोषणा

डेरी ब्राण्ड सीताराम गोकुल मिल्क्सको पर्व अफरका विजेताहरु घोषणा

आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बीच क्यासलेस इन्स्योरेन्स सम्झौता

आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बीच क्यासलेस इन्स्योरेन्स सम्झौता

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

खल्तीले ल्यायो ५० रूपैयाँ टपअप गर्दा थाइल्याण्ड घुम्ने मौका

खल्तीले ल्यायो ५० रूपैयाँ टपअप गर्दा थाइल्याण्ड घुम्ने मौका

मौद्रिक नीतिको ४ महिनापछि ४०० अंकले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए साढे ४ खर्ब

मौद्रिक नीतिको ४ महिनापछि ४०० अंकले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए साढे ४ खर्ब

स्टिल्केसद्वारा प्रमुख डिलर शोरूम स्थापना, नेपालमा फ्यूजनसँग साझेदारी

स्टिल्केसद्वारा प्रमुख डिलर शोरूम स्थापना, नेपालमा फ्यूजनसँग साझेदारी

मेट लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने

मेट लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ५ जीवन बीमा कम्पनीको सर्वाधिक कारोबार

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ५ जीवन बीमा कम्पनीको सर्वाधिक कारोबार

बजार घट्दा कारोबार बढ्यो, जानकार भन्छन् : पूँजीबजारलाई प्याकेजमै सम्बोधन गर्नुको विकल्प छैन

बजार घट्दा कारोबार बढ्यो, जानकार भन्छन् : पूँजीबजारलाई प्याकेजमै सम्बोधन गर्नुको विकल्प छैन