Nepal Finance Limited

नेपाल फाइनान्सको सवा ११ लाख कित्ता बढी सेयर आजबाट बिक्रीमा

1659924745Nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले आज साउन २३ गतेबाट सवा ११ लाख कित्ता बढी सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ।  कम्पनीले कुल ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक सेयर बिक्री गरेको हो। यसअघि पनि कम्पनीले गत असार १७ गतेदेखि असार २४ गतेसम्म संस्थापक सेयर लिलामीमा राखेको थियो। त्यतिबेला बिक्री नभएको उक्त सेयर कम्पनीले पुनः...

अधिकांश सूचकमा नेपाल फाइनान्सको आकर्षक प्रदर्शन, नाफामा ८५.२१%को उछाल

1659672540nepal-finance.png
काठमाण्डौ । नेपाल फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ४ करोड ८५ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ८५.२१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

नेपाल फाइनान्सको सवा ११ लाख कित्ता बढी सेयर साउन २३ बाट बिक्रीमा राखिने

1659238983nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले साउन २३ गतेबाट सवा ११ लाख कित्ता बढी सेयर लिलामीमार्फत बिक्री खुला गर्ने भएको छ।  कम्पनीले कुल ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।  यसअघि पनि कम्पनीले गत असार १७ गतेदेखि असार २४ गतेसम्म संस्थापक सेयर लिलामीमा राखेको थियो। त्यतिबेला बिक्री नभएको उक्त सेयर कम्पनीले...

1660225348Smart-Muddati-900X100-px.gif

नेपाल फाइनान्सको सवा १४ लाख कित्ता बढी सेयर आजबाट बिक्रीमा

1656646799nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्सको अवितरित सवा १४ लाख कित्ता बढी सेयर आज असार १७ गतेबाट बिक्रीमा राखिएको छ।  कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको हकप्रदमा बिक्री हुन बाँकी रहेको कुल १४ लाख ३९ हजार ४१२.२७५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। जसमा संस्थापक समूहको ११ लाख ३६ हजार...

नेपाल फाइनान्सको सवा १४ लाख कित्ता बढी सेयर असार १७ बाट बिक्रीमा राखिने

1656042213auction.jpg
काठमाण्डौ । नेपाल फाइनान्सको अवितरित सवा १४ लाख कित्ता बढी सेयर यही असार १७ गतेबाट लिलामीमा आउने भएको छ।  कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको हकप्रदमा बिक्री हुन बाँकी रहेको कुल १४ लाख ३९ हजार ४१२.२७५ कित्ता सेयर बिक्रीमा राख्ने भएको हो। जसमा संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र...

नेपाल फाइनान्सको हकप्रद भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन

1654741645right.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको हकप्रदमा आवेदन दिने आज (जेठ २६ गते) अन्तिम दिन रहेको छ।  कम्पनीले आफ्ना सेयरधनीका लागि गत जेठ ६ गतेबाट हकप्रद सेयर निष्कासन गरेको छ। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।  कम्पनीले चुक्तापुँजीको ७० प्रतिशतले हुन आउने हकप्रद...

नेपाल फाइनान्सको हकप्रदमा आवेदन खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1653012891nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आज जेठ ६ गतेबाट हकप्रद सेयर निष्कासन गरेको छ।  नेपाल फाइनान्सले चुक्तापुँजीको ७० प्रतिशतले हुन आउने हकप्रद निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५० कित्ता हकप्रद जारी गरेको छ।  यो हकप्रदमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अनुमति...

नेपाल फाइनान्सले जेठ ६ बाट हकप्रद जारी गर्ने, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1651976697nepal.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आउँदो जेठ ६ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ।  नेपाल फाइनान्सले चुक्तापुँजीको ७० प्रतिशतले हुन आउने हकप्रद निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५० कित्ता हकप्रद जारी गर्नेछ। यो हकप्रदमा लगानीकर्ताले नेपाल धितोपत्र...

मूल्य समायोजनपछि नेपाल फाइनान्सको सेयरभाउ कति ?

1651544455nepal-finance.png
काठमाण्डौ । हकप्रद सेयर निष्कासन प्रयोजनार्थ नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै नेपाल फाइनान्सको प्रतिकित्ता ३११.१८ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ४५९ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो...

कहिलेसम्म कायम सेयरधनीहरुले नेपाल फाइनान्सको हकप्रद भर्न पाउँछन् ?

1651034477nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ यही वैशाख २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयर भर्न योग्य हु...

नेपाल फाइनान्सको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त

1650260929nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त भएका छन्।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले प्रधानलाई अध्यक्षमा नियुक्त गरेको हो।  प्रधान गत वैशाख ३ गते भएको कम्पनीको १९ औँ वार्षिक साधारणसभाबाट संस्थापक समूहबाट सञ्चालनमा निर्विरोध निर्वाचित भएका थिए।    ...

हकप्रद सेयरबापतको रकम जम्मा गर्न नेपाल फाइनान्सको आग्रह

1649647993nepal-finance.png
काठमाण्डौ । नेपाल फाइनान्सले कम्पनीका सञ्चालक र आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ। कम्पनीले चुक्तापुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सञ्चालक तथा आधारभूत सेयरधनीलाई आफ्नो हकहिस्सामा पर्न आउने हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको हो।  सञ्चालक तथा आधारभूत सेयरधनीहरुले उक्त...

हकप्रद निष्कासनको अनुमति पाएको नेपाल फाइनान्सले डाक्यो एजीएम, के–के छन् अजेन्डा ?

1648090282nfs.png
काठमाण्डौ । हकप्रद निष्कासनको अनुमति पाएको नेपाल फाइनान्स लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा (एजीएम) डोकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कान्तिपथस्थित होटेल एल्लो प्यागोडामा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले अन्य कुनै उपयुक्त...

सेबोनले दियो नेपाल फाइनान्सलाई हकप्रद निष्कासनको अनुमति

1648039699right.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल फाइनान्सलाई चैत ८ गते १०ः७ को अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो। कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँबराबरको हकप्रद निष्कासनको अनुमति पाएको छ।  सेबोनको अनुमतिसँगै अब नेपाल फाइनान्सले चुक्तापुँजीको ७०...

नेपाल फाइनान्सद्वारा अधिकांश सूचकमा आकर्षक प्रगति, ईपीएस र एनपीएलमा सुधार

1643106672nfc.png
काठमाण्डौ । हकप्रद निष्कासनको तयारीमा रहेको नेपाल फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा आकर्षक प्रगति गरेको छ।  समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस)मा उल्लेख्य सुधार हुँदै १३.४९ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म ईपीएस ३.५४ रुपैयाँले ऋणात्मक रहेको थियो।  यो अवधिसम्म बैंकको पीई...

भर्खरै

विद्युत बिक्रीको आम्दानी बढ्दा युनाइटेड इदी मर्दीको नाफामा पनि बढोत्तरी

विद्युत बिक्रीको आम्दानी बढ्दा युनाइटेड इदी मर्दीको नाफामा पनि बढोत्तरी

कहिलेसम्म कायम सेयरधनीले राधी विद्युतको हकप्रद भर्न पाउँछन् ?

कहिलेसम्म कायम सेयरधनीले राधी विद्युतको हकप्रद भर्न पाउँछन् ?

कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बोनस योजना सार्वजनिक

कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बोनस योजना सार्वजनिक

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजारमा ५० दिने मुभिङ एभरेजले के देखायो ?

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजारमा ५० दिने मुभिङ एभरेजले के देखायो ?

भदौ १२ बाट बैंकहरुले राष्ट्र बैंकमा ४% अनिवार्य नगद मौज्दात राख्नुपर्ने

भदौ १२ बाट बैंकहरुले राष्ट्र बैंकमा ४% अनिवार्य नगद मौज्दात राख्नुपर्ने

नेपालमा लगानी भित्र्याउन भारतीय लगानीकर्तालाई आह्वान

नेपालमा लगानी भित्र्याउन भारतीय लगानीकर्तालाई आह्वान

फट्याइँको पर्दाफासपछि पनि रोकिएन शिवमका प्रमोटरको चलखेल, अझै सेयरभाउ उचाल्ने दाउँमा

फट्याइँको पर्दाफासपछि पनि रोकिएन शिवमका प्रमोटरको चलखेल, अझै सेयरभाउ उचाल्ने दाउँमा

युवालाई मदिरा सेवनका लागि प्रोत्साहन गर्दै जापान, आखिर किन ?

युवालाई मदिरा सेवनका लागि प्रोत्साहन गर्दै जापान, आखिर किन ?

‘लघुवित्तविरुद्ध संघर्ष समिति’लाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

‘लघुवित्तविरुद्ध संघर्ष समिति’लाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक

युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि विशेष सुविधायुक्त ‘एनएमबि स्मार्ट नारी बचत खाता’

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि विशेष सुविधायुक्त ‘एनएमबि स्मार्ट नारी बचत खाता’

‘१०.७५% एसबिएल डिबेन्चर (ऋणपत्र) २०८९’ नेप्सेमा सूचीकृत

‘१०.७५% एसबिएल डिबेन्चर (ऋणपत्र) २०८९’ नेप्सेमा सूचीकृत

डिजी पे र स्टार हस्पिटलबीच विशेष सहकार्य गर्ने सम्झौता

डिजी पे र स्टार हस्पिटलबीच विशेष सहकार्य गर्ने सम्झौता

बैंकिङ प्रणालीमा अधिक तरलता ह्वात्तै घट्यो, यसले के संकेत गर्छ ?

बैंकिङ प्रणालीमा अधिक तरलता ह्वात्तै घट्यो, यसले के संकेत गर्छ ?

बजारमा दोहोरो अंकको सुधार, सबै समूहमा हरियाली

बजारमा दोहोरो अंकको सुधार, सबै समूहमा हरियाली