nepal investment bank limited

नेपाल इन्भेस्टमेन्ट बैंकको वार्षिक साधारणसभाबाट लाभांश पारित

1611220359AGM-2.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकको आज बिहीबार सम्पन्न ३४ औँ वार्षिक साधारणसभाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश पारित भएको छ।  सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा भिडियो कन्फरेन्समार्फत भएको थियो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १८.५ प्रतिशत लाभांश पारित गरेको हो।...

इन्भेस्टमेन्ट बैंकको रु. ४ अर्बको ऋणपत्र माघ १६ बाट निष्कासन हुने

1611200701Debenture.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र यही माघ १६ गतेबाट निष्कासन गर्ने भएको छ। बैंकले १ हजार अंकित दरका ४० लाख इकाइ भएका ‘नेपाल इन्भेस्टमेन्ट बैंक बन्ड–२०८४’ निष्कासन गर्न लागेको हो। यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत मंसिर १८ गते निष्कासन अनुमति दिएको थियो। बैंकले कुल इकाइमध्ये २४ लाख...

नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा घट्यो, रिजर्भको आकार बढ्यो

1611198593NIBL.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  बैंकको बिहीबार सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको तुलनामा ४.७७ प्रतिशतले घटेको हो। अघिल्लो वर्षको यही अवधिसम्म बैंकले १ अर्ब ६६ करोड रुपैयाँ नाफा...

1602489415NCC-Final-Ads-min.gif

सिटी एक्सप्रेसलाई प्राप्तिपछि इन्भेस्टमेन्ट बैंकले आउँदो आइतबारबाट एकीकृत कारोबार सुरु गर्ने

1610940128NIBL.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गरेपछि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले यही माघ ११ गते आइतबारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडकै नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो। दुवै वित्तीय संस्थाको गत असोज २८ गते सम्पन्न विशेष साधारणसभाले सिटी एक्सप्रेसलाई प्राप्ति...

एफएनसीसीआई रोजगारदाता परिषद गठन

1610886194fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद गठन भएको छ । परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे चयन भएका छन् । परिषद्का सदस्यहरूमा एशोसिएट समूहबाट महासंघको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, महासंघको पूर्व...

नेपाल इन्भेस्टमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1609900353NIB.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि बुधबार नेपाल इन्भेस्टमेन्ट बैंकको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १३ प्रतिशत बोनस सेयरका लागि इन्भेस्टमेन्ट बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४७८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो बैंकको प्रतिकित्ता सेयर...

आजसम्म कायम सेयरधनीले इन्भेस्टमेन्ट बैंकको १८.५% लाभांश पाउने

1609818796NIB.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ। बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस २१ गतेसम्म कायम सेयरधनीहरुमात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य...

नेपाल इन्भेस्टमेन्ट बैंकको वार्षिक साधारणसभा माघ ८ मा, बुक क्लोज कहिले ?

1609300890NIBL.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो ३४ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो माघ ८ गते बिहीबार डोकेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा भिडियो कन्फरेन्समार्फत हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १८.५ प्रतिशत लाभांश पारित...

एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै

1609250680Ncell-and-MUN-logo.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको छ ।  महिला सशक्तीकरण प्रवर्द्धन गर्ने तथा आफ्ना सपना साकार पार्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने यस सहकार्यको उद्देश्य हो ।  एमयूएन एक समावेशी मञ्च हो,...

नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर मंगलबजारमा

1609066215mangal-bazar-picture-2.jpg
काठमाण्डौ । नेपालका ‘क’ वर्गका वाणिज्य बैंकहरुमध्ये अग्रणी नेपाल इन्भेस्टमेन्ट बैंक लि.ले ललितपुरको मंगलबजारमा आफ्नो २० औं एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सेवा सञ्चालनलाई विस्तार गरेको छ । एक्सटेन्सन काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे । नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्ना ८३ शाखाहरु, १२६...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा कुल १८.५०% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1608440025NIB.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार ५०० रुपैयाँ कुल १८.५० प्रतिशतले हुन आउने २ अर्ब ६३ करोड ६० लाख ५६ हजार ५८३ रुपैयाँबराबरको लाभांश...

एनआईबीएलद्वारा चुनिखेलमा एटीएम विस्तार

1607338073nib.jpg
काठमाण्डौ । नेपालको ‘क’ वर्गका वाणिज्य बैंकहरूमध्ये अग्रणी नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) ले बुढानीलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो १२६ औं एटीएम विस्तार गरेको छ ।  करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल, बागमती प्रदेश सभासद नुच्छृृे नारायण श्रेष्ठ, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा...

नेपाल इन्भेस्टमेन्ट बैंकले पायो रु. ४ अर्बको ऋणपत्र निष्कासन अनुमति, ब्याजदर कति ?

1607069837debenture.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको रु. ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र स्वीकृत गरेको छ। बोर्डले हिजो मंसिर १८ गते नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र स्वीकृत गरेको छ। यो स्वीकृतिसँगै अब बैंकले छिटै रु. १ हजार अंकित दरका ४० लाख इकाइको ऋणपत्र निष्कासन गर्नेछ। बैंकले ‘नेपाल इन्भेस्टमेन्ट बैंक...

राष्ट्र बैंकले दियो इन्भेस्टमेन्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स प्राप्तिको अन्तिम स्वीकृति

1606101696NIB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडलाई सिटी एक्सप्रेस फाइनान्स लिमिटेड प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ। केन्द्रीय बैंकको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले नेपाल इन्भेस्टमेन्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको हो। यसअघि गत असोज २८ गते नेपाल...

एनआइसी एशियाले एकवर्षमै खेल उल्टायो, अब सिधै नवीलसँग टक्कर !

1605688828nabil11.jpg
काठमाण्डौ । दोश्रो बजारमा एनआइसी एशिया बैंक चम्किएर बजार मूल्यको हिसाबले वाणिज्य बैंकहरुमध्येकै दोश्रो स्थानमा पुगेको छ । योसँगै एनआइसी एशियाको सेयरमूल्य एकवर्षकै सर्वाधिक समेत कायम भएको छ ।  एक वर्षअघिको परिदृश्य भने फरक थियो । केही महिना र केही साताअघिसम्म मात्र पनि एनआइसी एशिया बैंकको सेयर मूल्य एभरेष्ट बैंक र हिमालयन बैंकभन्दा...

भर्खरै

नख्खु बजार क्षेत्रमा ग्लोबल आइएमईको क्यूआर कोड सेवा

नख्खु बजार क्षेत्रमा ग्लोबल आइएमईको क्यूआर कोड सेवा

एनसीसी बैंकको बोनस पारित, संचालकमा को-को आए ?

एनसीसी बैंकको बोनस पारित, संचालकमा को-को आए ?

नागरिक स्टक डिलरका सीईओ महेश्वरलाल श्रेष्ठको अन्तर्वार्ता : ‘हामी जेन्यून इन्भेस्टरले झैँ लगानी गर्छौं’

नागरिक स्टक डिलरका सीईओ महेश्वरलाल श्रेष्ठको अन्तर्वार्ता : ‘हामी जेन्यून इन्भेस्टरले झैँ लगानी गर्छौं’

पुनर्बीमा कम्पनीको मूल्य अझै बढ्ने संभावना, यस्तो देखियो आधारभूत र प्राविधिक पक्ष

पुनर्बीमा कम्पनीको मूल्य अझै बढ्ने संभावना, यस्तो देखियो आधारभूत र प्राविधिक पक्ष

नागरिक स्टक डिलर पायो धितोपत्र कारोबारको अनुमति, बोर्डद्वारा लाइसेन्स प्रदान

नागरिक स्टक डिलर पायो धितोपत्र कारोबारको अनुमति, बोर्डद्वारा लाइसेन्स प्रदान

यो साता लघुवित्तका सेयरधनी मालामाल, भाउ अझै बढ्ला ? (सूचीसहित)

यो साता लघुवित्तका सेयरधनी मालामाल, भाउ अझै बढ्ला ? (सूचीसहित)

कृषि विकास बैंकमा कर्मचारी दरखास्त आवेदन शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने

कृषि विकास बैंकमा कर्मचारी दरखास्त आवेदन शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने

माघ तेस्रो साताबाट ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ निष्कासन हुने

माघ तेस्रो साताबाट ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ निष्कासन हुने

रा.वा. बैंकबाट बुझाइने सरकारको राजस्व संकलन अब वालेटबाटै

रा.वा. बैंकबाट बुझाइने सरकारको राजस्व संकलन अब वालेटबाटै

चन्द्रागिरी हिल्सको आईपीओ रिजल्ट आयो, बिजशालामा हेर्नुहोस्

चन्द्रागिरी हिल्सको आईपीओ रिजल्ट आयो, बिजशालामा हेर्नुहोस्

नेशनल माइक्रोफाइनान्समा विलय हुन लागेको महिला सहयात्राको सेयर कारोबार रोक्का

नेशनल माइक्रोफाइनान्समा विलय हुन लागेको महिला सहयात्राको सेयर कारोबार रोक्का

चन्द्रागिरी हिल्सको आइपीओ रिजल्ट २ घन्टाभित्र आउने

चन्द्रागिरी हिल्सको आइपीओ रिजल्ट २ घन्टाभित्र आउने

मेगा क्यापिटलले ऋण लिनका लागि आवश्यक परामर्श निःशुल्क प्रदान गर्ने

मेगा क्यापिटलले ऋण लिनका लागि आवश्यक परामर्श निःशुल्क प्रदान गर्ने

सुनचाँदीको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

चन्द्रागिरीको आइपीओ बाँडफाँड, कस–कसले पाए ?

चन्द्रागिरीको आइपीओ बाँडफाँड, कस–कसले पाए ?