new job

सशस्त्र प्रहरीको इन्सपेक्ट र असईमा भर्ना खुल्यो, १६२ जनालाई अवसर

1663905053apff.jpg
काठमाण्डौ । सशस्त्र प्रहरी बलले कुल १६२ जनाका लागि नयाँ भर्ना खुला गरेको छ।  सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा नयाँ भर्ना खुलाएको हो। जसअनुसार सशस्त्र प्रहरीले ७९ जना प्रहरी निरीक्षक ( साधारण उपसमूहमा ७१ जना र कानुन उपसमूहमा ८ जना) र ८३ जना प्रहरी सहायक निरीक्षक (साधारण उपसमूह)का लागि दरखास्त...

नेपाली सेनाको सहायक सेनानीमा भर्ना खुल्यो, २२९ जनालाई अवसर

1663300694nepal-army1.jpg
काठमाण्डौ । नेपाली सेनाले सहायक सेनानी पदमा २२९ जनाका लागि दरखास्त आह्वान गरेको छ।  सहायक सेनानी माग गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्काले आज एक सूचना प्रकाशित गरी अधिकृत (सहायक सेनानी) पदमा दरखास्त खुला गरेको हो। नेपाली सेनाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागेको हो।  यो पदमा प्रमाणपत्र तह वा...

नेपाली सेनाको सैन्य पदमा जागिर खुल्यो, ४ हजारलाई अवसर

1662691609nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ।  नेपाली सेनाले खुला तथा समावेश प्रतिस्पर्धाबाट सैन्य पदमा दरखास्त आह्वान गरेको हो। सैन्य पदका लागि कुल ४ हजारजनालाई दरखास्त खुलाइएको छ।  कुल संख्यामध्ये सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा शारीरिक रुपमा अशक्त तथा मृत्यु भएका नेपाली सेनाका सन्ततितर्फ २०० जना, खुलातर्फ २...

1662798070ADBL-ad-ver-1.gif

मुक्तिनाथ विकास बैंकमा जागिर खुल्यो, यी पदमा दरखास्त आह्वान

1662519592muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।  बैंकले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो। बैंकले क्रेडिट एनालिस्ट, ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज र एक्जिक्युटिभ सेक्रेटरीमा केही संख्यामा कर्मचारी भर्ना लागेको हो।  बैंकले केन्द्रीय कार्यालयका लागि क्रेडिट...

राष्ट्र बैंकमा जागिर खुल्यो, ४३ जनालाई अवसर

1662088059nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा जागिर खुलेको छ।  राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले आज एक सूचना प्रकाशित गर्दै प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय), प्राविधिकतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र प्रशासनतर्फ सहायक (सहायक द्वितीय) पदमा दरखास्त आह्वान गरेको हो। बैंकले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको ह...

एनआईसी एशिया बैंकद्वारा विभिन्न पदमा कर्मचारी माग (भ्याकेन्सीसहित)

1659512311nicaa.jpg
काठमाण्डौ । के तपाइँ आफ्नो योग्यताअनुसारको अवसरको खोजीमा हुनुहुन्छ ? के तपाइँमा असम्भव भन्ने कुरा नै हुँदैन भन्नेमा विश्वास छ ? के तपाइँ अठोटको अगाडि हरलक्ष्य सम्भव छ भन्नेमा विश्वास गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने तपाइँ सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने उच्च अठोटका साथ अगाडि बढिरहेको एनआईसी एशिया बैंकले तपाइँको खोजी...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

सञ्चय कोषमा जागिर खुल्यो, ५८ जनालाई अवसर

16575996191.png
काठमाण्डौ । कर्मचारी सञ्चय कोषमा जागिर खुलेको छ।  कोषले खुला प्रतियोगितामार्फत स्थायी पूर्ति गर्न लागेको हो। जसअनुसार कोषले प्रशासन र प्राविधिक इन्जिनियरिङतर्फ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा ५८ जनाका लागि जागिर खुलाएको छ।  कोषले सहायक पदमा २४ जना, सबइन्जिनिर १ जना, प्रमुख सहायक १, सहायक प्रबन्ध (कानुनु) १, सहायक प्रबन्धक २३...

कृषि विकास बैंकमा जागिर खुल्यो, १५२ जनालाई अवसर

1657248804adbl.jpg
काठमाण्डौ। कृषि विकास बैंकले १५० बढी पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।  बैंकले आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत १५२ पदका लागि दरखास्त आह्वान गरेको हो। बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृतमा नयाँ कर्मचारी...

नेपाली सेनाको सैन्द पदमा नयाँ भर्ना खुल्यो, ४००० जनालाई अवसर

1648697389823-1648440751Nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनाले सैन्य पदमा ठूलो संख्यामा नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको छ।  नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आहवान गरेको हो। सैन्य पदमा कुल ४ हजारजना नयाँ भर्ना गर्न नेपाली सेनाले दरखास्त खुला गरेको छ।  सैन्द पदमा खुलातर्फ २ हजार ९८ जना, कर्तव्य...

नेपाली सेनामा ५० जना डाक्टरसहित १९४ पदमा नयाँ भर्ना खुला

1648440751Nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनामा ५० जना डाक्टरसहित विभिन्न प्राविधिक पदमा १९४ जनाका लागि नयाँ भर्ना खुलेको छ। नेपाली सेनामा रिक्त रहेका लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न प्राविधिक सेवातर्फका २९ अधिकृत पदका लागि नयाँ भर्ना खुलेको हो। सबैभन्दा धेरै एमबीबीएस डाक्टर (उपसेनानी) ५० जना माग गरिएको छ। लेखा (उपसेनानी) ४० जनाका...

यी बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुमा जागिर खुल्यो, थुप्रैलाई अवसर

1648032607new-job.jpg
काठमाण्डौ । विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा ठूलो संख्यामा जागिर खुलेको छ।  एनआईसी एसिया बैंक, महालक्ष्मी विकास बैंक, गोखार्ज फाइनान्स र सगरमाथा इन्स्योरेन्समा जागिर खुलेको हो।  एनआईसी एसिया बैंकले विभिन्न विभागमा काठमाण्डौका लागि असिस्टेन्ट, सिनियर असिस्टेन्ट, सुपरभाइजर, जुनियर अफिसर, अफिसर र सिनियर अफिसरका...

म्यादी प्रहरीमा दरखास्त आह्वान, १ लाख भर्ना गरिने

1647400225myadi.jpg
काठमाण्डौ । आसन्न स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ। नेपाल प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै १ लाख म्यादी प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारले चैत ६ गतेदेखि चैत ११ गतेसम्म दरखास्त दिनुपर्नेछ। दरखास्त फाराम महानगरीय प्रहरी परिसर (काठमाण्डौ, ललितपुर, भक्तपुर) र...

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो, प्लस टु गरेकालाई विशेष अवसर

1646362723new-job.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।  बैंकले विभिन्न पदमा २७३ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवार आजैबाट अनलाइन दरखास्त पेस गर्न सक्नेछन्। बैंकले सातवटै प्रदेशअन्तर्गतका शाखा कार्यालयहरुका लागि सहायक (चौथो तह) पदमा १४८ जना भर्ने गर्ने भएको छ।...

नेपाली सेनाको अधिकृत क्याडेटमा दरखास्त आह्वान, २२९ जनालाई अवसर

1641095907nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनाको अधिकृत क्याडेट पदमा नयाँ भर्ना खुलेको छ।  नेपाली सेनामा रिक्त कुल २२९ अधिकृत क्याडेट पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदप्रर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको हो। योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेब साइट www.nepalarmy.mil.np बाट अलनलाइन दरखास्त फाराम भरी सोको प्रिन्ट आउटसहित स्वयं...

राष्ट्रिय बीमा कम्पनीमा जागिर खुल्यो, प्लस टु गरेकालाई पनि अवसर

1639720516rastriya.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले जागिर खुलेको छ।  कम्पनीमा चौथो तहदेखि नवौँ तहसम्म खुला प्तियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नका लागि दरखास्त खुलेको हो।  कम्पनीले सहायक ‘ख’ (चौथो तह) मा ६ र सहायक ‘क’ (पाँचौँ) मा ४ जनाका लागि दरखास्त खुलाएको छ।  यसैगरी सूचना प्राविधिक अधिकृत (छैटौँ तह) मा २ जना र सूचना प्राविधिक...

भर्खरै

‘भी–बोन यू, मी एन्ड द वेभ’ सम्पन्न

‘भी–बोन यू, मी एन्ड द वेभ’ सम्पन्न

मधेश प्रदेशका महिलाका लागि वित्तीय साक्षरता तालिम

मधेश प्रदेशका महिलाका लागि वित्तीय साक्षरता तालिम

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ निर्वाचित

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ निर्वाचित

अटो व्यवसायीको चेतावनी–‘माग पूरा नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुन्छौँ’

अटो व्यवसायीको चेतावनी–‘माग पूरा नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुन्छौँ’

यसकारण बर्दघाट र आँबुखैरेनी क्षेत्रमा एनसेलको सेवा अवरुद्ध

यसकारण बर्दघाट र आँबुखैरेनी क्षेत्रमा एनसेलको सेवा अवरुद्ध

तीन महिनामा रु. ८३ लाख तिरे लगानीकर्ताले क्लोजआउटको जरिवाना, कसरी बच्ने ?

तीन महिनामा रु. ८३ लाख तिरे लगानीकर्ताले क्लोजआउटको जरिवाना, कसरी बच्ने ?

‘नर्भिक आईभीएफ’ले दिएको खुसी–निःसन्तान दम्पतीले पाए तिम्ल्याहा

‘नर्भिक आईभीएफ’ले दिएको खुसी–निःसन्तान दम्पतीले पाए तिम्ल्याहा

चिनियाँ विद्यार्थीले तयार पारे अचम्मको कोट, लगाएपछि मानिस हुनेछन् गायब !

चिनियाँ विद्यार्थीले तयार पारे अचम्मको कोट, लगाएपछि मानिस हुनेछन् गायब !

बुलिस र बियरिस मार्केट कसरी छुट्याउने ? अहिलेको अवस्था के हो ?

बुलिस र बियरिस मार्केट कसरी छुट्याउने ? अहिलेको अवस्था के हो ?

ह्वाट्सएपमा आयो फेसबुक–इन्स्टाग्रामको जस्तै फिचर, प्रयोगकर्ताको बढाउनेछ अनुभव

ह्वाट्सएपमा आयो फेसबुक–इन्स्टाग्रामको जस्तै फिचर, प्रयोगकर्ताको बढाउनेछ अनुभव

सरकार र राष्ट्र बैंकविरुद्ध माइतीघरमा अटो व्यवसायीहरुको प्रदर्शन (फोटो फिचर)

सरकार र राष्ट्र बैंकविरुद्ध माइतीघरमा अटो व्यवसायीहरुको प्रदर्शन (फोटो फिचर)

फेरि उकालो लाग्यो सुन–चाँदीको भाउ

फेरि उकालो लाग्यो सुन–चाँदीको भाउ

प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा, बुक क्लोज कहिले ?

प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा, बुक क्लोज कहिले ?

एलन मस्कबाट खोसियो विश्वकै धनीव्यक्तिको ताज, बर्नार्ड अर्नाल्ट उक्लिए शीर्ष स्थानमा

एलन मस्कबाट खोसियो विश्वकै धनीव्यक्तिको ताज, बर्नार्ड अर्नाल्ट उक्लिए शीर्ष स्थानमा

भारतीय सेयर बजारको कारोबार समय परिवर्तन, अब थप डेढ घन्टा खुल्ने

भारतीय सेयर बजारको कारोबार समय परिवर्तन, अब थप डेढ घन्टा खुल्ने