new job

नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी निरीक्षक, जवान र सहायक पदमा नयाँ भर्ना खुल्यो

1637897267nepal-police.png
काठमाण्डौ । नेपाल प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना खुलेको छ।  नेपाल प्रहरीले जनपदतर्फ प्रहरी निरीक्षक, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरुमा नयाँ भर्ना खुलेको हो। यी पदमा कुल २ हजार ३२० जनाका लागि दरखास्त आह्वान गरिएको छ।  नेपाल प्रहरीले प्रहरी निरीक्षक पदमा १४६ जनाका लागि नयाँ भर्ना खोलेको छ। प्रहरी जवान पदमा भने १ हजार ९७१...

नेपाल टेलिकममा जागिर खुल्यो, २७० जनालाई अवसर

1637299374ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकम ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नेपाल टेलिकमले ३ तहदेखि ९ तहसम्म कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। टेलिकम प्राविधिक, प्रशासन र लेखा शाखामा कुल २७० कर्मचारी भर्ना गर्न लागेको हो।  दरखास्त भर्ने अन्तिम मिति मंसिर २३ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी पुस १ गतेसम्म...

राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो, ८३५ जनालाई अवसर

1635669723rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकमा ठूलो संख्यामा कर्मचारी माग गरिएको छ।  लोकसेवा आयोगको सहमतिमा राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८३५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारले भोलि सोमबारबाट अनलाइन आवेदन दिन सक्नेछन्।  बैंकले २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक, १८ जना उपप्रबन्धक (प्रशासन) र १...

1662798070ADBL-ad-ver-1.gif

नेपाल प्रहरीमा ५९५ जनालाई जागिरको अवसर, कहिलेसम्म दिनुपर्छ दरखास्त ?

1633677164nepal-police1.png
काठमाण्डौ । नेपाल प्रहरीले विभिन्न पदमा करिब ६०० संख्यामा नयाँ भर्ना गर्ने भएको छ।  जनपद समूहअन्तर्गत प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्ना खुलेको हो। प्रहरी सहायक निरीक्षक पदमा ३६७ जनाका लागि भर्ना खुलेको छ। प्राविधिक प्रहरी जवान पदमा भने २२८ जनाका लागि आवेदन माग...

नेपाली सेनाको सैन्य पदमा भर्ना खुल्यो, ४००० जनालाई अवसर

1630638511nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनाले ठूलो सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ।  नेपाली सेनाको भर्ना छनोट निर्देशनालय खुला तथा समावेशी प्रतिस्पर्धाबाट कुल ४ हजारजनाका लागि सैन्य पदमा दरखास्त खुलाएको हो। कुल संख्यामध्ये खुलातर्फ २ हजार ९६ कोटा छुट्याइएको छ।  यसैगरी कर्तव्य पालनाको सिलसिलामा अशक्त तथा मृत्यु भएका नेपाली सैनिकका...

सानिमा बैंकका जागिरको अवसर, कुन–कुन पदमा ?

1629865168sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। बैंकले सातै प्रदेशमा रहेका शाखाहरुमा कर्मचारी पदपूर्ति गर्न लागेको हो।  बैंकले रिलेसनसिप म्यानेजर (ब्रान्च क्रेडिट), रिलेसनसिप म्यानेजर (ब्रान्च डिपोजिट), रिलेसनसिप अफिसर (ब्रान्च क्रेडिट) र रिलेसनसिप अफिसर (ब्रान्च डिपोजिट) का लागि दरखास्त...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

मुक्तिनाथ विकास बैंकमा ठूलो संख्यामा कर्मचारी माग, स्नातक गरेकालाई विशेष अवसर

1625660374New-job.jpg
काठमाण्डौ । विकास बैंकहरुमध्ये अब्बल मुक्तिनाथ विकास बैंक लिमिटेडले असिस्टेन्टदेखि सुपरभाइरसम्मका विभिन्न पदमा ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।  बैंकले ब्रान्च मेनेजर, रिलेसन मेनेजर, अपरेसन इन्चार्ज, ट्रेड फाइनान्स इन्चार्ज, ट्रेड फाइनान्स डिपार्टमेन्ट, लोन रिकभरी, डिपोजिट मार्केटिङ र फिल्ड स्टाफमा...

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा शाखा/उपशाखा प्रबन्धकमा दरखास्त आह्वान, ७० जनालाई अवसर

1625210517Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले सातै प्रदेशमा रहेका विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर (प्रबन्धक) पदमा दरखास्त आह्वान गरेको छ।  कम्पनी सातै प्रदेशमा रहेका विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर पदमा ७० जनाका लागि दरखास्त आह्वान गरेको हो। यो पदमा दरखास्त दिन कम्पनी कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा बीमा...

ग्लोबल आईएमई क्यापिटलमा विभिन्न पदमा कर्मचारी माग, स्नातक गरेकालाई विशेष अवसर

1625050117global.png
काठमाण्डौ । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले विभिन्न १० पदमा कर्मचारी माग गरेको छ। क्यापिटलले विभिन्न विभागअन्तर्गत म्यानेजमेन्ट ट्रेनीदेखि सुपरभाइजर पदहरुमा केही कर्मचारी माग गरेको हो। जसअनुसार म्यानेजमेन्ट ट्रेनी ३ जना र ट्रेनी असिस्टेन्ट केही कर्मचारी क्यापिटलले माग गरेको छ।   यसैगरी इन्भेस्टमेन्ट बैंक विभागअन्तर्गत...

रिलायन्स लाइफ इन्स्योरेन्समा शाखा प्रमुख पदमा आवेदन खुल्यो, २२ जनालाई अवसर

1623120006new-job.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स देशका विभिन्न स्थानमा रहेका २२ वटा शाखा तथा उपशाखाहरुका लागि शाखा प्रमुखमा आवेदन खुला गरेको छ।  कम्पनीले प्रदेश १ का धुलाबारी, पथरी, सुरुङ्गा, विराटचोक, रंगेली, दुहबी, खाँदबारी, गौरादह र खाँदबारी शाखामा शाखा प्रमुखका आवेदन खुला गरेको छ।  यसैगरी प्रदेश २ को जलेश्वर र यधुकोहा, बागमती प्रदेशको...

राष्ट्रिय अनुसन्धान विभागमा १०० जना बढीलाई जागिरको अवसर

1616729184new-job.jpg
काठमाण्डौ । राष्ट्रिय अनुसन्धान विभागले १०४ जना कर्मचारी माग गरेको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको यो विभागले शुक्रबार सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा जागिर खुलाएको छ। विभागले अनुसन्धान अधिकृत २१ जना माग गरेको छ भने अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जनाका लागि...

नेपाल बैंकमा झन्डै २०० जनालाई जागिरको अवसर

1614915851Nepal-Bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडमा विभिन्न पदमा झन्डै २०० जनाका लागि जागिर खुलेको छ। बैंकले आज (फागुन २१) गते एक सूचना जारी गर्दै सहायक प्रबन्धक, सीएतर्फ सहायक प्रबन्धक, आईटीतर्फ सहायक प्रबन्धक तथा विभिन्न प्रदेशहरूअन्तर्गत सहायकहरू गरी १९२ पदमा दरखास्त आह्वान गरेको हो। लोकसेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त...

माछापुच्छ्रे बैंकमा ९० जनाका लागि जागिर खुल्यो, प्लस टु गरेकालाई अवसर

1613272693MBL.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ट्रेनी पदमा कुल ९० जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ। बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट पदमा कुल ९० जना  कर्मचारी भर्ना गर्न लागेको हो। बैंकले उपत्यका र उपत्यकाबाहिर रहेका शाखाहरुका लागि २० जना म्यानेजमेन्ट ट्रेनी पदमा दरखास्त खुलाएको छ। यो पदमा आवेदन दिन...

नेपाली सेनामा अधिकृत क्याडेट पदका लागि भर्ना खुल्यो, २०० जनालाई अवसर

1612412838Nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनाले अधिकृत क्याडेट पदमा भर्ना खोलेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले क्याडेट पदमा २०० जनाका लागि आज बुधबारबाट दरखास्त आह्वान गरेको हो। यो पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट नेपाल सेनाले पदपूर्ति गर्न लागेको हो।  कुल २०० मध्ये १०५ जना खुलाबाट पदपूर्ति गरिनेछ भने ५ पद...

कृषि विकास बैंकमा ३२६ जनाका लागि जागिर खुल्यो, यसरी दिनुहोस् दरखास्त

1611284337agri.jpg
काठमाण्डौ । कृषि विकास बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी भर्ना गर्न शुक्रबार दरखास्त आह्वान गरेको छ। बैंकको जनशक्ति व्यवस्थापन विभागले चौथोदेखि नवौँ तहसम्म खुला तथा समावेश प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि कुल ३२६ जनाका लागि दरखास्त आह्वान गरेको हो।  बैंकले सबैभन्दा धेरै प्रशासनतर्फ पाँचौँ तहको व्यवसाय सहायक...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना