new job

नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो, ५० जनालाई अवसर, यसरी दिन सकिन्छ आवेदन

1608261167NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचरी भर्नाका लागि आज शुक्रबार दरखास्त आह्वान गरेको छ। बैंकको जनशक्ति व्यवस्थापन विभागले एक सूचना जारी गर्दै सहायकदेखि सहायक निर्देशकसम्म ५० जना कर्मचारी खुला प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त खुलाएको हो। जसमा सहायक निर्देशक पदमा कुल ३८ जना र सहायक पदमा १२ जनालाई दरखास्त खुलाइएको...

नेपाल प्रहरीमा कुल ५२२७ जवान पदमा भर्ना खुल्यो, कहिलेसम्म दिने दरखास्त ?

1602821296Nepal-police.jpg
काठमाण्डौ । नेपालमा प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान (जनपद) का लागि बुधबार दरखास्त खुलेको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभागको भर्ना छनोट महाशाखाले प्रहरी जवान पदका लागि कुल ५ हजार २२७ जनाको दरखास्त खुलाएको हो। कुल पद संख्यामध्ये खुलातर्फ २ हजार ८१७, अमर/असक्त प्रहरी परिवारतर्फ १०५, महिला, समावेश समूहतर्फ महिला...

नेपाल रेल्वेमा थुप्रै पदमा जागिर खुल्यो, साधारण लेखपढ गर्नेलाई पनि अवसर

1600068711New-job.jpg
काठमाण्डौ । नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदमा १२९ जना कर्मचारी करारमा माग गरेको छ। नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यो कम्पनीमा साधारण लेखपढ गर्न जानेकादेखि लिएर स्नातक तहसम्म अध्ययन गरेकाहरुलाई विभिन्न पदमा दरखास्त दिन आहवान गरिएको हो। कम्पनीले श्रेणी विहीनदेखि छैटौँ तहसम्मका लागि कर्मचारी भर्ना गर्न लागेको...

1662798070ADBL-ad-ver-1.gif

रु. १.६० अर्बको आईपीओ निकाल्न लागेको नेपाल पुनर्बिमा कम्पनीले माग्यो कर्मचारी, थुप्रैलाई अवसर

1584079145new-job.jpg
काठमाण्डौ । आउँदो चैत ४ गतेबाट १ अर्ब ६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले थुप्रै कर्मचारीका लागि शुक्रबार दरखास्त आह्वान गरेको छ।  कम्पनीले पाँचौँ तहदेखि १० दसैँ तहसम्मका लागि प्रशासनतर्फ २२ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। कम्पनीको छैटौँतर्फ सबैभन्दा धेरै ९ जना...

एनआईसी एसिया बैंकले इन्ट्री लेभलमा थुप्रै कर्मचारी माग्यो, फ्रेस उम्मेदवारलाई अवसर

1582084749Nicasiabanklogo.png
काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये आकर्षक प्रगति गरिरहेको एनआईसी एसिया बैंकले एकैपटक ठूलो संख्यामा ट्रेनी असिस्टेन्ट पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।  बैंकले सातै प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका आफ्ना शाखाका लागि ट्रेनी असिस्टेन्ट पदमा १५० जना कर्मचारी पदपूर्ति गर्न लागेको हो। यो इन्ट्री लेभलको पद हो।  यो...

बैंक तथा वित्तीय संस्थामा फेरि खुल्यो जागिरको ठूलो अवसर, कसले कति मागे ?

1580885349vacancy.png
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा फेरि ठूलो संख्यामा रोजगारीको अवसर खुलेको छ ।  निजी क्षेत्रको सबैभन्दा बलियो बैंक, नवील बैंकले ट्रेनी असिस्टेन्ट नामको इन्ट्री लेभलको पदमा एकैपटक ५० कर्मचारी माग्दै बुधबार सूचना जारी गरेको छ ।  सम्बन्धित विषयमा स्नातक लेभलको अध्ययन पूरा गरी २५ वर्ष ननाघेको व्यक्तिले यो पदका लागि आवेदन दिन...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

नेपाल टेलिभिजनमा जागिर खुल्यो, चौथोदेखि सातौँ तहसम्म ९७ जना कर्मचारी माग

1579844534new-job.jpg
काठमाण्डौ । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनमा विभिन्न पदमा एक सयको हाराहारीमा कर्मचारी पदपूर्ति गर्न शुक्रबार दरखास्त आह्वान गरिएको छ । नेपाल टेलिभिजनमा चौथो तहदेखि सातौँ तहसम्मका कर्मचारी पदपूर्तिका लागि एकैपटक ९७ जना कर्मचारीका लागि दरखास्त आह्वान गरिएको हो ।  सातौँ तहमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता र इन्जियर पदमा...

सिभिल बैंकले माग्यो एकैपटक थुप्रै कर्मचारी, प्लस टु गरेकालाई विशेष अवसर

1579672879civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले विभिन्न पदमा थुप्रै कर्मचार माग गरेको छ । बैंकले इन्ट्री लेभलदेखि ब्रान्च म्यानेजरसम्मका पदमा एकैपटक ११० जना कर्मचारी माग गरेको हो । बैंक सबैभन्दा बढी इन्ट्री लेभलको अपरेसन्स असिस्टेन्ट पदमा ५० जना कर्मचारी माग गरेको छ । यो पदका लागि मान्यता प्राप्ति शिक्षण संस्थामा कम्तीमा प्रमाणपत्र तह वा प्ल टु...

एनआईसी एसिया बैंकले माग्यो थुप्रै कर्मचारी, ४१ पदमा सयौँलाई अवसर

1579060618NIC-ASIA.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुमा शाखा विस्तारमा आक्रामक र आकर्षक वित्तीय फड्को मारिरहेको एनआईसी एसिया बैंक एकैपटक ठूलो संख्या कर्मचारी माग गरेको छ । ‘क’ वर्गको यो बैंकले आफ्ना सेवा प्रभावकारी ढंगले अगाडि बढाउने क्रममा उपत्यका र उपत्यका बाहिर रहेका आफ्ना शाखाहरुका लागि एकैपटक ठूलो संख्या विभिन्न ४१ पदमा कर्मचारी माग गरेको हो ।...

नेपाल प्रहरीमा एकैपटक ठूलो संख्यामा भर्ना खुला, प्रहरी जवानदेखि इन्स्पेक्टरसम्म माग

1579058764Nepal-police.jpg
काठमाण्डौ । नेपाल प्रहरीको प्राविधिक तथा जनपद समूहमा एकैपटक ठूलो संख्यामा दरखास्त आह्वान गरिएको छ । नेपाल प्रहरीको प्राविधिक समूहतर्फ विभिन्न क्षेत्रमा १ हजार ७२ प्रहरी जवान र जनपदतर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) १४९ र प्रहरी सहायक निरीक्षक (असई) ५८४ पदमा दरखास्ता आह्वान गरिएको हो । प्राविधिक समूहतर्फ सञ्चार निर्देशनालमा...

मुक्तिनाथ विकास बैंकले माग्यो एकैपटक थुप्रै कर्मचारी, प्लस टु गरेकालाई विशेष अवसर

1578469634New-jo.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाण्डौ उपत्यकाभित्र र बाहिर रहेका आफ्ना शाखाहरुका लागि ठूलो संख्यामा इन्ट्री लेभलका कर्मचारीहरु माग गरेको छ । बैंकले एकैपटक १३५ जना कर्मचारी माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र असिस्टेन्ट टु सुपरभाइजर पदमा फ्रेस कर्मचारी माग गरेको छ । बैंकले सबैभन्दा बढी...

सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुल्यो, थुप्रै संख्यामा प्रहरीनिरीक्षक र प्रहरी सहायकनिरीक्षक माग

1575430940New-job.jpeg
काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा बुधबारदेखि दरखास्त खुलाएको छ । सशस्त्र प्रहरी बलले बुधबार नयाँ भर्नासम्बन्धी सूचना जारी गर्दै प्रहरी निरीक्षकमा ५८ र प्रहरी सहायक निरीक्षकमा २३९ गरी कुल २९७ पदमा दरखास्त आह्वान गरेको हो । सशस्त्र प्रहरी निरीक्षकको कुल...

राष्ट्रिय बीमा कम्पनी र नागरिक लगानी कोषमा थुप्रैलाई जागिर खुल्यो, प्लस टु गरेकालाई अवसर

1573187578new-job.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र नागरिक लगानी कोषमा शुक्रबार ठूलो संख्यामा विभिन्न पदका लागि भर्ना खुलेको छ । चौथो तहदेखि सातौँ तहसम्मका लागि बीमा कम्पनीमा ३४ र कोषमा १२ जनाका लागि जागिर खुलेको हो । बीमा कम्पनीमा सहायक ‘ख’ पदअन्तर्गत कृषि प्राविधिक २ र पशु प्राविधिक १ जना माग गरिएको छ । दुवै पदका लागि मान्यता प्राप्ति...

नेपाल राष्ट्र बैंकमा ६७ जना कर्मचारी माग, प्लस टु गरेकालाई अवसर

1571981752New-job.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रशासनतर्फ शुक्रबार ६७ जना कर्मचारीका दरखास्त आह्वान गरेको छ । बैंकले खुला प्रतिस्पर्धाबाट प्रशासनतर्फ सहायक (सहायक द्वितीय), सहायक निर्देशक (अधिकृत तृतीय) र सहायक निर्देशक (अधिकृत तृतीय–लेखा/लेखापरीक्षण) गरी तीन पदमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो । सहायक (सहायक द्वितीय) ३१ जना, सहायक...

सिद्धार्थ बैंकद्वारा ५ लेभलका पदहरुमा दर्जनौ कर्मचारी माग

1571203950sbl-vacancy.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले एकैपटक निकै ठूलो संख्यामा कर्मचारीहरु मागेको छ ।  बैंकले असिस्टेन्ट म्यानेजरदेखि सिनियर असिस्टेन्ट लेभलसम्मका पदहरुमा ठूलो संख्यामा कर्मचारी मागेको हो ।  असिस्टेन्ट म्यानेजर लेभल अन्तर्गत डिजिटल मार्केटिङ, प्रडक्ट रिसर्च एण्ड डेभलपमेन्ट पदमा केही कर्मचारी मागिएको छ । विजिनेश म्यानेजमेन्ट...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना