new job

माछापुच्छ्रे बैंकमा फ्रेसका लागि जागिरको अवसर, एकैपटक ११५ कर्मचारी माग

1571201924MachhapuchchhreBankbanner.png
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले निकै ठूलो संख्यामा इन्ट्री लेभलका लागि फ्रेस कर्मचारी मागेको छ ।  बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट गरी दुई पदमा एकैपटक ११५ कर्मचारी मागेको हो ।  काठमाण्डौ उपत्यकाभित्र तथा बाहिरका शाखाहरुका लागि २५ जना म्यानेजमेन्ट ट्रेनी तथा ९० जना ट्रेनी जुनियर असिस्टेन्ट मागिएको छ...

अल्दीले बेलायतमा पाँच हजार रोजगारी सिर्जना

1568689934aldi.jpg
काठमाण्डौ । जर्मनीको प्रसिद्ध सुपरमार्केट कम्पनी अल्दीले आगामी दुई बर्षमा १०० भन्दा बढी सुपरमार्केट बजार विस्तार गर्ने सोमबार बताएको छ । यसबाट बेलायतमा पाँच हजार रोजगारीका अवसर थप हुने उक्त कम्पनीले जनाएको छ । कम्पनीले हाल सञ्चालनमा रहेका ८४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार २०० पुर्याउने पनि बताएको छ । संयुक्त...

दसैँको मुखमा नेपाल बैंकले तेस्रोदेखि छैटौँ तहसम्म माग्यो ५६२ कर्मचारी

1568621730New-jo.jpg
काठमाण्डौ । दसैँको मुखमा नेपाल बैंक लिमिटेडले सोमबार तेस्रो तहदेखि छैटौँ विभिन्न पदमा ५६२ जना कर्मचारी माग गरेको छ। बैंकले छैटौँ तहको सहायक प्रवन्धक पदका लागि १२६ जना कर्मचारी माग गरेको छ । यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्रमा कम्तीमा स्नातकोत्तर गर्नुपर्नेछ । यसैगरी सहायक प्रबन्धक चार्टर्ड...

1662798070ADBL-ad-ver-1.gif

गृह मन्त्रालयले माग्यो १९८९ जना कर्मचारी, एईई र प्लस टु गरेकालाई अवसर

1567483439job-vacancy1.jpg
काठमाण्डौ । गृह मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहका लागि विभिन्न पदमा पदपूर्ति गर्नका लागि मंगलबार १९८९ कर्मचारीको दरखास्त आह्वान गरेको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजअन्तर्गत ७५३ वटै स्थानीय तहमा रहने सेवा इकाइहरुमा...

लघुवित्तमा ६५ जना कर्मचारी माग, एसएलसी/एसईई उत्तीर्णलाई विशेष अवसर

1564029483find-new-job.jpg
काठमाण्डौ । काभ्रेको धुलिखेलस्थित नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तीन तहमा ६५ जना कर्मचारी माग गरेको छ। जसमा एसएलसी/एसईई उत्तीर्ण गरेको थुप्रैलाई रोजगारीको विशेष अवसर सिर्जना गरिएको छ ।  संस्थाले सहायक प्रबन्धक (छैटौँ तह), वरिष्ठ सहायक/सुपरिवेक्ष (पाँचौँ तह) र सहायक/फिल्ड सहायक (चौथो तह) मा ६५ जना कर्मचारी माग गरेको...

बैंक, वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीमा थुप्रैलाई रोजगारीको अवसर

1563331789bigstock-New-Job-creative-sign-with-clo-75551917.jpg
काठमाण्डौ । नयाँ आर्थिक वर्ष २०७६/७७ को सुरुआतसँगै विभिन्न बैंक, वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सातवटै प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका आफ्ना शाखाहरुका लागि थुप्रै कर्मचारी माग गरेको छ । कम्पनीले नवप्रवेशी र अनुभवी दुवै खालका कर्मचारी जागिरको...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

कृषि विकास बैंकमा ३८४ जनालाई जागिरको अवसर

1563247628new-job.jpg
काठमाण्डौ । कृषि विकास बैंकमा चौथो तहदेखि अधिकृत नवौँ तहसम्म विभिनन ९ पदमा ३८४ जनालाई जागिरको अवसर खुलेको छ ।  बैंकले खुला प्रतिस्पर्धाबाट प्रशासन र प्राविधिकतर्फ ठूलो संख्यामा कर्मचारी पदपूर्ति गर्न असार ३१ गते मंगलबारबाट आवेदन खुला गरेको हो । बैंकले उपत्यका र उपत्यका बाहिरका लागि लेखापाल (चौथो तह) देखि वरिष्ठ शाखा प्रमुख (नवौँ तह)...

एनआईसी एसिया बैंकमा थुप्रै पदमा जागिरको अवसर

1562729697Special-general-meeting.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंकमा एकैपटक थुप्रै पदमा जागिरको अवसर खुलेको छ ।  बैंकले उपत्यका र उपत्यका बाहिर रहेका आफ्ना शाखाहरुका लागि विभिन्न १८ पदमा जनशक्ति माग गरेको हो । क वर्गको यो बैंकले उपत्यकाका लागि हेड अफ इन्स्टिच्युसनल डिपोजित, डेपुटी हेड ट्रेजरी, डेपुटी हेड सीएएसए, डेपुटी हेड रेमिट्यान्स, डेपुटी हेट ब्रान्डिङ र डेपुटी हेड...

तीन ठूला बैंकले एकैपटक मागे ४५५ कर्मचारी, फ्रेस जनशक्तिलाई अवसरै अवसर

1562123379Job-Vacancy.jpg
काठमाण्डौ । तीनवटा ठूला बैंकले बुधबार एकैपटक ठूलो संख्यामा सहायकस्तरसहित विभिन्न पदमा कर्मचारी माग गरेका छन् ।  ‘क’ वर्गका जनता बैंक नेपाल लिमिटेड, सेन्चुरी कमर्सियल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडले ठूलो संख्यामा सहायकस्तरका कर्मचारीसँगै अन्य विभिन्न पदमा सयौँको संख्यामा आवेदन खुलाएका हुन् । जनता बैंकले जुनियर...

अन्तर्राष्ट्रिय ब्रान्डको सिमेन्ट उद्योगमा २०० जनालाई रोजगारीको अवसर

1561865375New-job.jpg
काठमाण्डौ । धादिङ जिल्लामा रहेको अन्तर्राष्ट्रिय ब्रान्डको हुआजिन सिमेन्ट (Huaxin Cement) उद्योगले विभिन्न पदमा २०० जना कर्मचारी माग गरेको छ ।  हुआजिन सिमेन्ट नारायणी प्रालिले आइतबार ठूलो संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले प्रशासन, मानवसंशाधन, फाइनान्सन डिपार्टमेन्ट, सेल्स् डिपार्टमेन्ट, प्राडक्सन टेक्नोलोजी डिपार्टमेन्ट, क्वालिटी...

विद्युत् प्राधिकरणमा सहायकदेखि प्रबन्धकसम्म ६५५ जनाका लागि जागिर खुल्यो

1561692448job.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ठूलो संख्यामा खुला प्रतिस्पर्धाबाट कर्मचारी आपूर्ति गर्ने भएको छ ।  प्राधिकरणले सहायक स्तरका कर्मचारीदेखि १० औँ तहसम्मका लागि एकैपटक ६५५ जना कर्मचारी माग गरेको हो । यी पदमा प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो...

पाँचतारे होटेलमा जागिरको अवसर : ठूलो संख्यामा कर्मचारी माग

1561536310new-job.jpg
काठमाण्डौ । राजधानी काठमाडौँको नयाँबानेश्वरस्थित पाँचतारे दी एभरेस्ट होटेलले बुधबार थुप्रै पदहरुमा कर्मचारी माग गरेको छ ।  भुकम्पपछि बन्द रहेको होटेल पुनर्निर्माणपछि पुनः सञ्चालनमा आउन लागेको हो । त्यसका लागि होटेललाई आवश्यक जनशक्ति माग गरेको हो ।  होटेलले सेल्स एन्ड मार्केटिङ, फ्रन्ट अफिस, हाउस किपिङ, इन्जिनियरिङ, फुड एन्ड...

स्वावलम्बन लघुवित्तमा ५० जनालाई जागिरको अवसर

15614284328.png
काठमाण्डौ । काठमाण्डौको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक प्रशिक्षार्थी पदका लागि ५० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।  कार्यालयको मंगलबार निस्केको विज्ञापनमा कार्यालयको शाखा र उपशाखाहरुभित्र न्यूनतम शैक्षिक योग्यता एलएलसी/एसईईसहरको परीक्षण उत्तीर्ण...

एनआईसी एसियाले एकैपटक माग्यो ४०० कर्मचारी

1561098424logo.png
काठमाण्डौ । एनआईसी एसिया बैंकले विभिन्न पदमा शुक्रबार एकैपटक ४०० कर्मचारी माग गरेको छ ।  बैंकले उपत्यकाभित्र र बाहिर रहेका आफ्ना शाखाहरुका लागि यति ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।  बैंकले उपत्यभित्रका लागि ब्रान्च मेनेजरअन्तर्गत जुनियर अफिसर, अफिसर, सिनियर अफिसर र असिस्टेन्ट मेनेजर पदमा ५० जना, रिलेसनसिप मेनेजरअन्तर्गत...

स्थानीय तह कर्मचारी विज्ञापनको छिनोफानो आज

1560828218Loksewa-Aayog.jpg
काठमाण्डौ । सर्वोच्च अदालतमा विचाराधीन रहेको लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापन विवादको आज (मंगलबार) को पेसमा के निर्णय होला भनेर आवेदक दिएका र दिन चाहनेहरु व्यग्र प्रतीक्षा गरेर बसिरहेका छन् ।  गत जेठ १५ गते खुलेको नौ हजार बढी कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापनको आवेदन दिने आजै अन्तिम म्याद पनि हो ।...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना