new job

यूनाइटेड इन्स्योरेन्समा जागिरको ठूलो अवसर, फ्रेसलाई प्राथमिकता

1515126377new-job-1.jpg
काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमीटेडले करिब ३ दर्जन कर्मचारी मागेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै यो बिमा कम्पनीले क्षेत्रीय प्रबन्धक(रिजनल म्यानेजर)देखि असिस्टेन्टसम्मको पदमा ३४ कर्मचारी मागेको हो ।  सबैभन्दा बढी असिस्टेन्ट पदमा २० कर्मचारी मागिएको छ ।  कम्पनीले जनकपुर, वीरगञ्ज, काठमाण्डौ, पोखरा,...

बैंक तथा बित्तीय संस्थामा जागिरै जागिर

1514957163new-job.jpg
काठमाण्डौ । सरकारको बित्तीय पहुँच बिस्तारको नीतिलाई साकार रुप दिन बैंक तथा बित्तीय संस्थाहरुले आफ्नो सेवा बिस्तारको व्यापक बनाउन थालेपछि ठूलो संख्यामा रोजगारीको अवसर सिर्जना भएको छ ।  बैंक तथा बित्तीय संस्थामा काम गर्न चाहनेहरुका लागि पछिल्लो समयमा छानी छानी जागिरको अवसरहरु खुलिरहेका छन् ।  कतिपयले आफ्नै गाउँ ठाउँमा बिस्तार भई...

एनआइसी एशियाले माग्यो दर्जनौ कर्मचारी

1512540574new-job.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले काठमाण्डौ र मोफसलका शाखाहरुमा काम गर्ने गरी दर्जनौ कर्मचारी मागेको छ । यो बैंकले बुधबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै एकसय बढी कर्मचारी मागेको हो ।  बैंकले रिलेसनसीप म्यानेजर, विजिनेश डेभलपमेन्ट अफिसर, रेमिटान्स कनसल्टेन्ट, चार्टर्ड अकाउण्टेन्ट, सर्भिस म्यानेजर्स तथा अपरेसन इञ्चार्ज, सेल्स...

1662798070ADBL-ad-ver-1.gif

बैंक र बिमा कम्पनीमा जागिरको बग्रेल्ती अवसर

1511925052jobs.jpg
काठमाण्डौ । पछिल्लो समय बैंक र बिमा कम्पनीहरुमा जागिरको बग्रेल्ती अवसरहरु खुल्न थालेका छन् । दिनहुँजसो आफूलाई आवश्यक जनशक्ति माग गर्दै कम्पनीहरुले आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्न थालेका छन् ।  बुधबार पनि सिद्धार्थ बैंक, प्रूडेन्सियल इन्स्योरेन्स र गरिमा विकास बैंक लिमीटेडले कर्मचारी माग गर्दै सूचना प्रकाशित गरेका छन्...

नवील बैंकले खुलायो जागिरको अवसर

1511924106Nabil-bank.jpg
काठमाण्डौ । देशकै टप वाणिज्य बैंक नवील बैंक लिमीटेडले विभिन्न पदमा जागिरको अवसर खुलाएको छ ।  यो बैंकले बुधबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै विभिन्न ७ पदका लागि कर्मचारी मागेको हो ।  अपरेसन, माइक्रोफाइनान्स, कम्प्ल्यान्स, डिजिटल ब्राण्डिङ र अल्टरनेट च्यानल्स, लर्निंग एण्ड डेभलपमेन्ट, फाइनान्स, क्रेडिट रिस्क डिप...

मुक्तिनाथ विकास बैंकमा जागिरको अवसर

1511327625new-job.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले २ पदका लागि कर्मचारी मागेको छ ।  टप विकास बैंकले चिफ फाइनान्सियल अफिसर र इन्टरनल अडिट अफिसर पदमा केही कर्मचारी मागेको हो ।  चिफ फाइनान्सियल अफिसर काठमाण्डौस्थित मुख्य कार्यालयका लागि र काठमाण्डौ, पोखरा, नारायणगढ, बुटवल र वीरगञ्जका लाग इन्टरनल अडिट अफिसर मागिएको हो ।  चार्टर्ड ...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

सानिमा इन्स्योेरेन्सले माग्यो दर्जनौं जनशक्ति, फ्रेसलाई पनि अवसर

1511327667new-job-2.jpg
काठमाण्डौ । स्थापनाको क्रममा रहेको सानिमा इन्स्योरेन्स कम्पनी लिमीटेडले ६ पदमा दर्जनौ कर्मचारी मागेको छ ।  कम्पनीले डेपुटी सीइओदेखि जुनियर असिस्टेन्टसम्मका पदमा कर्मचारी मागेको हो ।  एकजना डेपुटी सीइओ, असिस्टेन्ट जनरल म्यानेजर, ७ शाखाका लागि शाखा प्रबन्धक, केही अफिसर, काठमाण्डौ उपत्यका भित्र र बाहिरका लाग म्यानेजमेन्ट टेनी र...

उड्डयन प्राधिकरणमा खुल्यो १४१ का लागि जागिरको अवसर

1511327741start-new-job.jpg
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ३४ पदमा १ सय ४१ कर्मचारी मागेको छ ।  प्राधिकरणले निर्देशकदेखि सहायकसम्मका पदमा कर्मचारी मागेको हो ।  आर्थिक प्रशासन समूहका लागि एघारौं तहको निर्देशक पदमा एक कर्मचारी मागिएको छ । यस्तै, प्रशासन, सिभिल इञ्जिनियरिङ, इलेक्ट्रिकल इञ्जिनियरिङ र मेकानिकल इञ्जिनियरिङ समूहका लागि ५ जना...

वाणिज्य बैंक र फाइनान्समा बेरोजगारलाई जागिरको अवसरै अवसर

1511063710banking-jobs.png
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखी शाखा तथा सेवा बिस्तारमा ध्यान दिंदा व्यवस्थापन पढेका बेरोजगार युवा जनशक्तिले  समेत जागिरको उस्तै अवसर पाउन थालेका छन् । यही क्रममा सिद्धार्थ बैंक र पोखरा फाइनान्सले समेत जागिरको लागि अवसर खुलाएका छन् ।  सिद्धार्थ बैंक लिमीटेडले निकट भविष्यमा बिस्तार...

मेगाले माग्यो ११६ कर्मचारी, ट्रेनी असिस्टेन्टमा स्थानीयलाई अवसर

1510830827mega-bank.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडले चारवटा तहका लागि १ सय १६ कर्मचारी मागेको छ ।  यो बैंकले बिहीबार सूचना प्रकाशित गरी म्यानेजर लेभलमा १ जना, अफिसर लेभलमा २९ जना, असिस्टेन्ट लभेलमा ६६ जना र ट्रेनी असिस्टेन्ट लेभलमा १७ जना कर्मचारी मागेको हो ।  निकट भविष्यमा देशका विभिन्न स्थानमा खुल्न लागेका शाखामा व्यवस्थापन पढेर जागिर नपाएकाहरुका लागि...

सिन्धु विकास बैंकले ५६ कर्मचारी माग्यो, प्लस टु उत्तीर्णलाई पनि अवसर

1510760749new-job.jpg
काठमाण्डौ । सिन्धुुपाल्चोकमा मुख्य कार्यालय रहेको सिन्धुु विकास बैंकले विभिन्न ४ पदमा ५६ कर्मचारी मागेको छ ।  यो बैंकले विभिन्न विभागका प्रमुखदेखि लिएर असिस्टेन्ट र जुनियर असिस्टेन्टसम्मको पदका लागि जनशक्ति मागेको हो ।  बैंकले दक्ष कर्मचारीदेखि फ्रेस जनशक्तिका लागि समेत राम्रो जागिरको अवसर खुलाएको हो ।  बैंकले विभिन्न १३...

एनआइसी बैंकले माग्यो दर्जनौ कर्मचारी, जुनियर अफिसर्सदेखि डेपुटी म्यानेजरसम्म बन्ने अवसर

1510760156nic.png
काठमाण्डौ । देशकै टप वाणिज्य बैंकमध्येको एक एनआइसी एशिया बैंकले विभिन्न १५ पदमा दर्जनौ कर्मचारी मागेको छ।  यो बैंकले डेपुटी म्यानेजरदेखि जुनियर अफिसरसम्मको पदका लागि दक्ष जनशक्ति मागेको हो ।  बैंकले एग्रीकल्चर फाइनान्सिंगलाई नेतृत्व गर्ने एकजना, इनर्जी फाइनान्सिंगलाई नेतृत्व गर्ने एकजना मागेको छ । यस्तै, ट्रेडिङ र म्...

सिटिजन्स बैंकमा खुल्यो दर्जनौलाई जागिरको अवसर

1509252945new-job.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले ५ पदका लागि दर्जनौ कर्मचारी मागेको छ ।  बैंकले चार्टर्ड एकाउण्टेन्ट, ब्राञ्च म्यानेजर, डेटाबेस एडमिनिस्ट्रेटर, म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदमा दर्जनौ कर्मचारी मागेको हो ।  व्यवस्थापन पढेका फ्रेस जनशक्तिका लागि म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदमा जागिरको अवसर...

बैंकहरुमा जागिरको बग्रेल्ती अवसर !

1508304743new-job.jpg
काठमाण्डौ । विभिन्न बैंक तथा बित्तीय संस्थाहरुले जागिरको बग्रेल्ती अफर खुलाएका छन् । बुधबार एक वाणिज्य बैंक, २ विकास बैंक र १ माइक्रोफाइनान्स कम्पनीले दर्जनौका लागि जागिरको अवसर खुलाएका छन् ।  एनआइसी एशिया बैंकले काठमाण्डौ र बाहिरका शाखा कार्यालयका लागि केही ब्राञ्च म्यानेजर, केही सेमी क्वालिफाइड चार्टर्ड अकाउण्टेन्ट र केही...

राष्ट्रिय बिमा कम्पनीले माग्यो तीनदर्जन कर्मचारी

1507881803new-job.png
काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनी लिमीटेडले ६ पदमा ३६ कर्मचारी मागेको छ ।  कम्पनीले एक सूचना प्रकाशित गर्दै १० औं तहको मुख्य व्यवस्थापकदेखि चौथो तहको सहायक स्तरको कर्मचारीसम्म माग गरेको हो ।  मुख्य व्यवस्थापक एकजना, व्यवस्थापक १ जना, सह व्यवस्थापक १ जना, नायव व्यवस्थापक १ जना, सहायक व्यवस्थापक ८ जना र सहायकतर्फ २४ कर्मचारी मागेको हो...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना