New jobs

एनआईसी एसिया लघुवित्तमा जागिर खुल्यो, प्लस टु गरेकालाई विशेष अवसर

1687319913nic.png
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।  संस्थाले खुला प्रतिस्पर्धाबाट प्रशिक्षार्थी सहायकदेखि सहायक प्रबन्धकसम्म कर्मचारी भर्ना लागेको हो। संस्थाले विभिन्न पदमा १५५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।  संस्थाले सबैभन्दा धेरै प्रशिक्षार्थी सहायकमा १००...

ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा नयाँ भर्ना खुल्दै, के–के चाहिन्छ योग्यता ?

1680145001birthsh.jpg
काठमाण्डौ । ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ना हुनका लागि यही चैत १८ गतेबाट आवेदन खुला गरिने भएको छ।  विगतका वर्षहरुमा जस्तै २०२४ का लागि ब्रिटिस गोर्खा र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्समा नयाँ भर्ना खुला गर्न लागिएको हो। इच्छुक उम्मेदवारले अनलाइनमार्फत आउँदो वैशाख १७ गतेसम्म आवेदन दिन सक्नेछन्।  अनलाइनमार्फत...

राष्ट्रिय बीमा कम्पनीमा जागिर खुल्यो, २४ जना अवसर

1679021821rbcl1.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।  कम्पनीले चौथो तहदेखि नवौ तहसम्म २४ जनाका लागि जागिर खुलेको हो। कम्पनीले प्रशासन सहायकदेखि प्रशासन व्यवस्थापकसम्म खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागेको हो।  इच्छुक उम्मेदवारले आउँदो चैत २३ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्।...

1695556604Online-Ad.gif

नेपाल टेलिकममा जागिर खुल्यो, ७३ जनालाई अवसर

1677225616nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकममा जागिर खुलेको छ।  नेपाल टेलिकमले आज एक सूचना प्रकाशित गरी जुनियर टेक्निसियन (तह ३) देखि उपप्रबन्धक पद (९ तह)सम्म ७३ जनाका लागि दरखास्त आह्वान गरेको हो।  नेपाल टेलिकमले उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ अधिकृत, टेलिकम इन्जिनियर, इन्जिनियर (सिभिल), सहायक लेखा अधिकृत, सहायक प्रशासकीय अधिकृत, सहायक व्यापार...

बीमा प्राधिकरणमा जागिर खुल्यो, ३६ जनालाई अवसर

1670555189beemaaa.png
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणमा विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरिएको छ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै सहायक प्रथमदेखि उपनिर्देशकसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो। प्राधिकरणले आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा ३६ जना कर्मचारी भर्ना गर्न लागेको छ।  प्राधिकरणले सहायक...

आयल निगममा जागिर खुल्यो, ६० जनालाई अवसर

1666321742noc.jpg
काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।  निगमले आज एक सूचना प्रकाशित गर्दै तहविहीनदेखि आठौँ तहसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको छ।  बाउजर अप्रेटरदेखि निर्देशकसम्मका पदहरुमा ६० जनाका लागि दरखास्त खुलाइएको छ। इच्छुक उम्मेदवारले...

विद्युत् प्राधिकरणमा जागिर खुल्यो, थुप्रैलाई अवसर

1663301675nea.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणमा ठूलो संख्या नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरिएको छ।  प्राधिकरणले आज एक सूचना प्रकाशित गरी रिक्त विभिन्न पदमा नयाँ कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। प्राधिकरणले ३ तहदेखि १० औँ तहसम्म दरखास्त माग गरेको छ।  प्राधिकरण रिक्त पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा...

एनआईसी एशिया बैंकमा जागिर खुल्यो, थुप्रैलाई अवसर

1642565773nic-asia.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड विभिन्न पदमा थुप्रै कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।  बैंकले काठमाण्डौसहित देशभरका विभिन्न शाखाका लागि असिस्टेन्टदेखि सिनियर अफिसर पदसम्म कर्मचारी पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो।  बैंकले डिजिटल पार्टनरसिप, डिजटल एडोप्सन एन्ड च्यानल माइग्रेसन, इएफटी स्विच, वेबसाइट एन्ड...

अमेरिकामा दोस्रो विश्वयुद्धपछिकै ठूलो कामदार अभाव

1640866552america.jpg
काठमाण्डौ। आर्थिक र भौगोलिक रुपमा विश्वकै ठूलो देश अमेरिकामा दोस्रो विश्वयुद्धपछिकै ठूलो कामदार अभाव भएको छ। कोभिड–१९ पछि जोखिमयुक्त काम र अमेरिकाको दुर्गम भेगमा यसरी कामदार अभाव भएको हो। यसरी कामदार अभाव हुनुको कारणमा थोरै तलब र कम सुविधा पनि हो।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकास्थित ग्रोसरी सप तथा फास्टफुड...

सामुदायिक विद्यालयको प्राथमिक तहमा जागिर खुल्यो, १३०९३ जनालाई अवसर (सूचनासहित)

1640749550tsc.png
काठमाण्डौ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको प्राथमिक तहमा नयाँ शिक्षक भर्ना खुलाएको छ।  आयोगले आज सूचना प्रकाशित गर्दै ७७ जिल्लाका लागि प्रावि तहमा १३ हजार ९३ जना शिक्षक पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। जसमा खुला ७ हजार २०३, महिला १ हजार ८५४, दलित महिला ६० र मुस्लिम महिला ३० जना पदपूर्ति गरिने भएको छ।  यसैगरी आदिवासी...

ठूलो संख्यामा माध्यमिक शिक्षकका लागि दरखास्त आह्वान, कुन–कुन विषयमा कति ? (सूचनासहित)

1639545587teacher.png
काठमाण्डौ । शिक्षक सेवा आयोगले ठूलो संख्यामा माध्यमिक तहमा नयाँ शिक्षक भर्ना खोलेको छ।  आयोगले सातै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कुल १ हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारले शिक्षक सेवा आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन दरखास्त दिनुपर्न�...

राष्ट्र बैंकमा जागिर खुल्यो, ८३ जनालाई अवसर

1639107079nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा ८३ जनाका लागि जागिर खुलेको छ। केन्द्रीय बैंकमा प्रशासन र प्राविधिक सेवातर्फ जागिर खुलेको हो। बैंकले खुला प्रतियोगिताबाट सहायक निर्देशक (अधिकृत तृतीय) र सहायक (सहायक द्वितीय) पदमा कर्मचारी भर्ना लागेको हो। राष्ट्र बैंकले प्रशासनतर्फ सहायक निर्देशक पदमा ४५ जनाका लागि दरखास्त आह्वान गरेको छ। यसैगरी...

अमेरिकामा नोभेम्बरमा थप ६ लाखका लागि रोजगारी सिर्जना, कामदारको भने अभाव

1638535166job.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीबीच संयुक्त राज्य अमेरिकामा गएको नोभेम्बरमा मात्रै थप ६ लाख मानिसका लागि रोजगारी सिर्जना भएको छ। तर कामदारकोे अभाव नै देखिएको छ।  वालस्ट्रिट जर्नलमा प्रकाशित एक नयाँ आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो। सर्वेक्षणअनुसार अमेरिकामा हरेक महिना औसत ५ लाखजनाका लागि नयाँ रोजगारी सिर्जना हुन्छ तर कामदार...

विद्युत प्राधिकरणमा जागिर खुल्यो, यसरी दिन सकिन्छ अनलाइन अवेदन

1630642743nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ३०० बढी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।  प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न श्रेणीमा ३३९ जना कर्मचारी खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। प्राधिकरणले अधिकृत र सहायकस्तरमा सहनिर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा...

विद्युत् प्राधिकरणले ३०० कर्मचारी माग्यो, ३ देखि ५ तहसम्म २५३ जनालाई अवसर

1581657759NEA.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले बुधबार खुला प्रतिस्पर्धाबाट एकैपटक झन्डै ३०० कर्मचारीका लागि दरखास्त खुलाएको छ । प्राधिकरणले देशभरका लागि ३ तहदेखि १० तहसम्मका लागि २९७ कर्मचारी पदपूर्ति गर्न दरखास्त खुलाएको हो । प्राधिकरणले सबैभन्दा धेरै ३, ४ र ५ तहमा २५३ जना कर्मचारीका लागि दरखास्त खुलाएको छ । प्राधिकरणले ५ तहमा १०५ जना, ४...

भर्खरै

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

himalayan distillery

हिमालयन डिस्टीलरीले २५% लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

file photo

एनसेल खरीदबिक्रीमा संसदीय समितिको चासो, देशको चिन्ता कि मालदारलाई लाइनमा ल्याउने प्रयास ?

citizen life insurance company limited

सिटिजन लाइफको बोनस दर सार्वजनिक, अधिकतम रु. ७७

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँट,सेयर पाउन भाग्यकै भर !

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँट,सेयर पाउन भाग्यकै भर !

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको सपोर्ट  कति- कतिमा ?

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको सपोर्ट कति- कतिमा ?

नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्तालाई घुमायो कोशी टप्पु

नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्तालाई घुमायो कोशी टप्पु

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा कति पर्‍यो आबेदन ? यस्तो छ तथ्यांक

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा कति पर्‍यो आबेदन ? यस्तो छ तथ्यांक

राष्ट्रबैंकको प्रमुख लगानी रहेको एनसीएचएलको एजीएमद्वारा ३०% लाभांश पारित, सहायक कम्पनी खुल्ने

राष्ट्रबैंकको प्रमुख लगानी रहेको एनसीएचएलको एजीएमद्वारा ३०% लाभांश पारित, सहायक कम्पनी खुल्ने