pathao

आजबाट टुटल र पठाओको पनि सेवा सुचारु

1624344852tootle.jpg
काठमाण्डौ । राइड सेयरिङ टुटल र पठाओको सेवा पनि आजबाट सुचारु भएको छ।  उपत्यकामा आजबाट जोर–बिजोर प्रणालीमा भाडाका ट्याक्सीसँगै निजी सवारीसाधन सञ्चालन गर्न खुला गरिएसँगै टुटल र पठाओले पनि आफ्नो सेवा सुचारु गरेको हो।  कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै यी दुवै कम्पनीका...

पठाओका सेवाहरु आजबाट पुनः सञ्चालनमा

1616582982pathao.jpg
काठमाण्डौ । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले आज बुधबारबाट पुनः आफ्नो सेवाहरु सञ्चालनमा आएको छ।  एप अपडेटका कारण अवरुद्ध भएको पठाओको राइड सेवाहरु पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। प्राविधिक कारणले पठाओको ट्याक्सी र फुड पनि मंगलबारदेखि बन्द थियो।  त्यसो सोमबार बिहान ट्याक्सी चालक र पठाओ राइडरबीच झडप भएपछि राइड सेवा...

उपत्यकामा आजबाट टुटल र पठाओले यात्रु ओसार्न थाले

1599717210tootle.jpg
काठमाण्डौ । निषेधाज्ञा खुकुलो बनाएसँगै उपत्यकामा टुटल र पठाओले पनि सेवा सञ्चालनमा ल्याएका छन्। उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएर जोरबिजोरका आधारमा निजी सवारीसाधन चल्न दिएसँगै यी दुवै राइड सेयरिङ कम्पनीहरुले आफ्नो सेवा सञ्चालनमा ल्याएका हुन्। पठाओमा आबद्ध मोटरसाइकल र ट्याक्सीले आफ्नो सेवा सुरु गरेका छन्। जोरबिजोरअनुसार नै...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

टुटल र पठाओलाई भाडामा यात्रु ओसार्ने काम तत्काल रोक्न निर्देशन

1583913639Tootle.jpg
काठमाण्डौ। टुटल र पठाओलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले अन्य प्रयोजनका लागि दर्ता भएका सवारीसाधनले भाडा लिएर यात्रु बोक्न नपाउने व्यवस्था रहेको पुनः अवगत गराएको छ। विभागले बुधबार एक सूचना जारी गर्दै यदि कानुन उल्लंघन गरी अन्य प्रयोजनाका लागि दर्ता भएका सवारीसाधनले भाडामा यात्रु बोकेको पाइएमा कारबाही हुने चेतावनी पनि दिएको...

कानून बनाएरमात्र 'पठाओ' र 'टुटल सेवा' सञ्चालन गर्न परमादेश जारी

1581658773Pathao.png
काठमाण्डौ । उच्च अदालत पाटनले  मोटरसाइकलमा भाडामा लिएर यात्रु बोक्ने पठाओ र टुटलजस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ ।  न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना गौतम सेढाईंको संयुक्त इजलासले कानून बनाएरमात्र त्यस्तो सेवा सञ्चालन गर्न परमादेश जारी गरेको हो।  अखिल नेपाल मजदूर सङ्घ ट्याक्सी विशेष जिल्ला कमिटीले...

सरकारद्वारा निजी सवारीमा भाडा लिएर यात्रु ओसार्न रोक, टुटल र पठाओको भविष्य के ?

1574242463Pathao.jpg
काठमाण्डौ । सरकारले निजी प्रयोजनमा दर्ता भएका सवारीसाधनलाई भाडा लिएर यात्रु बोके कारबाही गर्ने चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले बुधबार एक सूचना गरी त्यस्तो गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । यो सूचनासँगै निकै प्रचलनमा रहेको टुटल, पठाओलगायतका सेवाको भविष्य अन्योलमा पर्ने भएको छ । यी दुवै अनलाइन...

16322241621224X123.gif

टुटल र पठाओको सेवा बन्द गर्ने यातायात विभागको तयारी !

1554874664pathao-tootle.png
काठमाण्डौ । सवारी ऐनभन्दा बाहिर गएर व्यवसाय संचालन गरेको भन्दै सरकारले टुटल र पठाओको सेवा बन्द गर्ने तयारी गरेको छ ।  यातायात व्यवस्था विभागमा हालै महानिर्देशक भएर गएका कुमारप्रसाद दाहालले ऐन भन्दा बाहिर गएर कसैले पनि काम गर्न नपाउने भन्दै टुटल र पठाओले काम गर्न नपाउने प्रष्ट पारेका हुन् ।  टुटल र पठाओले एपमार्फत् बाइक सेयरिङ सेवा...

भर्खरै

फेरि जन्मियो लगानीकर्ताको संगठन

फेरि जन्मियो लगानीकर्ताको संगठन

“काठमाण्डौ किङ्गस ११” द्वारा बजाज पल्सर एभरेष्ट प्रिमियर लिगका लागि टिम घोषणा

“काठमाण्डौ किङ्गस ११” द्वारा बजाज पल्सर एभरेष्ट प्रिमियर लिगका लागि टिम घोषणा

एनआईसी एसिया लघुवित्तको कर्जा जोखिम र व्यवस्थापन तालिम सम्पन्न

एनआईसी एसिया लघुवित्तको कर्जा जोखिम र व्यवस्थापन तालिम सम्पन्न

स्यानिटरी प्याडको भन्सार महसुल बढाइएको छैन : अर्थ मन्त्रालय

स्यानिटरी प्याडको भन्सार महसुल बढाइएको छैन : अर्थ मन्त्रालय

सिटिजन्स बैंकद्वारा १६% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

सिटिजन्स बैंकद्वारा १६% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

परिसंघमा पूर्वाधार र प्रदेश तथा जिल्ला समन्वय समिति गठन

परिसंघमा पूर्वाधार र प्रदेश तथा जिल्ला समन्वय समिति गठन

नबिल बैंकद्वारा गल्छी गापासँग दिगो बैंकिङका लागि साझेदारी

नबिल बैंकद्वारा गल्छी गापासँग दिगो बैंकिङका लागि साझेदारी

बडादसैँको टीकाको शुभसाइत बिहान १०:०२ बजे

बडादसैँको टीकाको शुभसाइत बिहान १०:०२ बजे

आयो माछापुच्छ्रे बैंकको बम्पर अफर, ग्राहकलाई २१%सम्म क्यासब्याक

आयो माछापुच्छ्रे बैंकको बम्पर अफर, ग्राहकलाई २१%सम्म क्यासब्याक

साहस उर्जाको आईपीओ अहिलेसम्म कति पर्यो आवेदन ?

साहस उर्जाको आईपीओ अहिलेसम्म कति पर्यो आवेदन ?

सामलिङ्ग पावरको माइबेनी जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन सुरु

सामलिङ्ग पावरको माइबेनी जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन सुरु

कामना सेवाको ‘केएस डिजी’ डिजिटल वालेट सञ्चालनमा

कामना सेवाको ‘केएस डिजी’ डिजिटल वालेट सञ्चालनमा

सानिमा बैंक अब विराटनगरको कञ्चनबारीमा पनि

सानिमा बैंक अब विराटनगरको कञ्चनबारीमा पनि

प्राविधिक रुपमा ‘एसकेबीबीएल’ को सेयर बजारमा आगामी यात्रा सुखद् रहने संकेत

प्राविधिक रुपमा ‘एसकेबीबीएल’ को सेयर बजारमा आगामी यात्रा सुखद् रहने संकेत

ब्याज भुक्तानीका लागि आरटीजीएस प्रणाली भोलि शनिबार पनि खुला रहने

ब्याज भुक्तानीका लागि आरटीजीएस प्रणाली भोलि शनिबार पनि खुला रहने